Dudha Lama

 

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको दशौं अधिबेशन सम्पन्नः अध्यक्षमा राजु राई

दक्षिण कोरियामा क्रियाशील क्षेत्रीय संस्था सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको दशौं अधिबेशन डिसेम्बर ५ तारिख सम्पन्न भएको छ । अधिबेशनबाट संस्थाको दशौं कार्यकमितिको अध्यक्षमा राज कुमार राई (राजु) सर्बसम्मत निर्वाचित भएका छन् । अधिबेशनबाट बरिष्ठ उपाध्यक्षः दिनेश नाछिरिङ राई उपाध्यक्षः सिताराम बस्नेत, म.उपाध्यक्षः प्रमिला कार्की, सचिवः बसन्त नाछिरिङ राइ, सह-सचिवः दिपेन्द्र निरौला, कोषध्यक्षः प्रबिन राइ, सहकोषध्यक्षमा दिल बाहिङ राइ निर्वाचित भएका छन् । साथै सदस्यहरुमा गेल्छीरी शेर्पा, उदय खड्का, जमुना राइ, दावा लामा तामाङ र मिनिसा राई निर्वाचित भएका छन् । यो हाम्रो गौरवसाली संस्थाको जुन विश्वासले सुम्पिनु भएको जिम्मेवारीफुर्सदमा


जोगेजोङले विदेशी लामा तथा भिक्षु-भिक्षुणीहरूलाई एकदिने प्रशिक्षण सम्पन्न (फोटोफिचर)

कोरियान बौद्ध धर्म केन्द्र जोगेजोङले कोरियामा रहेका विदेशी लामा तथा भिक्षु भिक्षुणीहरूलाई एकदिने प्रशिक्षण कार्यक्रम डिसेम्वर १ बुधबारका दिन सम्पन्न गरेको छ । साथै कार्यक्रममा देशहरू नेपाल, श्रीलंका, म्यानमार, कम्वोडिय, भेतनाम,  थाइल्याण्ड,  भारत,  ताइवन,  बांलादेश र  जपानसहित १० मुलूकका नामावलीमा ५९ भएकोमा २९ जनाको मात्र उपस्थिती सम्पन्न भएको थियो । उक्त प्रशिक्षण कार्यक्रम अध्यगमन भिषा र कोरियान बौद्ध गुम्वाहरूमा दिइने सहकारी भोजन (खाना) सम्बन्धी रहेको सउल नेपाल गुम्वाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । उक्त कार्यक्रम विभिन्न देशका लामा तथा भिक्षु-भिक्षुणीहरूले आफ्नो देश अनुसारको गुम्वा बनाउने खानाको परिकारसमेतफुर्सदमा


दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८ मंसिर २४ र २५ मा हुने

नेपाल तामाङ कलाकार संघ नेपालले “दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८” आगामी मंसिर २४ र २५ मा हुने तामाङ घेदुङको सभा हलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत बताएको छ । “हाम्रो संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन र प्रबर्द्धन गरौं, दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८ हामी सबै मिलि सफल पारौं ।” नाराका साथ हुने महोत्सवको मूल आकर्षणमा ताम्बा संस्कृति रहने नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी दिनुभयो । साथै तम्बाहरुद्वारा डम्फुको महत्त्वलाई प्रस्ट्याउने र ताम्बा संस्कृति गीतहरूको प्रस्तुति रहने समेत अध्यक्ष दोङले जानकारी दिए । विशेषताः महोत्सवमा तामाङ संस्कृति सभ्यतासँग सम्बन्धित सबैफुर्सदमा


नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छैटौं केन्द्रिय महाधिबेशन सम्पन्न

नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छेठौ केन्द्रिय महाधिबेशन नोभेम्बर २८ तारिक आईतबार सम्पन्न भएको छ ।  नेपाली कांग्रेसको चालू १४ औं राष्ट्रिय महाधिवेशन अनुरूप कोरियाको छैटौं केन्द्रिय महाधिबेशनबाट भजीन्द्र ब. क्षेत्री सभापतिमा निर्वाचित भएको छ । अधिवेशनबाट नयाँ कार्यसमितिको उप-सभापतिमा लक्ष्मण दाहाल र जितेन्द्र महता, महामन्त्रीमा राम प्रसाद उप्रेती र मित्र बन्धु काफ्ले, सह-महामन्त्रीमा विकास मल्ल र फर्सुराम पौडेल निर्वाचित भएका छन् । साथै सदस्यहरुमा खुल्लातर्फ रुपेश कंडेल, दिल ब. मडै, प्रकाश देवकोटा, बालकृष्ण बान्तावा, महेश ब. महरा, सुरेश उप्रेती, हेमन्त शाह क्षेत्रीय आरक्षित कोटातर्फको सदस्यहरूमा क्षेत्रफुर्सदमा


नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको क्षेत्रीय अधिवेसन सम्पन्न

नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छेठौ क्षेत्रीय अधिवेसन आईतबार सम्पन्न भएको छ । कोरोनाको प्रतिकूल परिस्थितिले भर्च्युअल माध्यम जूममार्फत अधिवेशन आइतबार गरिएको थियो । अधिवेसनबाट नव निर्वाचित क्षेत्रीय सभपतिहरूमा सउलः किसान गुरूङ, ओईजंबुः बुद्ध लामा, इन्छनः राम कुमार गौतम, आन्सानः सूर्य बहादुर स्याङ्बो, छनान/फेन्तेकः राजन गैह्रे, देगुः प्रकाश बराल, बुसानः जीवन पछाई र छुन्बुकः दिपक विश्वकर्मा चयन भएका छन् । ‘एउटा ऐतिहासिक क्षेत्रीय अधिबेशन सम्पन्न गर्नुभएकोमा क्षेत्रीय सभापती, क्षेत्रीय समिति त्यस्तै केन्द्रिय प्रतिनिधि लगायत निर्वाचन समिती, कार्यसमिति, क्षेत्रीय समितिको सकृयताले अधिवेशन सफल भएकोमा आभार प्रकट गरिन ।’–फुर्सदमा


अन्तरदेशीय फुटबल प्रतियोगिता सम्पन्न

नेपाल फुटबल महासंघ दक्षिण कोरियाले व्यवस्थापन र  ख्वाङजु माइग्रेन्ट सेन्टरले आयोजना गरेको अन्तर देशीय फुटबल प्रतियोगिता आईतबार सम्पन्न भएको छ । कोरियाको ख्वाङ्जु सहरमा भएको खेलमा आठ देशका खेलाडीले सहभागिता जनाएका थिए । फाइनलमा नेपाललाई एक गोलले पछि पार्दै भियतनाम विजय भएको हो । उपविजेतामै चित्त बुझाउन बाध्य नेपालका जेट्ली राई प्रतियोगिताको उत्कृष्ट खेलाडी भए । कोरिनाको महामारी पछि सुस्ताएको कोरियाको खेलकुद क्षेत्र फेरि जुर्मुराउन थालेको छ । केही समय अघि सोनसिकले पनि फुटबल प्रतियोगिता गरेको थियो ।


सियोल अन्तर्राष्ट्रिय बौध्द एक्सपो मेला–२०२१ आजदेखि सुरू

अन्तर्राट्रिय बुद्धिष्ट एसोसियशन कोरियाको आयोजनामा “सियोल अन्तर्राष्ट्रिय बौध्द एक्सपो मेला–२०२१” आजदेखि सुरू भएको छ । उक्त मेला १४ तारिखसम्म चल्नेछ । जोग्योसा गुम्बाका प्रमुख लामा, सउल महानगरको मेयर र कोरियाका बिशिष्ट व्यक्तित्वहरू, कोरियाका लागि विभिन्न देशहरूको राजदुतहरूः नेपाल, श्रीलङ्क, भियतनाम लगायतको सहभागितामा एक्सपो मेला रहेको छ । नेपालको तर्फबाट नेपाली राजदुताबास र सउल नेपाल गुम्बाले संयुक्त रूपमा सहभागिता रहेको गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । कोरिया, विभिन्न देशका राजदुताबास, संघ–संस्था र ब्यक्तिगत स्टलहरू बुकिङ गरि विभिन्न सामग्रीहरू बिक्री वितरणको अन्य थुप्रै प्रदर्शनी स्टलहरू रहने छ ।  फुर्सदमा


‘IDIA’ तेस्रो अन्तर्राष्ट्रिय मजदुर बक्तृत्व कलामा प्रथम हुदाँको अनुभव

प्रवासको जीवन अनि कोरोनाको कहर । निरन्तर कम्पनीको काम वाक्क लाग्दो छ दैनिकी । अक्टोबर ७, शनिबार बिहान । झोलामा क्यामरासेट र ल्यापटप छ । पत्रकारितामा बिए पढे पछि रोजगारको सिलसिलामा कोरियामा छु । पत्रकारिता व्यवसायिक रुपमा नगरे पनि एकदमै मनपर्छ । त्यसै मिलेको समयमा यसो केही लेख्ने बोल्ने काम गरि हाल्छु । आज फोनिज संवादको लागि एनआरएनए आइसीसी सदस्य तथा व्यवसायी सोम तामाङ दाजुसंग कुराकानी रेकार्ड गर्ने सल्लाह भएको थियो । भेटघाटको लागि सोम दाइलाई सम्पर्क भो । समय मिल्यो बेलुकीको । ह्वासाङमा बस्छन् अमिर योञ्जन । उनलाई फोनफुर्सदमा


हान्गुल नालः नेपालका सुजन शाक्य अन्तर्राष्ट्रिय राजदूतमा नियुक्त


दक्षिण कोरियाले प्रवासी श्रमिक पुनः प्रवेशमा गर्यो खुकुलो

दक्षिण कोरियाको श्रम तथा कानुन मन्त्रालयले विदेशी श्रमिकले सूरूको कम्पनी परिवर्तन गरेता पनि आफ्नो साहुले चाहेमा प्रतिबद्ध कामदार (कमिटेड वर्कर)को रूपमा कोरियामा पुनः प्रवेश गर्न सकिने नयाँ नियम पारित गरेको छ । यसबाट कोरियामा कार्यरत लाखौ इपिएस श्रमिक लावन्भित हुने देखिन्छ । यस अघि कम्पनी परिबर्तन नगरेका श्रमिक ४ वर्ष १० महिना एउटै कम्पनीमा बिताएकाले मात्र कम्पनीको मालिकको अनुमतिमा पुनः आउन पाउने दक्षिण कोरिया सरकारको नियम थियो । यो सगैं विभिन्न जुनसुकै कारणले कम्पनीमा परिवर्तन गरेका कामदर हालको कम्पनीमा एकवर्षभन्दामाथि अवधि काम गरेका जोसुकै प्रतिबद्ध कामदारको रूपमा सहजै आउन पाउनेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...