Bomjan Gurung

 

कोरियामा तमू (गुरुङ)हरुको तथ्याङ्क संकलन र सदस्यता वितरण शुरु, अभियानमा जोडिन तमू धीं द. कोरियाको आग्रह ।

बोम्जन गुरुङ १३ अगष्ट २०२१, सउल कोरिया । कोरियामा अति सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाले कोरियामा रहेका तमू (गुरुङ)को वास्तविक संख्या र अन्य विवरणको आँकडा तयार पार्ने उद्धेश्यले तथ्याङ्क संकलन अभियान शुरु गरेको छ । ईन्टरनेटबाट सहज ढङ्गले अनलाईन वा अफलाईन दुवै प्रक्रियाबाट उपलब्ध गराईएको लिङ्क मार्फत निःशुल्क रुपमा आफ्नो विवरण भर्न सकिने गरि सो अभियान शुरु गरिएको हो । तमू धीं दक्षिण कोरियाको अत्यन्तै महत्वपूर्ण कार्ययोजना अन्तर्गत कोरियामा विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा आबद्ध रहेका सम्पूर्ण तमूहरुको तथ्याङ्क संकलनले संस्थाको हरेक गतिविधि, कार्यक्रम, महत्वपूर्ण नीतिफुर्सदमा


आफ्नो गाउँको भवन पुनर्निर्माणमा जागरुक हुँदै लमजुङ हिलेका बासिन्दा ।

लमजुङको गुरुङ गाउँ १२ थर हिलेमा समिति भवन पुनर्निर्माणको लागि एकताको अपिल । वि.सं. २०५२ सालमा श्री जन-कल्याण आमा समूह १२ थर हिलेको पहलमा समिति भवन निर्माण गरिएको थियो । सायदै १२ थर भेगकै पहिलो समिति भवन थियो जन कल्याण आमा समूह भवन । गाउँलेको आवश्यकता अनुसार बिस्तारै हरेक गाउँहरुमा समिति भवनहरु निर्माण हुँदै गए । उक्त भवनबाट गाउँलेहरुले धेरै लाभ उठाउन सफल भए तर परिवर्तनशिल समयको मागसँगै विभिन्न कारणहरुले गर्दा त्यसपछि भने पुनर्निर्माण हुन सकिरहेको थिएन । बदलिंदो समाजसँगै मानिसहरु बसाईसराई हुने क्रम हिले गाउँमा पनि रोकिएन । केहीफुर्सदमा


तमु (गुरुङ) संचारकर्मी संघ नेपालद्धारा आयोजित विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपालमा आदिवासी जनजाति आन्दोलन र तमू सञ्चारकर्मीको भूमिका विषयक जुम संवाद कार्यक्रम सम्पन्न ।

मनु कोन्मे गुरुङ, पोखरा । तमु (गुरुङ) संचारकर्मी संघको आयोजनामा २०७८ साउन २४ गते आइतबार  ( 08 august  2021 sunday )  विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपालमा आदिवासी जनजाति आन्दोलन र तमू सञ्चारकर्मीको भूमिका विषयक भर्चुअल कार्यक्रम तमु (गुरुङ) संचारकर्मी संघ नेपालका अध्यक्ष रबिन गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ । जुम संवादको स्रोत व्यक्तिमा तमु (गुरुङ) संचारकर्मी संघ नेपालका परिकल्पनाकार तथा संस्थापक  हुम गुरुङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ र नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम रहनुभएको थियो । जुम संवाद सहजकर्ता तमु (गुरुङ) संचारकर्मीफुर्सदमा


अरुलाई नैतिकताको पाठ सिकाउने सिलवालको मनोमानी, यूएई एनसीसी विवादमा

०९ अगष्ट २०२१ दुबई । गैरआवासीय नेपाली संघ (एनआरएनए) संयुक्त अरब इमिरेट्स (यूएई) को विवाद उत्कर्षमा पुगेको छ। अन्य देशका एनसीसीले धमाधम निर्वाचन गराएर नयाँ नेतृत्व चयन गरिसकेको अवस्थामा मध्यपूर्वको महत्वपूर्ण मानिएको यूएई भने निस्क्रिय जस्तै देखिन्छ। यसको सम्पूर्ण दोष कार्यवहाक अध्यक्ष निरञ्जन सिलवाल र उनको समूहलाई लगाउँदा अन्य अर्थ लाग्दैन। किनभने यसअघि उनी अरूलाई आरोप लगाउँदै नेतृत्व हत्याउन सफल भएका थिए। तर, नेतृत्वमा आएपछि उनले यूएई एनसीसीलाई निस्क्रिय मात्र बनाएका छैनन्, एनआरएनको महत्वकांक्षी राहत तथा उद्धार कार्यक्रमलाई थप बदनाम बनाउने दिशामा अग्रसर देखिन्छन्। प्रोजेक्ट शुरु हुनु भन्दा पहिले देखिफुर्सदमा


तमू धीं कोरियाको दोश्रो बृहत बैठक सम्पन्न ।

बोम्जन गुरुङ २५ जुलाई २०२१, कोरिया । कोरियामा रहेको अति सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाको दोश्रो बैठक सम्पन्न भएको छ । वर्तमान बढ्दो कोरोना कहर र जोखिमको कारण भर्चुअल जूम मार्फत संस्थाको कार्ययोजना अन्तर्गत विभिन्न बुँदाहरुमा छलफल गर्दै  बैठक सम्पन्न भएको हो । संस्थाका अध्यक्ष लेसन गुरुङको अध्यक्षता र संरक्षक भिम गुरुङ (पर्वत) को प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा कोरियाबासी तमूहरुको तथ्यांक संकलन र सदस्यता वितरण सम्बन्धमा, तमू भाषा र लिपीको भर्चुअल सिकाई आयोजना सम्बन्धमा र शाखा संस्थाहरुसँगको सम्बन्ध तथा तमूहरुको आपसी सम्बन्ध सुधार लगायतको प्रस्तावहरुमा विशेष केन्द्रितफुर्सदमा


