Bomjan Gurung

 

ज्ञानेन्द्र गुरुङ (सोजु)को “पहिलो गुरुङ हिपअप-र्याप गीत सार्वजनिक”

एक दशक लामो कोरिया बसाईमा कम्पनीमा कामपछिको फुर्सदको समयलाई सदुपयोग गर्दै कोरियास्थित नेपाली समुदायमा पहिलो पटक “डान्स-पार्टी” आयोजना गरि ट्रेन्ड बसाएका (एन्-पृक) समुहका संस्थापक ज्ञानेन्द्र गुरुङ (सोजु) ले इतिहासमै “पहिलो गुरुङ हिपअप-र्याप गीत सार्वजानिक” गरेका छन् ।   लमजुङ जिल्लाको १२ थर हिले गाउँमा जन्मिएर हाल काठमाडाैं बसोबास गरिरहेका गुरुङ गत साल वि.सं. २०७७ मा मातृभुमि नेपाल फर्कनासाथ लकडाउनको चपेटामा परेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै गुरुङ चलचित्र “बारा-पोखरी” को कथा लेखेका थिए । लकडाउन खुकुलो हुनसाथ छायांकन देखि सम्पूर्ण काम सकिएर नयाँ बर्ष २०७८ बाट सो चलचित्र रिलिज गर्ने तयारीमाफुर्सदमा


कोरियामा स्याङ्जालीहरुको अनलाईन डाटा संकलन शुरु ।

बोम्जन गुरुङ ०५ मे २०२१, सउल कोरिया । स्याङ्जा जिल्ला स्थायी घर भई विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा कोरियामा रहेका स्याङ्जालीहरुको गुगल मार्फत अनलाईन डाटा सङ्कलन शुरु गरिएको छ । नेपाली राजदुतावास वा अन्य कुनै निकायबाट यथेष्ट जानकारी नपाईएको कारणले पनि स्याङ्जा परिवार दक्षिण कोरियाले यो अभियान शुरु गरेको हो । झण्डै साढे दुई दशक पुरानो यस संस्थाको वर्तमान केन्द्रीय अध्यक्ष विजय थापाले यो तथ्याङ्क संकलन आधारमा र सदस्यता ग्रहण गर्ने व्यक्तिहरुलाई दुःख, आपतविपत र बिरामी परेको बेला विशेष प्राथमिकतामा राखेर सहयोग गरिने स्पष्ट पारे । यस प्रकारकोफुर्सदमा


तमू धीं कोरियाद्धारा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

बोम्जन गुरुङ ०४ मे २०२०, दक्षिण कोरिया । तमू धीं दक्षिण कोरियाका निवर्तमान केन्द्रीय कार्यालय सचिव नन्दजंग गुरुङलाई संस्थागत रुपमा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ । यही ०२ मे २०२१ मा दिन सउल स्थित दर्शन नमस्ते रेष्टुरेन्ट दोङ्देमुनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । करीब ५ वर्ष अघि रोजगारीको सिलसिलामा कोरिया प्रवेश गर्नुभएका गुरुङ तमू धीं दक्षिण कोरियाको आठौं केन्द्रीय समिति अन्तर्गत कार्यालय सचिवका रुपमा आबद्ध रहेर संस्थाप्रतिको सकारात्मक चिन्तन, वैचारिक सुझबुझका साथ सक्रिय उपस्थिति देखाउनुभएको र उहाँ केही दिनमा कोरिया बसाईलाई बिट मार्दै नेपाल जानुहुने भएकोलेफुर्सदमा


तमू धीं कोरियाको नवौं अधिवेशन सम्पन्न, लेसन गुरुङको अध्यक्षतामा कार्यसमिति चयन

बोम्जन गुरुङ, सउल कोरिया ११ अप्रिल २०२१ कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय जातीय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक नवौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । वर्तमान कोरोना कोभिड-१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत लेसन गुरुङ अध्यक्ष रहने गरि १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष जीत गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तमू परिषदका संयोजक रेशम गुरुङले तमूहरुको एकताले मात्र समग्र तमूहरुको जातीय एजेन्डाले सार्थकता पाउनेमा जोड दिएकाफुर्सदमा


दिदीबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ एसोशिएशनको उत्कृष्ठ समाजसेवी पुरस्कारबाट सम्मानित

२९ चैत्र २०७७, पोखरा । अल नेपाल होमियोप्याथिक एसोशिएसनको १० औं केन्द्रीय महाधिवेशन गत चैत्र २७ गते पोखरामा सम्पन्न भएको छ । सोही कार्यक्रमको अवसरमा संजिवनी दिदीबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ एसोशिएशनको उत्कृष्ठ समाजसेवी पुरस्कारबाट सम्मानित भएकी छिन् । विभिन्न संघ संस्थामा आबद्ध रहेकी गुरुङ सामाजिक अभियन्ताको रुपमा परिचित गुरुङ पर्वत जिल्लाको महाशिला गाउँपालिका -५ लामे घर भई हाल उनी पोखरा निवासी हुन् । संजीवनी दिदीबहिनी केन्द्रका संस्थापक अध्यक्ष तथा तमु धीं नेपालको विदेश विभाग प्रमुख समेत रहेकी बिना गुरुङले DR: CHRISTIAN FRIEDRICH SAMUEL HAHNEMANN उत्कृष्ट सामाजिक सेवा सम्मानबाट सम्मानितफुर्सदमा


