admin

 

'टर्निंग पोईन्ट'

कोरियामा पछिल्लो समय आत्माहत्या बढदैं गएको छ यस्तो तितो यथार्थलाई थोरैं भएपनि कम गर्न सकिन्छ कि भन्ने हेतुले कोरियामा रहेका युवाहरुले निर्माण गरेको ‘टर्निंग पोईन्ट ‘।एक पटक तपाई पनि हेर्नुहोस ।


नेपाली कथानक चलचित्र "परदेशी" किम्हे शहरमा पनि भब्यताका साथ सम्पन्न

सौल – सुब्बा राना मगर   नेपाल मगर संघ कोरियाको पहलमा नेपालका अनाथ तथा असाहय बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता सहित चलचित्र परदेशी सउल को अपार सफलता पछि दक्षिण कोरियाको किम्हे शहरमा पनि गत आइतबार १३ डिसेम्बर २०१५ मा  भब्यताका साथ सम्पन भएको छ। नेपाल मगर संघ कोरिया किम्हे/बुसान/थेगु शाखाका अध्यक्ष श्री राज कुमार आले मगरको सभापतित्वमा नेपाल मगर संघ कोरिया अध्यक्ष खड्क थापा मगरको  प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम नेपाल मगर संघ कोरिया थेगु/किमे/बुसान शाखाका सचिब छबिन रानाले सन्चालन गरेका हुन् । नेपाल मगर संघ थेगु/किमे/बुसान उपाध्यक्ष भिषण पुर्जा मगरकोफुर्सदमा


"थाहै नपाई" गीति एल्बमबाट संकलित ५ लाख वोन डोल्मा शेर्पालाई हस्तान्तरण |

बाग्लुंगका रचनाकार नगेन्द्र थापा मगर र पोखराका गायक तथा संगीतकार  बिकाश बिक द्वारा संयुक्त रुपमा  बजारमा लिईएको पप तथा आधुनिक गितको संगालो  ” थाहै नपाई ” एल्बमको यहि डिसेम्बर १३ तारिख आइतबारका दिन  एक कार्यक्रम बीच सौलमा बिमोचन गरिएको थियो | बिमोचनबाट संकलित रकम बोन म्यारो क्यान्सर पिडित बिरामी  दोलखा जिल्ला निबासी डोल्मा शेर्पालाई  सहयोग गर्ने निर्णय स्वरुप सोमबार सुवन स्थित हस्पिटलमा पुगी बिरामीको बैनी छेन्जम शेर्पालाई  भेटी हस्तान्तरण गरियो । डाक्टरको सल्लाह अनुसार बिरामीलाई भेट्न सकिएन नगेन्द्र थापा मगरले भने । त्यसैले बिरामीको सिघ्र स्वस्थ्य लाभको कामना गर्दै, हस्पिटलकोफुर्सदमा


हिन्दू जागरण अभियान दक्षिण कोरीयाको प्रथम अधिबेशन भव्यताका साथ सम्पन्न|

सौल – फोनिज कोरिया सम्बाददाता २०७२ मंसिर २७ गते आइतवारको दिन अर्थात् २०१५ डिसेम्बर १३ तारिख  हिन्दू जागरण अभियान दक्षिण कोरीयाको बार्षिक सभा तथा प्रथम अधिबेशन कोरियाको राजधानी सउल स्थित  नेपाल हाउसमा भव्यताका साथ सम्पन्न भएको छ ।  अभियानका अध्यक्ष याम सापकोटाको  सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि  गैह्र आवासिय नेपाली संघ कोरियाका अध्यक्ष राजु क्षेत्रि त्यसै गरी बिशेष आमन्त्रित अतिथिहरुमा  गैह्र आवासिय नेपाली संघ कोरियाका  पुर्व अध्यक्ष विनोद कुवँर, नेपालि  सम्पर्क समितीका  अध्यक्ष प्रेम शाह, वोमन फोर वोमनकि अध्यक्ष  मल्लिका थकाली, श्रम सहचारी अनिल गुरुङ्ग, वौद्ध परिवार कोरियाका अध्यक्ष  इश्वरफुर्सदमा


