Bimal Singh Lama

 

चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई

नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले आयोजना गरेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३”को उपाधि फारान एफसिले चुम्न सफल भएको छ। बुद्ध नेपालमा जन्मेको भने मूल नाराका साथ महिला आवास गृह (नाना आङा धिम)को सहयोगार्थ आइतवार फुटसल कप सम्पन्न भएको हो । ख्याङनाम किमेमा भएको उक्त फुटसल कपको फाइनलमा फारन एफसीले सुवन एफसी लाई ३-१ गोल अन्तरले पराजित गर्दै बिजेता बनेको थियो। घेदुङ शाखाले पवित्र उद्देश्यका साथ आयोजना गरेको उक्त फुटसल कपमा ३८ टिमको सहभागिता रहेको थियो । विजेता टिम फारन एफसीले मेडल र प्रमाण पत्रका साथ तिस लाख वोन हात पारेको छफुर्सदमा


नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया (नेफिन)को विशेष अधिवेशन यही मे २८ तारिख आइतबारका दिन हुने भएकाे छ ।  विशेष कारणले समय अगाडी नै हुन लागेकाे यस अधिवेशन राजधानी सउलकाे सदेमुनमा हुने जानकारी महासंघका महासचिव प्रीतम लिम्बुले दिएका हुन । “वर्तमान कार्यसमितिका अध्यक्षा नेपाल फर्किसकेका कारण संस्थाले गर्नुपर्ने गतिविधिहरू उचित रूपमा गर्न नपाएकाले विशेष अधिवेशन गर्नु परेकाे हाे ।” महासचिव लिम्बुले फाेनिज काेरियालाई बताए । साथै गर्नु पर्ने सम्पुर्ण तयारी समेत गरिसकेकाे जनाएकाे छ । नेफिन कोरिया यहाँ रहेका बिभिन्न जातिय संस्थाहरूकाे छाता संस्था हो । जातिय संस्थाहरुले गर्ने सबैफुर्सदमा


गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङको उम्मेदवारी, मे २० मा घोषणा हुने

आगामी जुलाई ८ र ९ मा हुने गैर आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा अध्यक्ष पदका लागी बुद्धि गुरुङले पनि उमेदवारी दिने भएका छन् । यसका लागि यही मे २० शनिबार उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको जनाएको छ । न कुनै पार्टी न कुनै वाद यसपाली NRNA मा बुद्धि गुरुङलाई साथ भन्ने श्लोगन सहित निक नेपाल ट्राभल्स दोङ्देमुनको शभाहलमा हुन लागेको जानकारी गुरुङले फोनिज कोरियालाई दिएका हुन् । कार्यक्रममा आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्ने जनाएको छ । कार्यक्रममा शुभकामना तथा एक्यवद्धताका लागी सम्पुर्ण दक्षिण कोरियाफुर्सदमा


लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ मा, शान्ती र्यालीमा बौद्ध परिवार सहभागी हुने

दक्षिण कोरियामा प्रत्येक बर्ष झैँ यस वर्ष पनि लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ तारिखमा हुने भएको छ । २५६७ औ बुद्ध जयन्तिको अवसरमा हुने उक्त लोटस ल्याट्रन फेस्टिभलमा नेपाल बौद्ध परिवार कोरियाले ‘लुम्बिनी ल्याट्रन रथ तथा शान्ति पदयात्रा’ गर्ने भएको छ । यस अघि पनि प्रत्येक वर्ष बौद्ध परिवार कोरियाको नेतृत्वमा नेपालीहरू सहभागी हुँदै आएको थियो। बुद्ध नेपालमा जन्मेको भन्ने नारा बोकेर बुद्धको जन्म स्थान सम्बन्धी भ्रमलाई हटाउने मुख्य उदेश्य रहेको जनाएको छ । नेपालको गौरव बुद्धको देश र सगरमाथाको देश भनि पर्यटक प्रवदनमा पनि यसले अहमफुर्सदमा


माैसम फूलकाे (फाेटाे)

दक्षिण काेरियामा अहिले फुल फूल्ने माैसम हाे । जाडाे महिना सकिसकेपछि न्यानाे माैसम सुरू भएकाे छ । न्यानाे माैसम सँगै विभिन्न प्रकारकाे फूलहरू फुल्न थालेकाे छ । हेर्नुस विभिन्न फूलहरू –


पेम्बा लामाको ‘बैमानी’सार्वजनिक (भिडियो सहित)

गायक पेम्बा लामाको स्वर रहेको नयाँ गीतको भिडियो ‘बैमान´ सार्वजनिक भएको छ। विगत ५ वर्ष देखि दक्षिण कोरियमा कार्यरत गायक लामा नेपालमा लामो बिदाको समयलाई सदुपयोग गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।   उक्त सार्वजनिक गीतमा उदय सागरको शब्द रचना, दिपक विश्वकर्माको संगीत,गोपाल रसाईलिको एरेन्ज रहेको छ भने गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोमा केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने पुष्प खड्का र कविता नेपालीको मुख्य भुमीकामा प्रस्तुत छन । भिडियोमा संचारकर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनयफुर्सदमा


प्रथम फारान युनाईटेड फुटसल कप -२०२३ सम्पन, उपाधि जेछन फुटबल क्लबले जिते

फारान युनाईटेड फुटबल क्लब ह्वासाङको आयोजनामा भएको “प्रथम फारान युनाईटेड फुटसल कप -2023” सम्पन्न भएको छ । यस कपको उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल भएको छ l दक्षिण कोरियाको सुवन शहर स्थित खेङ्गी बोछोछाङ् फुटबल मैदानम़ा आइतबार सम्पन्न फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो। खेलमा जेछन फुटबल क्लबले फारान युनाईटेड फुटबल क्लबलाई १ का बिरुद्ध 2 गोल गरि बिजय हासिल गरेको हो । “बि” पोलबाट सेमीफाइनलम़ा मोक्पो फुटबल क्लबलाई पराजित गरि जेछन फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने ” ए” पोलबाट तेह्रथुम फुटबल क्लबलाई पराजित गरि फारान युनाईटेड फुटबलफुर्सदमा


बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन भएको अधिवेशनबाट भवानी पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिनिको निर्वाचित भएका छन् । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख अतिथ्यतामा अधिवेशनको औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष रवी प्रताप घिसिङले गरेका थिए । नेपाली राजदुताबासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले कार्यक्रमको बिशिष्ठ अतिथिको रुपमा उपस्थिति जनाएका थिए । कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा रहेको थियो । नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा भवानी पौड्याल, वरिष्ठ उपाध्यक्षमा नवराज तिमिल्सिना निर्वाचित भएका छन् । उपाध्यक्षमा सागर सापकोटा, महिला उपाध्यक्षमाफुर्सदमा


दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम भर्न पाउने ५ हजार भन्दा बढीको नामवली समेत सार्वजनिक गरेको छ ।


स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको कोरियन भाषा (EPS-TOPIK, UBT-2023 ) परीक्षाको मिति २०८०।०१।११ (तदानुसार २४ अप्रिल २०२३) गतेको तेश्रो र चौथो चरण (3rd and 4th Session) को भाषा परीक्षा प्राबिधिक कारणले सो समयमा स्थगित भएको थियो ।   सो परीक्षा मिति आज अर्थात  २०८०।०१।१४ (तदानुसार २७ अप्रिल २०२३) गतेमा क्रमश: पहिलो र दोश्रोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...