गाेकुल थाेकर

 

दोलखाली समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न अध्यक्षमा निर्मल कार्की

दोलखाली समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन सोमबार सम्पन्न भएको छ । सलनालको बिदामा भएको अधिवेशनबाट अध्यÞक्षमा निर्मल कार्की निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाख्रीन, उपाध्यक्षहरुमा जयन्ती शर्मा, श्रीकृष्ण बुढाथोकी र कमल बस्नेत रहेका छन् । त्यस्तै महासचिव दशरथ गिरी, सचिवमा भिमसेन थापा र सन्तोष कार्की, कोषाध्यक्ष कुन्जन थापा तथा सह–कोषाध्यक्षमा रामकुमार खड्का चुनिएका छन् । कार्यसमितिको सदस्यहरुमा केशव तामाङ, नारायण शिवाकोटी र सन्तोष ठकुरी छन् । कार्यसमितिले सिताराम कार्कीलाई समाजको प्रवक्ताको रुपमा चयन गरेको छ ।


लडेको हुँ म उठ्ने कोसिस गर्दैछु हात दिनु हुन्छ कि ?

म अर्जुन तामाङ । नुवाकोट मेघाङ गाउँ पालिका बर्सुन्चेत १ हो । नेपालमा केही गर्ने कोशिस असफल भए पछि दुई चार बर्षको कडा मेहनत गरेर २०१७ मा कोरियाली भाषा पास गरॅे । २०१८ को जुलाई २५ मा कोरिया आएको हुँ । मैले ख्याङसान नाम्दोको जिन्यङ भन्ने ठाउँमा फुड कम्पनी काम पाएको थिएँ । मेलै काम गर्ने कम्पनीमा किम्ची र मुलाको विभिन्न अचारहरु बन्थे । तलब कम, काम पनि खासै नहुने । बेसिक पनि नहुनि भए पछि म सँग आएका साथीहरु कम्पनी छाडेर हिडे । मेरो सुरुको एक महिना सम्म मुलाकोफुर्सदमा


आफूखुशी लिम्बू भाषा परिवर्तन नगर्न याक्थुङ लेखक संघ कोरियाको आग्रह

याक्थुङ लेखक संघ कोरियाले लिम्बू भाषामा गरिएको परिवर्तनलाई आफूखुशी गरिएको भन्दै विराध जनाएको छ । एक प्रस विज्ञप्ती जारि गदैए संघले लिपिलाई अनाधिकृत रुपमा तोडमोड गर्दै आफुखुसी केही वर्ण(अक्षर)हरु र उप–चिन्हहरु थपेर नयाँ वर्णमाला सार्वजनिक गरीएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ २०७८ शाल माघ १ गते कथित किरात सिरिजङगा लिपि समायोजन विज्ञ कार्यदलको नामबाट हामीले प्रयोग गरिरहेको किराँत सिरिजङ्गा लिपिलाई अनाधिकृत रुपमा तोडमोड गर्दै आफुखुसी केही वर्ण(अक्षर)हरु र उप–चिन्हहरु थपेर नयाँ वर्णमाला सार्वजनिक गरीएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । काठमाण्डौँको अँध्यारो कोठामा बसेरफुर्सदमा


नेपाल मगर संघको माघे सकराटी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल मगर संघ दक्षिण कोरियाले मगरहरुको महत्वपूर्ण चाड मघे सकराटीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ । प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगर र विशेष वक्ताको रुपमा प्रोफेसर डाक्टर केसर व बरालको रहेको कार्यक्रममा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना ब्यक्त गरेका थिए । नेपालको ठूलो क्षेत्रमा बसोबास रहेको मगर जातिको मुख्य चाडहरु मध्ये माघे सकराटी रहेको डाक्टर बरालले आफ्नो मन्तब्यमा प्रस्तुत गरेका थिए । उनी मगर संस्कृति र संस्कारको विज्ञ हुन् । उनले मगरको संस्कृति र संस्कारका विभिन्न पक्षमा आफ्नो भनाई राखेकाफुर्सदमा


दार्जीलिङको सानो रेल 

दार्जीलिङको नक्साबाट चिया बगान निकालिदिए कस्तो हुन्छ होला ? सानो रेल हटाइदिए कस्तो हुन्छ होला ? यो त ठ्याक्क त्यस्तै हुन्छ होला, जस्तो प्वाँख छुटेपछिको मुजुर हुन्छ । पात झरिसकेपछिको पीपल हुन्छ । एकदम असुहाउँदिलो ! अधुरो ! उराठलाग्दो ! दार्जीलिङ त्यो ठाउँ हो, जसको आधुनिक सभ्यताको धरातल रेलको लिकबाट सुरु भएको छ । यसैले त सानो रेल दार्जीलिङको निम्ति हरथोक हो । दार्जीलिङलाई हेर्न चाहनेहरूका निम्ति अनुहार हो । छाम्न चाहनेहरूका निम्ति मुटु हो । दार्जीलिङ सम्झिनासाथ तपाईंको आँखामा केको नक्सा आउँछ ?’ दार्जीलिङ कहिल्यै नगएकाहरूलाई सोध्नुहोस् । सम्भवतः उत्तर पाउनुहुनेछ— ‘चिया र सानो रेल ।’ यस्तो लाग्छ, ‘चिया रफुर्सदमा


आदिवासी साहित्यकार लेखक महासंघ दक्षिण कोरियाले ‘मातृभाषा काव्य यात्रा’ कार्यक्रम सम्पन्न

