admin

 

कोरियामा "परदेशी" ले ईतिहास रच्यो ।

सौल – शुब्बा राना मगर नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको मौलिक नेपाली कथानक चलचित्र परदेशी प्रदर्शनी कार्यक्रम दोङ्देमुन स्थित चुङ्गु खुमिन ह्वेग्वानमा गत आइतबार (२०१५ डिसेम्बर ६ तारिख ) भब्यताका साथ सम्पन्न भएको छ । बहुप्रतिभाशालि  कलाकार नारायण रायमाझी द्वारा निर्मित तथा निर्देशित चलचित्र  परदेशी चलचित्रको प्रिमियम शो का लागि रायमाझी पनि कोरिया आएका थिए | निर्माता/ निर्देशक नारायण रायमाझी संगै  बसेर करिब ८०० जनाले  चलचित्र हेरेका थिए | हलमा नरुने कोहि थिएनन् नरोएर पनि मन थाम्न सक्ने कोहि भएनन् परदेशी चलचित्र हेरेर सायद सबै प्रबासी परदेशीको कथाफुर्सदमा


गत हप्ता पक्राउ परेका ३ ईण्डोनेशियन नागरिक अल कायदासंग आवद्ध भएको पुष्टि

सोल- ईण्डोनेशियाका ३ जना अवैंधानिक नागरिक आतंकवादी संगठन अल कायदासंग आवद्ध रहेको दक्षिण कोरियाको गुप्तचर विभागले पुष्टि गरेको छ ।मंगलबार गुप्तचर विभागले सो कुराको पुष्टि गरेको हो । ३२ बर्षीय एक ईण्डोनेशियन नागरिकलाई अध्यागमन विभागको नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो ।सो व्यक्तिलाई विना पहिचान कोरियाले गत मंगलबार मात्र निर्वासित गरेको थियो । ती व्यक्तिलाई अल नुसरा फ्रन्टलाई सहयोग गरेको आशंका गुप्तचार विभागले गरेको छ ।हातले लेखेको अक्षर फेसबुकमा भेटिएको थियो ,जसमा लेखिएको थियो सुसाईड बम्ब आक्रमण गर्न ईच्छा व्यक्त गर्दैं जिहादमा संलग्न हुने ईच्छा समेत जाहेर गरेका छन् ।फुर्सदमा


कोरियामा 'हिउँद कविता-२०१५' हुने

थेगु-हिउँको चिसोले कठ्याङ्ग्रीएको कोरियालाई नेपाली कवि, गजलकारहरूले आफ्ना साहित्यिक सृजना मार्फत तताउने भएका छन्। यही डिसेम्बर २७ तारेखका दिन नेपाली साहित्य समाज दक्षिणकोरिया (नेसास) र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको कोरिया च्याप्टर (अनेसास)को संयुक्त आयोजनामा ‘हिउँद कविता २०१५’ नामक साहित्यिक कार्यक्रम हुने भएको हो।   कार्यक्रम दक्षिण कोरियाको थेगु शहरमा आयोजना हुनेछ। बिहान ठिक ९ बजेदेखि शुरु हुने भएको यो कार्यक्रमलाई दुई भागमा बिभाजन गरिने भएको छ। पहिलो चरणमा नेपाली कविताको वर्तमान अवस्था, प्रवासको साहित्य र यसलाई हेरिने दृष्टिकोणका बारेमा अन्तर्क्रिया हुनेछ। अन्तर्क्रियामा कवि रमेश सायन र कवि प्रमोद सारङ्गलाई कविफुर्सदमा


थेगुमा "वडा नम्बर ६" प्रदर्शन हुदै

गैर आवासीय नेपाली संघ द.कोरियाको थेगु स्थित क्षेत्रिय कार्यसमितिले आउँदो डिसेम्बर २७ तारीख आइतबारको दिन  थेगुमा नेपाली चलचित्र वडा न.६ प्रदर्शन गर्ने भएको छ । सेल्टर स्थापना गर्नको लागी प्रदर्शन गर्न लागिएको उक्त चलचित्र द. कोरियामा क्रियाशिल संघ सस्था हरु,अन्नपूर्ण सेवा समाज, EPS youth Nepal, जनसम्पर्कसमिती, ONF आदिको हातेमालोमा थेगु स्थित योङ्नाम स्टेशन नजिकै हलमा प्रदर्शन गर्ने तयारी गरेको छ।     विविध कारणले रोजगारी छोडेर आवास बिहिन नेपालिहरुलाइ सहजै आवशको ब्यवस्था गर्नको लागी  उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । उक्त चलचित्रबाट प्राप्त सबै मुनाफा सेल्टरमा लगानी गरिने सस्थाकाफुर्सदमा


किन भन्दैंछन् गायक साम लिम्बू 'मलाई पनि' (भिडियो सहित )

सोल -दक्षिण कोरियामा व्यस्तताको बाबजुद पनि आफनो सिर्जनाको लागि समय निकाल्ने युवा गायक तथा संगीतकार साम लिम्बू गीति एल्बम ‘तिमी मेरो ‘बजारमा छिट्टै ल्याउने तयारीमा रहेका छन् ।यो एल्बममा सात वटा गीत समावेश गरिएको छ जसमा शीर्ष गीत ‘मेरो जीवनमा’बोलको म्युजिक भिडियो यस अघि नैं सार्वजनिक भैंसकेको छ ।   त्यसैंगरी सोही एल्बममा समेटिएको अर्का गीत ‘मलाई पनि ‘बोलको म्युजिक भिडियो हालैं आफनैं युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।भर्सटाईल गायकको रुपमा चिनिएका साम लिम्बूले यो गीतमा शब्द लेखेका छन्,भने संगीत पनि गरेका छन् ।   सहास शाक्यले संगीत संयोजन गरेका छन्फुर्सदमा


