Dudha Lama

 

सउल नेपाल गुम्बाले ल्होसार ल्हाब्सोल कार्यक्रम मनाए

थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बा दक्षिण कोरियाले  ल्होसार ल्हाब्सोल बिशेष कार्यक्रम मार्च ६ तारिख आईतबार मनाएको छ । दक्षिण कोरियाको योङ्गीन शहरको वाउजङ्सा (गुम्वा) आफैंमा एक प्रसिद्भ पर्यटकीय धार्मिक स्थलका रूपमा चिनिन्छ । नेपालबाट बुद्धको प्रतिमा ल्याई राखिएको धार्मिक तथा पर्यटकीय धार्मिक स्थल योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인) मा २१४९ औं जल् बाघ वर्ग ल्होसार नयाँ वर्षको अवसरमा ल्होसार ल्हाब्सोल बिशेष पूजापाठ गरि मनाएको सउल नेपाल गुम्वाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । पूजाको केही दिन अगावै बुद्ध प्रतिमा स्थल वरिपरी सरसफाइ तथा लुङता दार्ज्यु तथाफुर्सदमा


काभ्रेमा अवस्थित किराँत कालीन ‘मङ्ग्यागाङ पेपुङ छ्योर्तेन’ मर्मतका लागि सहयोग अपिल

रोशी गाँउपालिका ६, कालिञ्चोक काभ्रेपलान्चोकमा रहेको किराँत कालीन एतिहासिक ‘मङ्ग्यागाङ पेपुङ छ्योर्तेन’ संरक्षणको अभावमा जिर्ण अवस्थामा पुगेको छ । अहिले स्थानीय स्तरबाटै आर्थिक संकलन गरि मर्मत गरिने भएको छ । पौराणिक धार्मिक तथा सांस्कृतिक सम्पदाले उक्त स्थान परिवेशको एतिहासिक परिचय बोकेको पाईन्छ । यस किसिमको पूरानो धार्मिक तथा एतिहासिक सम्पदा गाँउ, नगर, स्थानीय निकाय वा राज्य पक्षले संरक्षण गर्नुपर्दछ । उक्त छ्योर्तेनमा रहेको बहुमूल्य सम्पत्तीहरू चोरी भएपश्चात धेरै दशक बित्दासमेत भौतिक संरचना संरक्षण, सम्बर्द्भन तथा प्रबर्द्भनमा कसैको चासोको बिषय नबनेकोले उक्त छ्योर्तेनको अवस्था जिर्ण बनेको थियो । अहिले उक्त छ्योर्तेनफुर्सदमा


अलबिदा जयनन्द लामाः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

चर्चित लोक गायक तथा वरिष्ट कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सामाजिक सञ्जालमार्फत राष्ट्रपति विद्यदेवी भण्डरी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्बप्रधानमन्त्री पुष्पकमल दाहालले लामाको दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनी लामो समयदेखि भक्तपुर मध्यपुरथिमि नगरपालिका-३ कौशलटारमा बस्दै आएका थिए । कारबाट बाहिर निस्कने क्रममा हृदयघात भएर वा घाइते भएका लामाको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । सन् १९७४ मा चलचित्र मानको ब्याण्डबाट अभिनयमा डेब्यु गरेका लोकगायिका लामाले लोकगीतको सङ्कलन, गायन, रचना र निर्देशन गर्दै आएकाफुर्सदमा


सउल नेपाल गुम्बाले ल्होसार ल्हाब्सोल कार्यक्रम मार्च ६ मा गर्ने

थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बा दक्षिण कोरियाले गत बर्ष झै ल्होसार ल्हाब्सोल बिशेष कार्यक्रम मार्च ६ तारिख आईतबार गरिने भएको छ । नेपालबाट बुद्धको प्रतिमा ल्याई राखिएको धार्मिक तथा पर्यटकीय धार्मिक स्थल योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인)मा कार्यक्रम हुने सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । आ-आफ्नो देशको धर्म कला सांस्कृति र परम्परा अनुसार मन्ने तरिकाहरू केही फरक पर्न सक्दछ । त्यसैगरी औंसीका दिन सरसफाई र भोलिपल्ट नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसार (नयाँ वर्ष) पहिलो दिन मान्ने मान्यजनहरू, गुरू, बुवाआमा, इष्टामित्र, घरपरिवारबीच एकआपसमाफुर्सदमा


पर्बत समाज दक्षिण कोरियाको अध्यक्षमा नबिन प्रसाद उपाध्याय

पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा नबिन प्रसाद उपाध्याय सर्बसम्मत रूपमा चयन भयका छन् ।आईतबार भएको भेलाले उनलाई चयन गरेको हो । <span;>समाजका निर्वतमान उपाध्यक्ष जनक क्षेत्रीको अध्यक्षतामा (जुम भर्चुअल माध्यमबाट) भएको कार्यक्रमका प्रमुख अतिथि एन.आर.एन. दक्षिण कोरियाका  अध्यक्ष दिपक पुन तथा विषेश अतिथि एन.सि.सि. दक्षिण कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई तथा कर्यसफलताको शुभकामना दिएका थिए । <span;>कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दिपक केसी महिला उपाध्यक्ष कमला केसी उपाध्यक्ष बिमल खत्री र थानेश्वेर पौड्याललाई चयन भएका छन् । <span;>त्यसैगरी कार्यसमिति सचिबमा जीवन पौडेल सहसचिब सन्जिब कुमार शर्मा र कोषाध्यक्षमा आशिष् गुरुङ,फुर्सदमा


