Bimal Singh Lama

 

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै श्रमिक ल्याइरहेको  छ। वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेका अनुसार भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान फेरि परीक्षा पास गरेकाहरुलाई थप अवसर दिने गरी कोरियाले  थप ३ क्षेत्रमा पनि श्रमिक लैजाने जानकारी दिएको हो । ‘परीक्षा पास भएकाहरुलाई लैजानफुर्सदमा


किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने

नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले आउँदो मार्च २४ तारिक किम्हे बुसानमा”नमस्ते नेपाल होली इभेन्ट” आयोजना गर्ने भएको छ ।  “नेपाली भाषा,कला र सस्कृतिको जगेर्ना गरौ, नेपाली उत्पादन बस्तुलाई अन्तराष्ट्रियकरण गरौ।”भन्ने मुल नाराका साथ नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले 경상남도 김해시 동상동 시장 को खुल्ला पार्कमा ”नमस्ते नेपाल होली इभेन्ट किम्हे बुसान” आयोजना गर्ने भएको हो ।  होली ईभेन्टमा विभिन्न नेपाली खाना, बैंक, रेमेन्टेन्स्, ईलोक्ट्रोनिक्सका स्टलहरु रहने छ । साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा डिजे संग झुम्न सकिने जनाएको छ । मनोरञ्जनको लागी विभिन्न खेलहरु खेलाई पूरुस्कारहरुको समेत व्यवस्था गरिएको इन्भेन्ट संयोजकफुर्सदमा


आपत्कालीन राहतकोष सहयोगार्थ सौलमा ‘महाजात्रा’

आपतकालीन राहतकोष स्थापना सहयोगार्थ नेपाली कथानक चलचित्र महाजात्रा प्रदर्शन हुने भएको छ । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा यही मार्च २४ तारिख  आईतवारका दिन सौलको दोङ्देमुन स्थित  종로 구민회관 मा चल्चित्रको प्रदर्शन हुन लागेको हो ।   दक्षिण कोरियामा रहाँदा भैपरी आउने आपतकालीन समस्याहरुमा सहयोग गर्न सकियोस भनेर ‘आपतकालीन राहतकोष’ स्थापनार्थ यस चलचित्रको प्रदर्शन गर्न लागेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका अध्यक्ष राज लोप्चन तामाङले फोनिज कोरियालाई बताएका हुन् । “सामाजिक उद्देश्यले गर्न लागेको यस चल्चित्र प्रदर्शन कार्यक्रममा उपस्थित भएर सफल बनाउन कोरियामा रहनु भएका सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।” अध्यक्षफुर्सदमा


अर्घाखाँची सम्पर्क मञ्चको सातौ अधिवेशन मार्च ३ मा हुने

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको सातौ अधिवेशन आगामी मार्च ३ मा हुने भएको छ । सौलको दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टमा हुन लागेको यस अधिवेशनबाट आगामि कार्यकालका लागि नयाँ कार्यसमितीको चयन हुने जनाएको छ । आईतवारका दिन ११ बजे बाट संचालन हुने उक्त अधिवेशनमा विभिन्न प्रतिवेदनहरु प्रस्तुत तथा छलफल हुने अध्यक्ष हिमाल खनालले फोनिज कोरियालाई जानकारी दिएका हुन् । “सातौ अधिवेशन भव्य रूपमा सफल पार्नको लागि कोरियामा रहनुहुने सम्पूर्ण सङ्घ संस्था का प्रतिनिधि श्रमिक, व्यापारी, विद्यार्थी, वृद्धिजिवी, पत्रकार तथा आम नेपाली जनसमुदायलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछु ।” अध्यक्ष खनाललेफुर्सदमा


कोरियामा सप्ताहव्यापी ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव’, ७ दिनमा ७ विधाका कार्यक्रम

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा दक्षिण कोरियामा ७ दिनमा ७ विधाका कार्यक्रम गरी मनाउने भएको छ । विश्वभर हरेक बर्ष फेब्रुअरी २१ का दिन मनाईने “अन्तर्राष्ट्रिय मातृभाषा दिवस” लाई यो बर्ष आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले भौतिक तथा अनलाईन माध्यमबाट यसरी एक हप्ता मनाउन लागेको हो ।  अन्तिम सेसन भने २५ तारिख आइतबार भौतिक रूपमा उपस्थिति भएर समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष खेम पुन मगरले फोनिज कोरियालाई बताएका हुन् ।  सात दिने कार्यक्रमको पहिलो दिन अर्थात फेब्रुअरी १९ तारिखका दिन नेपालमा मातृभाषा साहित्यको अवस्था : अवसर र चुनौतिहरुफुर्सदमा


