Bimal Singh Lama
नेफिन कोरियाकी पूर्व वरिष्ठ उपाध्यक्ष मल्लिका थकालीको निधन
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाकी पूर्व वरिष्ठ उपाध्यक्ष मल्लिका थकालीको निधन भएको छ । सउल स्थित नेशनल अस्पतालमा उपचारको क्रममा शुक्रवार थकालीको निधन भएको परिवारले जानकारी दिएको हो । ब्लड प्रेसर र सुगरबाट पिडित थकाली गत मार्च १४ तारिखबाट विरामी भै अस्पातल भर्ना भएको थियो । मृतक थकालीको शव अस्पतालमा राखिएको छ । श्रद्धाञ्जलीका लागि अस्पातलमै मार्च १६ तारिख विहान १० बजेसम्म राखिने जनाएको छ । पर्थिव शरीरलार्इ भने नेपाल लगेर अन्त्येष्टि गरिने जनाएकाे छ । नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाकाे कार्यवाहक अध्यक्षा समेत सम्हाली सकेका स्वर्गीय थकालीफुर्सदमा
बागमती प्रदेश एकता समाज दक्षिण कारियाको तेश्रो अधिवेशन अप्रिल ३० मा हुने
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेन अप्रिल ३० तारीखका दिन हुने भएको छ । राजधानी साउल स्थित नीक नेपालको सभाहलमा हुने अधिवेशनमा भर्जुअल माध्यम मार्फत बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथिको रुपमा रहने जनाएको छ । सन् २०२१ मार्च ७ तारिखमा सम्पन्न दोश्रो अघिवेशन पश्चात यस संस्थाले गरेका गतिविधिहरुको समिक्षा गर्दै भावि कार्ययोजना सहित नयाँ नेतृत्व चयन गर्न संस्थाको तेस्रो अधिवेशन गर्न लागिएको यस संस्थाका अध्यक्ष रविप्रताप घिसिङले फोनिज कोरियालाई जानकारी दिएका हुन । अधिवेशनका लागि यही अप्रील १० तारिख सम्ममा केन्द्रको लागी जिल्लागत अधिबेशन प्रतिनिधि छनोटफुर्सदमा
कोरियाको किम्हे सहरमा नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन हुने
दक्षिण कोरियाको किम्हे सहरमा नेपाली चलचित्र छक्क पञ्जा ४ प्रदर्शन हुने भएको छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ् बुसान शाखाले यहि अप्रिल ३० मा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । चलचित्र बुसान किम्हे सहर स्थित गया युनिभर्सिटी हलमा प्रदर्शन हुने छ । मनोरञ्जका साथ साथै सामाजिक कार्यको लागी सहयोग गर्ने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागिको जनाएको छ । तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा केही समय अगाडि भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवारलाई सहयोग गर्ने मुख्य उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागिएको तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ्फुर्सदमा
प्रतिबद्ध कामदारहरुलाई नयाँ नियम
दक्षिण कोरियाको पहिलो कार्यकाल सकेर नेपाल पुगेर पु:न कोरिया प्रवेश गर्ने प्रतिबद्ध कामदार (Committed Workers) का लागि नयाँ नियम लागु हुने भएको छ । नयाँ नियम अनुसार नेपाल पुगिसकेपछि प्रतिबद्ध कामदारले एक महिना भित्र इपिस् नेपाल कार्यालय ग्वार्खोमा नेपाल आइपुगेको रिपोर्ट (Arrival Report) पेश गर्नुपर्ने छ । त्यस्तै CCVI जारी भएको दुई हप्ता भित्रमा फर्म भरी सक्नुपर्ने छ । कसैले एक महिना भित्रमा आइपुगेको रिपोर्ट (Arrival रिपोर्ट) पेश नगरेमा त्यस पश्चात सो Arrival Report नलिईने समेत जनाएको छ । HRD Service of Korea बाट प्राप्त पत्र अनुसारफुर्सदमा
“प्रथम हिमालय कप फुटसल प्रतियोगिता २०२३” सम्पन्न, उपाधि फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्गलाई
हिमालय फुटबल क्लब यांगसान (उल्सान शहर) ले योजना गरेको “प्रथम हिमालय कप फुटसल प्रतियोगिता २०२३” सम्पन्न भएको छ । साथै प्रतियोगिताको उपाधि फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्गले चुम्न सफल भएको छ l “स्वास्थ्य नै खेलकुद ” भन्ने नाराको साथ आइतबार (अप्रिल २)का दिन दक्षिण कोरियाको दक्षिणी भेग यांगसान शहरम़ा भएको थियो । उक्त पहिलो नेपाली फुटसल प्रतियोगिताम़ा फारन युनाईटेड फुटबल क्लब रातो र फारन युनाईटेड फुटबल क्लब निलो दुवै टिम बिजेता र उप बिजेता भएको हो l ” ए ” पोलबाट सेमीफाइनलम़ा धरान फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबलफुर्सदमा
आजदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई टेलिमेडिसिन सेवा सुरु, कसरी लिने सेवा ?
