गाेकुल थाेकर

 

युक्रेनको त्रासदीपछि अमेरिकाले बदल्ला आफ्नो विदेश नीति ?

युक्रेनमा अमेरिकाको पहिलो सुरक्षा स्वार्थ हो– रुससँगको स्थिर सम्बन्ध। तर, अमेरिकी विदेश नीतिलाई हेर्दा यो कुरा थाहा हुन्न। जोन मिअरसाइमरले भनेझैँ अमेरिकाले ‘युक्रेनलाई रुसको सीमामा अवस्थित पश्चिमाहरुको किल्ला बनाउने’ संशोधनवादी नीति अख्तियार गरेको छ। युक्रेनलाई नेटो सदस्यता दिने अस्पष्ट बाचासहितको यो रणनीतिले रुसको सुरक्षा चासो र त्यसले अमेरिका–रुस सम्बन्धमा पार्ने असरलाई पुरै उपेक्षा गरेको छ। सन् २००० तिरै शक्ति संक्रमणसम्बन्धी सिद्धान्तकारहरुले तर्क गरेका थिए– ‘रुस र चीनबीचको सम्भावित गठबन्धनको शक्तिका कारण रुस महत्वपूर्ण छ।’ जसरी रुसलाई चीनसँगको सुरक्षा प्रतिस्पर्धाको सन्दर्भमा हेर्न आवश्यक छ, उसैगरी युक्रेनलाई पनि रुससँग सम्बन्ध राम्रो राख्नुपर्नेफुर्सदमा


नेपाल प्रवास संगठनको अधिवेशन सम्पन्न : अध्यक्षमा पासाङ नोर्बु शेर्पा

जनता समाजबादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाको पहिलो आइतबार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा पासाङ नोर्बु शेर्पा सर्बसम्मत अध्यक्षमा चयन भएका छन् । अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष सन्तोष ‘टेन्कुम’ राई, उपाध्यक्षहरु नुबेन्द्र थाम्सुहाङ लिम्बू, भिष्मभिर छन्त्याल, पवित्रा थेवे, राज चेमजोङ, बिजया राई, महासचिव विनेस (राधुङ्छा)राई, उपमहासचिव नवराज योञ्जन तामाङ, सचिव उमेश राई र सह सचिव बिक्रम नेम्वाङ चुनिएका छन् । त्यस्तै कोषाध्यक्षमा सन्तोस थुलुङ राई, सहकोषाध्यक्ष कर्साङ गोले र सदस्य सपना सेलिङ रहेका छन् । लामो समय देखि कोरियाको बिभिन्न संघ संस्थामा काम गरि सकेका शेर्पा राजनीतिमाफुर्सदमा


नेपाली समाज दक्षिण कोरियाको अधिवेशन अप्रिल १७ मा हुने

जनता समाजबादी पार्टीको प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउँदो आइतबार अधिवेशन गर्ने भएको छ । गत महिना भएको समाजको पदाधिकारीको बैठकले सो निर्णय गरेको थियो । अधिवेशनमा प्रमुख अतिथीका रुपमा जसपा पार्टीका वरिष्ठ नेता अशोक कुमार राई रहने पनि समाजले जनाएको छ । ‘हामीले गर्ने अधिवेशनले कोरियामा रहेका सबै साथीभाइलाई हाम्रो अभियानमा समेट्न सहयोग गर्नेछ भन्ने विस्वास लिएका छौं । त्यसैले यो पहिलो अधिवेशनमा सहभागि हुन सबैलाई आग्रह गर्छौ ।’ समाजका अध्यक्ष दर्पण गुरुङले भने । दोङ्देमुनको निक ट्राभल्समा हुने अधिबेशनमा कोरियामा रहेर सामाजिक क्षेत्रमा सक्रिय तथा ख्यातीप्राप्त सामाजिकफुर्सदमा


शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम हुने

दोलखाली समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक समाज दक्षिण कोरिया , रामेछाप सम्पर्क समिति दक्षिण कोरिया मिलेर शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम गर्ने भएको छ । आउँदो शनिबार बेलुकी ८ बजे हुने कार्यक्रमलाई न्युरो मनोचिकित्सक डा. सन्जिब चन्द्र गौतम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विज्ञ सल्लाहकार डा. रमेश ढकालले प्रशिक्षण दिने भएका छन् । कोरियामा रहेका नेपालीहरुलाई कार्यक्रममा सहभागिताका लागि आयोजकलाई आग्रह गरेका छन् । ‘व्यस्त कार्य दैनिकीबाट थोरै समय आफ्नो लागि छुट्याउनु राम्रो हो । यो कार्यक्रमले कोरियामा रहेका हामीलाई फाइदा पुग्छ । साथै केही आफ्ना समस्या छन् भने पनि विज्ञफुर्सदमा


कोरियाली राष्ट्रपतिमा युन सक यल

बुधवार भएको २० औं कोरियाली राष्ट्रपतिय निर्वाचनमा विपक्षी दल पिपल पावर पार्टीका उम्मेदवार युन सक यल निर्वाचित भएका छन् । कोरियाली राष्ट्रपतिय चुनावमा झिनो मतान्तरले जितेका उनले सत्ता पक्षिय डेमोक्राटिक पार्टीको उम्मेदवारलाई हराएका हुन् । विहिवार विहान भएको मत गनणाको अन्तिम नतिजामा उनले खसेको मतको ४८.५६ प्रतिशत मत प्राप्त गरेका हुन । उनको निकटतम् प्रतिद्धन्दी सत्ता पक्षीय उम्मेदवार इ जे म्याङले ४७.८७ प्रतिशत मत प्राप्त गरेका थिए । एशियाको चोथौं ठूलो आर्थिक हैसियत भएको देश पाँच बर्षे कार्यकारी अधिकार पाएका युन हालका राष्ट्रपति मुन जे इनको प्रशासनमा महान्यायाधिवक्ताको रुपमा कामफुर्सदमा


काभ्रे सम्पर्क समितिले मानसिक स्वस्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम गर्ने

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले मानसिक स्वस्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम गर्ने भएको छ । मार्चको १२ तारिख हुने कार्यक्रमलाई मनोवैज्ञानिक डाक्टर केदार रायमाझीले प्रशिक्षण तथा परामर्श गर्ने छन् । कोरियामा बसोबास गरिरहेका धेरै नेपालीमा कुनै न कुनै रुपमा मानसिक समस्या झेलि रहेकोले केही हदसम्म भए पनि कम गर्नको लागि कार्यक्रम गर्न लागेको काभे्र सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष प्रकाश योञ्जनले बताए । ‘हामीले गर्न लागेको कार्यक्रमले थोरै भए पनि यहाँ रहेका साथीमाइलाई सहयोग पुगे हाम्रो कार्यक्रम सफल भएको भन्ठान्छौं । यसका लागि सबै साथीभाइलाई कार्यक्रममा जोडिनफुर्सदमा


शेर्पा संघको ल्होसार शुभकामना आदानप्रदान तथा विश्वव्यापी अनलाईन नृत्यको नतिजा सार्वजनिक

शेर्पा संघ दक्षिण कोरियाले तग ल्हो २१४९औ ग्याल्बो ल्होसारको अवसरमा शुभकामना आदनप्रदान तथा विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिताको नतिजा सार्बजनिक भएको छ । आइतबार भएको कार्यक्रमम कोरियामा रहेका विभिन्न संघसस्थाले ल्होसारको शुभकामना दिएका थिए । विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा प्रमुख अतिथ्यमा सम्पन्न जुम मार्फत भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया कार्यवाहक अध्यक्ष बिशन राई, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन, नेपाल सम्पर्क समितिका उपाध्यक्ष हरि खनाल, नेफिन बुसान शाखाका अध्यक्ष परी गुरूङले पनि शुभकामना व्यक्त गरेका थिए । त्यस्तै नेपाल तामाङ घेदुङका उपाध्यक्षफुर्सदमा


