Dudha Lama

 

गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक

अमिर योन्जन । मोडल गौतम गोले तामाङ र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको ‘छ्योर्तेन राम्रो…’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएका छन् । भिडियो भने केही दिनमा सार्वजनिक हुने बताएको छ । भिडियोको गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ । मोडल गौतम र मिनुले फेसबुकमा पहिलो पोस्टर पोस्ट र टिजर शेयर गर्दै केही दिनमा भिडियो ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताएको छ । आउन लागेको भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो । गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर रफुर्सदमा


गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक

अमिर योन्जन । मोडल गौतम गोले तामाङ र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको ‘छ्योर्तेन राम्रो…’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएका छन् । भिडियो भने केही दिनमा सार्वजनिक हुने बताएको छ । भिडियोको गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ । मोडल गौतम र मिनुले फेसबुकमा पहिलो पोस्टर पोस्ट र टिजर शेयर गर्दै केही दिनमा भिडियो ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताएको छ । आउन लागेको भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो ।गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेककोफुर्सदमा


ह्वासङ फुटसलको उपाधि धरान एफसीले जित्यो

अमिर याेन्जन । ‘पहिलो ह्वासङ फुटसल कप–२०२४’ उपाधि धरान फुटबल क्लबले जितेको छ । धरानले फाइनल खेलमा सुवन एन ‘वाइड’ फुटबल क्लबलाई ३–१ गोलको अन्तरले जितेको हो । प्रतियोगिताको विजेता धरान एफसीले कोरियन तीस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता सुवन वाइड एफसीले कोरियन बिस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान एफसीको सविन विडारी घोषित भए । प्रतियोगितामा ९ गोल गर्दै सर्वाधिक गोलकर्ता जे.एन. एफसीका खुमाहाङ लिम्बु भए । र उत्कृष्ट गोल रक्षक सुवन एन।एफसीका रूपकफुर्सदमा


कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात

अमिर याेन्जन ।  दक्षिण कोरियामा पहिलो पटक भएको नेपाली महिला मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सेतो समूहले उपाधि जितेका छन् । सेतो टिमले हरियो टिमलाई ३–० गोलको अन्तरले जितेको हो। याे सँगै काेरियामा महिला फुटबल प्रतियाेगिताको सुरूवात भएको छ । आइतबार कोरियाको ह्वासाङ–सी मा भएको सेतो टिमको पूजा क्षेत्रीले २ गोल र सबिता राईले १ गोल गरेको थियो । विजेता सेतो टिमले नगद २ लाख वन र ट्रफी प्राप्त गरे । उपविजेता हरियो टिमले नगद १ लाख वन प्राप्त गरे । प्रतियोगितामा सहभागी खेलाडीहरूले सहभागिताको प्रमाणपत्र पाएका छन् । विगतदेखि पुरुष फुटबलफुर्सदमा


कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)

अमिर याेन्जन ।  दक्षिण कोरियामा पहिलो पटक भएको नेपाली महिला मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सेतो समूहले उपाधि जितेका छन् । सेतो टिमले हरियो टिमलाई ३–० गोलको अन्तरले जितेको हो। याे सँगै काेरियामा महिला फुटबल प्रतियाेगिताको सुरूवात भएको छ । आइतबार कोरियाको ह्वासाङ–सी मा भएको सेतो टिमको पूजा क्षेत्रीले २ गोल र सबिता राईले १ गोल गरेको थियो । विजेता सेतो टिमले नगद २ लाख वन र ट्रफी प्राप्त गरे । उपविजेता हरियो टिमले नगद १ लाख वन प्राप्त गरे । प्रतियोगितामा सहभागी खेलाडीहरूले सहभागिताको प्रमाणपत्र पाएका छन् । विगतदेखि पुरुष फुटबलफुर्सदमा


गायक जिबन बोम्जनको ‘बुँईकले झ्यालैमा’ सार्वजनिक

गायक, गीतकार तथा संगीतकार जिबन बोम्जन र गायिका सुसिता तामाङको नयाँ तामाङ सेलो ‘बुँईकले झ्यालैमा’ शनिवार Jivan Bomjan Tamang युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । यस गीतमा गायक जिवनको शब्द, वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको संगीत रहेको छ । यो म्युजिक भिडियोमा प्रतिक ङेसुर, स्वयम गायिका सुसिता तामाङ, रितिका तामाङ, जगत बहादुर तामाङ र लाक्पा दोर्जेको उत्कृष्ट अभिनय देख्न सकिन्छ । उक्त गीत लाक्पा दोर्जे लामाको नृत्य निर्देशन र प्रतिक ङेसुरको निर्देशनमा बनेको हो । त्रिलोक लामाको छायांकन रहेको भिडियोमा ड्रोन सेन्साई पेमा र अमृत चापागाईले सम्पादन गरेका फुर्सदमा


