Bimal Singh Lama

 

‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक

‘चन्चले मन’ बोलको गीतको लिरिकल भिडियो सार्बजानिक भएको छ । गायीका सुमीना लोको आवाज र गायक तथा संगीतकार जोगलाल लामाको एरेञ्जमा तयार भएको उक्त गीतमा शब्द तथा संगीत लाबा मिडिया प्रा. ली. हेटौंडाका सञ्चालक शुभराज भोम्जनको रहेको छ ।   कलाकार प्रतिज्ञा लामाको जिवन कहानीमा आधारित रहेर तयार पारिएको उक्त गीत मंगलबार लाबा मिडिया प्रा. ली. को आधिकारिक युट्युब च्यानल लाबा मिडिया मार्फत सार्बजानिक भएको हो । गीतमा गायीका अन्जु थोकरको कोरस आवाज रहेको छ भने गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निर्माण सहयोगिको भुमिका निर्वाह गरेका छन् । लाबाफुर्सदमा


कोरियन बौद्ध गुरु भिक्षु जासुङ्गद्वारा स्वेच्छिक देहत्याग

कोरियन बुद्धिजमको सबै भन्दा ठुलो संस्था “जोगे अर्डर”को दुई कार्यकाल प्रमुख भएका भिक्षु जासुङ्ग (자승스님)ले गत नोभेम्बर २९ का दिन स्वेच्छिक देहत्याग गरेका छन् ।   33~34औं(2009~2017) मा जोगे अर्डर सम्हालेका भिक्षु जासुङ्गले भगवान बुद्धलाई चढाउने बिस्वास अनुसार आफ्नो शरिरम आगो लगाएर स्वेच्छिक देहत्याग(소신공양) गरेका हुन् । यस खबरले कोरियन बौद्ध मार्गी मात्रै नभै अन्य धर्मगुरु सहित सम्पुर्ण कोरिया बाशी नै स्तब्ध भएको जनाएको छ ।   आफ्नो देहत्याग्को कारणले सकभर अरु कसैलाइ दुख नहोस भन्ने हैसियतले प्रसस्त प्रमाणहरु समेत छोडेर गएको तथ्यहरु जोगे अर्डरले पुष्टि गरेको जनाएको छ। बुद्धिस्टफुर्सदमा


प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)

मोडल प्रतिज्ञा लामा अभिनित तामाङ समुदाय अन्तरगत पर्ने “गोच्चा म्याप्जीम ” बोलको म्हेन्दोमाया गीतको म्युजिक भिडियो सुक्रबार सार्बजानिक भएको छ । विगत लामो समय देखि दक्षिण कोरियाला ई आफ्नो कर्मथलो बनाएर बस्दै आइरहेकी मोडल प्रतिज्ञा लगभग दुई दशकपछि कमब्याक भएकी छिन् । भिडियोला ई सोही गीतको गायक तथा मोडल आरम्भ तामाङको आधिकारीक युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको हो । केहि समय अघि मात्रै प्रतिज्ञाद्वारा अभिनित गायिका रोस्ना लुङ्बाको स्वरमा रहेको “शिरबन्दी”बोलको एकल गीतको म्युजिक भिडियो सार्बजानिक भएको थियो । सिन्धुपाल्चोक जिल्लाको साविक धुस्कुन गाबिस-५, पात्लेमा जन्मिएकी लामाले म्युजिक भिडियोमा आजफुर्सदमा


शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने

शेर्पा संघ दक्षिण कोरियाद्वारा आगामी फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने भएको छ । दक्षिण कोरियाको राजधानी सोलमा ग्याल्पो लोसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको अध्यक्ष दोर्जी शेर्पाले बताएका हुन् ।   दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ)झोङ्नो साम्गा स्थित एक हलमा फेब्रुअरी १० २०२४ को बेलुका कार्यक्रम हुने जनाएको छ । चन्द्र पात्रो अनुसार लोसारको तिथि फरक परे पनि दक्षिण कोरियाको प्रमुख चाड सलनालको अवसरमा हुने विदालाई सदुपयोग गरेर मनाउदै आएको छ ।   बर्सेनि १२ लो (बाँदर, चरा, कुकुर, सुँगुर, मुसा,फुर्सदमा


सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी कामदारलाई ल्याउन लागेको हो । नेपाल, पाकिस्तात, श्रीलङ्का, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकस्थान, कम्बोडिया सहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ ।  कोरियाली सरकारले हरेक बर्ष मजदुर नीति निर्धारण समिति मार्फत कोरिया आउने प्रवासी मजदुरहरुको कोटा निर्धारण गर्ने गर्दछ । बैठकमा सरकार, मजवदुर र उद्यौगीहरुकोफुर्सदमा


