Bomjan Gurung

 

कोरियामा राष्ट्र​कवि ज​य​न्ती विशेष​ कविता वाच​न

२१ सेप्टेम्बर २०२१, सउल कोरिया । अनेसास​ कोरिया च्याप्ट​र​ले य​ही सेप्टेम्ब​र​ २६ तारिख अर्थात असोज १० ग​ते राष्ट्रकवि ज​य​न्ती विशेष​ कविता वाच​न कार्य​क्र​म ग​र्ने भ​एको छ​ । सो कार्य​क्र​म​मा स्र​ष्टाह​रूले राष्ट्र​कविका जीव​न्त​ कविताहरू वाच​न ग​र्ने भ​एका छ​न् । च​र्चित​ युवा छ​न्द​कविह​रूद्वारा राष्ट्र​कविका अम​र​ र​च​नाह​रू कार्य​क्र​म​मा वाचन ग​रेर​ सुनाइने आयोज​कले जनाएको छ​ । प्र​ख​र​ कवि त​था समालोचक डा. देवी नेपाल​को प्र​मुख आतिथ्य​तामा स​म्प​न्न​ हुने सो कार्य​क्र​म​मा मूर्ध​न्य​ छ​न्द​कवि कलानिधि दाहाल​को विशिष्ट​ आतिथ्य​ र​ह​नेछ​ । त्य​सैग​री अतिथि युवा स्र​ष्टाह​रूमा क्र​म​श​: स​विता बराल, ब​ल​राम दाहाल, साग​र​ के. सी., संगम संयोग, देवु लुइटेल र​फुर्सदमा


तनहुँ सम्पर्क समिति कोरियाको तेह्रौं अधिवेशनबाट दीपक थापा मगर नेतृत्वको कार्यसमिति चयन

बोम्जन गुरुङ २२ सेप्टेम्बर २०२१, सउल कोरिया । तनहुँ सम्पर्क समिति दक्षिण कोरियाको तेह्रौं अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । गत २० तारिक सोमबार संस्थाका अध्यक्ष सबिन गुरुङको सभापतित्व र नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष खुम बहादुर थापाको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका महासचिव दीपक थापा मगरले प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण संस्थाका सचिव प्रताप अछामीले प्रस्तुत गरेका थिए । “आपसी सहयोग, सद्भाव र एकता, हामी प्रवासीको आवश्यकता” भन्नेफुर्सदमा


नेपाल गोरखा परिवार कोरियाको एघारौं अधिवेशनबाट नवराज भट्टराई नेतृत्वको कार्यसमिति चयन ।

बोम्जन गुरुङ २० सेप्टेम्बर २०२१, सउल कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको आसन्न एघारौं अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । आज सोमबार नवराज गुरुङको सभापतित्व र नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यकारी राजदूत रामसिंह थापाको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । संस्थाको उपाध्यक्ष नवराज भट्टराईको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष नवराज गुरुङले प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण संस्थाका कोषाध्यक्ष दीपक श्रेष्ठले प्रस्तुत गरेका थिए । “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने संस्थाको मूल नारालाई अनुशरणफुर्सदमा


तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको पहिलो विशेष अधिवेशनबाट कर्ण गुरुङ नेतृत्वको कार्यसमिति चयन ।

बोम्जन गुरुङ २० सेप्टेम्बर २०२१, सउल कोरिया । तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको पहिलो विशेष अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । आइतबार अनिश गुरुङको सभापतित्व र तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष लेसन गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । उक्त शाखा संस्थाको संरक्षक गोपाल गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष सन्तोष गुरुङले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कारफुर्सदमा


कास्की परिवार कोरियाको सातौं अधिवेशनबाट आरती ह्योल्मो नेतृत्वको कार्यसमिति चयन

बोम्जन गुरुङ २० सेप्टेम्बर २०२१, सउल कोरिया । कास्की परिवार दक्षिण कोरियाको आसन्न सातौं अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । आइतबार प्रविण गिरीको सभापतित्व र गण्डकी प्रदेश सभा सदस्य सदस्य अर्थमन्त्री माननीय रामजी प्रसाद बरालको प्रमुख आतिथ्यतामा सो अधिवेधन सम्पन्न भएको हो । संस्थाको उपाध्यक्ष आरती ह्योल्मोको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष प्रविण गिरीले संस्थाको प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण संस्थाका सहकोषाध्यक्ष सूर्यप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । “संगठित समूह नै परदेशको सहारा हो’ भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको कास्की परिवारकोफुर्सदमा


नेपाल तामाङ घेदुङ दक्षिण कोरिया छेजुदो शाखाको प्रथम अधिवेशनबाट अनिता रुम्बा नेतृत्वको कार्यसमिति चयन ।

