Bomjan Gurung

 

आफनो पहिचानको बुलन्द गर्दै उठौं आदिवासी ।

तेज प्हच्यु तमु /कतार   यही राष्ट्रका भूमीपूत्र हौँ तर हामी उपेक्षित आदिवासी कर्तव्यबोध नगरी हुँदैन अधिकार अपेक्षित आदिवासी   हाम्रै पौरख र पसिनाले सिंचित यो धर्ती हाम्रै यो माटो हाम्रै आदिम कालखण्डमा पूर्खाले छिचोलेका यी मूलबाटो हाम्रै   इतिहास केलाउनु टड्कारो छ कहाँ किन चुक्यौं आदिवासी राष्ट्रिय समुदायमा नै विभेद छ कहिले किन झुक्यौं आदिवासी   मौलिक संस्कृति, मौलिक भाषा सबै हाम्रो पृथक पहिचान मौलिकताकै अतिक्रमण नहोस अब थालौं राष्ट्रिय अभियान   चल्मलाऊँ पौरखी यी हातहरु, जन्मभूमी पुकार्छिन हामीलाई रगत पसिना प्रवासमै सिंचिए, जननी धिक्कार्छिन हामीलाई   कस्तो उन्नतिफुर्सदमा


गायक तथा सर्जक पुरन गुरुङको “ए ङोल्स्यो मारा” अब बजारमा ।

बोम्जन गुरुङ, सउल कोरिया । नेपाली लोक तथा दोहोरी गीत र संगीतको फराकिलो आकाशमा एक उदयीमान गायक तथा सर्जक पुरन गुरुङले गुरुङ भाषाको गीत “ए ङोल्स्यो मारा” बजारमा ल्याएका छन् । गुरुङ संस्कार भित्रको ङोलो-ङोल्स्यो अर्थात सोल्टी सोल्टीनी विचको सम्बन्ध, मायाप्रेमका भावहरु यस गीतमा समेटिएको छ । यस गुरुङ गीतलाई नेपाली भाषामा अनुवाद (सब्टाइटल) राखिएको अर्को आकर्षक पक्ष हो । मिठो शब्द/लय चयनसँगै सुमधुर आवाजले सजिएको छमछमी नाच्न मिल्ने यस गीतको संगीत अझ गज्जबको छ । पुरन गुरुङकै शब्द/लयमा रहेको यस गीतमा मनोज गुरुङ र ममता गुरुङको स्वर, तेजेन्द्र गुरुङको संगीतफुर्सदमा


गायक तथा सर्जक जितन भाइ श्रीसको तीजको कोसेली “चरी भरर” सार्वजनिक ।

बोम्जन गुरुङ, सउल कोरिया ।   नेपाली लोक तथा दोहोरी गीत र संगीतको क्षेत्रमा एउटा परिचित नाम जितन भाइ श्रीसले यस वर्षको हरितालिका तीजको मौका पारेर “चरी भरर” बोलको तीज गीत बजारमा ल्याएका छन् । पराई घर गएकी आफ्नी चेलीको सम्झना र बैनी भेट्न पाउने दाजुको आशासँगै वर्तमान असहज परिस्थितिको कारण कारुणिक वेदना झल्किएको मर्मस्पर्शी भाव यस तीज गीतमा समेटिएको छ ।   जीतन भाइ श्रीसकै शब्द/लयमा रहेको यस गीतमा अमृता नेपाली र शितल गुरुङको स्वर, बिनोद बाजुरालीको संगीत संयोजन, दुर्गा पौडेलको निर्देशन, नबिन घर्ती मगरको सम्पादन रहेको छ ।फुर्सदमा


“पेट भरिएको सपना”ले जित्यो प्रथम स्थान

ह्यारी बोण्ड, १३ असार/सौल कोरिया कोरियाव्यापी खुला नेपाली कविता लेखन प्रतियोगितामा कवि युवराज फुँयालको कविता “पेट भरिएको सपना”ले प्रथम स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया शाखाले हालै सम्पन्न गरेको उक्त प्रतियोगितामा कुल ४३ कविताहरूलाई उछिन्दै कोरियामै कार्यरत मोरङका कवि फुँयालको कविता प्रथम भएको हो । प्रतियोगितामा बाग्लुङका कवि निर्दोष शिवको कविता “के रैछ यो जिन्दगी”ले दोस्रो र नुवाकोटका कवि माधव लम्सालको कविता “लाहुरेको सम्झना”ले तेस्रो स्थान प्राप्त गर्न सफल भएको कविता प्रतियोगिता संयोजक आए एन अधिकारीले जानकारी दिनुभयो । कविहरू युवराज फुँयाल,निर्दोष शिव रफुर्सदमा


कोरियामा एक नेपाली चेलीको दुःखद निधन, घटना श्रृंखलाबद्ध बन्दै ।

बोम्जन गुरुङ २९ मे २०२०, कोरिया । दक्षिण कोरियाको छुङ्जु शहरस्थित “पोखरेली” नामक इण्डियन नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी नेपाली चेली सबिना नौभाग्य भण्डारीको अकल्पनीय निधन भएको छ । हिजो राती करिब ११ बजेतिर खाना खाईसकेर बाथरुम छिरेकी उनी धेरै बेर ननिस्केपछि बाथरुम खोलेर हेर्दा भित्र अचेत भई ढलेको अवस्थामा भेटिएको र तत्काल एम्बुलेन्स मार्फत अस्पताल लैजादै गरिएपनि उक्त बाथरुम भित्रै मृत्यु भईसकेको जनाईएको छ । ३० वर्षीया उनी कास्की जिल्लाको पोखरा रामबजार स्थायी घर भई विगत १० वर्षदेखि कोरियामा थिईन् । विवाह गरेको एक वर्ष मात्रै भएको उनको श्रीमान्फुर्सदमा


विभेदको श्रृंखला र यसको चुनौतीहरु

बोम्जन गुरुङ, दक्षिण कोरिया । जातीयता र यसको विभेद अन्त्यको लागी ठूला ठूला ब्यानर र चर्को आवाज सहितको र्याली निकालिए पनि आखिर सबै देखावटी हो । २२ औं शताब्दीको करिब संघारमा आईपुग्दा पनि शब्द र बोलीमा जस्तै व्यहारत: लागु हुन नसक्नु ठूलो चुनौती र बिडम्बनाको रुपमा देखिएको छ । जातीय विभेदको नाममा विभेद अन्त्यको निमित्त रटान मात्रै पनि ठूलो उपहास साबित भएको छ । एकातिर समाज यतिसम्म क्रूर र अन्धो बन्नुको कारण देशको कानुन फितलो हुनु हो । पैसा, पावर र पदको आडमा कानुनको किनबेच हुन्छ यहाँ । दलितलाई मुठ्ठीफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...