सुर्खेत समाज दक्षिण कोरियाको सेल्टर सञ्चालनमा समस्यामा परेका नेपालीहरु लाभाविन्त हुने

बोम्जन गुरुङ, सउल कोरिया ३१ मार्च २०२१ सुर्खेत घर भई विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका सन् २०१३ मा स्थापित सुर्खेतीहरुको क्षेत्रीय संस्था सुर्खेत समाज दक्षिण कोरियाले कर्णाली प्रदेशको एक मात्र रेष्टुरेन्ट माइती घरसँगै आवास गृह (सेल्टर) सञ्चालनमा ल्याएको छ । संस्थाका सल्लाहकार संयोजक आशाराम ढुङ्गाना, सल्लाहकार तुलस कुमार गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन सहित रिवन काटेर विधिवत् रुपमा उक्त आवास गृह (सेल्टर) को समुद्घाटन गरेका थिए । सो आवास गृहबाट विशेष गरी छनान, फेन्थेक, आसान लगायतमा आसपासको क्षेत्रमा काम छोडेर नयाँ कामको खोजीमा रहेका सम्पूर्णफुर्सदमा


तमू धीं दक्षिण कोरियाको नवौं केन्द्रीय अधिवेशन आउँदो एप्रिल ११ मा हुने

बोम्जन गुरुङ, सउल कोरिया २९ मार्च २०२१ दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय जातीय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक नवौं केन्द्रीय अधिवेशन हुने भएको छ । वर्तमान कोरोना कोभिड-१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै आउँदो ११ एप्रिल २०२१ को दिनलाई मिति तय गर्दै भर्चुअल जूम मार्फत उक्त अधिवेशन हुने भएको हो । संस्थाको विधानत: केही समय अगाडी नै अधिवेशन सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाको कारण भर्चुअल जूम मार्फत आसन्न नवौं केन्द्रीय अधिवेशनका लागि संस्थाका संरक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि बिपिन कुमार गुरुङ, खोम प्रसाद गुरुङ, श्रीरामफुर्सदमा


दक्षिण कोरियाको आन्सान सहरमा पहिलोपटक नेपाली पुस्तकालय खोलियो ।

गुरुदत्त न्यौपाने/सउल कोरिया कोरियामा क्रियाशिल नेपालीहरुको संस्था सनातन, साहित्य, सङ्गीत, साधना समूह ‘‘पाँच स’’द्वारा कोरियन पर्व सलनालको अवसरमा कोरियाको आनसान शहरमा नेपाली पुस्तकालयको उद्घाटन गरिएको छ । दक्षिण कोरियाको व्यस्त सहर आनसान स्टेसनबाट नजिकै कोरोना मैत्रीपूर्ण बातावरणमा एक कार्यक्रमका बीच पुस्तकालय उद्घाटन गरिएको छ। दक्षिण कोरियामा व्यावसायिक रुपमा सोल्टी रेस्टुरेन्ट सन्चालन गर्दै आउनुभएका व्यावसायी तथा सामाजिक व्याक्तित्व श्याम खडकाको विशेष पहलमा पाँच ‘स’ दक्षिण कोरियाले कोरियामै पहिलोपटक नेपाली पुस्तकालय खोलिएको संस्थाका अध्यक्ष प्रेमराज अधिकारीले बताउनुभयो । पुस्तकालय उदघाटनमा प्रमुख अतिथि प्रवासी श्रमिक मन्च एमटियु अध्यक्ष उदय राई,विशेष अतिथि सोल्टी होटलकाफुर्सदमा


स्याङ्जा परिवार दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन सम्पन्न, अध्यक्षमा विजय थापा चयन

बोम्जन गुरुङ, सउल कोरिया १२ फेब्रुअरी २०२१ कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत विजय थापा अध्यक्ष रहने गरि १७ सदस्यीय पदाधिकारी र सदस्यको कार्यसमिति गठन भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष युवराज गुरुङको सभापतित्व र नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, विशेष अतिथिमा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (ICC) का अध्यक्ष जीवन न्यौपाने, अतिथिहरुमा केन्द्रीय सल्लाहकारहरु, दुवै शाखा संस्थाका अध्यक्ष एवं सल्लाहकारहरु तथा संस्थाका अग्रजफुर्सदमा


मस्तिष्क पक्षघात बिरामी गुरुङको स्वास्थ्यमा क्रमिक सुधार, थाना गुम्बा सउलबाट बीस लाख कोरियन वोन थप सहयोग

बोम्जन गुरुङ, सउल कोरिया १२ फेब्रुअरी २०२१ मस्तिष्क पक्षघात जस्तो जटिल रोगको कारण दक्षिण कोरियाको थाङ्जिन छोङ्हाप अस्पतालमा उपचारार्थ निर्मल गुरुङलाई थाना गुम्बाबाट बीस लाख कोरियन वोन थप आर्थिक सहयोग जुटेको छ । नेपाली सेकुवा कर्नरका सञ्चालिका एवं वोमन फर वोमनका कोषाध्यक्ष पार्वती मोक्तानको विशेष सहकार्यमा जुटेको उक्त रकम तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष जीत गुरुङ, सहकोषाध्यक्ष नरेन्द्र गुरुङ र स्वयं पार्वती मोक्तान गुम्बामा उपस्थित भई सो सहयोग रकम गुम्बाका लामा प्रमुख (다나 단경 스님) को हातबाट बुझेका हुन् । कास्की परिवार दक्षिण कोरिया र तमू धीं दक्षिण कोरियाकोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...