Bomjan Gurung

 

कोरियामा हाइकु विशेष अन्त​र​क्रिया कार्यक्र​म स​म्प​न्न​

सउल, कोरिया । अनेसास​ कोरिया च्याप्टर​को आयोज​नामा हाइकु विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म जूम प्रविधिको भर्चुअल माध्य​मबाट स​म्प​न्न​ भएको छ​ । नेपाली हाइकु साहित्य​का वरिष्ठ​ साहित्यकार​द्धय​ राम​कुमार​ पाँडे, पुष्कर​ लोह​नील​गाय​त अन्य​ अतिथि साहित्यकारह​रू पुरू सुवेदी, कृष्ण बजगाईं, प्र​काश पौडेल माइलाको आतिथ्य​तामा स​म्प​न्न भ​एको हो । नेपाली साहित्यमा हाइकु सम्भावना र भविष्य विष​य​क अन्तरक्रिया कार्यक्रममा अतिथि स्र​ष्टाह​रूले नेपाली लेखक र​ पाठकमा हाइकुले ग​हिरो छाप बनाउँदै गएको, सैद्धान्तिक ब​ह​स​ प​नि बाक्लिदै गएको र​ पुस्त​कह​रू प​नि प्रकाशित हुँदै गएको ज​नाए । कार्य​क्र​म​मा व​रिष्ठ​ साहित्य​कार​ राम​कुमार पाँडेले नेपाली साहित्य​मा हाइकु लेख​नको सान्द​र्भिकता र​ इतिहास​बारे स्प​ष्ट​ पारेफुर्सदमा


इन्द्रेणीलाई तमु समाज मलेसियाद्धारा आर्थिक सहयोग ।

मनु कोन्मे गुरुङ, पोखरा तमु समाज मलेसियाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत तमु तथा गैर तमुहरुबाट रकम संकलन गरि इन्द्रेणी कार्यक्रमलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । विश्व भरि आक्रन्त रुपमा महामारी फैलिएको कोभिड – १९ को कारण नेपालमा लकडाउनका कारण अप्ठ्यारोमा परि खाना बस्न गाह्रो परेका गरिब दुखी पिडामा परेकाहरुका लागि इन्द्रणी कार्यक्रम मार्फत बितरण गर्नको लागि केही सहयोग रकम संकलन गरि तमु समाज मलेसियाले इन्द्रेणीलाई नेपाली ५५,०००/- (पचपन्न हजार) रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम चलचित्र निर्माता एवं हङकङ निवासी बिकास क्रोम्जे गुरुङ, सिआइडीफुर्सदमा


आफ्नो जिल्लाको कोरोना आहतमा राहत बन्दै स्याङ्जा परिवार

बोम्जन गुरुङ, सउल कोरिया १९ जून २०२१ कोरियामा अति क्रियाशिल संस्था स्याङ्जा परिवारले कोभिड-१९ यो विषम परिस्थितिमा आफ्नो गृह जिल्लाका एघार वटै पालिकाहरुलाई कोरोना रोकथाम र न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । स्याङ्जा परिवार दक्षिण कोरियाको पहलमा संकलित रकम करिब पौने पाँच लाख रुपैंया बराबरको स्वास्थ्य सामाग्री सबै स्थानीय तहका प्रमुख र प्रतिनिधिहरु समक्ष यहि जून १९ तारिक जिल्लाका विभिन्न ठाउँमा हस्तान्तरण गरिएको हो । स्याङ्जा जिल्ला भित्रको कोरोनाको रोकथाम र विपत व्यवस्थापनमा सघाउ पुर्याउने उद्धेश्यले सञ्चालित आर्थिक संकलन अभियान सम्पन्न पछि जिल्लाका ५ नगरपालिका र ६फुर्सदमा


कोरिया च्याप्टरद्धारा बालसाहित्य विशेष अन्तरक्रिया सम्पन्न ।

सउल, कोरिया । अनेसास​ कोरिया च्याप्ट​र​द्वारा आयोजित नेपाली बाल​साहित्य​ विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म भ​व्य​ रूप​ले स​म्प​न्न भ​एको छ । जुम प्र​विधिको भ​र्चुअल माध्य​म​बाट आइतबार सो कार्य​क्र​म स​प​न्न भ​एको हो । नेपाली भाषा- साहित्यका विविध क्षेत्रमा सक्रिय रही अनवरत साहित्य साधना ग​र्दै लामो स​म​य​देखि बालसाहित्य​मा अतुलनीय​ योग​दान पुर्याउँदै आउनुभ​एका स्र​ष्टाह​रू राम​बाबु सुवेदी, प्र​मोद प्र​धान, शाश्व​त प​राजुली र​ प्र​भा भ​ट्ट​राईज्यूले बाल​साहित्य​बारे प्र​काश पार्नुभएको थियो । व​रिष्ठ​ साहित्य​कार​ रामबाबु सुवेदीले बाल​साहित्य​ बाल​बालिकाह​रूका लागि प्रौढबाट​ लेखिने साहित्य​ र​हेको र​ बालबालिकाले म​न​न ग​र्ने भाषा, मनोविज्ञान स्त​र​ आदिको खाँचो र​हेको र​ बाल​ साहित्य​को माध्य​म​बाट नेपाली लोक बाल​साहित्य​,फुर्सदमा


स्याङ्जा परिवार कोरियाद्धारा गृह जिल्लाका प्रमुखहरुसँग कोभिड – १९ को न्यूनीकरण बिषयक अन्तरक्रिया सम्पन्न

