Dambar Shubba
कोरियामा बिषाक्त ग्यांसको कारणले एक नेपालीको मृत्यु
दक्षिण कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किमीको दुरीमा रहेको छुङनाम सिटिको छङयाङ गाउंको पिबोङम्यन भन्ने स्थानमा रहेको एक बुंगर र्फाममा कार्यरत एक नेपाली र एक कोरियन नागरिकको मृत्यु भएको कोरियाली समाचारपत्रहरुले जनाएको छ । समाचार पत्रका अनुसार गत १७ तारिख रातको अन्दाजी १ बजेर १० मिनटमा र्फाममा बंगुरको दिशा जम्मा गर्ने टंयांकीको पाईप जाम भई बिग्रिए पछि सो टंयांकीको जाम भएको पाईप मर्मत गर्न भनी निस्कीएको दुई कामदार लामो समय काटी सक्दा पनि फर्केर नआएर पछि र्फामको साहुले खोज्दै जांदा टंयांकीको पाईप मर्मत गरि रहेकै स्थलमा दुई कामदारफुर्सदमा