Bomjan Gurung

 

स्याङ्जाका विभिन्न ठाउँमा पहिरो प्रभावित परिवारलाई कोरियाबाट स्याङ्जा परिवार र कृष्ण गण्डकी समाजको सहयोग ।

बोम्जन गुरुङ, सउल कोरिया । ०१ नोभेम्बर २०२० भीषण वर्षाको कारण गत असोज महिनामा स्याङ्जाका विभिन्न स्थानमा आएको पहिरोको कारण ज्यान गुमाएका र विस्थापित परिवारलाई कोरियामा रहेका संस्था स्याङ्जा परिवार र कृष्ण गण्डकी समाजले राहत स्वरुप एकमुष्ट गरी एक लाख सत्तरी हजार रुपैंया राहत स्वरुप आर्थिक सहयोग गरेको छ । अविरल वर्षका कारण घर विस्थापित हुन पुगेका पहिरो पिडीतहरुमा भिरकोट नगरपालिका-३ गुमार्दीका जगत बहादुर राना, धन बहादुर राना, केयरसिंह राना र सूर्य बहादुर मास्कीले जनही दश हजारका दरले चालिस हजार रुपैंया, वालिङ नगरपालिका १४ तमादीमा एकै परिवारका ९ जना सदस्यफुर्सदमा


कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउली माया” सार्वजनिक हुँदै

सउल, दक्षिण कोरिया बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउलि माया” बोलको गीत सार्वजनिक हुँदैछ। यहि कार्तिक महिनाको ५ गते युट्युब मार्फत सार्वजनिक गर्ने पूर्ण तयारी रहेको गायक दिल विश्वकर्माले जानकारी दिए। उक्त गीतको शब्द प्रकाश न्यौपानेले लेखेका हुन् भने संगीत तिलक बस्नेतले गरेका छन् साथै गीतमा आवाज भने दिल विश्वकर्मा र मेलिना राईको रहेको छ। एस एम एस फिल्मको उत्पादनमा रहेको उक्त म्युजिक भिडियोमा सुलेमान संकर “इक्कू, सगर लम्साल “बले” र आचल शर्माको बेजोड अभिनय रहेको छ। भिडियोको कोरियोग्राफ सुरेन्द्र बस्नेतले गर्नुको साथै मुस्कान ढकालले निर्देशनफुर्सदमा


मगर संघ कोरियाद्वारा बिरामी तथा मृतक परिवारलाई ७७ लाख ६४ हजार वन (करीब ७ लाख ६ हजार रुपैया) आर्थिक सहयोग

समाचारदाता २८ सेप्टेम्बर २०२०   दक्षिण कोरियामा सामाजिक कार्यमा अग्रस्थानमा रहेको संस्था नेपाल मगर संघ दक्षिण कोरियाले हालसालै मात्र कोरियामा रहेका बिभिन्न बिरामी तथा कोरियामै मृत्यु भएकाहरुको परिवारलाइ नेपालमा एक मुष्ट गरी ७७,६४,००० वन (करिब ७ लाख ६ हजार रुपैंया) आर्थिक सहयोग गरेको छ । कलेजो सम्बन्धी बिरामीद्धय बाग्लुङका निर्मल श्रीस मगर र स्याङ्जाका सुर्य थापा मगरलाई संस्थागत जनही ७/७ लाख वन सहयोग गरिएको हो भने कोरियामा विभिन्न कारणले मृत्यु भएका म्याग्दीका डम्बर पुर्जा मगर र जस बहादुर पुन मगरको परिवारलाई जनही ५/५ लाख वन सहयोग गरेको छ । त्यसैगरीफुर्सदमा


कोरियामा निधन भएका खड्क बहादुर थापाको परिवारलाई स्याङ्जा परिवारद्धारा आर्थिक सहयोग

बोम्जन गुरुङ, दक्षिण कोरिया १२ सेप्टेम्बर २०२० ईपीएस प्रणाली मार्फत दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत सुतेकै अवस्थामा मृत भेटिएका ३३ वर्षीय खड्क बहादुर थापाको परिवारलाई राहत/सान्तवना स्वरुप स्याङ्जा परिवार दक्षिण कोरियाको नेतृत्वमा संकलित रु. एक लाख असी हजार हस्तान्तरण गरिएको छ । विशेषतः कोरियामा हुने गरेका हरेक दुःखद घटनाहरुमा सक्रिय उपस्थिति सहित विभिन्न सहयोग आइरहेको क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले मृतक थापाको परिवारको दुःखको घडीमा मल्हम लगाउने अभिप्रायले आर्थिक संकलन अभियानबाट संकलित रकम संस्थाका केन्द्रीय बरिष्ठ सल्लाहकार गुप्त गुरुङ, निवर्तमान केन्द्रीय सल्लाहकार नवराज वाग्ले, केन्द्रीय सदस्यद्धयफुर्सदमा


मृगौला पीडित जुना गुरुङलाई तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाद्धारा आर्थिक सहयोग

बोम्जन गुरुङ, सउल कोरिया ११ सेप्टेम्बर २०२० लमजुङ जिल्लाको राइनस नगरपालिका वडा नम्बर १ भंगारी निवासी दुवै मृगौलाको रोगले थलिएका उपचारार्थ जुना गुरुङलाई तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको नेतृत्वमा संकलित चौरहत्तर हजार रुपैंया आर्थिक सहयोग गरेको छ । कोरिया स्थित आफ्नो जातीय संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्दै सक्रिय रुपमा समाजसेवाको पाटोमा शानदार उपस्थिति जनाउँदै आइरहेको यस जातीय संस्थाले बीस दिनको अवधी राखेर “जुना गुरुङ बचाउ अभियान” सञ्चालन गरेको थियो । सो अभियानबाट संकलित रकम आर्थिक राष्ट्रिय दैनिकको सहजीकरणसँगै समाजसेवी व्यक्तित्वहरु श्याम सुन्दर पाठक र बिजन गुरुङले बिरामीलाईफुर्सदमा