मनु कोन्मे गुरुङ, स्याङ्जा परिवार दक्षिण कोरिया  तथा स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखा र थेगु शाखाको सह-आयोजनामा मिति २०७८ ज्येष्ठ २३ गते आइतबार (06 JUNE 2021 SUNDAY) कोभिड-१९ को प्रभाव र यसको न्यूनीकरण बिषयक अन्तरक्रिया कार्यक्रम जूम भर्चुअल मार्फत  अध्यक्ष विजय थापाको अध्यक्षतामा सम्पन्न भएको छ । जूम भर्चुअल मार्फत भएको कार्यक्रमको विशेष अतिथिहरुमा पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्री, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरी, गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकारी, भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल, बिरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्मा, हरिनाश गाउँपालिकाका अध्यक्षफुर्सदमा


कोरोना रणसंग्राममा संघर्षपछिको मेरो अनुभव – पिम गुरुङ

आखिर जीवन प्रख्यात वैज्ञानिक चार्ल्स रोबर्ट डार्विनले भने जस्तै “बाँच्नका लागि संघर्ष” रहेछ । सारा विश्व आज यहि विषयमा सबैभन्दा बढि तल्लिन र भयभित छ । आधुनिक विश्वलाई कोरोना महामारीले ठूलो चुनौती दिईरहेको छ । यो लेख तयार गर्दासम्म यसले विश्वभरका १७ करोड २० लाख बढि मानिसलाई आफ्नो भयावह छालमा लपेटिसकेको छ । उच्च सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै म सहित मेरो परिवार पनि यो महामारीबाट अछुतो रहन सकेनौँ । बैशाख तेस्रो साता एक साँझ मलाई एकैपटक ज्वरो र टाउको दुख्ने समस्या देखा प¥यो । रातीको समय भएकाले तत्काल पिसिआर परीक्षणफुर्सदमा


तमू धीं कोरियाको पहिलो बृहत बैठक सम्पन्न ।

बोम्जन गुरुङ ३० मे २०२१, कोरिया । कोरियामा रहेको अति सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाको पहिलो बृहत बैठक सम्पन्न भएको छ । केन्द्रीय समितिमा रिक्त रहेको विभिन्न पदमा पदपूर्ति सहित परिचयात्मक कार्यक्रम आयोजना गरि उक्त बैठक सम्पन्न भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष लेसन गुरुङको अध्यक्षता र संरक्षक भिम गुरुङ (पर्वत) को प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमको पहिलो चरणको कार्यक्रममा संस्थाको कार्यसमितिमा आबद्ध पदाधिकारी र सदस्यहरु, संरक्षक, वरिष्ठ सल्लाहकार, सल्लाहकार, दुई शाखाका अध्यक्षहरु, विभागीय समितिमा आबद्ध व्यक्तित्वहरु विच परिचयात्मक कार्यक्रम हुनुको साथै कार्यसमितिको विभिन्न रिक्त पद अन्तर्गत केन्द्रीयफुर्सदमा


वालिङ नगरपालिकालाई कोरियाबाट सवा चार लाख रुपैंया सहयोग ।

बोम्जन गुरुङ २६ मे २०२१ कोरिया । स्याङ्जा जिल्लाबाट दक्षिण कोरिया आएका वालिङ नगरपालिका भित्रका एक युवा समूहले आफ्नो नगरपालिकालाई झण्डै सवा चार लाख रुपैंया अर्थात चार लाख तेईस हजार सात सय अन्ठानब्बे रुपैंया सहयोग गरेको छ । वर्तमान कोरोनाको फैंलिदो विषम परिस्थितिमा नेपालका सबैजसो स्थानहरुमा जस्तै वालिङ पनि प्रभावित भएकोले कोरोना संक्रमण नियन्त्रणमा सघाउ र बिरामीहरुको हेरचाहको निमित्त सो संकलित रकम नगरपालिकाको बिपत कोषमा जम्मा गरिएको हो । कोरियामा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको अगाध माया सहितको अमूल्य सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सहयोग रकमको पूर्ण सदुपयोग हुने वालिङ नगरपालिकाका प्रमुखफुर्सदमा


कोरोना नियन्त्रणका लागि नेपाललाई दक्षिण कोरियाले तत्काल दुई लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने ।

२५ मे २०२१, सउल कोरिया गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरिया (NRNA, दक्षिण कोरिया) को तर्फबाट विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदिय समितिका सभापति श्री इ साङ्ग ह्युन तथा दक्षिण कोरिया सत्तारुढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद श्री खो यङ् यिन लाई भेट गरी हाम्रो मातृभूमि नेपालमा देखिएको कोरोना भाइरसको दोश्रो चरणको महामारी नियन्त्रणका लागि दक्षिण कोरिया सरकारको तर्फबाट आवश्यक सहयोगको अपेक्षा गर्दै सो बिषयमा आवश्यक समन्वय तथा सहजीकरण गरिदिनु हुनगरेको अनुरोध स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगकोफुर्सदमा


एनआरएनए कोरियाको अध्यक्षमा बिपिन कुमार गुरुङले उम्मेदवारी दिने ।

बोम्जन गुरुङ २१ मे २०२० कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशन (२०२१-२०२३) हुने भएपछि बढ्दो गर्मीसँगै सदस्यता वितरण प्रक्रिया र चुनावी माहौल तातिदै गईरहेको छ । कोरोनाको संक्रमण र जोखिमको कारण इलेक्ट्रोनिक भोटिङ सिस्टमबाट सञ्चालन हुने उक्त महाधिवेशनका लागि समाजसेवी बिपिन कुमार गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । सन् २००१ मा कोरिया प्रवेश लगत्तै थुप्रै सामाजिक क्षेत्रमा निरन्तर आफ्नो सक्रिय उपस्थिति देखाउदै आइरहेका गुरुङले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको पूर्व वरिष्ठ उपाध्यक्षको रुपमा रहेर अनुभवफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...