Bimal Singh Lama

 

कोरियामा तमू ल्होसार “मुप्री ल्होसार २०८०” मनाइयो

दक्षिण कोरियामा तमू ल्होसार अर्थात “मुप्री ल्होसार २०८०” सफलता पुर्वक सम्पन्न भएको छ । तमू धीं दक्षिण कोरियाको आयोजनामा डिसेम्बर ३१ तारीखका दिन ल्होसार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सौलको दोन्देमुनमा रहेको एस्  डब्लु कन्भेन्सन हलमा भएको थियो । तमू धीं कोरियाकी अध्यक्ष रुपा गुरुङ सभाध्यक्षतामा ल्होसारको औपचारिक कार्यक्रम भएको थियो । प्रमुख आतिथि नेपाली राजदूतावास सिओल दक्षिण कोरियाको राजदुत डा. ज्योति प्याकुरेल(भण्डारी) रहेको उक्त समारोहमा संरक्षक परिषदका संयोजक प्रमुख भिम बहादुर गुरुङ्ग(पर्वत), नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको अध्यक्ष विशन राई, NRNA दक्षिण कोरियाको अध्यक्ष श्री बुद्धि गुरुङ,फुर्सदमा


मेरो पत्रकारिता र गोकुल दाइ

सन् २०१६ मा छुसकको लामो बिदा थियो । छुसक र सलनालको विदामा नै हो कोरियामा रहेका विभिन्न संघ संस्थाहरुले कार्यक्रमहरु गर्ने । विभिन्न कार्यक्रमहरु मध्ये नेपथ्य ब्याण्डको चर्चा व्यापक थियो । म आएको एक बर्ष पनि पुगेको थिएन । त्यसैले चिने जानेका साथीहरु खासै थिएनन् । संगै आएका एउटै कम्पनीमा काम गर्ने साथी अर्जुन र नेपालमा कोरियन भाषा पढ्दा भेटेका सन्तलाल(यामदास) थियो चिनजानको । दुबैजना अहिले मेरा घनिष्ठ मित्र भएका छन् । तिनै जना भएर नेपथ्यको कन्सर्ट हेर्न जाने भयौं । तत्कालिन तामाङ संघ दक्षिण कोरिया (अहिले नेपाल तामाङ घेदुङफुर्सदमा


राहत कोष स्थापनार्थ सुम्निमा डान्स पार्टी हुने

कोरियन नयाँ वर्ष सलनालको अवसरमा आपतकालीन राहत कोष स्थापनार्थ सुम्निमा डान्स पार्टी हुने भएको छ। किरात राई यायोक्खा दक्षिण कोरियाद्वारा फेब्रुअरी १० तारिख राति सउलमा सलनाल डिजे स्टार DJ TSHERING र DJ NANI यनिकी सुस्मिता प्रधान को साथ डान्स पार्टी गर्न लागेको जनाएकाे छ। डान्स पार्टी फेब्रुअरी १० तारिख बेलुकी ७ बजे देखि बिहान ५ बजे सम्म बजे सम्म हुने छ। कार्यक्रम स्थान 서울뉴성북라이온스클럽 पुग्नको लागि सउल मेट्रो लाइन नम्बर 4 को 성신여대 역 गेट नम्बर 1 मा झरेर पुग्न सकिनेछ । दक्षिण कोरियामा रहेका किरात राई समुदायका नेपालीहरु मिलेरफुर्सदमा


नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन, अध्यक्षमा आरके पहारी

नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन भएको छ । सउल दोङदेमुन स्थित दर्शन नमस्तेको सभा हलमा आईतवार भएको कार्यसमिति घोषणा कार्यक्रम मार्फत आरके पहारी श्रेष्ठको अध्यक्षमा संघको पहिलो कार्यसमिति चयन भएको हो ।   ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागी खेल’ भन्ने मूल नाराका साथ स्थापना भएको यस संघको महसचिवमा बिक्रम बज्यू तामाङ छन् भने सचिवमा जमन सिं गुरुङ रहेका छन्  ।  त्यसैगरी कोषाध्यक्ष सागर गुरुङ तथा सदस्यहरुमा राम ब. थोकर, लक्ष्मण थोकर,सुर्य गुरूङ, थमन पुन,  रमेश क्षेत्री रएका छन् ।   संघको संरक्षणमा विपिन गुरुङ रहेका छन् भने बरिष्ट सल्लाहकारफुर्सदमा


देश विकासमा नेता र नागरिकको भूमिका !

सामान्यतया हामीले देशको समग्र विकासको सन्दर्भ आउँदा त्यो कार्य नेताहरुको हो भन्ने बुझ्ने गर्छौँ । यसो सोच्दा हो जस्तो पनि लाग्छ । किनभने नेताले राज्यको संचालन गर्छ । राज्यसँग शक्ति हुन्छ । अर्थ हुन्छ, ढुकुटी हुन्छ । त्यसको प्रयोग गर्ने अधिकार राज्य संचालन गर्ने नेतासँग हुन्छ । अर्को कुरा हामीलाई पारिवारिक तथा सामाजिक रुपमा देशको विकास नेताले गर्ने हो भनेर सिकाइएको हुन्छ । जसको छाप हाम्रो दिमागमा गहिरो गरेर परेको हुन्छ । तर यो कुरा आंशिक रुपमा मात्रै सत्य हो । एउटा देशको समग्र विकास हुन नेता वा नेतृत्व रफुर्सदमा