कोरियामा नतिजा चलचित्र प्रदर्शनीको तयारी तिब्र पारिदै |

सौल –  वुमन फर वुमन दक्षिण कोरिया द्वारा संचालित सेल्टरको व्यवस्थापनलाई सहयोग  गर्ने उद्देश्य राखेर २०१६ जनवरी १० तारिख सौल सिटि स्थित जोंगागमा रहेको जोग्यसा गुम्बामा आयोजना गर्न लागिएको  चलचित्र नतिजा प्रदर्शनीको तयारी तिब्र पारिएको कुरा संस्थाकी अध्यक्ष मल्लिका थकालीले बताएकी छिन् |   नयाँ बर्ष २०१६ को अवसरमा शुभकामना आदानप्रदान सहित प्रदर्शन गर्न लागिएको नतिजा चलचित्र प्रदर्शनी कार्यक्रमको प्रचारप्रसारका लागि सौल सिटि लगायतको क्षेत्रमा पोस्टर टास्ने काम गरिएको छ भने विभिन्न संघ संस्थाका पदाधिकारी,ब्यापारी,समाजसेबी लगायत बिशिस्ट व्यक्तित्वहरुलाई निमन्त्रना कार्ड चिट्ठी पत्र समेत वितरण गरि आमन्त्रण गरिएको कुरा सचिब ऋतुफुर्सदमा


कोरियामा "थाहै नपाई" गीति एल्बम को बिमोचन सम्पन्न

सौल _ बिरू कार्की रचनाकार नगेन्द्र थापा मगर र गायक तथा सँगितकार विकास विककेा पप तथा अाधुनिक गित एल्मब थाहै नपाइ  को  एक कार्यक्रमका बीच दक्षिण केारियाको राजधानी  सउलमा अाइतबार विमेाचन गरिएको  छ । रेाजगारीको  शिलशिलामा केारिया अाएर कठिन कामकेा बाबजुद पनि समय निकालेर सिर्जना गरिएको  एल्बमको प्रमुख अतिथि  एनअारएनए  कोरीयाका अध्यक्ष राजु क्षेत्रीले विमेाचन गरेका हुन । विमेाचन कार्यक्रममा बेाल्दै अध्यक्ष राजु क्षेत्रीले कठिन कामकेा बाबजुद यसरी अाफ्नेा सिर्जनालाइ अाम श्रेाता समक्ष ल्याउन सफल रचनाकार थापा र गायक सँगितकार विकलाइ बधाइ तथा शुभकामना व्यक्त गरे । एल्बममा अाठ अेाठाफुर्सदमा


कोरियामा २०१६ को सलनालका लागि साँस्कृतिक कार्यक्रम बाडफाड सम्पन्न |

सौल –   नेपाली  सम्पर्क समिती कोरियाले कोरियन चार्ड सलनाल (कोरियन  नया वर्ष ) को   अवसरमा  नेपाली संघ सस्थाले आयोजना गरिने कार्यक्रमकेा बाडफाड गरेको छ । आइतबार  सउल स्थीत नेपाल हाउसमा समितीले यहा रहेका नेपाली सघसस्थाहरूबीच छलफल र सहमती अनुसार सलनालकेा अवसरमा  कार्यक्रम गर्ने सस्थाहरू छनैाट गरेको  हेा । यस वर्षकेा सलनालमा सास्कृतिक कार्यक्रम गर्नको लागि ५ वटा संस्थाले निवेदन दिएका थिए |निबेदन  दिने संस्थाहरु मध्ये  प्राथमिकताका अाधारमा तनहु सम्पर्क समिती र डाइनामिक  मेारङ कमिटीले सास्कृतिक कार्यक्रम गर्न पाउने भएका छन । तनहु सम्पर्क समितीले २०१६  फेब्रअरी ८ रफुर्सदमा


