गाेकुल थाेकर

 

तीन पुस्ता

छोराले या या र उ उ भनेर कराउँछ म अथ्र्याउँछु अर्थ भनिदिन्छु दुनियाँलाई छोराले के भनेको भनेर । ऊ रुन्छ म फ्याट्टै बुझिदिन्छु भोक, पाइखाना वा निन्द्राको समय । ऊ मुसुक्क हाँस्छ म अथ्र्याई दिन्छु बालाई देखेर खुशी भो । ऊ मस्त निन्द्रामै हाँस्छ म सुनाई दिन्छु सपनादेबीका कथा । हाम्रा बा पनि म जस्तै थिए होलान् ठ्याक्कै म जस्तै मेरो कुरा सबै जान्ने । म सक्ने, बुझ्ने भए पछि मैले बाका एउटै कुरा बुझिन । जनवरी १०, २०२१      


नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखाको तेस्रो अधिवेशन सेप्टेम्बर ५ तारिखमा हुने

नेपाल आदिवासी जनजाति महासंघ(NEFIN)बुसान शाखाको तेस्रो अधिवेशन सेप्टेम्बर ५ तारिखमा हुने भएकाे छ । सेप्टेम्बर ५ तारिख अाइतबार हुने अधिवेशन जूम भर्चुअल मार्फत हुनेछ । अगस्टको २२ तारिख महासंघ क्षेत्रीय कमिटीको अध्यक्ष रण ब्लोन तामाङकाे अध्यक्षतामा बसेको महासंघ कार्यसमिति, सल्लाहकार समिति साथै महासंघमा आवद्ध जनजाति संस्थाका प्रमुख तथा जनजाति अभियान्ताको संयुक्त बैठकले उक्त निर्णय गरेकाे हाे । महासंघको संरक्षक सल्लाहकार रबिन राई संयोजक रहने गरि ५ सदस्यीय निर्वाचन मण्डल पनि गठन गरिएको छ। कोभिड १९ को प्रभाव अझै नरोकिएकोले गर्दा कोरियन सरकारको निर्देशन अनुसार प्रत्यक्ष भेला तथा सम्मेलन गर्न बन्देजफुर्सदमा


गैर आवासीय नेपाली संघ कोरियाको अधिकांश पदमा निर्विरोध निर्वाचित हुने

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उम्मेदवारी दिने समय सकिए सँगै अधिकांश पदमा निर्विरोध निर्वाचित हुने भएको छ । अध्यक्षमा दीपक पुनको एकल उम्मेदवारी छ । त्यस्तै आइसीसी सदस्यमा दुई जना निर्वाचित हुने पदका लागि सोमबहादुर तामाङ र विमल सुवेदीले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षको लागि भने सञ्जीव कुमार राई र  जीवन कुमार थापा बीच निर्वाचन हुने भएको छ । त्यस्तै महासचिव, सचिव, कोषाध्यक्षको पनि निर्वाचन हुने भएको छ । महासचिवमा प्रशान्त राज बानियाँ र संगीता कार्की कुँवरको उम्मेदवारी छ । दुई सचिव पदको लागि राजकुमार राई, अवदेश कुमारफुर्सदमा


गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अधिवेशन सुरु : निर्वाचन जुलाई १८ हुने

गैर आवासीय नेपाली संघ, दक्षिण कोरियाको आठौं महाधिवेशन आइतबार सुरु भएको छ । राजधानी सोलमा भएको अधिवेशन दुई चरणमा हुने भएको छ । जुलाईको ४ मा अधिवेशन उद्घाटन र आर्थिक तथा कार्यविवरण प्रतिवेदन प्रस्तुत भएको छ । आगामी नेतृत्वको लागि जुलाई १८ आइतबार निर्वाचन हुने कार्यतालिका छ । दुई हप्ता पछि हुने निर्वाचन अनलाईन भोटिङमा आधारित हुने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीले जानकारी गराए । ‘यहाँ कोरोना महामारीका कारण धेरै मानिस एकै ठाउँमा जम्मा भएर भोट दिने अबस्था पनि छैन । अनि अहिलेको जमनामा घरैमा बसेर भोट दिदा पनिफुर्सदमा


तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको तेस्रो अधिवेशन जुन ६ मा हुने

तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको तेस्रो अधिवेशन जुन ६ तारिख आईतबार हुने भएको छ। घेदुङ शाखाको गत १२ तारिकमा भएको अनलाई बैठक बाट सो निर्णय गरिएको हो। ४ वर्ष अघि यस दक्षिण कोरियामा तामाङ संस्था दुई वटा जसमा तामाङ संघ र तामाङ समाज ख्याङसाङ बुसान रहेको भए पनि दुई वटै संस्थाको उद्देश्य भाषा,धर्म,सॉस्कार,सस्कृति र पहिचानलाई संस्थागत गर्ने उद्देश्य अनुरुप स्थापना भएको कारणले गर्दा ३ महिना अघि एकता भएको शाखाका अध्यक्ष सुजित घिसिङले बताए । पहिलेकाे तामाङ समाज ख्याङसाङ बुसान हाल घदुङमा परिणत भई तामाङ घेदुङ ख्याङसाङ शाखा र तामाङ संघफुर्सदमा


थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको अधिवेशन सम्पन्न ः अध्यक्षमा शिवशंकर महतो थारु

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको आइतबार भएको तेस्रो अधिवेशनबाट शिबशंकर महतो थारु अध्यक्षमा चुनिएका छन् । कोरोना महामारीको कारण जुम मार्फत भएको अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न जातीय र क्षेत्रीय संघसंस्थाका पदाधिकारीहरुले सुभकामना ब्यक्त गरेका थिए । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुरेश कुमार चौधरी, सचिवमा बिनोद चौधरी, कोषाध्यक्षमा विनोद चौधरी निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा गोविन्द चौधरी, मिथुन मौदी, श्रजल चौधरी, राम कुमार चौधरी, राजेश चौधरी, राजु चौधरी, सिताराम चौधरी, कविनन्दन चौधरी, मंसुरलाल चौधरी र चन्द्र थारु रहेका छन् । नयाँ कार्यसमितिले आफ्नो पहिचान र अधिकारको लागि सकेसम्मको भूमिकाफुर्सदमा


थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको तेस्रो अघिबेसनमा मे १६ मा हुने

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको तेस्रो अधिबेसन मे १६ आइतबार हुने भएको छ । “हाम्रो कला र संस्कृति हाम्रो पहिचान, संरक्षण र संम्वर्धन हाम्रो अभियान “ भन्ने मुल नाराका साथ हुन लागेको कार्यक्रममा कोरियामा रहेका बसैलाई सहभागिताको लागि आयोजकले आग्रह गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाको विषम परिस्थितिलाई मध्य नजर राख्दै हाम्रो संस्था थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको यस अधिवेशनमा विभिन्न पेशामा आबद्ध कोरियावासी थारु अन्य समुदायका प्रतिनिधिलाई भर्चुअल जुम मार्फत हुने कार्यक्रममा सहभागिता जनाई तेस्रो अधिवेशनलाई सभ्य र भव्य रुपमा सफल बनाई दिन सभाका वरिष्ठ उपाध्यक्ष शिवशंकरफुर्सदमा


कोरियामा घरैमा बसेर कोरोना परिक्षण गर्ने टेस्ट किटको विक्रि सुरु

दक्षिण कोरियामा घरैमा बसेर कोरोना टेस्ट गर्ने किट शुक्रबार देखि बजारमा आएको छ । कोरियाली औषधी बनाउने कम्पनी हान्मीले उत्पादन गरेको किटले परिक्षण गरेको १५ मिनेट देखि ३० मिनेटमै कोरोना लागे नलागेको थाहा दिनेछ । कम्पनीले अहिले अनलाइन र स्थानीय औषधी पसलबाट परिक्षण किट किन्न सकिने जनाएको छ । ‘यो किट निक्कै उपयोगी र विस्वासनीय भएको हामीले ठानेका छौं । अहिले बजारमा भएको कोरोना परिक्षण गर्ने तरिका निक्कै खर्चिलो र अप्ठ्यारो छ । यसको विकल्प हुन सक्छ ।’ कम्पनीले भनेको छ । एसडी वायोसेन्सर नामक औषधी वितरण गर्ने कम्पनीले बजारफुर्सदमा


तामाङ संघ कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रवि लामा : संघ अब घेदुङको प्रवास शाखा हुने

नेपाल तामाङ संघ दक्षिण कोरियाको आइतबार १० औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रवि लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले नेपाल तामाङ संघ, दक्षिण कोरियालाई तामाङ समुदायको पुरानो संस्था नेपाल तामाङ घेदुङको प्रवास शाखाको रुपमा अघि वढाउने निर्णय पनि गरेको छ । अधिवेशनले नयाँ विधान पारित गरेसँगै संघको नाम परिवर्तन भएर नेपाल तामाङ घेदुङ दक्षिण कोरिया हुने भएको छ । त्यस्तै दक्षिण कोरियाको ख्याङसान क्षेत्रमा रहेको तामाङ समाज ख्याङसान बुसान पनि घेदुङ कोरियाको शाखाको रुपमा रहने भएको छ । ‘यो निर्णयसँगै दक्षिण कोरियामा रहेका सबै तामाङफुर्सदमा


जनसम्पर्क समिति दक्षिण कोरिया फुटको संघारमा

नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरियामा विवादका कारण फुटको संघारमा पुगेको छ । जनसम्पर्ककी सभापति आस्था विन्दु मल्लले आइतबार दुई जना कार्यसमिति सदस्य र पाँच जना सल्लाहकार मनोनयन गरे पछि विवाद झन बढेको हो । नेपाली कांग्रेसको महासमिति प्रतिनिधि भजिन्द्र क्षेत्रीका अनुसार बिगत दुई वर्ष अगाडि सन् २०१८ मे ५ तारिखमा सौलमा आस्था बिन्दु मल्लको नेतृत्वमा निर्वाचित कार्यसमितिले दुई वर्षको लागि निर्वाचित भएको बताए । सो समय अबधीलाई गत वर्ष २०२० को मे महिनामा पुरा गरेको भए पनि आपतकालीन अवस्था सृजना भएमा र महाधिबेसन गर्न अनुकूल नभएको खण्डमाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...