नेफिन कोरियाको भावी योजना: नेफिन हाउस, आदिवासी जर्नल प्रकाशनसम्म

अमिर योन्जन । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) दक्षिण कोरियाले आगामी योजनामा चियापान, अन्तरक्रिया, नेफिन हाउस, आदिवासी जर्नल प्रकाशनसम्मका भावी योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन् । गत आइतबार सउलको दोङ्देमुनमा वार्षिक साधारण सभामा महासचिव दयाराम राना मगरले प्रस्तुत गरेको १७ पृष्ठ लामो साङ्गठनिक तथा कार्य योजना प्रतिवेदनमा सो योजनाहरू रहेका छन् । ३०औँ आदिवासी दिवसको अवसरमा आगामी अगस्ट ११ मा ‘आदिवासी आन्दोलन हिजो, आज र भोलि विषयक बृहत् अन्तरक्रिया’ गर्ने, छुसकमा भेटघाट तथा चियापान गर्ने, छैटौँ कार्यसमिति नेफिन हाउस निर्माण गर्ने उद्देश्यले स्थापित आदिवासी उत्थान कोषको रकमबाट जनजातीय सांस्कृतिकफुर्सदमा


पहिलाे नेपाली महिला मैत्रीपूर्ण फुटबल र ह्वासाङ पुरूष फुटसल कप हुने

अमिर योन्जन ।  दक्षिण कोरियामा पहिलो पटक नेपाली महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । यही जुन महिनाको ३० तारिख आइतबार यहाँ बसोबास गर्ने नेपाली खेलाडी महिलाहरूको प्रतियोगिता शुभारम्भ गर्न लागेको हो । नेपाल फुटबल महासङ्घ, दक्षिण कोरियाको अध्यक्ष ब्रो तमु (कृष्ण गुरुङ)ले एक सूचना जारी गर्दै महिला फुटबल खेलाडी र फुटबल प्रेमीहरूलाई उपस्थितिको लागि आव्हान गरेको छ । प्रतियोगिता कोरियाको ख्याङ्गीदो प्रान्तको ह्वासाङ सी क्षेत्रको याङ्नाममा हुने सूचनामा उल्लेख छ । महिला मैत्रीपूर्ण खेल मध्यान्ह १२ बजे विश्राम समयमा हुने उल्लेख छ । ‘पहिलो ह्वासाङ फुटसल कप–२०२४’ प्रतियोगिताफुर्सदमा


गायिका इन्द्रेनी लोप्चनको म्युजिक भिडियो ‘होई आपा होई आमा’ सार्वजनिक 

गायिका इन्द्रेनी लोप्चन तामाङको म्युजिक भिडियो ‘होई आपा होई आमा’ शुक्रवार Indreni Lopchan युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायिका इन्द्रेनीकी स्वर रहेकी ‘होई आपा होई आमा’  यो गीत, ‘IM JUST 13’ ‘मै प्यारी छोरी’ ‘मायाको तिर्सनाले’ पछिको चौथो सांगितीक कोसेली हो । यो म्युजिक भिडियोमा स्वयम गायिका इन्द्रेनी,  रितिका तामाङ र जगत बहादुर तामाङको अभिनय रहेको छ । गायक, गीतकार तथा संगीतकार जीवन बोम्जन तामाङको शब्द र  संगीत रहेको यस गीतको एरेन्ज योगेश लामाले गरेका हुन् । उक्त गीत लाक्पा दोर्जे बोम्जनको नृत्य निर्देशन र प्रतिक ङेसुरको निर्देशनमा बनेकोफुर्सदमा


दोस्रो हिमालयन मुगुक कप फुटसलको उपाधि फारान एफसीले जित्यो

उत्कृष्ट खेलाडी गोले र गोलरक्षक कार्की अमिर योञ्जन । दोस्रो हिमालयन मुगुक कप फुटसल प्रतियोगिताको उपाधि फारान फुटबल क्लबले जितेको छ । फाइनलमा निर्धारित समयमा फारानले मुगुकसँग ४–२ को गोल अन्तरले जित निकालेको हो । आइतबार दक्षिण कोरियाको छुङ्छङबुक्दोको ओम्सङ पार्कको फुटसल मैदानमा भएको प्रतियोगितामा लगातार जितसँगै फारानले उपाधि चुम्न सकेको हो । विजेता टिमले नगद तीस लाख वन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता नगद बीस लाख वन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता टिम फारान एफसीकै उत्कृष्ट खेलाडी लुकास गोले रफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...