गाेकुल थाेकर

 

कमेरो र कमिज

पूर्वतिरबाट घाम हिमाल हुँदै हाम्रोमा आउँथ्यो । भरखर लगाएको कमेरो र रातो माटोले लिपेको घर चमक्क चम्किन्थ्यो । मानौं मलाई चुनौती दिएको हो । ‘ओई काले तैंले लाएको सेतो पोलिस्टारको कमिज सुरुवाल भन्दा त मलाई सुहाएको छ । हेर त म कति चिटिक्क छु ।’ हो पनि चिटिक्कै छ । नहोस पनि किन ? आमाले पल्लो पाखाबाट कमेरो खनेर ल्याउँथिन् । पल्लो पाखा पुग्नलाई झन्डै एक घन्टा हिड्नु पर्ने । जाँदा अलिकति तेर्सो छ । त्यस पछि ओरालै ओरालो । आउँदा उकालै उकालो हुने भैगयो । आमा कमेरो खन्न विहानैफुर्सदमा


विज्ञापन हेरिरहेको युवा

थोरै लगानी राम्रो देश राम्रो कमाई सजिलो कामको एउटा विज्ञापन खोजि रहेछ । डिग्री पढेको मान्छे हो आमाको पेवा भैसी बेचेर गाउँमै कृषि क्रान्ती गर्छु भनेको पनि हो । उसले लगाएको बालीमा नयाँ किरा आयो खायो एउटा मौलाउँनै लागेको सपना अनि डुब्यो उसको विस्वास त्यही दिन देखि ऊ खोजि रहेछ सुहाउँदो विज्ञापन । पत्रिका पनि महंगो छ थरि थरिका छन् रोजेर किन्दा विज्ञापन छुट्ने पो हो कि ? विहानै चिया पसलमा मनै नलागि चिया खाइरहेको छ पल्टाइ रहेको छ पन्नाहरु मनौ ऊ जिन्दगी छिट्टै काट्न चाहन्छ र भेट्न चाहन्छ गन्तब्यफुर्सदमा


विवादित नाेबेल पुरस्कारहरू

सन् २०२१ को नोबेल शान्ति पुरस्कार विजेताको घोषणा नेपाली समय अनुसार शुक्रवार ३ बजेर ४५ मिनेट जाँदा हुँदैछ। के यसले विगतका केही अवसरमा सिर्जना भएझैँ विवाद सिर्जना गर्ला? विश्वकै सबैभन्दा प्रतिष्ठित सम्मानका रूपमा रहेको नोबेल शान्ति पुरस्कार दिवङ्गत स्वीडिस वैज्ञानिक, व्यापारी तथा परोपकारी अल्फ्रेड नोबेलले सिर्जना गरेका ६ अवार्डमध्ये एक हो। तर त्यसको राजनीतिक स्वरूपले गर्दा शान्तितर्फको पुरस्कार अन्य पाँच विधामध्ये सबैभन्दा धेरै विवादमा आउने गर्छ। यहाँ केही सबैभन्दा विवादित घटना र एउटा उल्लेख्य चुकलाई प्रस्तुत गरिएको छ। बराक ओबामा सन् २००९ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले नोबेल शान्ति पुरस्कारफुर्सदमा


पीएसजीले काेच फेर्दैछ ?

एन्टोनियो कसानो धेरै बोलिरहन्छन्, त्यसैले उनले बोलेका हरेक कुरा पत्याउने कि नपत्याउने भन्नेमा शंका हुन्छ । तर पेरिस सेन्ट जर्मेनमा माउरिसियो पोचेटिन्होबारे उनको पछिल्लो टिप्पणीले भने निकै चर्चा बटुलिरहेको छ भने पार्क डेस प्रिन्सेसको डग आउटमा अब जिनेदिन जिदान आउने चर्चा चुलिएको छ । गत हप्ता पीएसजी लिग वानमा रेनसँग २–० ले स्तब्ध बन्यो । उक्त परिणामपछि क्लबमा पोचेटिन्होको समर्थन र उनको कामप्रति विश्वास गर्ने धेरै जना नरहेको देखिएको छ । ‘पोचेटिन्होको पीएसजीमा समय निकै कम छ,’ क्रिस्टियन भिएरीको ट्वीचमा रहेको बोबो टिभी च्यानलमा कसानोले भने, ‘मानिसहरुले उनीबारे निकै नराम्रोफुर्सदमा