बोम्जन गुरुङ १९ सेप्टेम्बर २०२१, सउल कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया छेजुदो शाखाको प्रथम अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । गत शनिबार राम तामाङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष रवि लामाको प्रमुख आतिथ्यतामा सो अधिवेधन सम्पन्न भएको हो । संस्थाको सक्रिय व्यक्तित्व तथा शुभचिन्तक बिमल तामाङले स्वागत मन्तव्य दिएका थिए । उक्त अधिवेशनसँगै नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो दोश्रो शाखाको रुपमा छेजुदो शाखा विस्तार गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका अध्यक्ष रवि लामाले आफ्नो भाषा, धर्म, संस्कृति रफुर्सदमा


स्वर्गीय पिताको सम्झनामा छोराहरुले गरे समाजलाई जिन्सी सहयोग ।

बोम्जन गुरुङ ०२ असोज २०७८ बुटवल उपमहानगरपालिका वडा नं. १७ मोतीपुर स्थित एक परिवारका चार दाजुभाई छोराहरुले स्वर्गीय पिता ह. ना. सु. तोक बहादुर गुरुङको स्मृति र वार्षिक पुण्य तिथिको अवसर पारेर आफ्नो समाजलाई एक थान त्रिपाल सहित दश थान प्लाष्टिक टेबल सहयोग गरेका छन् । स्वर्गीय गुरुङकी धर्मपत्नी खिममाया गुरुङ, छोराहरु ढाल बहादुर गुरुङ (मुख्या सुभा) टेक बहादुर गुरुङ, दिनेश गुरुङ (कोले), कमल गुरुङले एक अनौपचारिक कार्यक्रमका विच उक्त सामाग्रीहरु सामूहिक हस्तान्तरण गरेका हुन् । सो कार्यक्रमम गहौं भिर्कोट आँधिखोला तमु सेवा समाजका अध्यक्ष गौसरी गुरुङ, उपाध्यक्ष जितमाया गुरुङ,फुर्सदमा


अनेसास दक्षिण कोरिया च्याप्टरद्धारा युवाकवि मोतीराम भट्टको जन्मजयन्ती विशेष गजल वाचन कार्यक्रम सम्पन्न ।

२० भाद्र २०७८, सउल कोरिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया च्याप्टरले नेपाली साहित्यका युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा मोती जयन्ती विशेष गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ । गत आईतबार गजलकार डा.घनश्याम परिश्रमीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समकालीन नेपाली गजलका चार गजलकारहरु त्रुपक, संगिता थापा, प्राञ्जल र निर्दोष शिवले चार/चार वटा गजल सुनाउनु भएको थियो । गजलकारहरुले पहिलो चरणमा दुई/दुई वटा र दोश्रो चरणमा दुई/दुई गरि चार/चार वटा गजल सुनाउनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि डा. घनश्याम परिश्रमीले मोतीराम भट्टको इतिहास, नेपाली साहित्यमा उहाँको योगदान र समकालीनफुर्सदमा


नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो महाधिवेशनबाट अध्यक्षमा परी गुरुङ सर्वसम्मत चयन ।

बोम्जन गुरुङ ०७ सेप्टेम्बर २०२१, सउल कोरिया । नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो ऐतिहासिक महाधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । गत आईतबार किम्हे स्थित लुम्बिनी रेष्टुरेण्टको एक हलमा संस्थाका अध्यक्ष रण तामाङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष युगेल टेन्डुप शेर्पाको प्रमुख आतिथ्यतामा सो महाधिवेधन सम्पन्न भएको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष परी गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त महाधिवेशनमा संस्थाका महासचिव राम तामाङले संस्थाको प्रगति प्रतिवेदन सहित सम्पूर्ण आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । “संस्कार-संस्कृति भाषा भेषभूषा हाम्रो पहिचान, समान अधिकारफुर्सदमा


कोरियामा अध्ययनरत बिरामी गोबिन्द अर्यालले पाए स्याङ्जा परिवारबाट आर्थिक सहयोग ।

बोम्जन गुरुङ ०३ सेप्टेम्बर २०२१, सउल कोरिया । स्याङ्जा जिल्लाको गल्याङ् नगरपालिका वडा नं. ०८ चिउरी स्थायी घर भई अध्ययनको सिलसिलामा कोरिया आएका गोविन्द अर्यालको स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्याङ्जा परिवारको पहलमा संकलित ६६,४६,५५५/-कोरियन वोन (करिब पौने सात लाख नेपाली रुपैंया) बिरामीलाई हस्तान्तरण गरिएको छ । अर्यालको कलेजो, मुटु र मष्तिष्कमा एकैचोटी समस्या देखिएपछि सउल स्थितको एक अस्पतालमा विगत एक महिनादेखि उपचाररत थिए । अर्याल अचानक बेहोस भए लगत्तै Seoul Hospital को आकस्मिक कक्षमा उनलाई भर्ना गरिएको थियो । जटिल स्वास्थ्य समस्याका कारण उनको उपचार धेरै खर्च महङ्गो भएकोले स्याङ्जाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...