Bomjan Gurung

 

स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कमल अर्याल

बोम्जन गुरुङ, सउल कोरिया ३१ जनवरी २०२१ कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत कमल अर्याल अध्यक्ष रहने गरि २५ सदस्यीय पदाधिकारी र सदस्यको कार्यसमिति गठन भएको हो । संस्थाका शाखा अध्यक्ष कमल अर्यालको सभापतित्व र स्याङ्जा परिवार दक्षिण केन्द्रीय अध्यक्ष युवराज गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका सदस्य मदन भण्डारीको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा आर्थिक संयोजक नवराज खाँणले संस्थाको आर्थिक प्रतिवेदन पेशफुर्सदमा


कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा मृगौला पिडित प्रेम बहादुर थापालाई सहयोग

२४ जनवरी २०२१ सउल, दक्षिण कोरिया साविकको कृष्ण गण्डकी गाविस स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत यूवाहरुको संगठन कृष्ण गण्डकी समाज दक्षिण कोरियाले स्याड्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं.५ बलाम नयाँमिल निवासी मृगौला पिडीत प्रेम बहादुर थापालाई शीघ्र स्वास्थ्य लाभको कामना सहित दुई लाख पैसठ्ठी हजार सात सय तीस रुपैंया हस्तान्तरण गरेको छ । संस्थाका सदस्य कृष्ण प्रसाद न्यौपानेको संयोजकत्वमा दक्षिण कोरियामा रहनुभएका नेपालीहरुबाट स्वेच्छिक रुपमा गरिएको उक्त सहयोग संस्थाका सल्लाहकार श्री हरि प्रसाद न्यौपाने, सदस्यहरु बिपिन श्रेष्ठ, शिव न्यौपाने साथै समता मञ्च नेपालका अध्यक्ष ईन्जिनियर राम प्रसाद न्यौपानेको उपस्थितिमा स्वयं बिरामीकोफुर्सदमा


स्याङ्जा परिवार थेगु शाखाको वार्षिक साधारण सभा सम्पन्न

बोम्जन गुरुङ, दक्षिण कोरिया । कोरियास्थित अति सक्रिय क्षेत्रीय संस्था स्याङ्जा परिवार थेगु शाखाको आइतबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको प्रचलित विधान अनुरुप थेगु स्थित बालाजी रेस्टुरेण्टको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष विष्णु वाग्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बरिष्ठ उपाध्यक्ष श्री मित्र मगरको स्वागत मन्तव्यसँगै शुरु भएको थियो । संस्थाका सचिव शरण न्यौपानेले दोश्रो कार्यसमिति गठन भएपछिको प्रत्येक गतिविधिलाई विस्तारित रुपमा प्रस्तुत गर्दै वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मिलन रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि स्याङ्जा परिवार दक्षिण कोरियाफुर्सदमा


कोरियामा “निर्मल गुरुङ बचाउ अभियान” शुरु, आर्थिक सहयोगको आव्हान

बोम्जन गुरुङ, सउल कोरिया उच्च रक्तचापको कारण मस्तिष्क पक्षघात जस्तो जटिल रोगले अस्पतालमा अचेत अवस्थामा रहेका उपचारार्थ निर्मल गुरुङलाई कास्की परिवार दक्षिण कोरिया र तमू धीं दक्षिण कोरियाको विशेष पहलमा “निर्मल गुरुङ बचाउ अभियान” शुरु गरिएको छ । ईपिएस प्रणाली मार्फत कोरिया प्रवेश गरेको भएपनि हाल उनी अवैधानिक रहेको कारण बिमा सुविधाबाट बञ्चित भएको कारण एनआरएनए कोरिया र एमटियुको कानुनी सहयोगमा उक्त अभियान सञ्चालन गरिएको हो । कोरियाको थाङ्जिन क्षेत्रमा गत ११ तारिक दिउँसो अचानक बेहोस भएका उनलाई छुङ्छङनाम्दो थाङ्जिन छोङ्हाप अस्पताल (당진 종합 병원) मा भर्ना गरिएको छ ।फुर्सदमा


“पाँच स” दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, प्रेमराज अधिकारीको नेतृत्वमा कार्यसमिति चयन ।

“पाँच स” दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, प्रेमराज अधिकारीको नेतृत्वमा कार्यसमिति चयन । बोम्जन गुरुङ, सउल कोरिया । सनातन साहित्य संगीत साधना समूह “पाँच स” दक्षिण कोरियाले सर्वसम्मत प्रेमराज अधिकारीको अध्यक्षता रहने गरि १५ सदस्यीय कार्यसमिति चयन गर्दै यही ०६ डिसेम्बर आइतबार संस्थाको चौथो अधिवेशन तथा टिकटक प्रतियोगिता २०२० का विजेता प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । महामारी कोरोनाको जोखिमका कारण भर्चुअल जूम अनलाइन मार्फत आयोजना उक्त कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यवाहक राजदूत रामसिंह थापा ज्यूको प्रमुख आतिथ्यता, विशेष अतिथिको रुपमा नेपालबाट वाचन प्रविण दीनबन्धु पोख्रेल, अतिथिहरुमाफुर्सदमा


कोरियास्थित मुस्ताङ परिवारद्वारा १२० थान न्यानो कपडा सहित दुई लाख त्रिचालिस हजार रुपैंया सहयोग

