गाेकुल थाेकर

 

ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल मार्फत अन्तरक्रिया गरि सो माग राखेका हुन् । कोरियामा रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १६ वटा देशका कामदार आउँछन् । त्यस मध्ये थाईल्यान्ड, फिलिपिन्स, ईन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र किर्गिस्थान देशका कामदारले मात्रै कोरियाली राष्ट्रिय पेन्सन विमा पाइरहेका छन् । ‘पेन्सनमा सहभागि कामदार घर जाँदा हाम्रो भन्दा धेरै राम्रो पैसाफुर्सदमा


Best dating sites for over 50

Many local newspapers had online personals in the mid 1990s but were bought out by these big dating sites. From some of the comments it really shows how desperate dating sites are for money that they even advertise in comment sections. You have a much better chance going to local events and you will probably spend less than what you would spend on an online dating site. Other apps have indicated that they might actually move closer to Facebook. For example, Bumble, founded by a former Tinder executive, said theyफुर्सदमा


राजदूत डा.प्याकुरेल कोरियामा

दक्षिण कोरियाका लागी नवनियुक्त नेपाली राजदूत प्रा.डा.ज्योति प्याकुरेल(भण्डारी) दक्षिण कोरिया आई पुगेकी छिन । आज विहान नेपालबाट कोरिया आईपुगेकी राजदूत डा.प्याकुरेललाई स्वागत गर्ने नेपाली राजदूतावासका कर्मचारी, एनआरएन कोरियाका प्रतिनिधी र नेपाली कांग्रेसका भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका प्रतिनिधीहरु ईनछन एयरपोर्ट पुगेका थिए । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले गत अगष्त ३ तारिख डा.प्याकुरेललाई कोरियाका लागी नेपाली राजदूतमा नियुक्ति गरेकी हुन । राजदूत डा.प्याकुरेल नेपाली कांग्रेसको कोटाबाट राजदूत नियुक्ती भएकी हुन । नवनियुक्त डा.प्याकुरेल साहित्यकार तथा पूर्वश्रीलंकाका राजदूत प्रा.डा.विश्वम्भर प्याकुरेलका धर्मपत्नी हुन । दक्षिण कोरियामा लामो समय देखि राजदूतफुर्सदमा


छुसकमा नेपाली समाज दक्षिण कोरियाले प्रशिक्षण कार्यक्रम गर्ने

कोरियन चाड छुसकको अवसरमा जनता समाजवादि पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले शुभकामना अादन प्रदान,प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा गर्ने भएको छ ।सेप्टेम्बर १० मा दिङदेमुनको निक ट्राभलको अगाडिको भवनमा कार्यक्रम हुने आयोजकले जानकारी गराएका छन् । कार्यक्रमलाई मिचिगन युनिभर्सिटी अमेरिकाका प्रोफेसर तथा जसपा केन्द्रीय सल्लाहकार डा. महेन्द्र लिम्बू लावती, जसपा राजनीति समिति सदस्य तथा प्रवास संगठन ईन्चार्ज अाङकाजि शेर्पा, जसपा राजनिती सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमबाट सम्बोधन गर्ने छन् । ईच्छुकले जुम वा कार्यक्रम स्थलमानै गएर सहभागी भइदिन आयोजकले आग्रह गरेको छ। मिति :-10 septemberफुर्सदमा


कोरियामा नेपालीले नै नेपालीको हत्या

सउल भन्दा १ सय ५ किलोमिटर दक्षिणमा पर्ने छुङछनबुक्दोको जिनछनमा रहेको प्लास्टिक कम्पनीमा काम गर्ने नेपालीले आफ्नै सहकर्मीलाई धारिलो छुरा प्रहार गरी हत्या गरेका छन् । मंगलबार राति भएको उक्त घटनाका आरोपी यूवालाई प्रहरीले पक्राउ गरेको छ । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका नुवाकोटका प्रकाश विकको हत्या भएको हो । छ महिना अघि मात्र कोरिया आएका उनकै कम्पनीमा काम गर्ने पाँचथरका राजेश बुढाथोकीले हत्या गरेका हुन् । राजेश तीन हप्ता अघि मात्रै कोरिया आएका थिए । ‘उनीहरु कम्पनीकै खिसुक्साको एउटै कोठामा बस्थे । यस अघि कुनै झगडा भएकोफुर्सदमा