भूकम्प पिडित सहयोगार्थ गजेदोमा “दिमाग खराब” प्रदर्शन हुने

विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “भूकम्प पिडित राहत कोष सहयोगार्थ” DSME मगर समाज गजेदोले २५ तारिख शनिबार 거제대학교,경상남도 거제시 मा बेलुकी ६:३० बजे प्रदर्शन गर्ने भएको छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा  भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमाफुर्सदमा


फिल्म प्रदर्शन गरेर कोरियाबाट राष्ट्रिय अविष्कार केन्द्र र भूकम्प पिडितलाई अर्थिक सहयोग

एनफ नेकोई द्वारा राष्ट्रिय अविष्कार केन्द्र र भूकम्प पिडित लाई सहयोग वितरण गरेको छ । नमस्ते(फ्यफुल्ला )नेपाल -कोरिया इन्टरटेनमेन्ट द्वारा दक्षिण कोरियामा नेपाली चलचित्र राष्ट्रिय अविष्कार केन्द्र र भूकम्प पिडित लाई सहयोग गरेको हो । जाजरकोट – रुकुम भूकम्प पिडित र (महाविर पुन)राष्ट्रिय अविष्कार केन्द्र द्धारा हाल मर्मत गरिरहेको विरगन्ज कृषि औजार कारखानाको सुधार सहयोगार्थ “पशुपति प्रसाद-२ भष्मे डन” गत नोभेम्बर १२ तारिखमा सुवन सहरमा च्यारिटी शो चलाएको थियो। एनफ नेकोईले जाजरकोट – रुकुम भूकम्प पिडितलाई करिव २० हजार नेपाली र राष्ट्रिय अविष्कार केन्द्र (महाविर पुन) द्धारा हाल मर्मत गरिरहेकोफुर्सदमा


गोतोजी छोर्तोजीको तेश्रो शृङ्खला भाषाविद् अमृत योञ्जनसँग

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा सञ्चालित कार्यक्रम “गोतोजी छोर्तोजी” अर्थात् “बुझौँ र जागौँ” को तेश्रो शृङ्खला भाषाविद् अमृत योञ्जनसँग हुने भएको छ ।  नोभेम्बर २५ तारिख शनिबार हुने कार्यक्रममा भाषा आयोगको सदस्य समेत रहेका योञ्जनसँग तामाङ भाषा सम्बन्धी अन्तर्कृया हुने कार्यक्रम संयोजक केशव मान तामाङले बताएको हो ।  गत कार्तिक २३ गते ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रदेश सभाबाट पारित भएर प्रमाणिकरण समेत भाईसकेको छ । यो सँगै नेवारी र तमाङ भाषा पनि प्रदेश भित्र सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न बाटो खुलेको हो ।फुर्सदमा


नेपाल कोरिया कुटनैतिक सम्वन्धको ५० औं बर्षगाँठ, सोलमा अन्तक्रिया कार्यक्रम सम्पन्न

नेपाल–कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा नेपाल कोरिया संसदीय समितिले अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार सोलमा भएको कार्यक्रममा नेपालबाट आएका नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रकी विना मगर र नेपाली कांग्रेसका प्रदिप पौडेल सहभागि भएका थिए ।  अन्तरक्रियामा राष्ट्रिय सभा संस्कृति, खेलकुद तथा पर्यटन समितीको अध्यक्ष ली साङ होनले नेपाल कोरिया सम्वन्ध सधै अटुट रहेको बताएका थिए । त्यस्तै संसदीय समितिकी ली युन यङले नेपालबाट आएका कामदारले लामो समय कोरिया बसेर यहाँको सिप र संस्कृति नेपाल लिएर गएको बताएका थिइन् । उनले यो बर्ष नेपालबाट सबै भन्दाफुर्सदमा


तमू धीं कोरियाको “विल्लियर्डस स्नुकर प्रतियोगिता” सम्पन्न, प्रथम पुरस्कर कृष्ण क्षेत्रीलाई

तमू धीं कोरियाले आयोजना गरेको “विल्लियर्डस स्नुकर प्रतियोगिता” सम्पन्न भएको छ । सउलको दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको स्नुकर हाउसमा आईतवार भएको प्रथम पुरस्कर कृष्ण क्षेत्रीले हात पारेको छ । प्रतियोगितामा ३४ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेताले २०,००,००० (बीस लाख वोन) सहित कप, मेडल र प्रमाणपत्र र दोस्रो बिजेता होम बिस्टले १०,००,००० (दस लाख वोन) कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उच्च अंक समे जोड्न सफल कृष्ण क्षेत्रीलाई थप २,००,००० (दुई लाख वोन) कप, मेडल र प्रमाणपत्र प्रदान गरेको छ। “शारीरिक र मानसिक स्वास्थ्यका लागिफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...