Bimal Singh Lama

 

भूकम्प पिडित र विरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ भष्मे डन प्रदर्शन हुने

भूकम्प पिडित र विरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ यही नोभेम्बर १२ गते सुवन शहरमा नेपाली चल्चित्र भष्मे डन प्रदर्शन हुने भएको छ । जाजरकोट – रुकुम भूकम्प पिडित र (महाविर पुन)राष्ट्रिय अविष्कार केन्द्रद्धारा हाल मर्मत गरिरहेको बाँकेको विरगन्ज कृषि औजार कारखानाको सुधार सहयोगार्थ  “पशुपति प्रसाद-२ भष्मे डन” को च्यारिटी शो हुन लागेको हो ।  नमस्ते(फ्याफूल्ला)नमस्ते-KOREA को प्रस्तुतिमा दक्षिण कोरियाको प्रसिद्ध शहर “सुवन”अवस्थित “नामुनछम”को ठुलो मुभि  मेघा थेर्टर “MEGA BOX” मा हुने छ । उपस्थित भएर यस विशुद्ध समाजिक अभियानमा हातेमालो गरि सहयोग गरिदिनु हुन सम्पुर्ण कोरियाबासी नेपालीलाई आयोजकले  आह्वान गरेकोफुर्सदमा


‘नीरफूल’का निर्देशक बल सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले कोरिया र आदिवासी जनजाति लेखक/ साहित्यकार महासंघ दक्षिण कोरियाले पत्रकार तथा साहित्यकार फूलमान बललाई सम्मान गरेको छ ।  शनिबार बेलुकी थेजनमा भएको कार्यक्रममा चलचित्र निर्देशक समेत रहेका बलले कोरियामा रहेका नेपालीले सम्झदा खुसी लागेको बताए ।  नेपाल टेलिभजनका महाप्रबन्धक बलले निर्देशन गरेको चलचित्र नीरफूल पनि प्रदशन गरिएको थियो । कार्यक्रममा थेजन क्षेत्रमा रहेका नेपालीले चलचित्र हेरेका थिए । दुई घण्टा लामो चलचित्रमा तामाङ समुदायले भाषाका कारण भूकम्पको समयमा भोग्नु परेको समस्यालाई देखाइएको छ ।  बलले नेपाली चलचित्रमा जनजीवनका विषय भन्दा पनि हल्का विषयलाई हाँसोकोफुर्सदमा


चौथो डेउ कप फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी डेउ फुटबल क्लब गजेदोलाई

चौथो डेउ कप फुटसल प्रतियोगिता २०२३ सम्पन्न  भएको छ ।  प्रतियोगितामा आयोजक टिम लुम्बिनी डेउ फुटबल क्लब गजेदोले उपाधि हात पारेको छ ।   “खेलकुद कोष स्थापनार्थ ” को उद्धेश्य लिएर अक्टोबर २९ तारिख आइतबार किम्हे बुसान शहरम़ा सम्पन्न भएको हो ।   उक्त फुटसल प्रतियोगिताको फाइनल खेलमा आयोजक लुम्बिनी डेउ फुटबल क्लबले फारन दमक फुटबल क्लबलाई शुन्यको बिरुद्ध १ गोल गरि बिजयी हासिल गरेको थियो l “ए” पोलबाट सेमीफाइनल नाम्जी फुटबल क्लबलाई २ गोलको बिरुद्ध ४ गोलबाट पराजित गरि फारन दमक फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने “बि”फुर्सदमा


विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको जानकारी एम्टियुले आफ्नो वेबसाईटसमा राखिएको छ ।   सबै भिषा(E9,E7,E7-4 ,E1 ,E8,E6 ,R2) मा कार्यरत प्रवासी श्रमिकहरुको पक्षमा विभिnna मागहरु एम्टियुले अगाडि सारेको छ । कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न पाउनु पर्ने, उचित आवासको ब्याबस्था गर्नु पर्ने, इपिएसलाई कार्य अनुमति प्रणालीमा रुपान्तर गर्नु पर्ने, तोकिएको क्षेत्र भन्दा अन्य क्षेत्रमा कम्पनी परिबर्तन गरि कामफुर्सदमा


दक्षिण कोरियाको मल्टिप्लेक्स हलमा दयाहाङ राईको फिल्म “दिमाख खराब ” प्रदर्शन हुँदै

कोरियाको राजधानी सिओल को दोङ्देमुन स्थित मल्टिप्लेक्स हलमा नोभेम्बेर १९ मा दयाहाङ राई अभिनित चलचित्र “ दिमाख खराब” प्रदर्शन हुने भएको छ । लुट जस्तो सफल चलचित्र निर्देशन गरेको निश्चल बस्नेतले पुन चर्चित कलाकारहरुको साथमा निर्देशन गरेको चलचित्र दिमाख खराबले पनि त्यही लयलाई समात्ने अपेक्षा गरिएको छ । यस चलचित्रमा पिपुल भर्सेस पावर’को कथावस्तुमा बनेको यो सोसल तथा पोलिटिकल ड्रामामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र अर्पण थापाको शीर्ष भूमिका रहेको छ । सोलुखुम्बु जिल्ला भित्रको दुर्गम क्षेत्रको विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गर्ने उदेश्यका साथ सोलुखुम्बु सेवा समाज दक्षिणफुर्सदमा


