Bomjan Gurung

 

कोरियामा रहेकी बिरामी सञ्जु थापाले पाईन् स्याङ्जा परिवारबाट आर्थिक सहयोग

बोम्जन गुरुङ १२ नोभेम्बर २०२१, सउल कोरिया । स्याङ्जा जिल्ला जन्मघर भई (हाल नवपरासी) रोजगारीको सिलसिलामा कोरिया आएका सञ्जु थापाको स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्याङ्जा परिवार दक्षिण कोरियाको पहलमा संकलित १०,७२,५०८/- कोरियन वोन (एक लाख नेपाली रुपैंया भन्दा बढि) बिरामीलाई हस्तान्तरण गरिएको छ । थापा Face Paralysis भएर सउलस्थित गुब्यनदारी साराङ प्लस अस्पतालमा भर्ना भएकी थिईन् । उपचार धेरै खर्च महङ्गो भएकोले उनकै अनुरोध बमोजिम स्याङ्जा परिवारले आर्थिक सहयोगको अपिल गर्दै विज्ञप्ति सार्वजनिक गरेको थियो । संस्थागत पहलमा संकलित सबै रकम बिरामीकै खातामा जम्मा गरिसकिएको स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीयफुर्सदमा


ब्रेन ट्यूमर बिरामी गुरुङको यसरी भयो जीवन रक्षा ।

बोम्जन गुरुङ ११ नोभेम्बर २०२१, सउल कोरिया । चितवन स्थायी घर भई रोजगारीको सिलसिलामा कोरियामा रहेका राम बहादुर गुरुङलाई ब्रेन ट्यूमर जस्तो जटिल रोग लागेपछि गुरुङको जीवन रक्षाका लागी कोरियास्थित दुई संस्था चितवन सम्पर्क समिति र तमू धींको विशेष पहलमा ६२,५४,६६५/-कोरियन वोन (करिब साढे छ लाख नेपाली रुपैंया) रकम संकलन भएको छ । स्वास्थ्यमा जटिलता देखिएका कारण एमआरआई परीक्षणमा गुरुङलाई ब्रेन ट्यूमर देखिएको र उपचार खर्च अत्याधिक हुने भएकोले “राम बहादुर गुरुङ बचाउ अभियान” संचालन गरिएको थियो । उपचारार्थ गुरुङको लागि संचालन गरिएको सो अभियानका लागि तमू धीं दक्षिण कोरियाफुर्सदमा


नेपाल मुक्तक प्रतिष्ठान कोरियाको शुभकामना आदानप्रदान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

कार्तिक १९, शुक्रबार । सउल, कोरिया पछिल्लो समय नेपाली मुक्तकको विकास र उन्नयनमा क्रियाशील संस्था नेपाल मुक्तक प्रतिष्ठान कोरियाले लक्ष्मीपूजाको अवसर पारेर शुभकामना आदानप्रदान, मुक्तक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न छ । उक्त कार्यक्रमका संयोजक दिपकराजले भन्नुभयो “हामीले अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशिको मुक्तक प्रतियोगिता मात्रै सञ्चालन गरेनौं, सरकारी तवरबाट गर्न नसकेको ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान’ पनि दिन सुरु गरेका छौं । यसबाट मुक्तकमा साधनारत साधकलाई थप हौसला मिल्ने कुरामा विश्वस्त छौं ।”  संस्थाले सम्मानका लागि छनोटमा परेका ५ नामहरूबाट उहाँहरूले गर्नुभएको कामको मूल्याङ्कन गरी रामजीप्रसाद आचार्यलाईफुर्सदमा


तमू समाज कुवेतको पाँचौ अधिवेशन सम्पन्न,अध्यक्षमा पुन: राजु गुरुङ

कुबेत – “प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु ,“अर्थात “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ २००९ मा स्थापना भएको तमूहरु (गुरुङहरु)को साझा संस्था तमू समाज कुबेतको पाँचौ अधिवेशन मिति ०५ नोवेम्बर २०२१ शुक्रबारका दिन कुवेतको फर्वनिय स्थित सेफ नौशद्स रेस्टुरेन्टमा सम्पन्न भएको छ । तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि समाजको संस्थापक तथा संरक्षक पाँचौ अधिबेसनको निर्बाचान प्रमुख अमर तमू रहेका थिए भने अधिबेशन कार्यक्रम समाजका उपाध्यक्षफुर्सदमा


