admin

 

बन्दना राईको अध्यक्षतामा "एकिकृत सिर्जनशील अनाथलय " को कमिटी गठन

सोल  – “प्रवासी भूमिमा हाम्रो एकरुपता ,सामाजिक सेवामा सँगै हिँड्ने प्रतिबद्धता ” भन्ने मूल नाराको साथ २०१५ नोभेम्ब र १५ तारिक आईतबारको दिन बन्दना राई ( छाङ्छा ) को अध्यक्षतामा २५ सदष्य रहनेगरी ” एकिकृत सिर्जनशील अनाथलय ” को प्रवास कार्यसमिती दक्षिणकोरिया गठन भएको छ ।   उपाध्यक्षहरु सरिता लोप्चन , सुजिता पुन , एनसी महर्जन , रमेश लुङ्गेली मगर ,माया तामाङ , डोलु आले मगर , किरन थापा मगर सचिव रोशन राई , सह -सचिब राजु खड्का , कोषाध्यक्षमा योङ्सेन राई  सह – कोषाध्यक्ष सुमन राना मगर साथै अन्यफुर्सदमा


"कविताको हत्या "

बुद्धि मोक्तान -ताप्लेजुङ हाल अमेरिका “कविताको हत्या ” ————————- मनको मैदानबाट मुल फुटेको भए शायद, त्यो कविता हुन्थ्यो यहाँ त , मस्तिष्क खर्चेर ओठबाट जबर्जस्ती कविताको निर्माण गर्न खोजियो र त महासय ! कविताको हत्या यही भयो ।   उकाली उक्लेका र शीखर चढेका कबिता लेख्ने मसी बेहिसाब तप्प तप्प रगत भै सडकमा चुहिन्छ, रगतको लत्पत्याइ पछ्याऔ बाटो पैल्याऔ अलिपर सगरमाथाको आँगन भरी मेचीकालीको मान्द्रोमा पोखिएकाछन् समस्याको विस्कुन छरिएकाछन् इन्धनको गन्ध झरेकाछन् विधुतिय स्वीच अन्धाकार घर,गाउ बस्ती अध्यारो कोठा अभावै अभावमा बाँचेका छन करोडौ जीवन विगत देखी वर्तमान सम्म कसैकोफुर्सदमा


नेपाली सम्पर्क समिति कोरियाको राहत कोष स्थापनार्थ छलफल कार्यक्रम सम्पन्न |

सौल  –  नेपाली सम्पर्क समिति कोरिया द्वारा यहि नोभेम्बर १५ तारिख आइतबारका दिन  सौल स्थित सिन्सल दोंग मा रहेको नेपाल हाउसमा आयोजित आपतकालीन राहत कोष स्थापनार्थ छलफल कार्यक्रम तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ | नेपाली सम्पर्क समिति कोरियाकी  कार्यबाहक अध्यक्ष अन्जु केसी को अध्यक्षतामा सचिब सुन्दर लिम्बुले संचालन गरेको कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत महामहिम कमान सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो | बिशेष अतिथिहरुमा  एन आर एन ए का आई सी सी प्रतिनिधि के पी सिटौला,  एन आर एन ए कोरियाका अध्यक्ष राजु क्षेत्री,फुर्सदमा


सर्जक क्रिश गुल्मेली बाबुको '' प्रियसीकै यादमा'' ( भिडियो सहित )

  सोल – ईपिएस मार्फत कोरिया आएर कोरियाको व्यस्तताको बावजुट पनि संगीत सृजनामा लागि परेका सर्जक क्रिश गुल्मेली बाबुको ” प्रियसीकै यादमा” बोलको गीत भर्खरै बजारमा आएको छ |       खुमन अधिकारीले गाएको गीतलाई क्रिश गुल्मेली बाबुले लेखेका हुन | बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा शालू गौतम र क्रिश गुल्मेली बाबुले मोडलिङ गरेका छन् |     भिडियोमा मुकेश हुमागाँईले क्यामेरा चलाएका छन् भने शक्ति प्रज्वल घिमिरे भिडियोको एडिट गरेका हुन् |     उक्त म्युजिक भिडियोको अक्शिजन मिडिया प्रा लिले बजार ब्वास्थापन गरेको छ |


एन आर एन ए कोरियाद्वारा सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रदान |

सोल -फो.को सम्बाददाता हिन्दुहरुको महान चाड दिपावली,छठ ,नेपाल सम्बत ११३६ ,उधौली लगाएत का बिशेष पर्बको  अबसरमा स्वदेश  तथा बिदेशमा  बस्ने सम्पूर्ण नेपालीहरुमा एन आर एन ए कोरियाले सुख ,शान्ति ,सम्वृद्धि र  उत्तरोतर प्रगतिको हार्दिक मंगलमय सुभकामना व्यक्त  गर्दछ |प्रबासमा  बस्ने तमाम नेपालीहरु प्रति सुभकामना प्रदान गर्दै आगामी दिनहरुमा एन आर एन ए कोरियाले नया र रचनात्मक कामहरु लिएर कोरियामा रहने नेपालीहरु माझ जाने तयारी गरिरहेको छ | यहाँ रहेका सम्पूर्ण संघ सस्थाहरु संग हातेमालो गर्दै मजदुरहरु, ब्यापारी, बिधार्थी, लगाएतका सम्पूर्ण समस्याहरुलाई ध्यान दिदै सहकार्यमा जोड दिने छ| भन्ने कुरा महासचिब दिपक पुनफुर्सदमा


