Bimal Singh Lama

 

धुलिखेल नगरपालिकामा फोहर व्यवस्थापनका लागि कोरियाली प्रविधि

कोरियाली । धुलिखेलको फोहर व्यवस्थापन गर्न कोरियाली प्रविधि भित्र्याइने भएको छ । यसका लागि नगरपालिका र दक्षिण कोरियाली कम्पनी ग्लोबलबीच नगरबाट निस्केको कुहिने फोहर वस्तुबाट कम्पोष्ट मल बनाउन सम्झौता भइसकेको छ । बढ्दो शहरीकरणसँगै धुलिखेल नगरमा उचित डम्पिङसाइट नहुँदा फोहर व्यवस्थापन निकै चुनौती बन्दै गइरहेको बेला दक्षिण कोरियामा यही भदौ पहिलो सातो कोरियाली कम्पनी प्रतिनिधि र नगर प्रमुख अशोक ब्याञ्जूबीच सम्झौता भएको हो । यो प्रविधि भेरी नगरमा पनि लागू गर्न भेरीका प्रमुख सीपी घर्तीसँग पनि उक्त अवसरमा कम्पनीले सम्झौता गरेको छ । सम्झौतामा दुवै नगरमा कुहिने फोहरलाई मल उत्पादन गरिनेफुर्सदमा


कोरियामा १२ लाख ६० हजार युवा बेरोजगार, आधा भन्दा बढी डिग्री होल्डरहरु

दक्षिण कोरिया धेरै देशका युवाहरुका लागि रोजगारको मुख्य गन्तव्य हो । त्यसैले यहाँ कोरियनहरुनै बेरोजगार छन् भन्दा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ । तर एक सरकारी तथ्याङ्क अनुसार १.२६ मिलियन अर्थात् १२ लाख ६० हजार युवाहरु बेरोजगार रहेको पाईएको छ । जसमध्ये आधाभन्दा बढीसँग एसोसिएट डिग्री रहेको देखाएको छ । तथ्याङ्क विभाग कोरियाले मे महिनामा गरेको “युवा जनसंख्याका लागि आर्थिक रुपमा सक्रिय जनसंख्या सर्वेक्षण मे २०२३”को नतिजाले यस्तो तथ्य फेला परेको समाचार कोरिया हेरल्डमा प्रकाशित भएको छ । पूरक नतिजा अनुसार, यस वर्षको मे सम्म यहाँ १५ देखि २९ वर्षफुर्सदमा


राप्ती समाज दक्षिण कोरिया को छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा अमृत के सी

राप्ती समाज दक्षिण कोरिया को छैठौं अधिवेशन सम्पन्न भएको छ । आईतवार सउल सहरको दोङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा भएको अधिवेशन बाट अमृत के सीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।   सम्पन्न अधिवेशनले सोबर्न ओली वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षहरु युवराज भण्डारी र राम ओली रहेका छन् । महिला उपाध्यक्षमा सन्दिपा बुढाथोकी छिन् ।  महासचिवमा वायु पौंडेल, सचिवहरुमा भीमराज बुढाथोकी र गोकर्ण रेग्मी, कोषाध्यक्ष चमन डाँगी, सहकोषाध्यक्ष गोपाल बुढामगर, युवा संयोजक नारायण बुढाथोकी र महिला संयोजक पुनम महतरा रहेका छन्  ।   सदस्यहरूमा पूर्णबहादुर खड्का,फुर्सदमा


नेपाल मगर संघ कोरियाको जेजु शाखा स्थापना, अध्यक्षमा दिल बहादुर मगर

नेपाल मगर संघ गणतन्त्र कोरिया जेजु शाखाको स्थापना भएको छ । २६ अगष्ट शनिबार जेजुमा भएको प्रथम अधिवेशनबाट दिल बहादुर मगरको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।   नेपाल मगर संघ गणतन्त्र कोरिया केन्द्रकोअध्यक्ष तुल घर्तीमगरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मगर संघ थेगु शाखाका अध्यक्ष खडक घर्ति मगर र किम्हे बुसान शाखाका अध्यक्ष दिल तारामि मगर विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए । साथै जेजुमा रहेका संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेका थिए ।   निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पूर्ण घर्ती मगर रहेको छ भने उपाध्यक्षहरुमा शम्भु थापा मगरफुर्सदमा


तामाङ पर्यटन संजालको दोस्रो अधिवेशन तथा साधारणसभा सम्पन्न, अध्यक्षमा सरिता लामा

पर्यटन क्षेत्रमा सक्रिय तामाङ समुदायका ब्यवसायी र पर्यटन पेशाकर्मीहरुको साझा संस्था तामाङ रिमठीम पर्यटन संजालको दोस्रो अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमान्डौँ गार्डेन होम ठमेलमा सम्पन्न भएको दोस्रो अधिवेशन तथा साधारणसभाको दोश्रो सत्रबाट सरिता लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । कार्यक्रम चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको आतिथ्यतामा सम्पन्न भएको हो । टान, एन एम ए लगायत धेरै पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिसमेत रहेको सो कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । साधारणसभाले महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन पारित गर्दै आगामी बर्षफुर्सदमा


