गाेकुल थाेकर

 

गोर्की, तिमी एकपल्ट गाउँका मान्छे भेट्न जाऊ- एन्टोन चेखब

सन् १८९८ मा यो चिठी लेखेका बेला रसियन लेखक एन्टोन चेखब र म्याक्सिम गोर्की बीच प्रत्यक्ष चिनजान थिएन। कुराकानी चिठी आदानप्रदानको औपचारिकतामा मात्र सीमित थियो। व्यक्तिगत रूपमा लेखिएका ती चिठीमा उनीहरू लेखनसँगै समाज र देशका विभिन्न विषयमा कुराकानी गर्थे। गोर्की चेखबलाई कथाहरू पढ्न पठाउँथे। चेखब पनि कथाको प्रतिक्रिया पत्रमै फिर्ता दिन्थे। आफ्ना प्रशंसक तथा युवा लेखक गोर्कीलाई त्यसरी लेखिएका जवाफमा चेखबले प्रशंसा र आलोचना दुवै गरेका छन्। उनको प्रशंसामा नयाँ पुस्तालाई पुरानो पुस्ताले दिनुपर्ने उत्प्रेरणा झल्किन्छ भने आलोचनामा बुढो हुँदै गएको एक लेखकले जवान लेखकप्रति गरेका अपेक्षा प्रतिबिम्बित हुन्छन्। गहनफुर्सदमा


दोलखाली समाज दक्षिण कोरियको अधिवेशन जनवरी ५ आइतबार हुने

दोलखाली समाज दक्षिण कोरियाको तेस्रो अधिबेशन जनवरीको ५ तारिख आइतबार हुने भएको छ । समाजको अधिबेशन दोङदेमुनको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा हुनेछ । ‘नयाँ र जुझारु साथीभाइहरुले अबको दोलखाली समाजलाई अघि बढाउँछ भन्ने हामीले ठानेका छौ । त्यसैले पनि दक्षिण कोरियामा बस्नुहुने सबै साथीभाइलाई त्यो दिन सउलको दोङदेमुनमा हुने अधिबेशनमा उपस्थित भैदिन आग्रह गर्छु ।’ दोलखाली सामाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले भने । ‘हामीले जिल्लाका लागि सकेका गरेका छौ । अब नयाँ आउने साथीहरुले अझ हाम्रो कामलाई अघि बढाउनु हुनेछ भन्ने लागेको छ ।’ उनले थपे । दोलखाली समाजफुर्सदमा


भक्तपुर समाज दक्षिण कोरियाले जनवरी २५ मा ‘द भ्वाइस अफ नेपाल 2 लाइभ कोरिया’ कन्सर्ट गर्ने

भक्तपुर समाज दक्षिण कोरियाले जनवरी २५ मा ‘द भ्वाइस अफ नेपाल 2 लाइभ कोरिया’ कन्सर्ट गर्ने भएकाे छ । काेरियाली चाड सलनालकाे दाेस्राे दिन साे कन्सर्ट गर्ने भएकाे हाे । ‘अहिले सम्मकै सर्वाधिक समावेशी कलाकारहरुको साथमा भ्वाइस अफ नेपाल २ सांगीतिक धमाका आयोजनाको जानकारी गराउन चाहन्छौँ। पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका सम्पूर्ण संघीय प्रदेशहरूको प्रतिनिधित्व रहेको नेपाली सांगीतिक नक्षत्रका स्थापित एवं नवप्रतिभाहरूको सम्मिश्रण रहेको कलाकारहरुको साथमा विश्वस्तरीय कन्सर्ट हलमा आयोजना गर्न लागेका हाै ।’ भक्तपुर समाजका अध्यक्ष रमेश गिरीले भने । कार्यक्रममा पुर्बबाट राम लिम्बू सुदूरपश्चिमबाट लोकदोहोरी तथा देउडा गायकफुर्सदमा


तीस लाख वन पुरस्कार राशीको पब्जी प्रतियोगिता हुँदै

पब्जी खेल्नु हुन्छ ? खेल्नु हुन्छ भने सउलमा जनवरीको पहिलो हप्ता पब्जी टुर्नामेन्ट हुँदैछ । दोङदेमुनमा रहेको एचडी मोबाइलले आयोजना गर्ने खेलकाे विजेताले तीस लाख वन पाउनेछ । दक्षिण कोरियामा रहेका साथीभाइले रमाइलो पनि हुने भनेर टुर्नामेन्ट गराउन खोजेका हौ । धेरै साथीभाइले एकदमै चासो पुर्वक सोधी रहनु भएको छ । एचडी मोबाइल दोङदेमुनका सन्तोष राईले भने । डिसेम्बर ३० सम्म खेल्न चाहने साथीभाइले टिम दर्ता गराउँन सक्ने छन् । डिसेम्बर ३१ मा टाईसिट निकालिने छ । खेल नकआउट प्रणालीमा हुनेछ । उनले थपे । टिम दर्ता ८० हजार वनफुर्सदमा


सेताम्य पहाडमा सेतै घोडा चढेर पुगे किम जोङ उन

बुधबार उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले नेता किम जोङ उनको एउटा नयाँ तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा उन हिउँले सेताम्य पहाडमा श्रीमती र अन्य सैन्य अधिकारीसँग घोडामा चढेर गइरहेको देखिन्छन्। चीनसँग सीमा जोडिएको  माउन्ट पेक्टुमा उन यसअघि अक्टोबरमा पनि घोडा चढेर गएका थिए। कुनै ठूलो परिवर्तन गर्नुअघि त्यसको संकेत दिन कोरियाली शासकहरू माउन्ट पेक्टु पुग्ने गर्छन्। पेक्ट पहाड कोरियाली अधिराज्य स्थापना गर्ने पौराणिक पात्र दाङगुनको जन्मस्थान मानिन्छ। दाङगुन ४ हजार वर्षअघि जन्मिएको जनविश्वास छ। यही पहाडमा उनका हजुरबुवा किम इल सङले जापानी उपनिवेशविरूद्ध क्याभलरी युनिटको नेतृत्व गरेका थिए। बुधबार उनले आफ्नाफुर्सदमा