लामा आगी

नेसनल अस्पतालको मुल गेटैमा पहिलो पटक हातमा छोरा बोकेको फोटो छ । आमा (सिमा) छे । पार्वती दिदी छिन् । त्यस्सै कालो मान्छे । झन काम गरि गरि घामले डढेर होला झन कालो छ । फोटो पनि अन्डरएक्पोज खिची दिकी हुन कि फोटो खिच्दिने मिनाले । आँखा झिम्क्याएको बेला परेछ । छोरालाई हातमा लिएको पहिलो समय त्यही थियो । भावमा भन्न सक्दिन कस्तो भावमा थिएँ । अलि अलि डर, अलि अलि असहजता, अलि अति जिम्मेवारी बोध सबै एकै चोटी थियो सायद । पहिलो पटक सन्तान जन्माउने सबैले मैले जस्तै अनुभवफुर्सदमा


तमू धीं कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने

तमू धीं दक्षिण कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने भएको छ । त्यसैले उक्त दिन कोरियामा रहेका अन्य संघसस्थाहरुले कार्यक्रम नजुदाउन अनुरोध गरेको छ ।   संस्थाको कार्यसमितीको निर्णय अनुसार कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८०” मनाउने भएको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् । उनले थपिन् ‘विशेष हामी तमुहरुको महान चाड ल्होसार यो वर्ष डिसेम्वर ३१ तारिख (पुस १५ गते) परेको हुँदा उक्त दिन कोरियामा पनि तमू ल्होसार मनाउन लागेको हो । हल र कलाकार पनि तयार गरिएको हुँदा सम्पूर्णफुर्सदमा


शिपविल्डिङमा प्रवासी कामदारलाई समस्या: क्षेत्र परिवर्तन गर्न चाहने ६४%

जहाज निर्माण उद्योगमा ६४% प्रवासी कामदारहरू जागिर परिवर्तन गर्न चाहन्छन्: सर्वेक्षण कोरियाको जहाज निर्माण कमपनीमा कार्यरत ६४ प्रतिशत प्रवासी कामदारहरू कम्पनी परिवर्तन गर्न चाहेको कोरियन मेटल वर्कर्स युनियन (KMWU) ले जनाएको छ । KMWU ले नै गरेको एक सर्वेक्षणले यस्तो देखाएको शुक्रवार जनाएको हो । यसको मुख्य कारण कम ज्याला र कठिन श्रम अवस्था देखाएको छ । एचडी हुन्डाई हेभी इन्डस्ट्रिज, हुन्डाई मिपो डकयार्ड, हुन्डाई सामहो हेभी इन्डस्ट्रिज र हान्वा ओशनका शिपयार्डमा काम गर्ने १० देशका ४१० विदेशी कामदारमा सर्वेक्षणमा गरेको थियो । ६३.७ प्रतिशतले जहाज निर्माणको सट्टा अन्य क्षेत्रमाफुर्सदमा


ईपीएस कामदारलाई कोरियामा कडा नियम, तोकिएको क्षेत्रमा मात्र काम गर्नुपर्ने

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ । बिहीबारबाट लागू भएको नयाँ नियम अनुसार कामदारले तोकिएको क्षेत्रमा मात्रै कार्यस्थल परिवर्तन गर्न सकिनेछ । यसअघि ईपीएसमार्फत आएका कामदारले इच्छाएको क्षेत्रमा तीन पटक सम्म कम्पनी परिवर्तन गर्न सक्थे । नयाँ नियम अनुसार दक्षिण कोरियालाई पाँच क्षेत्रमा बााढिएको छ । १- ख्याङ्गी, सोल र ईन्छन क्षेत्र (수도권 : 서울 ,경기,인천) २- बुसान, उल्सान र ख्याङ्नाम क्षेत्र (경남권:부산,울산,경남) ३-थेगु, ख्याङबुक र खाङवान क्षेत्र (경뷱강원권:대구,경북,강원) ४-ख्वाङ्जु, जेजु, छल्ला नाम्दो र छल्लाबुक्दो क्षेत्र (전라제주권:: 광주,제주,전남 전부) ५-थेजन, सेजोङ,फुर्सदमा


तमू धी कोरियाले स्नुकर प्रतियोगिता गर्ने, पहिलो पुरस्कार करिब दुई लाख नेपाली

तमू धी दक्षिण कोरियाले “बिलियर्ड स्नुकर प्रतियोगिता” गर्ने भएको छ । आगामी नोभेम्बर ११ र १२ तारिखमा हुने यस प्रतियोगिताको पहिलो पुरस्कार बिस लाख वन अर्थात करिब नेपाली दुई लाख बरावर रहेको छ ।  प्रतियोगिता सौल दोङ्देमुन स्थित दर्शन नमस्ते स्नुकर हाउसमा हुने छ ।   “शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ स्नुकर प्रतियोगिताको आयोजना गर्न लागेको तमू धी कोरियाकी अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएको हो । “स्वस्थ, स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा भ्रातृत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले स्नुकर प्रतियोगिता गर्न लागेकोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...