के तपाईं कोरियन एयर मार्फत यात्रा गर्दै हुनुहुन्छ ? तपाईंको तौल पनि मापन गरिने छ

दक्षिण कोरियाली हावाइ कम्पनी कोरियन एयरले आफ्नो जहाजमा यात्रा गर्ने यात्रुहरूको शरीरको तौल मापन गर्ने भएको छ । उसले हवाई सुरक्षालाई सुदृढ पार्न र अत्यधिक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्न यात्रुको तौल मापन गर्न लागिएको जनाएको छ । आन्तरिक उडानका यात्रुहरूको अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म तौल मापन गरिनेछ भने अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई सेप्टेम्बर ८ देखि १९ गतेसम्म तौल मापन गर्न लगाइनेछ। तौल नाप्ने प्रक्रिया बोर्डिङ गेटहरूमा हुनेछ। यद्यपि प्रकृयामा भाग नलिन पनि पाइनेछ । यसका लागि प्रक्रियामा भाग लिन नचाहनेहरूले कर्मचारीहरूलाई अगाडि नै सूचित गर्नुपर्ने हुन्छ । मापन गरिएकोफुर्सदमा


नेफिन कोरियाले मनायो आदिवासी दिवस, हेर्नुस् फोटोमा

नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) दक्षिण कोरियाले २९औँ विश्व आदिवासी दिवस मनाएको छ । आईतवार राजधानी सौलको एमटियुको सभाहलमा जातीय पहिचान झल्कने सांस्कृतिक तथा सांगितिक प्रस्तुति सहित दिवस मनाएको हो । नेफिन कोरियाका अध्यक्ष बिशन राईकोे सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राजदुतावास सौलका द्वितीय सचिव सुर्य बहादुर थापा रहेका थिए । बिशिस्ट अतिथीहरुमा आदिवासी जनजाती अन्तरास्ट्रिय महांसंघ उपाध्यक्ष लोचन राई, ल्च्ल्ब् दक्षिण कोरियाको अध्यक्ष बुद्धी गुरुङ र नेफिन कोरिया प्रमुख सल्लाहकार युगेल तेन्डुपु शेर्पा रहेका थिए । त्यस्तै बिशेष अतिथीहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जाईसिएल इन्चार्चफुर्सदमा


राष्ट्रपति युनलाई पितृशोक 

दक्षिण कोरियाको राष्ट्रपति युन सुक येओललाई पितृशोक परेको छ । योन्सेई विश्वविद्यालयका प्राध्यापक समेत रहेका एमेरिटस युन की-जुङको मंगलबार निधन भएको हो । उनी ९२ वर्षका थिए । राष्ट्रपति कार्यालयका अनुसार वरिष्ठ युनलाई हालै वृद्धावस्थासँग सम्बन्धित रोगका कारण सियोल नेसनल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको थियो।  सेभरेन्स अस्पतालमा बिहीबारसम्म तीन दिनका लागि श्रद्धाञ्जलीका लागि राखिएको जनाएको छ ।  


आज 광복절 अर्थात कोरियाको ७८ औँ राष्ट्रिय स्वतन्त्रता दिवस

आज ग्वाङ्बोकजल(광복절) अर्थात कोरियको स्वतन्त्रता दिवस हो । जापानी साम्राज्यबाट कोरियाली प्रायद्वीप स्वतन्त्र  भएको दिनको सम्झना गर्दै दुबै कोरिया(उत्तर कोरियाले पनि) ले ग्वाङ्बोकजल मनाउने गर्दछन् । दोश्रो विश्व युद्धको अन्त्य सँगै सन् १९४५ को अगष्ट १५ बाट जापानी औपनिवेशिक शासनबाट कोरियन प्रायदिप मुक्त भएको थियो । यसै दिनलाई कोरियामा राष्ट्रिय सतन्त्रता दिवसको रुपमा मनाउने गरेको छ । दक्षिण कोरियले सन् १९४९ अक्टोवार १ मा यस दिनलाई राष्ट्रिय पर्व स्वीकार्दै सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सन् १९१० देखी १९४५ सम्म कारियाली प्रायद्धीप जापानको साम्राज्य अन्तर्गत थियो । कोरियाको इतिहासलाईफुर्सदमा


नेफिन जेजुको अध्यक्षमा पुनः गजिन हाङस्रोङ, २९ औँ विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया जेजु शाखाको अध्यक्षमा पुनः गजिन हाङस्रोङ लिम्बु निर्वाचित भएका छन् । आइतवार (अगस्ट १३ तारिख) जेजु प्रान्तको 제주특별자치도 명신 1길11 (KCTU) हलमा भएको दोश्रो अधिवेशनबाट २३ सदस्यीय नयाँ कार्यसमितिको निवार्चन गरिएको हो । जेजु शाखाले २९ औँ विश्व आदिवासी दिवस पनि सोही दिन भव्य रूपमा सम्पन्न गरेको छ । दोस्रो अधिवेशन वाट नवनिर्वाचित कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा दिल बहादुर मगर तथा उपाध्यक्षहरूमा सरिता राई, रेजिना शेर्पा र लक्षु सुब्बा रहेका छन् । त्यसैगरी महासचिवमा नविन थोक्लेङ लिम्बु निर्वाचित भएका छन् भने सचिवमा ओम विक्रम राईफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...