ब्राजिलको लोपोन्मुख आदिवासी समूहका अन्तिम सदस्यको मृत्यु

बाह्य संसारको सम्पर्कबाट टाढा रहेको ब्राजिलको एउटा आदिवासी समूहका अन्तिम सदस्यको मृत्यु भएको छ । विगत २६ वर्षदेखि पूर्णतः एक्लै बस्दै आएका ती व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । उनले जमिनमा गहिरा प्वालहरू खन्ने गरेकाले उनी ‘म्यान अफ होल’ उपनामबाट चिनिएका थिए । उनले ती प्वालहरू जनावरहरू फसाउन र आफै लुक्नका लागि प्रयोग गर्ने गरेका थिए । अगस्ट २३ मा उनलाई उनको परालको झुपडी बाहिर झुलामा मृत अवस्थामा फेला पारिएको थियो । त्यहाँ कुनै हिंसाको संकेत थिएन । उनको त्यो लोपोन्मुख आदिवासी समूहका अन्य ६ जना सदस्यको सन् १९९५फुर्सदमा


सोनसिकको अधिवेशन सम्पन्न : अध्यक्षमा मनिष पाण्डे

शनिवार दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनको शिलशिलामा आएका नेपाली विद्यार्थीहरुको संगठन नेपाली विद्यार्थी समाज (सोनसिक)को भएको १९ औ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट सभापतिमा मनिष पाण्डे चुनिएका छन् । कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपासभापतिहरु सिद्धान्त बिक्रम पाण्डे, मेघनाथ पौडेल, प्रियस ढकाल, मनोज कुमार बानिया रहेका छन् । त्यस्तै सचिवमा विक्रम खड्का, उपसचिवमा दिवाकर चौलागाई रहेका छन् । काषाध्यक्ष भरत खत्री र सदस्यहरुमा तोपेन्द्र वली, प्रकाश नेपाली, सृजना तिवारी, सिजन खड्का र गायत्री थापा मगर रहेका छन् । प्रत्येक बर्ष हुने अधिवेशनबाट नयाँ कार्यसमिति चुनिने सोनिसिकको विधानमा उल्लेख छ । कोरियाफुर्सदमा


आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले मनायो आदिवासी दिवस

आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले आइतबार ‘आदिवासी जनजाति आन्दोलनमा साहित्यको भूमिकाः हिजो आज र भोली’ नामक कार्यक्रमको आयोजना गरेर अन्तराष्ट्रिय आदिवासी दिवस मनाएको छ । कार्यक्रममा कवि लेखक भूपाल राई र लेखिका कुमारी लामाले आदिवासी साहित्यको विभिन्न पक्षमा आफ्नो विचार राखेका थिए । जुम मार्फत भएको कार्यक्रममा लेखक राईले साहित्यमा अहिले जनजातिका आक्रोसका विभिन्न पक्ष आएको बताएका छन् । ‘अहिले गरिरहेको साहित्य आक्रोशको सेरोफेरोमा छ । अबको समय हाम्रो पुर्खाले हाम्रो लागि राखेको प्राज्ञिक ज्ञान र विश्व दृष्टिकोण आउनु पर्यो । साथै अब हामी भनेको लेखक साहित्यकार भएर मात्रफुर्सदमा


कोरियामा विश्व आदिबासी दिवस मनाइयो

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले विश्व आदिवासी दिवस आईतबार मनाएको छ । महासंघले कोरियामा रहेका विभिन्न जातका खाना र जातीय झाँकी सहित कार्यक्रम आयोजना गरेको हो । विश्वमा रहेका आदिवासीको ज्ञानलाई संरक्षण गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति अन्तराष्ट्रिय महासंघका उपाध्यक्ष लोचन राईले वताए । ‘विश्वमा हाम्रो पहिचान फरक छ । त्यसको संरक्षण हुनु पर्छ ।’ कार्यक्रममा नेपाल तामाङ घेदुङ, मगर संघ, तमु धीं, किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ, थारु कल्याकारिणी सभा, छन्त्याल परिवार, शेर्पा संघ, नेवा पुच, थकाली सेवा समाजका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिएफुर्सदमा


किराँत याक्थुङ चुम्लुङको १२ औं महाधिवेशन सेप्टेम्बरको १० तारिखमा हुने

किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १२ औं महाधिवेशन सेप्टेम्बरको १० तारिख शनिबार हुने भएको छ । चुम्लुङले कोरियाको लामो विदा छुसकमा कोरियामा रहेका नेपालीहरुको लामो बिदा हुने भएकोले सबै सजिलै भेटघाट हुने भएकोले अधिवेशन गर्न लागेको जनाएको छ । हामी, हाम्रो पहिचान र अस्तित्वको लागि एक हौं । भन्ने मुख्य नारा रहेका महाधिवेशमा कोरिया रहेका सबै नेपालीलाई सहभागि हुन आयोजकले आग्रह गरेको छ । दोङदेमुनको नेपाली थाई रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रम विहान १० बजे देखि सुरु हुने अध्यक्ष मिराक लिम्बूले जानकारी दिएका छन् । ‘लामो छुट्टि हुन्छ साथीभाइ भेट्न पनिफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...