गाेकुल थाेकर

 

सुवन स्टेशन, दक्षिण काेरिया


ओखलढुंगा सेवा समाजले गरेको १९७४ एडी लाइभ कन्सर्टको आयव्यय सार्वजानिक, एक करोड ४५ लाख वन बचत

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले गत सलनालमा गरेको १९७४ एडीको कन्सर्टको आयव्याय सार्वजानिक गरेको छ । समाजले सो कार्यक्रमबाट एक करोड ४५ लाख ६ हजार १ सय ६३ वन बचत गरेको जनाएको छ । “ओखलढुंगा जिल्लाको स्वास्थ्य र शिक्षाको सहयोगार्थ“कोरियन पर्व सलनाल अर्थात जनवरी २५ का दिन सउलमा आयोजित “व्याकुल माइला नागरिक अभिनन्दन तथा अन्जु राना मगर सहित १९७४ एडी लाइभ कन्सर्ट“ गरेको थियो । यस आयव्यय सार्वजनिकसंगै मोलुङ गाउँ पालिका २ लामीडाडाकी मृगौला पीडित १८ बर्षिय सुनिता दर्जीको उपचार सहयोग स्वरुप १ लाख ३५ हजार २ सय २८ रुपैयाफुर्सदमा


NRNA ख्यङ्सानकाे शाखा कार्यलय उद्घाटन

NRNA ख्याङसाङले अाइतबार एक कार्यक्रमकाे अायाेजना गरि शाखा कार्यालयको उदघाटन सम्पन्न गरेको छ। कोरियाको खिम्हे शहरमा ‘खिम्हे माइग्रेन्ट हाउस’को सभाकक्षमा भएकाे साे कार्यक्रममा परिचयात्मक तथा अन्तरक्रिया पनि भएकाे थियाे । NRNA ख्याङसाङका अध्यक्ष भेषराज दाहालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथ्य NRNA कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले गरेका हुन् । विशिष्ट अतिथीमा NRNA कोरियाका उपाध्यक्ष संजीव राई तथा ख्यङ्साङनाम्दो क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष,प्रतिनिधि,मजदुर व्यवसायी तथा अतिथिहरूले NRNA कोरियाका सम्बन्धमा आफ्ना विचार, सल्लाह तथा जिज्ञासाहरू राखेका थिए । अन्त्यमा NRNA का अध्यक्ष यज्ञराज सुवेदीले COVID -19 को महामारीमा चार्टड विमानका विषयमा उठेकाफुर्सदमा


आदिवासी जनजाती महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा २६ औ विश्व आदिवासी जनजाती दिवस अगास्ट ९ मा हुने

नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा विश्व आदिवासी जनजाती दिवस एकै दिन मनाउने भएको छ। गत आईतबार दक्षिण कोरियाको किम्हेमा भएको महासंघ बुसान शाखाको बैठकले साे निर्णय गरेकाे हाे । कार्यक्रम कार्यवाहक अध्यक्ष रण तामाङको अध्यक्षतामा जनजाती महासंघ मातहातका जातीय संघ सस्थाका प्रमुख, सस्थाका संरक्षक, सल्लाहकार लगायत आदिवासी जनजाती अभियान्ताको सहभागिगता रहेकाे थियाे । हाल संस्थाको अध्यक्ष बिदामा नेपाल गएर काेरिया नफर्किने भएको हुँदा संस्थाले गरेको वार्षिक कार्य विवरण लगायत पदपुर्ति गर्नु पर्ने भएको हुँदा वार्षिक साधारण सभा गर्न लागेको कुरा कार्यवाहक अध्यक्ष रण तामाङले बताएफुर्सदमा


फुटेर होइन जुटेर काम गरौं

गुमाएको भुमि फिर्ता गर्नलाई नयाँ नक्सा जारी गर्नु केपी ओलीको पाप थियो ? नागरिकता विधेयक संशोधन गर्नु यो राष्ट्र, राष्ट्रियताको र पक्षमा थियो कि थिएन तीन करोड जनताले यो स्वाभिमानी सरकारले गरेको कामहरु नियालिरहेका छन् । जबजब देश संकटमा फस्दै जान्छ तब तब राष्ट्रनायक आवश्यक परिरहन्छ । २०७२ सालको भूकम्पले देश र जनता दलदलमा डुबिरहेको थियो । त्यो पीडामा हाम्रो छिमेकी राष्ट्र भारतले अघोषित रुपमा नाकाबन्दी लगायो । हाम्रो छिमेकी मुलुकको यस्तो घृणित काम हामी नेपाली जनताले सहनु पर्यो । वास्तवमा यो संयुक्त राष्ट्रसंघको नियम विपरित थियो । हाम्रा देशकाफुर्सदमा


