Dudha Lama

 

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दोको आसान शहरमा अवस्थित युवोन युनिभर्सिटीमा जुनको ११ तारिख आईतबार हुने भएको छ । दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त संस्था कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) ले विश्वमा बौद्ध धर्मको माध्यमबाट नीतिगत रूपमा सबैको समस्याहरूको समाधान, भाईचारा, सदभाव, शान्ति, समृद्धि, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले सन २०१९ डिसेम्बर १ मा गठन भएको हो । यस संस्थाले  सामाजिक कार्यलाई पनि निरन्तरता दिदैं आईरहको छ । उक्त महोत्सबमा दक्षिण कोरिया, नेपाल, श्रीलंका,फुर्सदमा


बुद्ध जन्मजयान्ती तथा शाक्यमुनि बुद्ध प्रतिमा शिलान्यास जिहेङमा जुन ४ मा हुने

नागार्जुन गुम्वा र नेपाल बौद्ध परिवार दक्षिण कोरियाले “२५६७ औं बुद्ध जन्म जयन्ती” अवसरमा विशेष पूजापाठ गुम्वा अवस्थित जिहेङमा जुन ४ तारिख आईतबार मनाउने भएको छ । साथै उक्त दिन नेपालबाट ल्याइएको शाक्यमुनि बुद्ध प्रतिमा शिलान्यास पनि हुने नेपाल बौद्ध परिवार दक्षिण कोरियाका सचिब दावा रिन्जेन लामाले जानकारी दिए । बुद्धको जन्मभूमीका हामी नेपाली प्रवासमा रहेर पनि विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिदै आएका छौं, कोरियावासी सम्पूर्ण नेपालीहरूमा उपस्थितीको लागि समेत सचिब लामाले निमन्त्रणा गरेका छन् । विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्यागफुर्सदमा


कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न समझदारी पत्र (MOU) अनुरुप रोजगार अनुमती प्रणाली (EPS) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली कामदार पठाइरहेकत्र छ । कामदारको छनौट गर्न HRD Service of Korea बाट मिति २०८० बैशाख २५ गते देखि २०८० जेठ ०४ गते (तदानुसार ई. स. ०८ मे, २०१३ देखि १८ मे २०२३) सम्म सम्पन्नफुर्सदमा


सउल नेपाल गुम्बाले २५६७ औं बुद्ध जन्मजयन्ती विशेष धार्मिक प्रवचन गरि मनाए

सउल नेपाल गुम्बा (थेग्छेन छ्योइलिङ­­) दक्षिण कोरियाले “२५६७औं बुद्ध जन्म जयन्ती” मे २८ तारिख आईतबार गुम्बा अवस्थित गाङ्नाम, इलवान दोङ्मा मनाएको छ । कार्यक्रम पूजापाठ पश्चात औपचारिक कार्यक्रमका बीचमा नेपालबाट पाल्नुभएका धर्मगुरू लोपोन आचार्य पेमा छिरिङले बुद्ध दर्शन बारे प्रवचन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्वमा सउल नेपाल गुम्वाका संस्थापक लामा प्रमुख कुन्साङ दोर्जे लामा, प्रमुख अतिथी IDIA국제포교사회 संस्थाकी उपाध्यक्ष이경호보덕행, नेपाल तामाङ घेदुङ सउलका उपाध्यक्ष बि.बि. स्याङतान, घेदुङकै निवर्तमान अध्यक्ष रवि योन्जन, घेदुङ बुसान शाखाका सल्लाहकार सरिता लोप्चन, ह्योल्मो सम्पर्क समिति कोरियााक अध्यक्ष निमा ह्योल्मो, बाग्मती प्रदेश एकता समाज कोरियाका निवर्तमानफुर्सदमा


सउल नेपाल गुम्बाले २५६७औं बुद्धजयन्ती मे २८ मा लोपोन पेमाको धार्मिक प्रवचन हुने

सउल नेपाल गुम्बा (थेग्छेन छ्योइलिङ­­) दक्षिण कोरियाले “२५६७औं बुद्धजयन्ती” मे २८ तारिख आईतबार मनाउने भएको छ । बौद्ध धर्मको लामो समय अध्ययन गर्नुभएका धर्मगुरू लोपोन पेमा छिरिङले कार्यक्रममा बुद्ध दर्शन बारे प्रवचन गर्ने भएको छ । विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्मा कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि  एकै बैशाख पूर्णिमा तिथिमा पर्छ । उक्त महान तिथिलाई बौद्ध धर्मावालम्वीहरूले बिशेष महत्वका साथ बुद्द जयन्तीका रूपमा मनाउदै आइरहेको छ ।फुर्सदमा