कथाकार दिलिप वान्तवा राईको पुस्तक ‘ताल्चा’को विमोचन

दक्षिण कोरियाको व्यस्त दैनिकीमा पनि श्रृजनात्मक कार्य गर्ने युवाहरुको कमि छैन । चित्रकला, साहित्य र गायन क्षेत्रमा यहाँका युवाहरुले राम्रै गरि रहेका छन् । भोजपुरका कवि तथा कथाकार दिलिप वान्तावा राईले पनि आफ्नो व्यस्त दैनिकीबाट केही समय निकाल्दै कथाहरु लेखेका छन् । उनको कथासंग्रह ताल्चा आइतबार विमोचन भएको छ । पुस्तक विमोचन आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरिया शाखाले भर्चुअल माध्यमबाट गरेको हो । कार्यक्रमलाई साहित्यकारहरु उपेन्द्र सुब्बा, बिना थिङ तामाङ र जनक कार्कीले सम्बाेधन गरेका थिए । विभिन्न क्षेत्रलाई समेटेर लेखिएको १० कथा कृतिमा समावेश छ । सशस्त्र द्वन्दकालीनफुर्सदमा


मुर्गा अर्थात जनता !

हो, मुर्गा हुन् जनताहरू ! सेतो कागजमा कालो मसीले लेखिएका अक्षरहरू जरूर कालै देखिन्छन् यहाँसम्म त ठीकै लाग्थ्यो, तर मलाई लागेको थिएन काला अक्षरहरू – रेड कार्पेट माथि सेता मान्छे भएर सवार हुन्छन् वास्तवमा तिनीहरू त राता मान्छे हुनुपर्ने थियो खुनको लेप लगाएर बारूद बास्ना बोकि हिँड्ने काम्रेडलालहरू हुनुपर्नेथ्यो फिडेल क्यास्ट्रो वा हुनुपर्नेथ्यो किम जोङ उन कठै ! नवधनाढ्य प्रचण्डपथमैं अल्झेर भूल गर्यो खड्गप्रसादहरूले जसरी मार्क्समन्त्र पढेर फल्याँक्थ्यो जनकार्बाही बन्दुकहरूले हो, त्यसरी नै गराईएको हो संविधानलाई सेतो कात्रो ओढाएर सरकारको प्रगति भाषण नौटंकी-नाटक मन्चन ! अब, त गर्नलाई बाँकी केहीफुर्सदमा


कोरियामा पहिलो पटक नेपालीलाई विशेष नागरिक सम्मान

दक्षिण कोरियाली न्याय मन्त्रालयले पहिलो पटक एक नेपालीलाई विशेष नागरिक सम्मान प्रदान गरेको छ । सल्ले अर्थात हिमालबाट आएको मान्छे नामले परिचित धावा छिरिङ तामाङलाई यो सम्मान प्रदान गरेको हो । तामाङ कोरियामा बौद्ध धर्म र बौद्ध शिक्षाको माध्यमबाट सामाजिक कार्य गर्दै आएका नेपाली भिक्षु हुन् । विहिबार एक कार्यक्रमको आयोजना गर्दे कोरियाली न्याय मन्त्रालयले अमेरिकी नागरिक डब्लूजे वन्टवर्थ र रोमनियाकी किस्टिना गेलसँगै उनलाई सम्मान गरेको हो । कोरियाको बौद्ध विश्व विद्यालय दोंग्गुक विश्व विद्यालयमा अध्ययन गरेका तामाङले नेपाली कामदारहरुका लागि बस्ने सेल्टर, विरामी पर्दा उपचारका साथै अन्य सहयोग गर्दैफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...