साईको नयाँ म्युजिक भिडियो 'डयाडी 'र 'नफाल बजी 'बजारमा( भिडियो सहित )

सोल-ओप्पा खागंनाम स्टाईलबाट विश्व चर्चित बनेका कोरियन गायक साईको नयाँ म्युजिक भिडियो ‘डयाडी ‘र ‘नफाल बजी ‘सार्वजनिक भएको छ ।साईको सातौं एल्बम छिलछिब साईदामा समेटिएको ती दुई म्युजिक भिडियो गत सोमबार सार्वजनिक भएको हो ।   शिर्ष गीत ‘डयाडी’मा २नेल फ्रन्टगल सि एलले फिचरिंग गरेका छन् ।आजसम्म ‘डयाडी’को युटुबमा १ करोड १२ लाख ९६ हजार ४५ भ्युअर रहेको छ भने २ लाख ७३ हजार १सय ४४ लाईक र १६ हजार ७ सय १७ डिसलाईक रहेको छ । त्यसैंगरी अर्का गीत ‘नफाल बजी’ ३८ लाख ५५ हजार २ सय ७८ जनालेफुर्सदमा


एन आर एन ए ले नेपालका लागि रु १० करोडको औषधि दिने अभियानमा कोरियाले पनि सहयोग गर्ने |

एन आर एन ए केन्द्रले नेपालमा भारतको अघोषित नाकाबन्दिका कारण दैनिक जिबन र मानबिय स्वास्थ्यमा उत्पन्न संकटलाई केहि हद सम्म भए पनि राहतका लागि १० करोड रुपयाँ बराबरको औषधि दिने अभियान संचालन गरेको छ |एन आर एन ए कोरिया कार्य समितिले पनि उक्त अभियानलाई साथ दिनको लागि एक बिज्ञप्ति जारी गर्दै सहयोग संकलन गर्ने जनाएको छ|एन आर एन ए कोरियाका युवा प्रतिनिधि साजन शर्मा(०१०५८०३२९९८ ) र महिला प्रतिनिधि भाबना गुरुङ (०१०५५६११३९९) को संयोजकत्वमा सहयोग संकलन गरिने जनाइएको छ | कोरियामा कार्यरत सम्पूर्ण संघ संस्था र महानुभावहरुलाई सक्दो सहयोग गरिदिनु  हुनफुर्सदमा


आदिवासी जनजाती महासंघ द.कोरियाले चलचित्र "परदेशी " हेरिदिन अनुरोध

आदिवासी जनजाती महासंघ द.कोरियाले मगर संघ द्वारा प्रदर्शन गर्न लागिएको  नेपाली चलचित्र “परदेशी” हेरेर सहयोग गरिदिनु हुन  द. कोरियामा रहेका बिभिन्न संघ संस्था तथा आदिवासी  तथा गैर आदिवासी नेपाली समुदायलाई हार्दिक अनुरोध गरेको छ ।   नेपालको अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ प्रदर्शन गर्न लागिएको उक्त चलचित्र यहि आउँदो डिसेम्बर ६ तारिक आईतबार को दिन दोंगदेमुन स्थित  दुसान टावरको पछाडी रहेको चुन्गु कुमिन हेग्वान हलमा (एनआरएन ले चुनाब गरेको हल ) दिउसो १२ बजे प्रदर्शन हुन् गइरहेको छ ।   नेपाल मगर संघ दक्षिण कोरियाले हाल नेपाल आदिबासी जनजाती महासंघ द.फुर्सदमा


नेपाल मगर संघ दक्षिण कोरियाले "परदेशी" चलचित्र प्रदर्शनीको दिन १० लाख वोन सहयोग गर्ने

सुब्बा राना मगर- सौल  नेपाल मगर सङ्घ दक्षिण कोरियाले नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको पहलमा पोखरामा अध्ययन गरिरहेका ३ जना डोल्पेली बालबालिकाको पढाई तथा आवास खर्चको लागी १०  लाख वोन(करिब १ लाख रुपयाँ  ) सहयोग गर्ने निर्णय गरेकोछ |नेपाल मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगरका अनुसार यस अघि २०१२ मा पनि मगर सङ्घ दक्षिण कोरियाले उक्त बालबालिकाहरुका लागि  १६ लाख वोन  सहयोग गरेको थियो | पहिलो पटक नेपाल मगर सङ्घ कोरियाले आयोजना गर्न लागेको नेपालका असहाय तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ नेपाली मौलिक चलचित्र परदेशी प्रदर्शन गरिने  (२०१५ डिसेम्बर ६फुर्सदमा


आई बि के बैंक र ग्लोबल आई एम ई बैंक द्वारा आन्सानमा रेमिटान्स सम्बन्धि सेमिनार सम्पन्न |

सौल – गत आइतबार नोभेम्बर २२ तारिखका दिन कोरियाको आई. बि .के(IBK) बैंक र नेपालको ग्लोबल आई एम ई बैंक को सहकार्यमा कोरियामा कार्यरत नेपालीहरुका लागि  रेमिटेन्स सम्बन्धि एक सेमिनार कार्यक्रम आन्सानमा रहेको आई बि के बैंकमा सम्पन्न भएको छ | सेमिनारमा रेमिटेन्स र यसको महत्व ,आई बि के बैंक र ग्लोबल आई एम ई बैंक मा खाता खोल्ने तरिका ,आई बि के बैंक मा रेमिटेन्स दर्ता  र नेपाल मा रेमिट गर्ने तरिका साथै I –VARO सिस्टम को  बारेमा समेत जानकारी गराइएको थियो |सेमिनारमा १५० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेकोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...