देव​कोटा ज​य​न्ती विशेष​ विश्व​काव्य गोष्ठी स​म्प​न्न, कोरिया च्याप्ट​रले म​नायो ल​क्ष्मी ज​य​न्ती

सउल, दक्षिण कोरिया । कार्तिक १४, २०७८ अनेसास​ कोरिया च्याप्ट​र​को आयोज​नामा देव​कोटा ज​य​न्ती विशेष विश्व​काव्य​ गोष्ठी भ​व्य​ रूप​ले स​म्प​न्न भ​एको छ​ । कार्य​क्र​म जुम अन​लाईन भ​र्चुअल माध्य​म​बाट​ स​म्प​न्न भ​एको हो । कार्य​क्र​म​मा अतिथि कविह​रू मुकुन्द​ प्र​यास​, केजी सुब्बा, युग स​र्व​नाम, प​रिविक्र​म म​म​ता मृदुल, गौत​म म​निष, ज्ञानेन्द्र​ ब.सिंह, सुल​भ​ अधिकारील​गाय​त​ले देव​कोटाप्र​ति श्र​द्धा- सुम​न व्य​क्त ग​र्दै र​च​ना वाच​न गरेका थिए । अनेसास​ केन्द्र​का अध्य​क्ष​, प्र​ख​र हाइजिन एव​म् आख्यानकार​ प्र​काश पौडेल माइलाको प्र​मुख आतिथ्य​मा कार्य​क्र​म स​म्प​न्न भ​एको थियो । प्र​मुख अतिथि माइलाले देव​कोटाका व्य​क्तित्व​ र​ कृतिबारे प्र​काश पारे । त्य​सैग​री नेपाली भाषासाहित्य​को उन्न​य​नमाफुर्सदमा


चर्चित गीत “डांडा पारी हिमाल” को म्युजिक भिडियो सार्वजानिक (तमुनिटी) दशैं कोसेली

वि.स. २०५८ सालमा स्थापित लमजुङ जिल्लाकै एक मात्र लेजेन्डरी सांगितिक समूह “मर्स्याङ्दी ब्याण्ड” मा समावेश रहेको लोकप्रिय “डांडा पारी हिमाल” बोलको गीतको रि-मेक भर्सन् भिडियो सहित सार्वजानिक गरिएको छ । बडा दशैंको अवसर पारेर रिलिज गरिएको रहेको गीतलाई गुरुङ भाषाका पहिलो र्यापर-गायक ज्ञानेन्द्र गुरुङ (लमजुङे आच्यो) ले बजारमा ल्याउने जमर्को गरेका हुन् । लमजुङ जिल्लाकै चिनारीको रुपमा स्थापित यस गीतको छायांकनमा लमजुङ जिल्लाकै रमणिय दृश्यहरुलाई समेटिएको छ । ब्याण्डमा समावेश रहेका गीतहरु मध्येको सुपरहिट गीत “डांडा पारी हिमाल” लाई लमजुङ हिले टक्सार बेसी (रातो माटो) का हाल अमेरिका निवासी जयफुर्सदमा


चर्चित गीत “डांडा पारी हिमाल” को म्युजिक भिडियो सार्वजानिक (तमुनिटी) दशैं कोसेली

वि.स. २०५८ सालमा स्थापित लमजुङ जिल्लाकै एक मात्र लेजेन्डरी सांगितिक समूह “मर्स्याङ्दी ब्याण्ड” मा समावेश रहेको लोकप्रिय “डांडा पारी हिमाल” बोलको गीतको रि-मेक भर्सन् भिडियो सहित सार्वजानिक गरिएको छ । बडा दशैंको अवसर पारेर रिलिज गरिएको रहेको गीतलाई गुरुङ भाषाका पहिलो र्यापर-गायक ज्ञानेन्द्र गुरुङ (लमजुङे आच्यो) ले बजारमा ल्याउने जमर्को गरेका हुन् । लमजुङ जिल्लाकै चिनारीको रुपमा स्थापित यस गीतको छायांकनमा लमजुङ जिल्लाकै रमणिय दृश्यहरुलाई समेटिएको छ । ब्याण्डमा समावेश रहेका गीतहरु मध्येको सुपरहिट गीत “डांडा पारी हिमाल” लाई लमजुङ हिले टक्सार बेसी (रातो माटो) का हाल अमेरिका निवासी जयफुर्सदमा


