Bimal Singh Lama

 

फेब्रुअरी ११ मा “सलनाल धमाका २०२४”, साथै मौलिक लोकगायन प्रतियोगिताको ग्रान्ड फिनाले

 लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरियाले सलनालको अवसरमा  फेब्रुअरी ११ तारिखका दिन “सलनाल धमाका २०२४” आयोजना गर्ने भएको छ । साथै  गत महिना देखी चलिरहेको मौलिक लोकगायन प्रतियोगिताको अन्तिमा प्रतियोगिता पनि सोही दिन हुने जनाएको छ ।  서을로 톡별시 종로구 낙원동 286 -6 낙원 상가 चौथो तल्लाको हलमा दिउँसो  12 बजेबाट सुरु हुने छ ।   प्रवासमा रहेर नेपाली लोक संगितको संरक्षणको लागि लगिरहेको लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले आगामी सलनालमा आयोजना गर्न लागेको बृहत् साँस्कृतिक कार्यक्रमको समुर्ण तयारी पुरा भएको सस्थाका प्रवक्ता भगवान छन्त्यालले बताएका हुन् । कार्यक्रममा ख्यातिप्राप्त गायक पशुपतिफुर्सदमा


एन सी सी बुसान शाखाको ११ औं अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्र कार्की

नेपाल सम्पर्क समिती (NCC) बुसान साखाको ११औं अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट चन्द्र कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ ।   २८ जनवरी २०२४ आइतबार किम्हेमा सम्पन्न भएको उक्त अधिवेशनबाट ब. उपाध्यक्षमा राजेन्द्र लामिछाने, उपाध्यक्षमा बिरेन्द्र पौडेल र महिला उपाध्यक्षमा सुनिता बडवाल रहेका छन् । महासचिवमा जीवन तामाङ, सचिव प्रकाश कार्की तथा कोषाध्यक्षमा साम बहादुर गुरुङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बिवेक निङलेखु, सुजन अधिकारी, जयानन्द जोशी, अरुण गोपाली, नारायण कार्की र रक्षा कार्की रहेका छन् ।  


पहिलो आदिवासी राष्ट्रपति

सन् २००६ जनवरी २२ मा बोलिभियाले पहिलो आदिवासी राष्ट्रपति पाएको थियो । २००५ मा भएको चुनावमा विजयी वामपन्थी नेता इभो मोरालेसले २००६ को जनवरी २२ देखि बोलिभियाको शासनसत्ता सम्हालेका हुन् । गरिबी अन्त्य गर्ने र बहुराष्ट्रिय कम्पनीहरूको प्रभाव रोक्ने प्रमुख चुनावी एजेन्डा अघि सारेका मोरालेस ५४ प्रतिशत मतसहित निर्वाचित भएका थिए । १९५९ को अक्टोबर २६ मा जन्मिएका मोरालेस १९८६ मा राजनीतिमा प्रवेश गरेका थिए । उनी २००६ देखि २०१९ सम्म बोलिभियाका राष्ट्रपति थिए । राजनीतिमा प्रवेश गर्नुअघि उनी कोका कृषक थिए । आफ्नो शासनकालमा गरिबीविरुद्ध विभिन्न कार्यक्रम ल्याएका गरेकाफुर्सदमा


सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ अधिवेशन फेब्रुअरी १० तारिखमा

सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको पाचौं अधिवेशन सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन बिहान ११ बजे हुने भएको छ । अधिवेशन कार्यक्रम 서울시 중구 마른내로146 7 층 서울 이여성상담센터 मा हुने छ ।  “आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासी मिलन को आधार” भन्ने मुल का साथ सन् २०१४ मा यस संस्थाको स्थापना भएको हो ।   कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरूहरु मिलेर स्थापना भएको यस संस्थाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन 서울시 중구 마른내로146 7 층 서울 이여성상담센터  Dongdaemun History & Culture Park Station मा फेब्रुअरी १० तारिखफुर्सदमा


दक्षिण कोरियामा मनायो मगर माघे संक्रान्ती (फोटो फिचर)

दक्षिण कोरियामा रहेका मगरहरुले मगर माघे संक्रान्ती मनाएको छ । “मगर माघे संक्रान्ती विशेष कार्यक्रम-२०२४०” आईतवार (१४ जनवरी) थेगु स्थित माइल गार्डेन हलमा भएको थियो । नेपाल मगर संघ दक्षिण कोरिया, थेगु शाखाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ गणतन्त्र कोरिया केन्द्रीय समिति लगायत सबै शाखाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन भएको हो ।   नेपालबाट आमन्त्रित ख्याती प्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको साथमा विविध साँस्कृतिक कार्यक्रम सहित दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।   चिसो मौसम तथा व्यस्त समयको बावजुद पनि उपस्थिति भएका प्रमुख अतिथिज्,  विशिष्टफुर्सदमा


