गाेकुल थाेकर

 

तामाङ समाज ख्याङ्साङ बुसानले जुम मार्फत सोनाम ल्होछार शुभकामना आदान प्रदान

तामाङ समाज ख्याङ्साङ बुसान दक्षिण कोरियाले आयोजना गरेको मन्जुश्री सम्बत २८५७ औं लाङ ल्हो अर्थात् गाई वर्ग सोनाम ल्होछार शुभकामना आदान प्रदान सम्पन्न भएकाे छ । विहीबार भएकाे कार्यक्रम जुम मार्फत भएकाे हाे । “राष्ट्रिय पर्ब सोनम ल्होछार हाम्रो सान ! आफ्नो मौलिक चाड संरक्षण हाम्रो अभियान”!! भन्ने मुल नाराको साथ आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभाका उपसभामुख राधिका तामाङ रहेकी थिइन । त्यस्तै विशेषा अथितिहरु अन्तर्राष्ट्रिय तामाङ परिषदका बरिस्ट उपाध्यक्ष टाशी लामा, नेपाल तामाङ घेदुङ संघिय परिषद उपाध्यक्ष कुमार घिसिङ र तामाङ भाषावीद अमृत योञ्जन रहेकाफुर्सदमा


कोरियामा तामाङ साहित्यकारहरुसँग अन्तरक्रिया गरेर ल्होछार मनाए

आखे ! ओइ आखे, एलान् काला छानसे भ्रिबा दोङरापरी तिल्दा आम्राङनी ङाइ एला लि? तिल्दा आस्याप्नी एसे राप्पा एला स्वाभिमानला ज्योमोगाङ? आखे ! (बाजे आई बाजे तिम्रै रगतले लेखेको ईतिहाँसमा किन देखिएन तिम्रै तस्विर ? किन भेटिएन तिमी उभिएको स्वभिमानको अग्लो पर्वत ?) शुक्रबार नेपाल तामाङ संघ दक्षिण कोरियाले आयोजना गरेको ‘लेखनमा हाम्रो जीवन’ शीर्षकको कार्यक्रममा कवि मोक्तान थेबाले प्रस्तुत गरेको ‘छार्गे दारेम’ भन्ने कविताको अंश हो यो । कोरियामा चिसो घटेको छैन न त कोरोनाको संक्रमण नै । त्यसैले यहाँको सरकारले पाँच जना भन्दा बढि मानिस भेटघाट गर्न नपाईनेफुर्सदमा


सालनालको दोस्रो दिन तामाङ संघले साहित्यकारहरुसँग अन्तरक्रिया गर्ने

नेपाल तामाङ संघ दक्षिण कोरियाले सोनाम ल्होछार तामाङ साहित्यकारहरुसँग अन्तक्रिया गरेर मनाउने भएको छ । आउँदो शुक्रबार अर्थात सलनालाको दोस्रो दिन यो कार्यक्रम हुनेछ । यस अघि सोही दिन संघको अधिबेशन गर्ने भनेको भए पनि विविध कारणले अधिवेशन दुई हप्ता पछि फेबु्रअरी २८ आइतबार हुने भएको छ । ‘हामीले यस पटकको नयाँ तरिकाले सोनाम ल्होछार मनाउने भएका छौं । हाम्रो कार्यक्रम तामाङ जनजीवन लेखनमा कस्तो छ भन्ने कुरा खोतल्ने प्रयास गर्ने छौं । यो ल्होछार भनेको रमाइलो गर्ने त हुँदै हो हाम्रो आफ्नो जीवन शैलीका बारेमा पनि कुरा गर्नु पर्योफुर्सदमा


नुवाकाेट समाज दक्षिण काेरियाले मानसिक स्वास्थ्य राेकथामका बारेमा कार्यक्रम गर्ने

नुवाकाेट समाज दक्षिण काेरियाले ” मानसिक स्वास्थ तथा आत्महत्या रोकथाम परामर्श ” कार्यक्रम गर्ने भएकाे छ ।  आइतबार दिउँसो २ बजे देखी सुरु हुने उक्त कार्यक्रममा हुनेछ । दक्षिण कोरियामा रहेको नेपालीहरुलाइ मनोक्रान्तिको गुरु डा.योगी बिकाशानन्द र मनोबिश्लेसक बासु आचार्यले परामर्श दिने भएका छ्न। सुनौलो भबिस्यको सपना बोकेर दक्षिण कोरिया प्रवेश गरेका केही नेपालीले विभिन्न कारण आत्महत्या गर्ने गरेका छन् ।  पछिल्लो समय बिश्व जगत नै कोभिड १९ को महामारीले आक्रान्त भइरहेको स्थितिमा दक्षिणी कोरियामा रहेकोे नेपालीहरुमा यसबाट सिर्जित मानसिक तनाव र त्यसको उचित ब्यबस्थापन गर्न हामीले यो कार्यक्रम आयोजनाफुर्सदमा