वैदेशिक रोजगारीमा भएका नेपाली श्रमिकका लागि सरकारले आज(चैत्र १५ गते अर्थात् २९ मार्च)देखि स्वास्थ्य परामर्श सेवा दिने भएको छ । यो सेवा पूर्णतया निःशुल्क रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ । यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतकाफुर्सदमा
तामाङ घेदुङ जेजुदो शाखाको दोश्रो अधिवेशन अप्रिल १ मा हुने, तयारी पुरा
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको दोश्रो अधिवेशन आगामी अप्रिल १ तारिख शनिबार हुने भएको छ । अधिवेशन कोरियाको जेजुस्थित केसीटियुको सभाहलमा बेलुकी साँढे सात बजे हुने जानकारी घेदुङ जेजुदो शाखाकी कार्यवाहक अध्यक्ष सुनिता ब्लोनले फोनिज कोरियालाई दिएका हुन् । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रको अधिवेशन पनि आगामी मे २१ मा हुँदै छ । शाखाको अधिवेशन केन्द्रको भन्दा अगाडी नै गर्नुपर्ने भएकोले यही मे १ मा गर्न लागेको जनाएको छ । अधिवेशनको सम्पुर्ण तयारी पुरा भइसकेको अध्यक्ष ब्लोनले जानकारी दिइन् । “जेजुदोमा रहनुभएका सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाईफुर्सदमा
तामाङ घेदुङ दक्षिण कोरियाको ११ औं अधिवेशन आगामी मे २१ मा हुने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौँ अधिवेशन आगामी मे २१ मा हुने भएको छ । विधान अनुसार दसौँ कार्यसमितिको २ बर्षे कार्यकाल समाप्त हुन लागेको हुँदा अधिवेशन गर्न लागेको अध्यक्ष रवि लामाले फोनिज कोरियालाई जानकारी दिएका हुन् । “अधिवेशनको तयारिका लागि छिट्टै तयारी समिति निमार्ण गर्ने र स्थान पनि तोक्ने छौ ।” अध्यक्ष लामाले बताए । घेदुङ कोरियाले आफ्नो स्थापना समय देखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरुसँग हातेमालो र सहकार्य गरी सामाजिक कार्य गर्दै आएको छ । घेदुङ कोरियाको स्थापना सन् २००३ मा भएको हो । सुरुमा यसको नामफुर्सदमा
घेदुङ कोरियाको ल्होछार समिक्षा कार्यक्रम सम्पन्न, १० लाख रुपैयाको दीर्घकालीन शैक्षिक कोष स्थापना गर्ने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सोनाम ल्होछार कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । ‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ स्थापना गर्ने उदेश्य सहित घेदुङले मञ्जुश्री सम्वद २८५९औं ह्योइ ल्हो (विरालो वर्ग) को अवसर पारेर गत जनवरी २१ मा ल्होछार साँझ मनाएको थियो । उक्त कार्यक्रमको समिक्षा आईतबार जूममार्फत भएको हो । कार्यक्रममा संघले गरेको ल्होछार साँझको आर्थिक विवरण सार्वजनिक गरेको थियो । प्रस्तुत आर्थिक विवरण अनुसान संघले झण्डै तीन कारोड वन आर्थिक संकलन गरेको छ । त्यस्तै खर्च साँढे एक कारोड वन भन्दा बढी भएको छ । आर्थिक विवरणमा टिकट विक्रीबाटफुर्सदमा
जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)
जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने भएको छ । त्यसैले यसका लागि आवश्यक सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी प्रतिबद्ध तथा नियमित कामदारहरुले 2023 April 30 सम्म द. कोरिया प्रवेश गरिसक्नु पर्ने भनि HRD Service of Korea बाट जानकारी प्राप्त भएकोले सम्वन्धित कामदारहरुले तालिम नलिएको भए तालिम लिन र CCVI फारम नभरेको भए यथाशिघ्र भरी कार्यलयमा पेश गर्न भनिएको छ । समयमा प्रकृया पुरा नगरेको कारणले उडानफुर्सदमा