काभ्रे सम्पर्क समितीले शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेपलान्चोक जिल्लाको १३ स्थानीय तहका ३५ वटा बिध्यालयमा अध्ययनरत झण्डै ६ सय गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्रीहरू वितरण गरेको छ । संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर विध्यार्थीहरुलाई स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको हो । संस्थाले शैक्षिक सामाग्री बितरणका लागि १३ स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी छुट्टा छुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरेका थिए । जिल्लाको ७ गाउँपालिकामध्ये प्रत्येक गाउँपालिकाबाट ३/३ का दरले विध्यालय छनोट गरिएकोफुर्सदमा


दक्षिण कोरियाको मानार्थ नागरिकताद्वारा धर्मगुरू कुन्साङ दोर्जे सम्मानित

सउल नेपाल गुम्बाका बैद्ध धर्मगुरू लामा कुन्साङ दोर्जेलाई सियोल महानगरले मानार्थ नागरिकताद्वारा सम्मान गरेको छ । धर्मगुरूले बौद्ध धर्म, सांस्कृति तथा सामाजिक सेवा मुलक कार्यक्रममार्फत कोरिया र नेपालबीच भाइचार सद्भाव कायम गर्न टेवा पुर्याइ काम गरेको योगदानलाई कदर गर्दै महानगरले शुत्रबार दिउँसो सम्मान गरेको हो । महानगरको सिटी हलमा रहेको हलमा धर्मगुरूलाई नागरिकताको प्रमाणपत्र र खादा तथा फूलको गच्छाले सम्मान गरेको छ । धर्मगुरू लामा सन् १९९९ मा कोरिया पहिलो प्रवेश गरेको थियो । उहाँको कोरियाली बौद्ध धार्मिक नाम गुण-ओ सिनीम् हो । उनी सियोलमा सउल नेपाल गुम्वा दक्षिण कोरियाकाफुर्सदमा


स्वभावले हिटलर बुवाः हार्दिक श्रदाञ्जली, काँध थाम्ने आमा र परिवारमा धैर्यधारण शक्ति मिलोस

शनिबारको दिन ओभरटाइम काममै बिहानको ९ बजे परिवारको मेसेन्जरमा फोन आयो बुवा बित्नुभयो । एकछिन केही बोलिन, के भन्छौं भनेर पुनः सोधें । हो भाउजुले खबर दिनुभएको बनेपाबाट छोरी र म जान लागेको श्रीमतीको जवाफ आयो । गाँउमा दाइलाइ फोन गरे । मलाइ कुर्न सक्नुहुन्छ म सोमबार मंगलबारसम्ममा उडान मिति सारेर आउछु । छोराले काँध थाप्नुपर्छ । दाइले बुवाको अवस्थाले गाह्रो छ, सल्लाह गरेर खबर गर्छु भन्नुभयो । बुवा ४ महिना यता फोक्सो क्यान्सरले हस्पिटल-घर-हस्पिटल गर्दै उपचारत हुनुहुन्थ्यो । तत्कालै मैले HRD परामर्श केन्द्रमा फोन गरेँ । शनिवार भएकोले कोरियनफुर्सदमा


कोरियाको विश्व प्रसिद्ध लोटस् ल्यालटिन फेस्टिवल अप्रिल ३०, सउल नेपाल गुम्बाले २५६६औं बुद्धजयन्ती मे १५ मा गरिने

कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरू सहभागिता रहने लोटस् ल्यालटिन फेस्टिवल (Lotus Lantern Festival)- २०२२ विश्व शान्ति र्याली अप्रिल ३० तारिख हुदैछ । दक्षिण कोरियाको विश्व प्रसिद्ध लोटस् ल्यालटिन फेस्टिवल लाखौं लाखको सहभागिता हुने कार्यक्रम कोरोना महामारीले २ बर्ष पछि हुन लागेको हो । सउल नेपाल गुम्बा दक्षिण कोरियाले “२५६६औं बुद्धजयन्ती” मे १५ तारिख पुर्णिमाका दिन आईतबार मनाउने भएको छ । विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्मा कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथिफुर्सदमा


कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन दिन सकिने शाखाको आज जारी सूचना उल्लेख गरिएको छ । आवेदकले https://eoers.epsnepal.gov.np मार्फत आवेदन फाराम भर्न सकिने छ । ई.पि.एस.कोरिया शाखा ग्वार्कोले भाषा परिक्षा कृषि तथा पशुपालन क्षेत्रको परिक्षालार्ई पहिलो चरण २०७९ बैशाख २६ देखि जेठ १३ दोश्रो चरण  जेठ १४ देखि अषाढ १६ गतेसम्मफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...