भ्रष्टाचार अभियोगमा कोरियाकी पूर्वराष्ट्रपति हेलाई २० वर्ष जेल सजाय

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । बिहीबार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन पनि जरिवाना तिर्नुपर्ने निर्णय सुनाएको हो । दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति बनेकी उनी भ्रष्टाचारको अभियोग लागेसँगै सन् २०१७ देखि नै जेलमा छिन् । गत जुलाईमा उच्च अदालतले अफ्नो अधिकारको दुरुपयोग गरेको अभियोगमा १५ वर्ष जेल सजाय सुनाएको थियो । सन् २०१९ को डिसेम्बरसम्म भ्रष्टाचार र पदीय दुरुपयोगको दुई वटा मुद्दा चलेको भए पनि उच्च अदालतमा दुवै मुद्दालाई एउटै गाभिएको थियो । उनलाईफुर्सदमा


नेपाल कोरिया भलिबल संघद्वारा नेपाली राष्ट्रीय भलिबल टिम क्याप्टेन अरुणा शाहीलाई सहयोग प्रदान

नेपालको काेरिया भलिबल संघ दक्षिण कोरिया द्वारा पल्सर स्पोर्ट्स अवार्ड २०७६ अन्तर्गत पिपुल्स च्वाईस विधामा मनोनित नेपाली राष्ट्रीय महिला भलिबल टिम क्याप्टेन अरुणा शाही जिताऔं अभियानमा संकलित सहयोग रकम हस्तान्तरण गरेकाे छ । शनिवार एक कार्यक्रमकाे अायाेजना गरि ५५ हजार हजार रुपैया प्रदान गरिएकाे हाे । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यहि पौष २८ गते सम्पन्न हुन गईरहेको १७औं संस्करणको लागि राष्ट्रिय टिम क्याप्टेन अरुणा शाही पिपुल्स च्वाईस् अवार्डको लागि मनोनयनमा परेकी हुन्। उनीसंगै यस विधामा अन्य चार खेलाडी पनि मनोनयनमा परेका छन्। शाहीको कप्तानीमा १३ औं साग प्रतियोगितामा सागकैफुर्सदमा


दक्षिण कोरियामा कामदारको तलब बढ्यो

नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो । दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने कामदारको न्युनतम ज्याला महिनामा १८ लाख २२ हजार ४ सय ८० कोरियन वन अर्थात झन्डै १ लाख ८२ हजार रुपैया हुनेछ । साथै ८ घन्टा भन्दा बढिफुर्सदमा


नेपालका विपन्न परिवारको लागि ‘न्यानो कम्बल’ अभियान

कोरियन १० हजार वन अर्थात झन्डै एक हजार रुपैया । यहाँ बस्ने नेपालीहरुले ६ बर्ष देखि जाडोको समयमा पैसा उठाएर नेपालका गाउँहरुमा न्यानो कम्बल बितरण गरिरहेका छन् । यस पटक पनि यो अभियान सुरु भएको छ । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका युवाहरुले सुरू गरेकाे यो अभियानमा काेरियामा रहेका नेपाली सहभागी हुन्छन् । ‘हामी यो अभियान विगतझै सेम्टेम्बर र अक्टोबर महिना भरि संचालन गर्छौ । गत बर्ष तीन सय भन्दा बढि साथीभाइले सहयोग गर्नु भएको थियो । यस पटक पनि त्यो भन्दा बढि हुन्छ भन्ने आशा लिएका छौंफुर्सदमा


मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन, यहा त्यसमाथि रोक छ साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ यो मेरो चोकमा देवताले बनाएका मानिस र मानिसले बनाएका देवता, यी दुबैथरीको निवास छ तर यहाँ यी दुवैथरी उदास छन् दुवैथरी निरास छन् मानिस उदास छन् किनकी तिनलाइ यहाँ रात रातभरी उपियाँले टोक्छ दिन दिनभरी रुपियाँले टोक्छ र देवता उदास छन् किनकी तिनलाइ यहाँ न कसैले पुज्छ न कसैले ढोग्छ त्यसैले यो चोकमा देवता र मानिसले एक अर्कालाई धिक्कार्दै एकसाथफुर्सदमा


छल्लाबुक्दोको छङगप समितिले आइतबार कार्यक्रम गर्ने

छल्लाबुक्दोको छङगप समितिले छुसकको बिदा पारेर आउने आइतबार एक कार्यक्रमको आयोजना गर्ने भएको छ । २७ तारिखमा बसेको कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो । कार्यक्रममा खसीको मासु, नेपाली सेलरोटी, चिया नास्ताको साथै बियर, वाइन, सोजु, मेग्जु खान पाइने छ । कार्यक्रममा छङ्उप,ख्वाङजु,छन्जु ,सिन्थेन ,सुन्छन आसपास रहनुहुने नेपाली दाजुभाइ दिदी बहिनीमा उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ । कार्यक्रम डिसेम्बर ४ तारिख आइतबारका दिन दिउँसो २ बजेबाट बेलुका ८ बजेसम्म हुनेछ । सामजिक दुरि कायम गर्दै शुभकामना आदन प्रदान,नित्य ,कबिता ,गजल जस्ता रमाइलो प्रस्तुति पनि रहनेछ । कार्यक्रमका बारेमाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...