मितेरी समाज युएईद्वारा बाढी पिडित लाई सहयोग

अविरल बर्षाका कारण २०७८ भाद्र १० गते रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका -१३ बभनी निवासी सोम बहादुर सुनार (काले) को घर पुर्ण रुपमा भत्किइ क्षति ग्रस्त हुनुको साथै लत्ताकपडा ,खाद्यान्न समेत सबै बाढीले बगाएको र पीडितको आर्थिक स्थिती कमजोर भएको हुँदा घर पुनर्निर्माण गर्ने कुनै हैसियत नभएको कारणले न्यु राईज युथ क्लब- बभनीको पहलमा “घर पुनर्निर्माण कार्य सफल पारौ” भन्ने अभियान लाई साथ दिँदै मितेरी समाज युएईले हातोमाले गर्दै अभियानलाई अगाडि बढाउदै युएईका विभिन्न संघ संस्थाहरु संग हातोमालो गर्दै आर्थिक सहयोग जुटाउदै सहयोग रकम हस्तान्तरण गरेको छ। उक्त अभियानको लागि आदिवासीफुर्सदमा


विज​याद​श​मीको अव​स​र​मा र​च​ना वाचन कार्य​क्र​म स​म्प​न्न

सउल, कोरिया १४ अक्टोबर २०२१ अनेसास​ कोरिया च्याप्ट​र​को आयोजनामा विज​याद​श​मीको शुभ​काम​ना आदान​प्र​दानस​हित​ र​च​नावाच​न कार्य​क्र​म भ​व्य​ रूप​ले स​म्प​न्न भ​एको छ​ । कार्य​क्र​म जुम अन​लाईन भ​र्चुअल माध्य​म​बाट​ सम्पन्न भ​एको हो । कार्य​क्र​म​मा कविता, ग​ज​ल र​ मुक्त​क गरी तीनै विधाका अतिथि स्र​ष्टाह​रूले आफ्ना सुन्द​र र​च​नाह​रू वाच​न ग​रेका थिए । कार्य​क्र​म​मा स्र​ष्टाह​रू क्र​म​श​: श​र​द पोखरेल, ग​णेश​ ख​ड्का, सिर्ज​ना ढकाल, दीप मिल​न, विनोद प​रिव​र्तित दिनेश धामी, राम​जीप्र​साद आचार्य​, दीक्षा भण्डारी जानू ल​गाय​त​ले देश​प्रेम, प्रवास-पीडा , अस्थिर​ता , जीव​न​-द​र्श​न, मायाप्रेम आदि भाव​ले ओत​प्रोत र​च​नाह​रू वाच​न ग​र्दै विज​याद​श​मीको शुभ​काम​ना आदानप्र​दान ग​रेका थिए । कोरिया च्याप्ट​र​ अध्य​क्ष​ प्र​मोदफुर्सदमा


कोरियामा “राम बहादुर गुरुङ बचाउ अभियान”मा दुई संस्थाले विज्ञप्ति निकाल्दै गर्यो पहल

बोम्जन गुरुङ १४ अक्टोबर २०२१, सउल कोरिया । चितवन स्थायी घर भई कोरियामा कार्यरत राम बहादुर गुरुङलाई ब्रेन ट्यूमर जस्तो जटिल रोग लागेपछि उनको उपचारका लागी “राम बहादुर गुरुङ बचाउ अभियान” शुरु गरिएको छ । कोरियास्थित दुई संस्था चितवन सम्पर्क समिति र तमू धींले सामूहिक विज्ञप्ति निकाल्दै उपचारार्थ गुरुङको जीवन रक्षाका निम्ति उक्त अभियान शुरु गरेको हो । एक महिना अगाडिदेखि चक्कर लाग्ने र टाउको दुख्ने समस्या देखापरेपछि कम्पनी नजिकैको अस्पतालमा चेकजाँच गराउँदा टाउकोको नशामा रगत जमेर ब्रेन ह्यामरेज देखिएकोले अस्पतालमा रहेर एक महिनासम्म उपचार गराउँदा अस्पताल रहुनजेलसम्म सुधार देखिएपनिफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...