Bimal Singh Lama

 

घेदुङ कोरियाले गर्ने अन्तरक्रियाको दोश्रो शृङ्खलामा मानवशास्त्री डा. मुक्त सिं तामाङ

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले मानवशास्त्री डा. मुक्त सिं लामा (तमाङ) सँग अन्तर्कृया गर्ने भएको छ । घेदुङले सुरु गरेको ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) भन्ने अन्तरक्रिया कार्यक्रमको दोश्रो शृङ्खला यही अक्टोवार २८ तारिखमा हुनेछ ।   डा. तामाङसँग ‘तमाङहरुको आदिम थालो’ बिषयमा अन्तर्कृया  गर्ने कार्यकम संयोजक केशवमान तामङले फोनिज कोरियालाई बताएका हुन् ।   डा. तामाङले कर्नेल युनिभर्सिटीबाट ‘हिमालयन इन्डिजेनिटीः हिस्ट्रीज, मेमोरी एन्ड आइडेन्टिटी एमंग तामाङ इन नेपाल’ (‘Himalayan Indigeneity: Histories, Memory and Identity Among Tamang in Nepal’) शीर्षकको मानवविज्ञानमा पीएचडी गरेका छन् । उनले सामाजिक समावेशीकरण, आदिवासी जनजातिफुर्सदमा


‘गाउँ आएको बाटो’ चलचित्रको कलाकारलाई नेफिन कोरियाको सम्मान

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियाले चलचित्र ‘गाउँ आएको बाटो’का निर्देशक र कलाकारलाई सम्मान गरेको छ । आईतबार सोलमा भएको सम्मान कार्यक्रममा यहाँ रहेका जातीय संस्थाका प्रतिनिधि उपस्थित भएका थिए । दक्षिण कोरियाको बुसान फिल्म फेस्टिवल छनोट भएको चलचित्र प्रदर्शनको लागि निर्देशक नवीन सुब्बा, कलाकार पशुपति राई, निर्माता आमोद राई, चलचित्रका सम्पादन गरेका सन्दिप श्रेष्ठ, सहनिर्देशक मिन्शो लिम्बू कोरियामा छन् । महासंघले उनीहरूलाई सम्मान गरेको हो । ‘आदिवासी जीवनलाई पर्दामा उतार्ने काम गर्नु भएको छ । हाम्रो कथा विश्वमा सुनिनु गर्वको विषय भएकोले सम्मान गरिएको हो ।’ महासंघका अध्यक्षफुर्सदमा


नुवाकोट समाज दक्षिण कोरियाको अध्यक्षमा बि बि स्याङतान

नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । आइतबार सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा भएको अधिवेशनबाट बुद्धि बहादुर तामाङ(बिबि स्याङतान) अध्यक्षमा चयन भएको छ ।   संस्थाका अध्यक्ष राम कुमार गौतमको सभाध्यक्षमा अधिवेशन कार्यक्रम भएको थियो । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया (NRNA) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान तामाङ प्रमुख आतिथीका रुपमा सहभागि  भएकी थिइन् । कार्यक्रम सञ्चालन संस्थाका सचिव सुरेश भट्टले गरेका थिए ।  २० सदस्यीय नवौं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष अभिनाश तामाङ, उपाध्यक्षमा सुनिल रिजाल र सुरेश भट्ट रहेका छन् फुर्सदमा


छुसकको एक फन्को

‘छुसक’को छुट्टी ६ दिन लगतार हुने भयो । सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म । पहिलेका वर्षहरु छुसकमा ३ दिन मात्र छुट्टी हुन्थ्यो । यो बर्ष अक्टोबर २ सोमबार विदा थिएन । १ गते आइतबार आर्मी दिवस, आइतबार सार्वजनिक विदा भएकोले २ गते पनि सार्वजानिक विदा दिने निर्णय कोरियन सरकारले गर्यो । ३ गते राष्ट्रिय दिवसको विदा थियो । धेरै पछि होला यति लामो विदा पाएको । हिडियो कम्पनी छाडेर । छुसक कोरियालीहरुको ठूलो चाड हो । विश्वका धेरै देशमा ‘थ्याङ्क्स गिभिङ’ भनेर मनाको जस्तो कोरियालीको छुसक । काम, शिक्षा,फुर्सदमा


नेफिन कोरिया बुसान शाखाको अध्यक्षमा पुन: परि गुरुङ

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको अधिवेशन सम्पन्न भएको छ । आइतबार किम्हेमा भएको चौथो अधिवेशनबाट पुन: परि गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।   अध्यक्ष परि गुरुङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमा नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष विशन राई प्रमुख अतिथीको रुपमा सभागि भएका थिए । कार्यक्रममा विशेष अतिथिहरुमा NRN ख्याङसाङको अध्यक्ष सुबोध भन्डारी , NCC बुसान शाखाको अध्यक्ष सङ्गित अधिकारी तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका निवर्तमान बरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राई लगायतको उपस्थिती  थियो । त्यस्तै विभिन्न जातियफुर्सदमा