बोम्जन गुरुङ, दक्षिण कोरिया । २८ नोभेम्बर २०२० मुस्ताङ परिवार दक्षिण कोरियाले गत २४ जनवरी २०२० मा कोरियाको राजधानी सउलस्थित छियोङ्न्याङी सिदेकोरियामा आयोजना गरेको “लोसार डान्स पार्टी” बाट बचत भएको रकमले आफ्नो गृह जिल्ला मुस्ताङ जिल्लाको छुसाङ गाउँ स्थितको श्री जननर्मल आधारभूत विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीलाई मुस्ताङ ब्राण्ड हुड (न्यानोकपडा) र लो-छोदुन समाज पोखरा भवनलाई दुई लाख त्रिचालिस हजार रुपैंया आर्थिक सहयोग गरेको छ । मुस्ताङ जिल्लाको दुर्गम भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ “लोसार डान्स पार्टी”को उद्धेश्य अनुरुप सो सहयोग हस्तान्तरण गरिएको हो । मुस्ताङको विकट गाउँमा आधारभूतफुर्सदमा


“पाँच स” दक्षिण कोरियाले चौथो अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम गर्ने ।

बोम्जन गुरुङ, सउल कोरिया । २३ नोभेम्बर २०२० सनातन साहित्य सङ्गीत साधना समूह “पाँच स” दक्षिण कोरियाले आउँदो यही २०२० डिसेम्बर ६ तारिकका दिन संस्थाको महाधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम कोरियाको व्यस्त सहर दोङ्देमुनस्थित शुभेच्छा (मार्ट) रेष्टुरेण्टको सभाहलमा दिनको ठिक ११ बजे गर्ने भएको छ । पूर्वीय सनातन धर्म ,कला,संस्कार अनि संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका लागि दक्षिण कोरियामा संगठित गौरवमय संस्था सनातन साहित्य सङ्गीत साधना समूह पाँच “स” दक्षिण कोरिया विश्व मानव समुदायबिच नेपाली पहिचानका विषयहरुलाई परिचित गराउँदै साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने प्रयास भन्ने मूल नारालाईफुर्सदमा


पुरन गुरुङ र शान्ति गुरुङको “पूर्णिमाको जून” सार्वजनिक ।

बोम्जन गुरुङ, सउल कोरिया । २२ नोभेम्बर २०२० नेपाली लोक तथा दोहोरी गीत र संगीतको क्षेत्रमा एक उदयीमान गायक तथा सर्जक पुरन गुरुङ र शान्ति गुरुङले गुरुङ भाषाको गीत पूर्णेर्बे लैं “पूर्णिमाको जून” बजारमा ल्याएका छन् । गुरुङ संस्कृतिमा बसिने रोधींमा सुख दुःखको साटासाट, मायाप्रेमका भावहरु यस गीतमा समेटिएको छ । समय र आधुनिकताले कोल्टो फेर्दै गर्दा लोपन्मुख रोधींको महत्वसँगै यसको संरक्षण र जगेर्ना गर्नुपर्छ भन्ने सुखद सन्देश गीत मार्फत दिन खोजिएको छ । पुरन गुरुङकै शब्द/संगीतमा रहेको यस गीतमा पुरन गुरुङ र शान्ति गुरुङको सुमधुर आवाजले सजिएको छ ।फुर्सदमा


कोरियास्थित नेपाली जनसम्पर्क समितिद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

१५ नोभेम्बर २०२० नेपाली जनसम्पर्क समिति दक्षिण काेरियाले दिपावली नेपाल संवत् एवं छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न देशबाट नेपाली काँग्रेससँग आस्थावान् तथा जनसम्पर्क समितिसँग आबद्ध व्यक्तिहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो । शुभकामना आदानप्रदान तथा भर्चुअल भेटघाट गर्ने उद्धेश्यले गरिएको उक्त कार्यक्रममा काँग्रेसकाे राजनीतिक विषयमा पनि सहभागीहरु विच छलफल भएको हो । नेपाली जनसम्पर्क समिति काेरियाकी सभापति आस्था बिन्दु मल्लकाे सभापतित्व, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता र नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व राज्यफुर्सदमा


स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ११ औ बार्षिक साधारणसभा सम्पन्न

०९ नोभेम्बर २०२० संस्थाका अध्यक्ष जीवन न्यौपानेको सभापतित्व र प्रमुख अतिथि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री माननिय पद्मा कुमारी अर्याल ज्यूको उपस्थितिमा शुरु भएको कार्यक्रममा विभिन्न स्थानीय सरकार प्रमुख ज्यूहरुको उपस्थिति थियो । वालिङ नगरपालिका प्रमुख, कालीगण्डकी गाउँपालिका प्रमुख, फेदिखोला गाउँपालिका प्रमुख संस्थाका ससंरक्षक, सल्लाहकार र विश्वभर छरिएर रहेका जिल्ला बासी संस्था तथा विभिन्न देशमा रहेका स्याङ्जा जिल्ला संबद्ध संस्थाका अध्यक्ष ज्यूहरूको बाक्लो उपस्थिति थियो । कोभिड १९ को प्रतिकुल स्थितिमा पनि संस्थाको विधि/विधान संवत कार्यक्रमलाई रोक्न हुदैन भन्ने हेतुले भर्चुअल माध्यम (Zoom) मार्फत उक्त वार्षिकफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...