सउल नेपाल गुम्बाले पाचौं वार्षिकोत्सब मनायो

थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बाले आफ्नो पाचौं वार्षिकोत्वस विशेष धार्मिक पूजापाठ गरि ९ तारिख आईतबार मनाएको छ । यो गुम्बा सन् २०१९ को अप्रिल १५ तारिख बैधानिक रूपमा कोरियामा दर्ता भएको पहिलो नेपाली धार्मिक संस्था हो । दक्षिण कोरियाको प्रसिध्द शहर गाङनाममा अवस्थित गुम्बा मै आर्य ताराको पूजा गरि वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले बताउनुभयो । सन् २०१७ जनवरी ८ तारिखका दिन दक्षिण कोरियाका लागि नेपाली राजदुतवास निवर्तमान उपनियोग प्रमुख किरण शाक्यले उद्घाटन गरेका थिए । उक्त दिनको अवसर पारेर गुम्बाले प्रत्येक वर्षफुर्सदमा


तामाङ पत्रकार संघ दक्षिण कोरियाद्वारा नयाँ बर्षको अवसरमा सञ्चारकर्मी सम्मानित

तामाङ पत्रकार संघ दक्षिण कोरियाद्वारा सञ्चारकर्मी गोकुल दोर्जे तामाङ (थोकर), सिमा लामा र मेघप्रसाद वाईबा तामाङ नयाँ बर्षको अवसरमा शनिबार सम्मानित भएका छन् । कोरोनाका कारण भर्च्युअल माध्यमबाट नोभेम्बर १४ तारिखमा सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । सम्मानित हुनुभएका गोकुल दोर्जे तामाङ (थोकर) संघको सल्लाहकार तथा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का अध्यक्ष, सिमा लामा संघकी संस्थापक निवर्तमान अध्यक्ष र मेघप्रसाद वाईबा तामाङः संघका सल्लाहकार तथा तामाङ घेदुङ दक्षिण कोरियाका निवर्तामान अध्यक्ष हुन् । तामाङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिलाई पत्रकारिताको क्षेत्रबाट पुर्याउनु भएकोफुर्सदमा


तामाङ पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा सुबास योञ्जन तामाङ

तामाङ पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सुबास योञ्जन तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन तामाङ, उपाध्यक्षमा विश्वराज लामा, नेत्र तामाङ, महिला उपाध्यक्षमा अञ्जु दिम्दोङ, महासचिवमा तीर्थमान बल, सचिव शिशिर दोङ, उर्गेन लो तामाङ, सरस्वती तामाङ, कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन भएको छ । त्यसैगरी सदस्यहरुमा इकमान लामा, युनिक ग्लान, रमिला तामाङ, मिक्साङ वाइबा, राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, सोङबहादुर लो राजु, मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्जन,फुर्सदमा


नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको पाचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा ईश्वर कठायत

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को प्रवास संगठन जनप्रगतिशिल मञ्च कोरियाको पाचौँ  अधिवेशन भर्चुअल माध्यम र सउलस्थित प्रत्यक्ष उपस्थितीमा आईतबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा ईश्वर कठायत सर्बसम्मत निर्वाचित भएको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जीवन खतिवडा उपाध्यक्षमा राजु श्री, राजेन्द्र दुलाल, गोकुलप्रसाद दंगाल, निर्मला खड्का, खगेन्द्रराज खनाल  निर्वाचित भएका छन् । महासचिवमा प्रवीण गिरि, सचिवमा अभिषेक सापकोटा, हिमाल खनाल, रामबहादुर तामाङ,  रुद्र थापा, सुविन्द्र मगर कोषाध्यक्षमा बुद्धि बहादुर तामाङ र सहकोषाध्यक्षमा एस.पी. अधिकारी निर्वाचित भएका छन् । साथै सदस्यहरुमा के.बी. चाम्लिङ, दिपेन्द्रबहादुर रोकाया, होताराम ओली, शिव आचार्य, हर्क लिम्बू, राम, उपाध्याय, कृष्णप्रसाद न्यौपाने,फुर्सदमा


कोरियाले प्रवासी कामदारहरुको एकबर्ष भिषा थप्ने निर्णय गर्दैं

दक्षिण कोरियामा रहेका विदेशी कामदारहरुको कोरोना भिषा अवधि थप एक वर्ष थपिने भएको छ ।  उक्त निर्णयले कोरियमा रहेका प्रवासी कामदारहरू खुशी भएका छन् । श्रम मन्त्रालयले हाल कोरियामा कार्यरत २०२२ जनवरी देखि २०२२ अप्रिल १२ सम्म ३ बर्ष अथवा ४ बर्ष १० महिना अवधि सकिने प्रवासी श्रमिकको कार्यावधि थप गर्ने सहमति भएको छ । मंगलबार श्रम मन्त्रलयको अधिकारी र प्रवासी मजदुर सगठन (एमटीयु) केसीटियु बीच भएको बैठकमा बताएको छ । यो कुराको अन्तिम निर्णय १० तारिख पछी आउने एमटीयुका अध्यक्ष उदय राइले जानकारी गरिएको छ । कोरोना महामारीले कोरियाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...