आदिबासी जनजाति महासंघ काेरियाकाे महाअधिवेशन नाेभेम्बर ७ मा हुने

नेपाल अादिवासी जनजाति महासंघ दक्षिण काेरियाकाे आइतबारका भएकाे भेलाले अादिवासी जनजाति महासंघ काेरियाकाे अधिवेशन नाेभेम्बर ७ मा हुने निर्णय गरेकाे छ । साथै महासंघकाे पूर्व महासचिव केशर दर्लामीमगरलाइ नेफिन अन्तर्राष्ट्रिय समन्वय समितिको बिधान समितिमा सिफारिस गरेकाे छ । महासंघकाे केन्द्रिय समिती सदस्य, संरक्षक, सल्लाहकार, कोरियामा क्रियाशील नेफिन कोरियाका शाखा र सम्बद्ध सम्पुर्ण जातीय संस्थाको अध्यक्ष सामुहिक बैठकले साे निर्णय गरेकाे हाे । वैठकमा आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय तदर्थ समितिको आगामी प्रथम महाधिवेशन र हाल सम्मको सम्पुर्ण गतिविधि बारेमा  समितिका संयोजक मान बहादुर मगरले बिस्तृत रूपमा जानकारी दिएका थिए ।फुर्सदमा


जापानकी राजकुमारीकाे विहे हुँदैः उनकाे राजकीय हैसियत नहुने

वर्षौंको विवादपछि जापानकी राजकुमारी माकोले आफ्ना पूर्व सहपाठी साथीसँग बिहे गर्दैछिन् । यसै महिना उनको बिहे हुनेछ र त्यसपछि आफ्नो शाही हैसियत परित्याग गर्नेछिन् ।  यो विवाह २६ अक्टुबर (६ कात्र्तिक)  मा हुने तय भइसकेको छ । राजकुमारीसँग बिहे गर्न लागेका कुमोरो सामान्य परिवारका व्यक्ति हुन् । उनी लामो समयदेखि राजकुमारीसँग प्रेम सम्बन्धमा थिए । २०१८ मै उनीहरुले बिहे गर्न खोजेका थिए, तर यतिबेला कुमोरोको परिवार आर्थिक कठिनाइबाट गुज्रिरहेको थियो । कुमोरोकी आमाले आफ्ना पूर्व प्रेमीसँग लिएको ऋण फिर्ता गरिसकेकी थिइनन् । विवाहपछि माको र कुमोरो अमेरिका जाने बताइएको छफुर्सदमा


शेर्पा संघकाे अधिवेशन सम्पन्न, अध्यक्षमा थुतुङ गेल्जी शेर्पा चयन

शेर्पा संघ दक्षिण कोरियाकाे चौथो अधिवेशन साेमबार सम्पन्न भएको छ । अधिवेशनबाट थुतुङ गेल्जि शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ । नेपाल अदिवासी जनजाति महासंघ कोरियाको अध्यक्ष युगेल तेन्डुप शेर्पाको प्रमुख अातिथ्यतामा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपध्यक्षमा आङ सोनाम शेर्पा, महिला उपाध्यक्षमा पेमालक्की शेर्पा, महासचिव नवाङ शेर्पा, साँस्कृतिक विभाग प्रमुख आङ ङिमा शेर्पा र सदस्य दिकी शेर्पा निर्वाचित भएका छन्। जुम मार्फत भएकाे अधिवेशनमा काेरियमा रहेका विभिन्न संघसंस्थाकाे प्रतिनिधिहरूले कार्यक्रममा शुभकामना सन्देश दिएका थिए । त्यसै क्रममा महासंघका अध्यक्ष युगेल शेर्पाले पहिचानकाे मुद्दा अन्य समुदायकाे पनि भएकाेले सबै एक हुनफुर्सदमा