पत्थर, चरा र मेसिन

पत्थर हुन्थे त ! मन्दिरहरूमा कैद हुन्थे मान्छेहरूको विश्वास माथि शोषण गर्थे कदापी क्रुर पत्थर बन्ने चाहाना राखिन चाहाना राख्नुले मात्रै कोमल नहुने रहेछ न त हुने रहेछ कठोर म त मान्छे बन्ने कोसिसमा थिए कहिले पखेटा पलायो कहिले उड्न सिके कहिले चरा बने समयको कुनै खबर छैन मसँग चरा हुनु भनेको स्वतन्त्र हुनु बुझेको थिए कविहरुले काव्यमा भन्ने गरेको चरा परदेशीको विम्ब रहेछ म परदेशी बनेछु प्रवासी श्रमिक भएछु श्रमिक भए पछि साहुले नियन्त्रणमा लिएको छ कामको रफ्तार मेसिनले पेलेको छ अधिकार आराम गर्नु श्रमिकको धर्म हैन निरन्तर मेसिनकोफुर्सदमा


कलेजको प्रवेशपरीक्षामा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि सरकारविरुद्ध मुद्दा दायर

दक्षिण कोरियामा कलेजको प्रवेशपरीक्षामा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि सरकारविरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयमा भर्ना पाउन लिइएको प्रवेशपरीक्षा निर्धारित समयभन्दा ९० सेकेन्ड अगाडि नै सकिएपछि केही विद्यार्थीहरूले सरकारविरुद्ध मुद्दा हालेका हुन् । सरकारविरुद्ध करिब ३९ विद्यार्थीले मङ्गलवार मुद्दा हालेका हुन्। देशको राजधानी सोलस्थित एउटा केन्द्रमा कोरियाली भाषाको परीक्षा सकिएको जनाउ दिने घण्टी समय नभई बजेको उनीहरूको दाबी छ। दक्षिण कोरियामा कलेजको प्रवेशपरीक्षालाई छोटकरीमा ‘सन्यङ’ भनिन्छ। यसमा विद्यार्थीहरूले विभिन्न विषयमा एकपछि अर्को गर्दै निरन्तर आठ घण्टा लामो जाँच दिनुपर्छ। गत नोभेम्बरमा सम्पन्न परीक्षामा ५० लाखभन्दा बढी विद्यार्थी सहभागीफुर्सदमा


महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ नाइट डान्स पार्टी

महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ नाइट डान्स पार्टी हुने भएको छ । ख्यङ्बु गाइजले आउँदो डिसेम्बर ३१ मा कोरियाको बुसान किम्हेमा  “नाइट डान्स पार्टी २०२४” आयोजना गर्न लागेको हो ।   बिगत ५ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा महिला सेल्टर “नाना आङा धिम” सांचालन गर्दै आएको छ । यसैलाई सहयोग गर्ने उद्देश्यले नाइट डान्स पार्टी आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाका अध्यक्ष सोम योञ्जनले बताएका हुन् ।  नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्र र नमस्ते (फ्यफुल्ला )नेपाल – कोरिया इन्टरटेनमेन्ट दक्षिणफुर्सदमा


पत्थर, चरा र मेसिन

पत्थर हुन्थे त ! मन्दिरहरूमा कैद हुन्थे मान्छेहरूको विश्वास माथि शोषण गर्थे कदापी क्रुर पत्थर बन्ने चाहाना राखिन चाहाना राख्नुले मात्रै कोमल नहुने रहेछ न त हुने रहेछ कठोर म त मान्छे बन्ने कोसिसमा थिए कहिले पखेटा पलायो कहिले उड्न सिके कहिले चरा बने समयको कुनै खबर छैन मसँग चरा हुनु भनेको स्वतन्त्र हुनु बुझेको थिए कविहरुले काव्यमा भन्ने गरेको चरा परदेशीको विम्ब रहेछ म परदेशी बनेछु प्रवासी श्रमिक भएछु श्रमिक भए पछि साहुले नियन्त्रणमा लिएको छ कामको रफ्तार मेसिनले पेलेको छ अधिकार आराम गर्नु श्रमिकको धर्म हैन निरन्तर मेसिनकोफुर्सदमा


डिसेम्बर ३१ मा कोरियामा तमू ल्होसार, गायिका शर्मिला गुरूङ लगायत आउने

तमू धीं दक्षिण कोरियाको आयोजनामा आगामी डिसेम्वर ३१ मा हुने तमू ल्होसार कार्यक्रममा नेपालबाट वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरूङ आउने भएकी छन् । साथै गायक तथा म्युजिक एरेन्जर तेजेन्द्र गुरुङ र तमू चलचित्रकी नायिका तथा मोडेल अस्मी गुरुङ पनि आउने तमू धीं दक्षिण कोरियाकी अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएकी हुन् ।  विगतका वर्षहरूमा जस्तै कोरियाबासी तमूहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले तमूहरुको महान पर्व एवं नेपाली राष्ट्रीय पर्व तमू ल्होसारको पावन अवसरमा हि ल्हो (बिरालो वर्ग) को विदाई र मुप्री ल्हो(गिद्ध वर्ग) को स्वागत गर्दै तमू ल्होसार मनाउनफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...