छङ्अप समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति, रुबिन रेग्मीको नेतृत्वमा कार्यसमिति चयन

बोम्जन गुरुङ, सउल, कोरिया ०६ सेप्टेम्बर २०२० दक्षिण कोरियामा सयभन्दा बढी संघ-संस्था र संगठनका विच छङ्अप समाज दक्षिण कोरिया नामक संस्थाको उदय भएको छ । कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत विशेषत: ख्वाङ्जु, छन्जु, इक्सान र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै कोरियाभित्र पासाङ शेर्पाको विशेष संयोजकत्वमा सो संस्थाको १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको अवधारणा सहित ०६ सेप्टेम्बर २०२०मा संस्थाको पहिलो कार्यसमिति गठन गरिएको नवगठित कार्यसमिति अध्यक्ष रुबिन रेग्मीलेफुर्सदमा


मृगौला रोगले थलिएका स्याङ्जाका बिरामीहरुलाई कोरियाबाट आर्थिक सहयोग ।

बोम्जन गुरुङ, सउल कोरिया । ०६ सेप्टेम्बर २०२० स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका वडा नं २ लामडाँडा निवासी हाल उपचारार्थ मृगौला रोगले थलिएका दुईजना बिरामीहरु डिल बहादुर गुरुङ (जुगेपानी) र सुस्मिता गुरुङ (काउले हे) को पारिवारिक आर्थिक अवस्था कमजोर रहेको कारण जीवन रक्षार्थका लागि हाल दक्षिण कोरियामा कार्यरत स्याङ्जा चिउरी खर्क समन्वय समितिका सल्लाहकार समेत रहेका सामाजिक अभियन्ता प्रितम गुरुङ र समाजसेवी सोबित गुरुङको संयुक्त पहलमा संकलित करिब दुई लाख रुपैंया एक कार्यक्रम आयोजना गरी पीडित पक्षलाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियामा रहेका बिरामीको आफन्तजन, शुभचिन्तक तथा सहयोगी व्यक्तित्वहरुसँगफुर्सदमा


दुई संस्थाको समन्वयसँगै स्याङ्जा परिवारबाट आफ्नै गृह जिल्लाको पहिरो पिडितलाई दुई लाख रुपैंया सहयोग

बोम्जन गुरुङ, दक्षिण कोरिया ०५ सेप्टेम्बर २०२० कोरियास्थित अति सक्रिय संस्था स्याङ्जा परिवारले दुई संस्थाहरु कृष्णगण्डकी समाज दक्षिण कोरिया र विश्वभरि स्याङ्जालीहरुको छाता संगठन संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिसँग समन्वय गर्दै आफ्नै गृह जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं. ४ बिर्घाका पहिरोबाट पिडित आठ घरपरिवारलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण कार्य्रकम सम्पन्न गरेको छ । गत २०७७ असार ३० गते गएको पहिरोले सो ठाउँमा जनधनको अपुरणीय क्षति भएको थियो । पहिरोको कारण बेपत्ता सदस्य, मृतक तथा घाइतेहरुको उपचार र सम्बन्धित आठ परिवारलाई राहत र सान्त्वना स्वरुप खहरे स्थित विद्यालयफुर्सदमा


लिभर सिरोसिस बिरामी आशिष थापाले पाए स्याङ्जा परिवारबाट सवा छ लाख रुपैया आर्थिक सहयोग

बोम्जन गुरुङ, सउल कोरिया । ०३ सेप्टेम्बर २०२० स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. २ ईलुङ्गा स्थायी घर भई विगत तीन वर्षदेखि कोरिया स्थित एउटा कृषि क्षेत्रमा कार्यरत रहेका कलेजोको जटिल समस्या (लिभर सिरोसिस)का बिरामी आशिष थापा (सूर्य) लाई स्याङ्जा परिवार दक्षिण कोरियाको अगुवाईमा सञ्चालित आर्थिक सहयोग संकलन अभियान पश्चात करिब रु.छ लाख पच्चीस हजार (६२,३९,५६५ कोरियन वोन) बिरामी स्वयंलाई हस्तान्तरण गरिएको छ । बिरामी थापा अस्वस्थताका कारण कम्पनीबाट रिलिज पेपर लिएर कामको खोजीमा रहँदै गर्दा अचानक बेहोस भई ढलेका थिए । काम छोडेर बसेको अवस्थामा उपचार खर्च निकै धेरैफुर्सदमा


स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले “प्रथम भलिबल कप २०२०” को आयोजना गर्ने ।

बोम्जन गुरुङ, सउल कोरिया । “स्वस्थ जीवनका लागि खेल’ भन्ने मूल उद्घोषसँगै नेपाली मौलिक चाडहरुको शुरुवात र आगमनको खुशियालीमा कोरिया स्थित स्याङ्जा परिवार थेगु शाखाले “प्रथम भलिबल कप २०२०” को आयोजना गर्ने भएको छ । पछिल्लो समयमा दक्षिण कोरियाको कोभिड -१९ कोरोनाको सन्त्रास र स्थिति केही सहज देखिएकोले यही आउँदो अगष्ट ३० तारिक आईतबारका दिन थेगु शहर नजिकै कुजीको भलिबल खेल मैदानमा सो भलिबल प्रतियोगिता आयोजना गरिने भएको हो । नेपाली समुदाय तथा साथीभाइको सौहार्दपूर्ण भेटघाटको अपेक्षा सहित सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता रुपमा आयोजना गरिएको खेल संयोजक श्री डिलेन्द्र मगरलेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...