गाेकुल थाेकर

 

वी आर ड्रिमर

शुक्रबार राति दक्षिण कोरिया राजधानी सोल तुसारोले छपक्कै छ । मौसम माइनर ८ डिग्री सेल्सियस भन्दा बढि छ । चिसो कति धेरै भने मानिसहरुले स्वास फेर्दा पनि चुरोट खाएको जस्तो बाफ निस्कन्छ । एकै छिनमा आँखी भौँमा तुसारो जम्छ । कोरियाली मौसम विभागले शनिबार विहान ४ बजे पछि हिउँ पर्ने पुर्वानुमान गरेको छ । चिसो मौसमलाई च्यालेन्ज गर्दै ख्वाङ्ह्वामुन दरबार स्क्वायर अघि फुटबल हेर्न हजारौं युवा रातो जाकेट र टाउकोमा पिलपिल रातै बल्ने बति बोकेर जम्मा छन् । झन्डै एक महिना अघि सोलकै ईथेवनमा हलोविन रमाइलोको लागि लाखौ मानिस जम्माफुर्सदमा


कोरियामा हुने चासोक तङ्नाम मनाउन भ्वाईस अफ नेपालकी प्रतिस्पर्धी सविना याेङहाङ लिम्बू र चर्चित गायक बुद्धराज लिम्बू कोरिया आउने

किराँत याक्थुङ चुम्लुङले चासोक तङ्नाम अर्थात उधौली मनाउने भएको छ । डिसेम्बर ११ आइतबार हुने कार्यक्रममा नेपालबाट भ्वाईस अफ नेपालकी प्रतिस्पर्धी सविना याेङहाङ लिम्बू र चर्चित गायक बुद्धराज लिम्बू आउने भएका छन् । हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौं भन्ने मूल नारा सहित हुने कार्यक्रममा लिम्बू साँस्कृतिक झाँकी र कोरियामा रहेका कलाकारका साथमा साँस्कृतिक कार्यक्रम हुनेछ । नेपालको राष्ट्रिय चाड र लिम्बू समुदायको महान पर्व चासोक तङ्नाममा कोरियामा रहेका सबै नेपालीलाई सहभागि भै दिन आयोजक संस्था याक्थुङ चुम्लुङले आग्रह गरेको छ । दिउँसो १२ बजेबाट हुने कार्यक्रमको सोलकोफुर्सदमा


कोरियाको चौबिस घन्टा

चौध घन्टे ‘खेसोक’ कामबाट फर्कियो । नुवाइधुवाइ गर्दा आधा घन्टा भन्दा बढि लाग्छ । भोक र थकानको के कुरा ? बिहानै पकाएको ‘तातोबासी’ भात कुकरमा ठसक्क परेर बसेको छ । फेसबुक तिर ‘प्लास्टिकको चामाल’ भनेर देखाए जस्तै । तरकारी फ्रिजमा छ डिप फ्रिजमा । तरकारी के भन्नु हप्ता दिनको लागि आइतबारै गालेको दाल हो । सानो सानो प्लास्टिकको बट्टामा हालेको छु । हामीले खाने दाल जतापायो त्यतैको पसलमा पाइदैन । एसियन मार्टबाट किनेर ल्याएको । कोरियन पनि झोल त खान्छन् दाल खाँदैनन्क्यारे । खान्छन् कि थाहा नभएको पनि हुन सक्छफुर्सदमा


आप्रवासी कामदारको ‘चिहान’ माथि कतार विश्वकप

अरब देशमा पहिलोपटक विश्वकप फुटबल आयोजना गरेर इतिहास रच्दै गरेको कतारले प्रशंसाभन्दा बढ्ता आलोचना खेपिरहेको छ । हजारौं आप्रवासी कामदारको जीवन मूल्य चुकाएर कतार आफ्नो इतिहास बनाउँदैछ । विश्वकपका लागि चाहिने पूर्वाधार बनाउने क्रममा मृत्युवरण गरेका हजारौं आप्रवासी कामदारका पक्षमा जर्सी, ब्याण्ड लगाउँदै मैदानमा उत्रिने बताइरहेका छन् अधिकांश टिम । अष्ट्रेलियन फुटबल टिमले हालसालै मात्र ट्वीटरमा एक भिडियो सार्वजनिक गरेर विश्वकपमा लागि आवश्यक पूर्वाधार बनाउँदा मारिएका र घाइते भएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिलाउन माग गरेको छ । कतारले २ सय २९ बिलियन अमेरिकी डलर खर्च गरेर आयोजना गर्न लागेको यो फुटबल महाउत्सवमाफुर्सदमा


काेरियामा जाडाेकाे सुरूवात


कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए। ‘कहिले नवीकरण हुने भनेर ठ्याक्कै मिति तोकिएको छैन। तर इपिएस प्रणालीअन्तर्गत अरू १६ देशसँगको सम्झौता पनि एकैपटक नवीकरण गर्ने भएकाले ढिलाइ भएको जानकारी आएको छ,’ उनले  भने। कोरियाले नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, फिलिपिन्स लगायत विभिन्न १६ मुलुकहरूबाट इपिएस प्रणालीमार्फत् कामदार लैजाने गरेको छ। नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा इपिएसफुर्सदमा