नयाँ पुस्ता

म ओढ्ने ओढाई रहन्छु ऊ फाली रहन्छ मलाई थाहा छ यो संसार कति चिसो छ भनेर । भोकले भुतुक्कै भयो होला भनेर खाना खुवाउँछु ऊ प्रत्येक दानालाई थुथु गरेर थुकी दिन्छ म सम्झन्छु भोका पेट हुँदाको समय अनि भोका पेटहरु । तिर्खाएको कि भनेर म मिनिरल वाटर खुवाउँछु ऊ प्याच्च थुकी दिन्छ मेरो काखैमा भिज्छ मेरो जाँगे म सम्झन्छु चेपेगाडा पन्छाउँदै पिएको पानी भिजेको मैलो सुरुवाल । कहिलेकाँही रुँदा कोकोमेलोन देखाउँछु ऊ जेजे चिन्छ, मुसा मोमो चिन्छ म कहिले कही आमालाई गाउँमा भिडियो कल गर्छु ऊ चिन्दैन मेरी आमालाई ।फुर्सदमा


न्यू भिजन ग्रुप दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न ः संयाेजकमा दिपेन्द्र अधिकारी

न्यू भिजन ग्रुप दक्षिण कोरियाको दोस्रो अधिवेशन अाइतबार सम्पन्न भएकाे छ । किम्हेकाे लुम्बिनी रेस्टुरेन्ट भएकाे अधिबेसनबाट संयाेजकमा दीपेन्द्र अधिकारी संयाेजकत्वमा ४३ सदस्यिय समिति वनेकाे छ । संस्थाले सामाजिक सेवामूलक कामलाई प्राथमिकता राखी विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरू बिच भैपरी अाउने समस्याहरूमा आवश्यक सहयोग गर्ने उद्देश्यले स्थापना भएको हो। यो संस्थाले सामुहिक लगानीको अवधारणालाई समेत आत्मसाथ गर्दै अगाडी बढ्ने छ। यो संस्थाले नेपाल तथा कोरियामा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ। जस अन्तर्गत नेपालमा नेत्रहिन संघको केन्द्रीय कार्यालय मार्फत विभिन्न सामग्री नेपालमा हस्तान्तरण गरेकाे थियाे । त्यस्तै  धुर्मुस-सुन्तली foundation लाई आर्थिकफुर्सदमा


नेपाल मगर संघ काेरियाद्वारा सहयाेग हस्तान्तरण

नेपाल मगर संघ दक्षिण कोरियाले सहयाेग हस्तान्तरण गरेकाे छ । संघले “कोरिया-नेपाल मगर उत्थान कोष” अन्तर्गत स्वास्थ्य-बिज्ञान शीर्षक अन्तर्गत राष्ट्रिय आबिष्कार केन्द्रलाइ चार लाख र शिक्षा शीर्षक अन्तर्गत सामाजिक अभियन्ता सपना रोका मगरको शैक्षिक बिकासको निम्ति एक लाख हस्तान्तरण गरेकाे छ । नेपाल मगर संघ केन्द्रिय भवन कलंकीमा सम्पन्न गरिएकाे एक अनाैपचारिक कार्यक्रममा रकम हस्तान्तरण भएकाे नेपाल मगर संघ गणतन्त्र काेरियाका संरक्षक एवं अक्षयकाेष समितिका संयाेजक अप्त पुन मगरले बताए। उक्त कार्यक्रममा नेपाल मगर संघ केन्द्रका केन्द्रिय पदाधिकारीहरु उपाध्यक्ष गंगा खासु मगर,महासचिब ज्ञानेन्द्र पुन मगर, बिदेश सचिव रक्षा रैका मगर,फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...