'हिडीजाने बटुवाको घर हुन्न' (भिडियो सहित)

सोल- हिडीजाने बटुवाको घर हुन्न उडीजाने बतासको भर हुन्न एकपछि अर्का गर्दैं डि आर अटुको गीत संगीतहहरु बजारमा आईरहेका छन् ।दक्षिण कोरियामा कामसंगैं सबैं भन्दा व्यस्त हुनेहरुको लिस्टमा पर्ने एक कलाकार हुन् डि आर अटु ।कोरियामा पछिल्लो समय निक्कैं राम्रो माहोल बन्दैं गएको बेला संगीतकार अटु भने कोरियामा नाम र दाम दुवैं कमाउन सफल छन् ।   पछिल्लो समय बजारमा  अटुद्धारा संगीतबद्ध ‘हिडीजाने बटुवाको ‘बोल रहेको गीत सार्वजनिक भएको छ ।नेपाली सांगीतिक आकाशमा राई ईज किंग भनेर चिनिने स्टार गायक राजेशपायल राईको सुमुधुर आवाजमा रहेको पुर्वेली भाकाको यो गीत निक्कैंफुर्सदमा


उत्तर कोरियासंग हाइड्रोजन बम भएको खुलासा

साेल , उत्तर कोरियाका नेता किम जोङ ऊनले आफ्नो देश हाइड्रोजन बमयुक्त रहेको बताएका छन्। ‘उत्तर कोरिया बम र हाइड्रोजन बममा आत्मनिर्भर छ,’ सरकारी समाचार एजेन्सी केसीएनएले किमको भनाइ उद्धृत गरेको छ।   उनको भनाइ सही भए उत्तर कोरिया परमाणु क्षमतायुक्त रहेको प्रमाण मिल्ने विश्लेषकहरूको भनाइ छ। उत्तर कोरियाली तानाशाहको उक्त अभिव्यक्तिको स्वतन्त्र पुष्टि हुन बाँकी छ। राजधानी प्योङयाङस्थित एक ऐतिहासिक सैनिक इलाका निरीक्षणका क्रममा किमले उक्त अभिव्यक्ति दिएका हुन्। आफ्ना हजुरबुबा किम इल सुङको सपना पूरा भएको उनको भनाइ छ।   प्योङयाङले परमाणु हतियार बनाएको दाबी यसअघि गर्दै आएफुर्सदमा


कोरियाबाट मृगौलाका बिरामी लक्ष्मन् पुन लाई रु ३८७५०० सहयोग |

सौल – फोनिज कोरिया सम्बाददाता पर्वत जिल्ला,लेखफाँट, ८, डाँडाकटेरी बस्ने  शेर बहादुर पुनमगरको छोरा लक्ष्मण’ पुनमगरको दुबै मृगौलाले काम गर्न नसक्ने’ भई “सुमेरु अस्पताल” काठमाण्डाै, मा उपचार (डाइलासिस) गराई रहेकाे अवस्थामा अस्पतालमा medicine कमीका कारण डाक्टरकाे सल्लाह बमाेजिम हाल “चरक अस्पताल”‘पाेखरामा, उपचार(डाइलासिस) भैरहेकाे छ |डाक्टरको भनाई अनुसार समयमा नै मृगौला फेर्न सुझाव दिएका छन्। तर अार्थिक अबस्था अत्यन्त न्युन भएकाे कारण थप उपचार हुन सकिरहेकाे छैन्। तसर्थ मृगौला फेर्नको  लागि निजकाे आर्थिक’ अवस्था  अत्यन्त न्युन भएका कारण देश विदेशमा सहयोगको लागि याचना गरिएको थियो | दक्षिण काेरियाबाट पनि समाजसेबी अप्टफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...