सिन्धुपाल्चोक समाजको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा राज लोप्चन

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा राज लोप्चन तामाङ चयन भएका छन् । फेब्रुअरी ९ तारिख शुक्रबारको दिन कोरियाको राजधानी सौलस्थित दोङ्देमुनमा सम्पन्न संस्थाको पाँचौँ अधिवेशनबाट लोप्चनको अध्यक्षतामा  २१ सदस्यीय नयाँ कार्यसमिती चयन भएको हो ।   निर्वाचित कार्यसमितीमा वरिष्ठ उपाध्यक्षमा विशाल श्रेष्ठ, उपाध्यक्षहरुमा प्रवन पराजुली, तारा चन्द्र आचार्य र सन्जीव खतिवडा रहेका छन् । त्यसैगरी महासचिवमा उद्धव नेपाल, सचिवहरुमा बसन्त थापा, निर योन्जन तामाङ र नवराज पाण्डे तथा कोषाध्यक्ष सुरज श्रेष्ठ र सह कोषाध्यक्षमा सरोज तामाङ रहेका छन् ।      सदस्यहरूमा रमेश बन्जारा, सोनाम शेर्पा, भक्तबहादुर  खड्का, सन्तोष लुइटेल,फुर्सदमा


सौलमा सोनाम ल्होछार – फोटोफिचर

विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (मुला पुख्री ल्हो) गडुल वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन “ल्होछार बृहत साँस्कृतिक कार्यक्रम-२०२४” को आयोजना गरिएको हो । फेब्रुअरीको ९ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर  (H.W 컨벤션센터) मा कार्यक्रम भएको थियो । लामा गुरुहरुको पुजा कार्यक्रम बाट सुरु भएको ल्होछार कार्यक्रम औपचारिक हुँदै सांगीतिक तथा साँस्कृतिक कार्यक्रममा रुपान्तरण भएको थियो । कोरियामा रहेका तामाङहरु र गैर तामाङहरुको समेत उल्लेख्य सहभागिता भएको थियो ।  सहभागिहरुफुर्सदमा


“खाजी होई ल्होछार” गीत सार्वजानिक

शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको “खाजी होई ल्होछार” बोलको ल्होछार गीत सार्बजानिक भएको छ । लाबा मिडीयाको ब्यानरमा तयार भएको उक्त ल्होछार गीत लाबा मिडीयाको आधिकारीक युट्युब च्यानल लाबा मिडीया मार्फत अडियो गीत सार्बजानिक गरिएको हो ।  तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरीङ गरेका छन् ।  तामाङ समुदायको ल्होछार नजिकिदै गरेको अवसर पारेर दर्शक श्रोतामाँझ सार्बजानिक गरिएको उक्त ल्होछार गीतलाई दर्शक श्रोताले मनपराउनेमाफुर्सदमा


सोनाम ल्होछारको अवसरमा सौलमा बृहत साँस्कृतिक कार्यक्रम, तयारी पुरा

विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (मुला पुख्री ल्हो) गडुल वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन “ल्होछार बृहत साँस्कृतिक कार्यक्रम-२०२४” को आयोजना गर्ने भएको हो । फेब्रुअरीको ९ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर  (H.W 컨벤션센터) मा कार्यक्रम हुने छ ।   आपतकालिन राहत कोष सहयोगार्थ आयोजना गर्न लागेको ल्होछार कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरु आउने घेदुङ कोरियाको अध्यक्ष राजाकुमार स्याङतानले फोनिज कोरियालाई बताएका हुन् । कार्यक्रममा चर्चित कलाकारहरु उर्गेन दोङ,फुर्सदमा


उर्गेन दोङको साथमा जेजुदोमा सोनाम ल्होछार

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले नेपालबाट आउने चर्चित कलाकार उर्गेन दोङ लगायतको साथमा २८६० डुक ल्हो सोनाम ल्होछार मनाउने भएको छ ।  कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरी २०२४ मा जेजु स्थित अस्तार होटलको सभाहलमा आयोजना हुने उक्त साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भाईसकेको जनाएको छ ।   गायक उर्गेन दोङको मुख्य प्रस्तुती रहने उक्त कार्यक्रममा स्थानिय गायिका रिचा ब्लोन तामाङ, नृत्याङ्गना प्रतिज्ञा लामा लगायत अन्य थुप्रै स्थानिय कलाकारहरुको प्रस्तुती रहने जनाएको छ । बिहान ११ बजे देखि साँझ ७ बजे सम्म हुने उक्त ल्होछार साँस्कृतिक कार्यक्रममाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...