एनआरएनए कोरियाको सचिव पदमा परी गुरुङको उम्मेदवारी ।

बोम्जन गुरुङ २१ जुलाई २०२० कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशन (२०२१-२०२३) का लागि लागि समाजसेवी परी गुरुङ (सोल मिरा)ले सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । उम्मेदवारी दर्ता प्रक्रिया शुरु भए लगत्तै कोषाध्यक्ष पदमा नाम दर्ता गराएको र विविध कारणवश रद्ध भएकोले पुनः सचिव पदमा उम्मेदवारी रहेको जानकारी गराउँदै नझुक्किन आम मतदाताहरुलाई आग्रह गरेकी छिन् । कोरोना जोखिमको कारण इलेक्ट्रोनिक भोटिङ सिस्टमबाट यही आउँदो जुलाई २५ तारिक उक्त महाधिवेशन हुने भएको हो । सन् २००९ मा कोरिया प्रवेश लगत्तै थुप्रैफुर्सदमा


भानु जयन्तीको अवसरमा विश्व काव्य-गोष्ठी सम्पन्न

सउल, कोरिया नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागि परिरहेको स​क्रिय​ संस्था अनेसास कोरिया च्याप्टरले विश्वका विभिन्न देशमा रहनुभएका कविहरूलाई एकत्रित गर्दै भर्चुअल काव्य-गोष्ठी सम्पन्न गरेको छ। अनेसास कोरिया च्याप्टरका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा नेपाली साहित्यका शिखर पुरुष वरिष्ठ साहित्यकार मोहन सिटौलाको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिको रुपमा विगत लामो समयदेखि नेपाली साहित्यमा योगदान गर्नुभएका सुविख्यात कवि, साहित्यकार लालगोपाल सुवेदी तथा विशिष्ट अतिथिको रुपमा साहित्यकार/उपन्यासकार महेश्वर पन्त हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा विशिष्ट अतिथिले नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको बारेमा प्रकाशफुर्सदमा


एनआरएनए कोरियाको कोषाध्यक्षमा परी गुरुङको उम्मेदवारी ।

बोम्जन गुरुङ ११ जुलाई २०२० कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशन (२०२१-२०२३) का लागि लागि समाजसेवी परी गुरुङ (सोल मिरा)ले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । बढ्दो गर्मीसँगै कोरियामा एनआरएनए चुनावी माहौल पनि उत्तिकै तात्तिदै गईरहेको छ । कोरोना जोखिमको कारण इलेक्ट्रोनिक भोटिङ सिस्टमबाट यही आउँदो जुलाई १८ तारिक उक्त महाधिवेशन हुने भएको हो । सन् २००९ मा कोरिया प्रवेश लगत्तै थुप्रै सामाजिक क्षेत्रमा निरन्तर आफ्नो सक्रिय उपस्थिति देखाउदै आइरहेका गुरुङ कोरिया स्थित तमु धीं ख्यङ्सनाम्दो बुसान शाखाको सल्लाहकार, आदिवासीफुर्सदमा


कोभिडले मृत्यु भएका परिवारलाई लायन्स क्लव अफ सृजना चौतारीद्धारा १ लाख १ हजार रुपैंया सहयोग 

१७ असार २०७८, पोखरा लायन्स क्लव अफ सृजना चौतारी पोखराले कोभिडका कारण मृत्यु भएका मृतकको परिवारलाई १ लाख १ हजार रुपैयाँ नगद सहयोग गरेको छ । क्लवले आज पोखरामा आयोजना गरेको क्लवको सन् २०२१/२२ को नयाँ कार्यसमितिलाई पदस्थापन कार्यक्रमसँगै रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरि उक्त रकम सहयोग गरेको हो । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ घर भई हाल पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने केशव सुवेदीको केहि समय अगाडी कोभिड संक्रमणका कारण निधन भएको थियो । उनै स्वर्गीय सुवेदीको परिवारलाई क्लवले आर्थिक सहयोग गरेको हो ।  कार्यक्रमको प्रमुख अतिथि क्लवका पूर्वफुर्सदमा


सुर्खेत समाजद्धारा सञ्चालित सेल्टरलाई कोरिया सरकारबाट वैधानिकता प्राप्त

बोम्जन गुरुङ, सउल कोरिया ०२ जुलाई २०२१ सुर्खेत घर भई विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका सन् २०१३ मा स्थापित क्षेत्रीय संस्था सुर्खेत समाज दक्षिण कोरियाद्धारा सञ्चालित आवास गृह (सेल्टर)ले कोरिया सरकारबाट वैधानिकता प्राप्त गरेको छ । कोरिया सरकारको नियम, आवश्यक मापदण्ड र प्रक्रिया पूरा गरेर सेल्टर सञ्चालनका लागि सुर्खेत समाजले अनुमति पाएको हो । उक्त आवास गृह (सेल्टर) बाट विशेष गरी छनान, फेन्थेक, आसान लगायतमा आसपासको क्षेत्रमा काम छोडेर नयाँ कामको खोजीमा रहेका सम्पूर्ण नेपालीहरुले लाभ लिन सकिने र समस्यामा परेर बस्ने ठाउँको अभाव भएकाहरुलाईफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...