फेब्रुअरी १० मा धौलागिरी सांगीतिक सौगात, ख्यातिप्राप्त कलाकारहरुका साथ

सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन ख्यातिप्राप्त कलाकारहरुका साथ धौलागिरी सांगीतिक सौगात भाग – ४ हुने भएको छ । कार्यक्रम 서울시 노원구 화랑로 स्थित 서울 여자 대학교 मा हुनेछ । बाग्लुङ समाज दक्षिण कोरियाले आपतकालीन राहातकोष स्थापनार्थ यस् सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको मातहतमा गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ समाज दक्षिण कोरियाले गर्न लागेको यस् सांगीतिक कार्यक्रममा गायकहरु राजेश पायल राई, बसन्त थापा, प्रकाश इतराज, गायिकाहरु शान्ति श्री परियार र अनुपा थापा मंगर, हाँस्यकलाकार सुबोध गौतम(एदुमे), प्रस्तोताको रुपमा गायक राजेश वर्देवा लागयतफुर्सदमा


शुभराज भोम्जनको ‘चन्चले मेरो मन’ को मेल भर्सन गीत सार्वजानिक

  शुभराज भोम्जनको शब्द संगीत र जोगलाल लामाको आवाजमा रहेको चन्चले मेरो मन बोलको मेल भर्सन सेलो गीतको अफिसियल अडियो सार्वजानिक भएको छ । लाबा मिडियाको ब्यानरमा बनेको उक्त गीतको लगभग दुइ महिना अघि फिमेल भर्सन सार्वजानिक भाईसकेको छ । लाबा मिडियाको अफिसियल युट्युब च्यानल लाबा मिडिया मार्फत अडियो सार्वजानिक गरिएको हो । यस गीतको फिमेल भर्सन कलाकार प्रतिज्ञा लामाको स्टोरी बेसमा तयार पारिएको थियो तर मेल भर्सन भने समग्र रुपमा विदेशिएको नेपालीहरुको कथालाई अधार मानी शब्द रचना गरिएको गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनले बताएका छन् ।  यस गीतकोफुर्सदमा


खेलाडी कल्यानकारी कोषका लागि “सलनल डान्स पर्टी”

खेलाडी कल्यानकारी कोषका लागि कोरियाली पर्व सलनालको अवसरमा “सलनल डान्स पर्टी” हुने भएको छ ।  सलनालको पहिलो दिन फेब्रुअरी ९ तारिखका दिन 성동차차차 스텐드빠 나이트 서울특별시 중구 흥인동 15 번지 मा हुने छ । डान्स पर्टी नेपाली खेलाडी संघ द.कोरियाले गर्न लागेको हो ।   डान्स पर्टीमा र्यापर जी-बब(RAPPER G-BOB) र रुबिन रहेका छन् भने DJ बिट्मा मनोज रहेको छ । त्यस्तै पार्टी होस्ट हारा र पासाङ् शेर्पा (Spring) ले गर्ने छिन् ।  प्रवासी भूमीमा खेलाडीहरुलाई भैपरी आउने समस्या हरुको समाधान गर्नका लागी विशुद्ध खेल र खेलाडीको हितका निम्ती सलनलफुर्सदमा


कोरियामा ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव-२०२४’ सप्ताहव्यापी मनाउने

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा दक्षिण कोरियामा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नेपाल आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ, दक्षिण कोरियाको आयोजनामा फेब्रुअरी १९ देखि २५ तारिख सम्म विभिन्न विधाका कार्यक्रम गरी मनाउने भएको हो । ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव—२०२४’ नाम राखेर सप्ताहव्यापी कार्यक्रमको तालिका आयोजकले सार्वजनिक गरेको छ । सोमबारदेखि शनिवारसम्म (फेब्रुअरी १९—२५) सम्म जुम माध्यबाट अनलाइनमार्फत सेसन सञ्चालन गर्ने र आइतबार भौतिक रूपमा उपस्थितिमा अन्तिम सेसनबाट समापन गर्ने कार्यक्रम रहेको छ । ‘मातृभाषाको मृत्यु, पाठ्यक्रममा मातृभाषा, आदिवासी मुद्दा, भुईमान्छेको आवाज, भाषा आन्दोलन र नयाँ पुस्ता’ विषयहरूमाफुर्सदमा


मेरो पत्रकारिता र गोकुल दाइ

सन् २०१६ मा छुसकको लामो बिदा थियो । छुसक र सलनालको विदामा नै हो कोरियामा रहेका विभिन्न संघ संस्थाहरुले कार्यक्रमहरु गर्ने । विभिन्न कार्यक्रमहरु मध्ये नेपथ्य ब्याण्डको चर्चा व्यापक थियो । म आएको एक बर्ष पनि पुगेको थिएन । त्यसैले चिने जानेका साथीहरु खासै थिएनन् । संगै आएका एउटै कम्पनीमा काम गर्ने साथी अर्जुन र नेपालमा कोरियन भाषा पढ्दा भेटेका सन्तलाल(यामदास) थियो चिनजानको । दुबैजना अहिले मेरा घनिष्ठ मित्र भएका छन् । तिनै जना भएर नेपथ्यको कन्सर्ट हेर्न जाने भयौं । तत्कालिन तामाङ संघ दक्षिण कोरिया (अहिले नेपाल तामाङ घेदुङफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...