गाेकुल थाेकर

 

शेर्पा संघको पाँचौं अधिवेशन सम्पन्न अध्यक्षमा दोर्ची शेर्पा  चयन

शेर्पा संघ दक्षिण कोरियाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनबाट दाेर्ची शेर्पा अध्यक्षमा चुनिएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रेम लक्की शेर्पा, उपाध्यक्ष ङवाङ साेनाम शेर्पा रहेका छन् । महासचिव दाेर्जे शेर्पा, सचिब फुर्तेम्बा शेर्पा, कोषाध्यक्ष पासाङ काजी शेर्पा छन् । कार्यसमितिको सदस्यहरुमा पासाङ शेर्पा, साङ्गे रिन्जीन शेर्पा, साेनाम शेर्पा रहेका छन् । अधिवेशनको खुल्ला सत्रमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिर्ज काङवा लिम्बू, थारु कल्याणकारिणी सभाका अध्यक्ष शिव शंकर महतो, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गोकुल थोकर,फुर्सदमा


मकवानपुर म्यूजिकल शो स्थगित

छुसकको दोस्रो दिन हुने भनिएको मकवापुर म्युजिकल शो–२ स्थगित भएको छ । आयोजकले प्राविधिक कारणले अहिलेका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ । मकवानपुर कोरिया मञ्चका महासचिव शुभराज भोम्जनले कार्यक्रम गर्ने सबै तयारी भइरहेको समयमा केही प्राविधिक कुरा नमिलेकोले भनेको दिन कार्यक्रम गर्न असमर्थ भएको बताए । हामी छलफलमा छौ केही समय पछि कार्यकम गर्ने बारे । छिट्टै नै सबैलाई जानकारी दिनेछौ। उनले भने । सौलको  ‘चिल्डेन ग्रेन पार्क’मा ओपन कन्सर्ट गर्ने तयारी गरेको मकवानपुर कोरिया मञ्चले सुजन चापागाईं, प्रीति आले, प्रकाश तितुङ लगायतका कलाकारहरु कोरिया ल्याउने योजनामा थियो ।फुर्सदमा


कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी

नेपाल उड्डायन प्राधिकरणले  कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले कोरियामा नियमित उडानको लागि प्रक्रिया थालेको महिनौ बितिसक्दा पनि विभिन्न बाहाना गरेर ढिलासुस्ती गरेको कारण कोरियन एयरलाई उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको प्राधिकरणले जनाएको छ । नागरिक उड्डयान निकायले अनेक बहानाबाजी गरेर बर्षौसम्म निगमको जहाजका लागि उडान अनुमति नदिएको कारण प्रतिबन्ध लगाउने तयारी गरेको बताउँदै प्राधिकरणका एक कर्मचारिले ‘हाम्रो देशको जहाज कोरिया उडानको लागि महिनौ अघिदेखी तयारी अवस्थामा छ। पटकपटक यसबारे कुरा गर्दा पनि अझै निगमको उडानको तालिकाको निश्चितता नगरेपछी हामिले यो निर्णय लिनफुर्सदमा


बा

बा गीत उधुम गाउँथे । फावारे गीत । भाषा तामाङ हुन सक्थ्यो । नेपाली हुन सक्थ्यो । बा गीत गाउँथे । उनलाई नजिकको हाट जात्रा मात्र होइन टाढाको सिम्बु(स्वयम्भू) बौद्धको जात्रा नगई हुदैनथ्यो । पुग्थे । गीत गाउँथे । उनका दौतरी थिए । केटा दौतरी । केटी दौतरी । उनलाई फावारे गीत गाउन पाए सबै कुरा भुल्थे । विर्सिन्थे । तीन दिन तीन रात गाउँथे रे । हाम्रो भेगमा उनका बेलामा उनी एक नम्बरमै थिए क्यारे । थोकर बा को म छोरा घिसिंङ आमाको दुध खाको परदेशी माया खोज्नलाई मिल्योफुर्सदमा


छुसकमा नेपकोर नाइट हुने

छुसकको दोस्रो दिन सेप्टेम्बर २९ तारिखको बेलुकी ‘नेपकोर नाइट’ हुने भएको छ । चर्चित र्यापर भिटेनको प्रस्तुति रहने कार्यक्रममा कोरियाली डिजे हान्नाले नेपाली युवालाई नचाउने छिन् । कोरियामा रहेका युवा माझ चर्चित नेपकोरले मनोरञ्जनको साथमा विभिन्न खालका सामाजिक कार्यहरु गर्दै आएको छ । सन् २०१५ मा स्थापना भएको संस्थाले कोरियामा आर्थिक रुपमा समस्या परेको विरामीहरुलाई सहयोग गरेको छ । झन्डै ३० जना युवाहरु रहेको संस्थाले कोरियामा रहेका युवाहरुको चाहना अनुसारको विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ । कोरियामा रहेका धेरै युवाहरुले छुसक भिटेन माग गरेकोले ‘कोरिया टुर’ गर्न लागेको नेपकोरलेफुर्सदमा