आदिवासी जनजाति लेखक साहित्यकार महासंघ दक्षिण कोरियाले आयोजना गरेको मातृ भाषा काव्य यात्रा आइतबार सम्पन्न भएको छ । नेपालको विभिन्न जनजातिले बोल्दै आएका १४ बाषाका ५० भन्दा बढि कवि तथा कवयित्रीले आआफ्नो भाषाका कविता वाचन गरेका थिए । जुम मार्फत भएको कार्यक्रममा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । आदिवासी जनजाति साहित्यकार लेखक महासंघ संघीय कार्यालय काठमाडौ अध्यक्ष राजन मुकारुङले आफ्नो भाषा र संस्कार संस्कृतिको संरक्षणको लागि भएको कार्यक्रम निक्कै राम्रो भएको बताएका थिए । उनले यो अभियान एउटा पहिचानको आन्दोलन भएको बताएका थिए । त्यस्तै भाषाविद् अमृतफुर्सदमा


तामाङ पत्रकार संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अमिर योन्जन

तामाङ पत्रकार संघ, दक्षिण करियाको आइतबार दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अमिर योन्जन अध्यक्षमा चयन भएका छन् । अन्य पदाधिकारीहरूमा उपाध्यक्ष राजिब घिसिङ, सचिब दुध बहादुर लामा, कोषाध्यक्ष बिमल सिं लामा निर्वाचित भएका छन् । बाँकी रहेकाे सह-सचिब, सह-कोषाध्यक्ष तथा सदस्यहरू  भने कार्यसमितिको बैठकले चयन गर्नेछ ।   अधिवेशनमा प्रमुख अतिथि तामाङ पत्रकार संघ केन्द्रीय अध्यक्ष बिष्णु तामाङ मोक्तान, बिशेष अतिथिहरूमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रन्जनराज कुवंर, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाका अध्यक्ष गोकुल थोकर, नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष रबि लामा, नेपालफुर्सदमा


आदिवासी साहित्यकार/ लेखक महासंघ दक्षिण कोरियाले ‘मातृभाषा काव्य यात्रा’ गर्ने

आदिवासी जनजाति  साहित्यकार /लेखक महासंघ दक्षिण कोरियाले मातृ भाषाको साहित्य उत्थान, विकास र सम्बद्र्धनको लागि मातृभाषामै साहित्यक कार्यक्रम ‘मातृभाषा काव्य यात्रा’ गर्ने भएको छ । डिसेम्बर ५ हुने कार्यक्रममा नेपालमा रहेका विभिन्न जनजातिका मातृभाषा रचना वाचन हुनेछन् । आफनो मातृभाषामा लेख्दै आउनु भएका र लेख्न खोज्ने लेखक, साहित्यकारहरुलाई सम्मानका लागि पनि यो कार्यक्रम गर्न लागेको महासंघका अध्यक्ष पराजित पोमूले बताए । ‘हामी आफ्नो मातृभाषामा लेख्ने लेखकहरूलाई उपस्थित गराई मातृभाषाको उत्थान, विकाश र समर्द्धनमा सहयोग होस भनेर यो कार्यक्रम गर्न लागेका हौं । यो आफ्नो भाषा संस्कार संरक्षण गर्ने एउटा तरिकाफुर्सदमा


तामाङ पत्रकार संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन नोभेम्बर १४ मा हुने

दक्षिण कोरियामा क्रियाशील तामाङ सञ्चारकर्मीहरुको साझा संस्था तामाङ पत्रकार संघ, दक्षिण करियाको दोस्रो अधिवेशन नोभेम्बर १४ तारिख आइतबार हुने भएको छ । कार्यसमितिको मंगलबार भएको अनलाइन बैठकले उक्त निर्णय गरको हो । ’जिल्ला शाखा, प्रवास शाखा कार्तिक १५ गतेभित्र गरि सक्नु पर्ने परिपत्र अनुसार अधिवेशनमा जुटेका हौं । यस अधिवेशनमा कोरियामा रहनु भएका तामाङहरुका साथै तामाङ सञ्चारकर्मीहरुलाई सहभागी भैदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ शाखाकी अध्यक्ष सिमा लामाले भनिन् । त्यस्तै बैठकले संघको सल्लाहकारहरु गोकुल थोकर र मेघप्रसाद वाईबाको दुई सदस्यीय अधिवेशन निर्वाचन समिति गठन गरेको सचिब राजिब घिसिङले जानकारी दिएफुर्सदमा


नेपाल आदिवासी जनजाति महासंघको सातौं महाधिवेशन सम्पन्न अध्यक्षमा विक्रम रानामगर

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सातौं महाधिवेशन आईतबार सम्पन्न भएको छ । महाधिवेशनबाट विक्रम रानामगर(वाईवी) को अध्यक्षतामा कार्यसमिति गठन भएको छ । कार्यसमितिमा उपाध्यक्षहरु आङसोनाम शेर्पा र विशन राई, महासचिव प्रितम लिम्बू, सचिवमा देवेन्द्र काङमा लिम्बू रहेका छन् । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्यहरुका पद भने खाली छन् । सदस्यहरुमा दिपक मगर, रविन बान्तवा र सूर्य रुम्बा रहेका छन् । कोरोना महामारीका कारण जुम अनलाईन मार्फत भएको कार्यक्रम नेपाली राजदुतावासका कार्यवाहक राजदुत रामसिं थापा, विभिन्न देशका महासंघका प्रतिनिधिहरु र कोरियामै रहेका विभिन्न जातिय तथा क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरुले कार्यक्रमलाईफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...