लिम्बुहरुको चाड चासोक तङ्नाम डिसेम्बर १५ मा मनाइने

नेपालीको राष्ट्रिय पर्ब किराँती लिम्बू समुदायका महान चाड चासोक तङ्नाम डिसेम्बर १५ मा मनाइने भएको छ । सउलको सङ्बुखुछङ्ग हलमा किराँत याक्थुङ चुम्लुङले कार्यक्रम भब्य रुपमा मनाउने तयारी गरेको हो । चुम्लुङले दक्षिण कोरिया रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित हुन अनुरोध गरेका छ । साथै संघ संस्था, समाज सेबी ,बुद्धिजीवी, पत्रकार, सम्पूर्णलाइ पत्र पठाइयो केही गरि पत्र नपुगेमा यही जानकारीलाई आधार मानेर उपस्थित हुन आयोजकले आग्रह गरेको छ । साथै दक्षिण कोरियाको नयाँ वर्ष सलनालको दोस्रो दिन जनवरी २५ तारिखमममा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले दिर्घकालिन चुम्लुङ आवासफुर्सदमा


दक्षिण कोरियामा एक हप्तामा तीन नेपालीको मृत्यु

दक्षिण कोरियामा एक हप्ताभित्र तीन नेपालीको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया आएका अमिन राईको सोमबार मृत्यु भएको हो । सामान्य ज्वरो आएर उनी आइतबार सउलको अस्पताल भर्ना भएका थिए । उनले शनिबार मात्रै फेसबुक लाइभ गरेर जन्मदिन मनाउँदै गरेको भिडियो राखेका छन् । ‘राईको भाइरसको कारण ज्यान गएको भन्ने प्रारम्भिक रिपोर्ट देखाएको रहेछ । के कस्तो भाइरस हो त्यो एकिन गर्न केही समय लाग्ने अस्पतालले हामीलाई जानकारी दिएको छ’ गैर आवासीय नेपाली संघ दक्षिण कोरियाकी निर्वतमान अध्यक्ष लक्ष्मी गुरुङले भनिन् । शनिबार नै आन्सानमा दोलखाका दावा लामाकोफुर्सदमा


अमेरिका र दक्षिण कोरियालाई चुनौती दिदै उत्तर कोरियाले गर्‍यो सैन्य अभ्यास

उत्तर कोरियाली नेता किम जोङ उनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गरेका छन्। अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई नै आणविक निःशस्त्रीकरण गर्न कूटनीतिक वार्ता र संवाद गरिरहे पनि अमेरिकामाथि थप दबाब सिर्जना गर्न उत्तर कोरियाले हातहतियारको प्रदर्शन र सैन्य अभ्यासलाई निरन्तरता दिइरहेको छ। आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि आफ्नो ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएको सरकारी समाचार संस्था (केसीएनए) ले सोमबार लेखेको छ। केसीएनएले नेता किम जोङ उनलाई उद्धृत गर्दै भनेको छ, ‘हामीलाई केही फाइदा नहुने वार्तामा बस्नु उत्तरफुर्सदमा


दक्षिण कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा एक नेपालीको मत्यु भएको छ । बिहीबार बिहान रौतहटका संजय बिकको मृत्यु भएको हो । उनी १० महिना देखि हेपाटाइटिस रोगको उपचार गाईरहेका थिए । ३५ बर्षिय बिक पर्यटन भिषामा कोरिया आएर यतै बसेका थिए । उनको श्रीमती र एक छोरा छन् । ‘उपचार गर्न थालेको पनि झन्नै एक वर्षै हुन थाल्यो । आर्थिक रूपमा पनि विभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।’ नेपाली सम्पर्क समितिकी अध्यक्ष अन्जु केसीले भनिन् । ‘राम्रो हुन्छ जस्तो पनि भएको थियो । तर हाम्रो आशा निराशामा परिणत भो । आज बिहान उहाँकोफुर्सदमा


क्रस रेमिट्यान्स् र सोनसिकले छात्रबृद्धिका लागि अक्षय कोषको स्थापना

क्रस रेमिट्यान्स र नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले नेपालमा रहेका विद्यार्थीलाई छात्राबृद्धि दिनका लागि १० लाख वनको अक्षय कोष खडा गरेका छन् । आइतबार क्रस रेमिट्यान्सको केन्द्रीय कार्यलय सउलमा भएको एक कार्यक्रममा सो कुराको घोषणा गरिएको हो । क्रस रेमिन्ट्यान्सबाट नयाँ खाता प्रयोग कर्ताले सोनसिक कोर्ड प्रयोग गरेमा छात्राबृद्धिका लागि थप पाँचहजार वन र प्रत्येक चोटी आर्थिक कारोबार हुँदा थप एक हजार वन दिनेछ । सामाजिक उत्तरदायित्वका लागि यसरी छात्रबृद्धि स्थापना गरेको क्रस रिमिट्यान्सका धर्मराज गौतमले बताए । ‘हामीले आर्थिक फाइदाको पक्षलाई मात्र नहेरेर सामाजिक उत्तरदायित्वलाई पनि सोच्दै यस्तोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...