मकवानपुर म्युजिकल सो–२ को टिकट जिमनि ट्रान्सको एपमा पाइने

मकवानपुर म्युजिकल सो–२ को टिकट अब अनलाइनमा ‘जिमनि ट्रान्स’ को मोबाइल एपमा पाउने भएको छ । कोरियाबाट नेपाल लगायत धेरै देशहरूमा रेमिट्यान्स पठाउने कम्पनी जिमनि ट्रान्सको एपबाट अब सजिलै टिकट काट्न सक्ने भएको हो । शुक्रवार दोङ्देमुन प्रधान कार्यालयमा आयोजक संस्था मकवानपुर कोरिया मञ्चका अध्यक्ष सूर्य रुम्बा, महासचिव शुभराज भोम्जन र जिमनिका सिईओ किम जोङ मु, नेपाली प्रतिनिधि सन्जोक चौहान, आइटी इन्जिनियर भेस क्षेत्री र शुशिल खनालसँगको छलफलबाट सम्झौता भएको महासचिव भोम्जनले बताए । जिमनि ट्रान्स मकवानपुर म्युजिकल सो–२ को प्रायोजक पनि हो । प्रायोजक जिमनि ट्रान्सले कार्यक्रमको लागि सम्पर्कफुर्सदमा


ईलाम चियाबारी साङ्गीतिक धमाकाका लागि प्रकाश सपुत र रचना रिमालसँगै आधा दर्जन कलाकार

‘छुसक’को तेस्रो दिन सेप्टेम्बर ३० तारिखमा हुने इलाम चियाबारी साङ्गीतिक धमाका–२०२३ का लागि नेपाबाट चर्चित गायक प्रकाश सपुत, गायिका रचना रिमाल लगाएतका कलाकारको प्रस्तुति हुने भएको छ । जिल्लाको ग्रामीण क्षेत्रको स्वास्थ्य सामाग्री सहयोगार्थ सांगीतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश सपुत, चर्चित गायिका रचना रिमाल, एकदेव लिम्बु, पदम राई, दिपा सुहाङ र लक्ष्मण चोङवाङ लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् । साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने बताएको छ । साङ्गीतिक धमाकामा प्रवेश शुल्क ३० हजार वन तोकिएको छ । कार्यक्रम स्थल सउलफुर्सदमा


मकवानपुर म्युजिकल शो–२ मा सुजन चापागाँईको ब्यान्डसँगै प्रिति आले र प्रकाश तितुङको प्रस्तुति हुने

कोरियाको लामो बिदा हुने समय छुसकको दोस्रो दिन मकवानपुर म्युजिकल शो–२ हुने भएको छ । म्युजिकल शोमा चर्चित गायक सुजन चापागाँईको ब्यान्डको प्रस्तुति हुने भएको छ । कार्यक्रममा लोकदोहोरी गायिका प्रिती आले र सेलो गायक प्रकाश तितुङको पनि प्रस्तुति हुनेछ । मकवानपुर सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रम सेप्टेम्बर २९ मा हुनेछ । पहिलो पटक नेपालीले खुल्ला ठाउँमा साँगीतिक कार्यक्रम गर्न लागेको आयोजकले बताएका छन् । आठ हजारसम्म दर्शकले कार्यक्रममा सहभागि हुन सक्ने सौलको ‘चिल्डेन ग्रेण्ड पार्क’को खुल्ला स्टेजमा कार्यक्रम गर्ने मकवानपुर कोरिया मञ्चको महासचिव शुभराज भोम्जनले बताए ।फुर्सदमा


कोरियामा “नेपाल राइनो”काे शान

कोरियन A डिभिजन क्रिकेट लिगको फाइनलमा कोरिया क्रिकेट एसोसिएसन द्वारा आयोजित 2023 KOREA CUP T20 LEAGUE (2023 코리아컵 T20 리그)मा नेपालको क्रिकेट टिम NEPAL RHINO ‘A’ डिभिजन अन्तर्गतको फाइनलमा पुगेकाे छ  । NEPAL RHINO बिगत ८ वर्ष देखि केारियामा केारिया क्रिकेट एसेासियसन (KCA) ले आयोजना गर्ने बिभिन्न प्रतियेागितामा सहभागी भईरहेको छ । सुरुको ६ वर्ष B डिभिजनमा रहेकाे राइनाे गत वर्ष B डिभिजनको उपबिजेता भए संगै A डिभिजनमा बढुवा भएको थियो । नेपालका बिभिन्न जिल्लाका क्रिकेट प्रेमी खेलाडीहरुको टिम Nepal Rhino का अधिकांश खेलाडी पेशाले श्रमिक नै हुन । आफ्नोफुर्सदमा


दक्षिण कोरियामा राष्ट्रव्यापी नागरिक रक्षा अभ्यास

उत्तर कोरियासँग बढ्दो तनावको वीचमा दक्षिण कोरियाले बुधबार ६ बर्ष पछि पहिलो राष्ट्रव्यापी नागरिक रक्षा अभ्यास गरेको छ । भारि बर्षाका कारण प्रभावित भएको अभ्यास उत्तर कोरियाले आक्रमण गरे कसरी बच्न सकिन्छ भनेर गर्ने गरिएको छ । कोरियाली समय दिउँसो २ बजेको सुरु भएको अभ्यास २० मिनेटको चलेको थियो । अभ्यास मानिसहरुले आपातकालीन समयमा प्रयोग गर्न तोकिएको आश्रय वा भूमिगत सुरक्षित ठाउँहरूमा गएका थिए । कोरियाले देशै भरि १७ हजार ठाउँहरुलाई आपतकालिन प्रयोग गर्ने ठाउँको रुपमा तोकेको छ । कोरियालीहरु माझ चर्चित मोबाइल एपहरु काकाओ, नेभर, टिम्यापमा यस्ता ठाउँहरु कहाँफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...