भ्यालेनटाईन डे, साकुरा र तिम्रो मेरो कथामा मारिया सानहरु

आज फेरी माघे झरी प¥यो । भर्खर अस्ति मात्र त हो पुषे झरी परेको, लागेको थियो अव चिसो खत्तम, गर्मी सुरु । धत् फेरी प¥यो त पानी । उहुहु जाडो त के सारो हौ थिरथिराउंदै म सिरक भित्र गुटमुटिएं । आफु मात्र स्वतन्त्र पत्रकार, वेतलवी काम गर्ने श्रमजीवि । त्यसैले धेरै जिम्मेवारी भएता पनि काम सकाउन त्यति सारो हतारो छैन । राती विहान मेलै संग आफनो काम सक्न सक्छु । तर काम चोर र अल्छे भने म होईन है । हो आज भ्यालेनटाईन डे । प्रेमीहरुले एक अर्कासंग प्रेम साट्नेफुर्सदमा


फरक

आकाश एउटै छ घाम र जुन पनि । फरक त ताप र शितलतमा पो छ । समय पनि उस्तै छ सेकेन्ड, मिनेट, घन्टा, दिन, महिना र बर्ष फरक त्यति मात्रै हो दिन महिना जस्तो महिना बर्ष जस्तो बर्ष एक जुनी । ढुकुर उस्तै गरि गीत गाउँदैछ गौथली भिरको सल्लाघारीमा झै फरक यति छ यता विकासको रुप विजुलीको तारमा बसेर गाउँदैछ । यता पनि साथीभाइ आफन्त छन फरक त ती सबै ‘आर्लराम जिन्दगी’ बाँचिरहेका छन् फुर्सत छैन एक्कै छिन सास फेर्न पनि । हो यताको पनि आकाश एउटै हो घाम रफुर्सदमा


जनजाति महसंघलाई सांगीतिक साँझबाट १ कराेड २९ लाख बचत

नेपाल आदिबासी जनजाति महासंघ दक्षिण काेरियाले गत सलनाल गरेकाे सउल सांगीतिक साँझ र अप्रिलमा काेराेना महामारीमा लगाउने पीपीइ सहयाेग अभियानकाे आयब्याय सार्वजनिक गरेकाे छ । अाइतबार सउलमा भएकाे कार्यक्रममा सांगीतिक साँझबाट महासंघले १ कराेड २९ लाख ८५ हजार ३ सय ११ वन बचत गरेकाे जनाएकाे छ । “सउल सांगीतिक साँझ” कार्यक्रमकाे कुल आम्दानी ३ कराेड ३४ हजार ३११ वन छ भने १ कराेड ७० लाख ४९ हजार वन खर्च भएकाे छ भने ८ लाख २३ हजार वन उठाउन बाँकी रहेको आयोजकले जनाए । त्यस्तै अप्रिलमा काेराेना महामारीकाे बेला लगाउने पीपीइफुर्सदमा


उडानको पर्खाइमा ईपीएस कामदार

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल । कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ महिना भयो । ३ महिनाभित्रै उडिसक्नुपर्ने भए पनि लकडाउनका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द हुँदा अन्योलमा छन् । उनीजस्तै १ हजार २ हजार नेपाली कोरिया आउने तयारीमा छन् । दक्षिण कोरियामा पनि ईपीएसमार्फत आएका ३ हजार ४ सयभन्दा बढी नेपालीको भिसा सकिएको छ । यो महिनाको अन्तिमसम्म ४ हजारफुर्सदमा


नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आयब्यय सार्बजनिक

तामाङ समाज ख्यङ्साङ बुसान दक्षिण कोरियाको आयोजनामा गत सलनाल एवं २८५६ औं सोनाम ल्होसारको अवसरमा सम्पन्न भएको बृहत सास्कृतिक कार्यक्रम “नाङ्साल सांगीतिक सौगात“ को आयब्यय सार्बजनिक गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि समाजले झन्डै एक करोड तीस लाख रूपैया मुनाफा भएको जानकारी गराएको छ । लागु औषध र्दुव्यसन विरूद्द निरन्तर रूपमा काम गरिरहेको निता फाउन्डेसन अन्तर्गत मुक्ति पुनर्स्थापना गृह सहयोगार्थ गरिएको उक्त कार्यक्रमको आय तर्फ कुल ३ करोड ९२ लाख ५८ हजार ३ सय ८७ वन र कुल खर्च २ करोड ६४ लाख २३ हजार १ सय ६७फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...