ऐना झ्यालको पुतली चलचित्रको सौल शोको तयारी पुरा

नेपालमा सफलता पुर्वक चलिरहेको चलचित्र ऐना झ्यालको पुतली अक्टोबर १६ मा हुने सौल शोको तयारी पुरा भएको छ । फोनिज कोरियाको आयोजनामा हुने चलचचित्र जोङ्गाग गुम्बाको हलमा प्रर्दशन हुनेछ । ‘यो चलचित्रका पात्र हामी आफै हौं । यसको कथा हाम्रो आफ्नै जीवन भोगाई हो । हाम्रै कथा भएकोले चलचित्र स्तरिय वनेको छ । त्यसैले यस पटक नेपालको प्रतिनिधित्व गर्दै यो चलचित्र ओस्करमा गएको छ । स्तरिय चलचित्रसँग हाम्रो सहकार्य गर्न पाउनु भनेको हाम्रो लागि पनि गर्वको विषय हो ।’ फोनिजका अध्यक्ष गोकुल थोकरले भने । ‘चलचित्र प्रर्दशनका लागि हामीले सबैफुर्सदमा


कोरियामा ऐना झ्यालको पुतली अक्टोबर १६ मा प्रर्दशन हुने

नेपालमा सफलता पुर्वक चलिरहेको चलचित्र ऐना झ्यालको पुतली अक्टोबर १६ मा कोरियामा प्रर्दशन हुने भएको छ । फोनिज कोरियाले राजधानी सोल स्थित जोङ्गाग गुम्बाको हलमा सोल शो गर्ने भएको हो। ‘यो चलचित्रका पात्र हामी आफै हौं । यसको कथा हाम्रो आफ्नै जीवन भोगाई हो । हाम्रै कथा भएकोले चलचित्र स्तरिय वनेको छ । त्यसैले यस पटक नेपालको प्रतिनिधित्व गर्दै यो चलचित्र ओस्करमा गएको छ । स्तरिय चलचित्रसँग हाम्रो सहकार्य गर्न पाउनु भनेको हाम्रो लागि पनि गर्वको विषय हो ।’ फोनिजका अध्यक्ष गोकुल थोकरले भने । बुसान फिल्म फेस्टिभल, ढाका अन्तराष्ट्रियफुर्सदमा


माेक्पाेमा वडा दशै र दिपावलीकाे शुभकामना अादानप्रदान कार्यक्रम हुने

नेपालीहरूको महान चाँड बडादशैँ तथा शुभदिपावलीको अबसरमा  माेक्पाे साम्हाे साझा चाैतरीले दशै कार्यक्रम गर्ने भएकाे छ । अक्टाेबर ९ तारिख अाइतबार हुने कार्यक्रममा छल्लानाम्दाे र बुक्दाेकाे नेपालीलाइ सहभागी हुन अायाेजकले अाग्रह गरेका छन् । ‘नेपालीकाे ठूलाे चाड बडा दशैँ तथा शुभदिपावलीको अवसरमा संस्कार र संस्कृति लाई जोगाइराख्नु पर्छ भन्ने उद्देश्यका साथ बडादसैं र दिपावलीको शुभकामना आदानप्रदान तथा चियापान विशेष कार्यक्रमको गर्न लागेका हाैं । यस कार्यक्रममा मक्पोबासी र मोक्पो वरिपरि रहनु भएकाे नेपाली सहभागी हुन सक्नेछन् ।’ माेक्पाे साम्हाे साझा चाैतरीका अध्यक्ष धनराज तामाङले भने । कार्यक्रममा स्वादिष्ट पुलाउ, लोकलफुर्सदमा


कोरियामा ऐना झ्यालको पुतली प्रर्दशन हुने

नेपालमा सफलता पुर्वक चलिरहेको चलचित्र ऐना झ्यालको पुतली कोरियामा प्रर्दशन हुने भएको छ । फोनिज कोरियाले सोल शो गर्नेछ भने अन्य क्षेत्रमा क्षेत्रीय र जातीय संघसंस्थाले चलचित्र प्रदर्शन गर्ने भएका हुन् । ‘यो चलचित्रका पात्र हामी आफै हौं । यसको कथा हाम्रो आफ्नै जीवन भोगाई हो । हाम्रै कथा भएकोले चलचित्र स्तरिय वनेको छ । त्यसैले यस पटक नेपालको प्रतिनिधित्व गर्दै यो चलचित्र ओस्करमा गएको छ । स्तरिय चलचित्रसँग हाम्रो सहकार्य गर्न पाउनु भनेको हाम्रो लागि पनि गर्वको विषय हो ।’ फोनिजका अध्यक्ष गोकुल थोकरले भने । बुसान फिल्म फेस्टिभल,फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...