'दु:ख' कोरियाको अर्को नाम हो

राधुङ छा सायदै संसारमा नेपालीहरु नपुगेको देशहरु औंलामा गन्न सकिएला । बाँकी देशहरुमा नेपालीहरु कतै कामदारका रुपमा छन् त कतै उतै आवासिय भिजा अर्थात् ग्रीनकार्ड होल्डर छन् । व्यापार-व्यवसाय चलाएर बसेकाछन् । गरिब देशको बिडम्वना नै हो, आफ्नो देशका जनशक्तिलाई बैदेशिक रोजगारमा लखेटेर देश धान्न रेमिट्यान्स् भित्र्याउनु । यसको अन्त्य कहिले हुने हो कुन्नि ? हिजो कोरिया पनि बिकास हुनु अघि यहाँका जनताहरु साउदीको तातो हावा खान पुगेकाथिए । अहिले हामीलाई कथा सुनाउछन्, त्यो कथा एकादेशको झैं लाग्छ । तर यथार्थ् यही थियो । जहाँ कि आज हामी काम गर्नफुर्सदमा


म्यानमारमा आङसाङ सुकीको दललाई भारि मत

काठमाडौं – म्यानमारको सत्ताधारी दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी युएसडिपीले आङ साङ सुची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी एनएलडी पार्टीबाट पराजित भएको स्वीकार गरेको छ ।   युएसडिपी अध्यक्ष ते ऊले २५ वर्षपछि भएको स्वतन्त्र निर्वाचनमा लज्जास्पद हार बेहोरेको स्वीकारेका हुन् ।     आइतबार भएको निर्वाचनमा सुची नेतृत्वको दलले धेरै स्थानमा जित हात पारेको छ । यांगुन क्षेत्रको पुरै १२ निर्वाचन क्षेत्रमा एनएलडीका सांसद चुनिएका छन् ।     निर्वाचनमा आफ्नो पार्टीले ७० प्रतिशतभन्दा बढी मत ल्याउने सम्भावना रहेको एनएलडीले जनाएको छ । सरकार बनाउन दुई तिहाई सांसदफुर्सदमा


धन साम्पाङको 'सानुमाया' आईतबार विमोचन हुदैं

सोल-युवा गीतकार, संगीतकार तथा Cinematographer साम लिम्बुको शब्द/संगीतमा धन साम्पाङ राईको गीति एल्बम ” सानुमाया ” (Sanu Maya) यहीँ नोभेम्बर 8 तारिकको दिन ” पुर्वाअञ्चल सरोकार सामाज” दक्षिण कोरियाले आयोजना गर्ने सास्कृतिक कार्यक्रममा बिमोचन हुने भएको छ । पाँच वटा गीतहरु समावेस भएको सो एल्बममा साम लिम्बुले संगीत भरेका छन भने D.P Khanal तथा साम लिम्बुकै शब्द रहेको छ ।यो एल्बम Harvest Media ले बजारमा ल्याएको हो।     ” हाम्रो भाषा धर्म र संस्कृतिमा विविधता, प्रवासमा रहेको नेपालीहरुमा एकता ” भन्ने नाराका साथ आयोजना गर्न लागिएको सो कार्यक्रममा नेपालीफुर्सदमा


पुर्वेली गाँउले 'रहर 'एल्बमको अर्का म्युजिक भिडियो सार्वजनिक

सोल -गीतकार पुर्वेली गाँउले भनेर चिनिने ईन्द्रजीत लावतीको चुसकको अवसर पारेर सार्वजनिक गरेको एल्बम ‘रहर’को ‘जब साँझ पर्दै गयो ‘बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।   कोरियामा छायांकन भएको यो गीतमा डि आर अटुले संगीत दिएका छन् भने सी डी विजय अधिकारीका आवाजमा यो गीत सुन्न सकिन्छ ।चण्डिराज खतिवडा,प्रविन चटौंत र सपना अधिकारीको अभिनय रहेको छ भने निर्देशन तथा सम्पादन रमेश संग्रौंलाले गरेका हुन् ।नरेन श्रेष्ठ र दिपक कुमार शर्माले खिचेको यो भिडियोका बजार प्रर्वद्धन नेपाली म्युजिक भिडियोले गरेको हो । गाँउले सोही एल्बमको २ वटा म्युजिक भिडियो यसअघि नैंफुर्सदमा


कोरियामा कलाकार बाबु साईलाको 'बग्ने आँशु'को विमोचन

सोल –आईतबारको दिन दक्षिण कोरियाका राजधानी सोल नजिकैं रहेको तुंगदेमुनमा प्राय नेपाली भेटिन्छन् ।नेपाली होटेल रेष्ट्रोरेण्टमा प्रायजसो सोजु वा मेक्छुमा रमाउदैं गरेका युवाहरुको जमात भेटिन्छन्,लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बारमा भने फरक दृश्य देखियो । युवाहरु जम्मा हुंदैं थिए कोही लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बार दाँयापट्टि भित्ता भरि झुन्डयाइएका नेपाली संस्कृति परम्परा भेषभुषा र हिमालका सुन्दर चित्रकलामा नजर घुमाईरहेका थिए । ती युवाहरुको भीडमा कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा पनि निक्कैं मज्जाले क्यानभासमा एकोहोरो हेरीरहेका थिए ।   केहीछिनपछि शुरु भयो बाबु साईलाको ‘बग्ने आंशु’को विमोचनको औंपचारिक कार्यक्रम ।मेघप्रसाद वाईबाले कार्यक्रमको सञ्चालनफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...