एउटा देश टुक्रिएर दुइटा

पाँच वर्ष अगाडि शिक्षण पेशामा आवद्व हुँदाहुँदै छोडेर वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया आइयो । हामीलाई थाहै छ पछिल्लो समय त झन् आफ्नो देश, परिवार सबैथोक छोडेर परदेशिनु पर्ने नेपालीहरुको लागि नियति नै बनिसकेको छ । विदेशमा समय र नियम कानुनको अति नै ख्याल गरिन्छ । सुरुसुरुमा हामीलाई तिनै कुराहरु सङ्ग अभ्यस्त हुन समय लाग्छ । मानिसहरु काम गर्ने समयमा काम र त्यसबाहेक बिदाको समयमा मनोरञ्जन गर्ने, साथिभाइ आफन्त सङ्ग भेटघाट गर्ने गर्दछन् । झन् देश छोडेर परदेशिएकाहरुले त एउटै देशमा भएका साथिभाइ, आफन्तहरुलाइ भेट गर्ने, कुनै नयाँ ठाउँको भ्रमणफुर्सदमा


नेफिन बुसानको अधिवेशन अक्टोबर ०८ मा हुने, तयारी पुरा

नेपाल आदिवासी जनजाती महासंघ(नेफिन)बुसान शाखाको अधिवेशन यही अक्टोबर ०८ तारिक आईतवार हुने भएको छ । बुसानको होगेरो स्थित एक सभाहलमा चौथो अधिवेशन हुने नेफिन बुसानले जनाएको हो ।   अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुने छ । यसको लागि सम्पूर्ण तयारी पुरा भाईसकेको शाखाकी अध्यक्ष पारी गुरुङले बताएकी छिन् । त्यसैले कोरियामा रहेका सम्पूर्णलाई उपस्थितिको लागि अध्यक्ष गुरुङ्ले अनुरोध गरेकी छिन् । “यस चौथो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्न चहान्छु ।”  अधिवेशनफुर्सदमा


इन्वाङ्सानबाट सौल सहरलाई एक नजर

यो बर्षको छुसकको बिदा अघिल्लो बर्ष भन्दा फरक तरिकाले बिताउने मन थियो । सधै दोङ्देमुनमा गयो संस्थाहरुले विभिन्न बहानामा गरिने सांगितिक कार्यक्रमहरुमा दौडियो । कति हेर्नु कन्सर्ट कति सुन्नु गीत ? मनमा कुनै अग्लो डाँडामा गएर सौल शहरलाई राम्ररी नियाल्ने मन थियो । मानौ म प्रेममा छु । अनि प्रेमिकाको अनुहार नियाल्न चाहन्छु । छुसकको दोश्रो दिन दोङ्देमुन नै पुगियो । काठमाडौको असन बजारमा बरु अली सहज होला तर यो समयमा यहाँ भिड छिचोल्न त्यति सजिलो हुँदैन । कोरोना काल पछि फेरी सुरु भएको हो । केही बर्ष अघि सिमाफुर्सदमा


विनेश राईको ‘आगो टेक्छ योद्धा’ गजल सङ्ग्रहमाथि कोरियामा चर्चा

कवि तथा गजलकार विनेश राई ‘मिन्जाई’ले लिखित गजल सङ्ग्रहमाथि कोरियामा सार्वजनिक तथा चर्चा भएको छ । उनको दोस्रो संस्करण प्रकाशित पुस्तक ‘आगो टेक्छ योद्धा’ माथि चर्चा भएको हो । आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको आयोजनामा कोरियन चाड छुसकको अवसरमा सेप्टेम्बर २९ गते सउलमा भएको हो । कार्यक्रममा पुस्तकमाथि साहित्यकार ह्यारी बोण्ड, स्पन्दन दीपक खनाल र शकुन आँशुले चर्चा, परिचर्चा गरेका छन् । साहित्यकार ह्यारी बोण्डले सङ्ग्रहमा रहेका गजलहरूको संरचनागत पक्षमाथि र स्पन्दन दीपक खनालले वैचारिक पक्षमाथि चर्चा गरिएका थियो । त्यस्तै कवि शकुन आँशुले गजलहरूको सौन्दर्य चेतमाथि परिचर्चा गरेकी थिइन् ।फुर्सदमा


कोरियाली अनुभव – आवाज एउटै सुनाई फरक

कोरिया आई पुगेको दुईहप्ता भएको थियो । छुट्टिको दिनको साँझपख दाइहरूसँगै घुम्न निस्किएँ । हामी बसेको कोठा नजिकै सडक पार गरिसके पछि एउटा खोल्ची आइपुग्दो रहेछ । खोल्ची हानाम् सिटीको वीचमा पर्दो रहेछ । हामी सबै साईकल लिएर त्यहि खोल्ची हुँदै निस्क्यौँ । खोल्चीमा कञ्चन पानी कलकल बगिरहेको थियो । माछाहरू पानी भित्र कत्ला फिजाउदै उडिरहेको देखिन्थ्यो । खोल्चीको दुबै किनारामा मान्छे हिँड्ने सानो बाटो थियो भने एक साईडमा साईकल मात्र कुद्ने बाटो थियो । छेऊ छेऊमा एकैनासका स–साना रुखहरू थिए । सुस्त हावाको तालमा बाटो वरपरको फूलहरु घरी दयाँ घरीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...