गाेकुल थाेकर

 

कुलमान घिसिङ शुक्रबार सउल आउने : नेपाली संघसस्थासँग अन्तरक्रिया गर्ने

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दक्षिण कोरियामा छन् । दक्षिण कोरियाको राजधानी सउल देखि २ सय ६८ किलो मिटर दक्षिणको ख्वाङ्जु शहरमा बुधबार देखि सुरु भएको अन्तराष्ट्रिय विद्युतिय सम्मेलन (विक्सपो) २०१९ मा भाग लिनका लागि उनी यहाँ आएका हुन् । कोरिया इलेक्ट्रोनिक पावर कर्पोरेसनको आयोजनामा भैरहेको विक्सपो शुक्रबारसम्म चल्नेछ । सो कार्यक्रमा घिसिंङले नेपालको विद्युतिय क्षेत्रमा लगानी गर्न चाहने विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गर्नेछन् । विश्व भरिकै विद्युतिय क्षेत्रमा भैरहेको प्रगति र समस्याका बारेमा छलफल गर्न विगत पाँच बर्ष देखि विक्सपो भैरहेको छ । डिजिटल प्लाटफर्म भन्ने मुख्यफुर्सदमा


बढी भत्ता बाँडेको आरोप लागेपछि जापानी न्याय मन्त्रीद्वारा राजीनामा

श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका छन् । त्यहाँका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका हुन् । जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको सार्वजनिक गरेको थियो । पत्रिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार कावाईले आफ्ना १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराएकी थिइन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई आलु तथा मकै उपहार दिएर मत प्रभावित गराएको आरोप पनि उनीमाथि छफुर्सदमा


प्रतिबन्धपछि मेसी अर्जेन्टिनी टोलीमा फर्किए

तीन महिनाको प्रतिबन्धपछि यसै महिना हुने ब्राजिल र उरुग्वेविरुद्धका मैत्रीपूर्ण खेलका लागि लियोनेल मेसी अर्जेन्टिनी टोलीमा फर्किएका छन्। बार्सिलोनाका ३२ वर्षीय फरवार्ड मेसी जुलाईमा भएको कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको चिलीविरुद्धको खेलमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए। कोपा अमेरिकामा नै भ्रष्टचार भएको टिप्पणी गरेपछि उनीमाथि तीन महिनाको प्रतिबन्ध लगाइएको थियो। जारी सिजनमा बार्सिलोनाका लागि चार गोल गरेका मेसीले आफ्नो तीन महिने प्रतिबन्धमा अर्जेन्टिनाबाट तीन खेल गुमाए। अर्जेन्टिनाले नोभेम्बर १५ मा ब्राजिलसँग साउदी अरबमा खेल्ने छ भने १८ नोभेम्बरमा उरुग्वेसँग इजरायलमा खेल्ने छ। अर्जेन्टिनी टोली गोलकिपर : अगस्टिन मार्चेसिन,फुर्सदमा


कोरियाली राष्ट्रपती मुनकी आमाको निधन

दक्षिण कोरियाका रास्ट्रपति मुन जे ईनकी ९२ बर्षिय  आमा गाङहान अाेककाे मंगलबार साँझ निधन भएको छ। लामाे सयम देखि  विभिन्न प्रकारकाे दीर्घ राेगी उनी केही समययता बुसानकाे अस्पतालमा उपचार गराइ रहेकी  थिइन । उत्तर काेरियामा जन्मिएकी उनी दुइ काेरियाली युद्दसँगै दक्षिण काेरियामा अाएकी थिइन । ४१ वर्ष अघि नै मुनका बुबाकाे निधन भएकाे थियाे । राष्टपति मुनले आफ्नाे आमाकाे उत्तर काेरिया जाने सपना पुरा नभएकाे बताएका छन् । उनी आफु जन्मिएकाे ठाउँ जान चाहान्थिन तर पनि हामीसँग आफु खुशी नै भएकाे बताउँथिन् । आधुनिक दक्षिण काेरियाकाे इतिहाँसमै पहिलाे पटक राष्टपतिफुर्सदमा


सामाजिक सञ्जालमा भाईरल भएको काेरियाकाे भिडियो र यथार्थ

केहिदिन अगाडी सामाजिक सञ्जालमा एउटा भाईरल भिडियो भयो । लाखौ नेपालीले हेरे । शेयर गरे । कमेन्ट गरे । सबैले भिडियोमा देखिएको मानिसलाई गाली गरे । निकै तहल्का मच्चिायाे । भिडियोमा एक नेपालीलाई दुईजना कोरियन प्रहरिले जवरजस्ति नियन्त्रण लिएको र बिच बाटोमा पछारेर हत्कडी लगाएको देखिन्छ । भिडियो शेयर गर्नेले गोर्खेले रक्सी खाएर सार्वजनिक स्थानमा होहल्ला गरि सर्बसाधारण मान्छेलाई कुटपीट गरेको भनेर लेखेकाे थियाे। यति लेखिएकै भरमा भिडियो हेर्ने धेरैले एकातर्फी गाली गरेको गरेकै गरे । तर बास्तविकता भिडियोमा देखिए जस्तो नभएर अर्कै रहेको छ । भिडियोमा देखिएका ती व्यक्तिसंगफुर्सदमा


१२ वर्षमै बार्सिलोनासँग मेसीले गरेका थिए, ‘न्याप्किन पेपर’मा सम्झौता

बार्सिलोनाका पूर्वखेलाडी तथा अफिसियल चार्ली रेक्साचले हालका कप्तान तथा स्टार खेलाडी लियोनेल मेसीलाई १२ वर्षमै अनुबन्ध गरेको बताएका छन्। विश्व फुटबलका पर्याय झैँ बनेका मेसीलाई खोजेर दुनियासामु चिनाउने टोलीको सदस्यसमेत रहेका रेक्साचले मेसी एकदमै क्षमता भएका खेलाडी गुम्न सक्ने खतरा भएकाले मेसी १२ वर्षको हुँदा ‘न्यापकिन पेपर’मा हस्ताक्षर गराएको बताएका हुन्। १९६६—८१ मा बार्सिलोनाबाट खेलेका रेक्साच २००० मा क्लबका कार्यकारी थिए।   ‘मेसीका बुवाले क्लबसँग सबै कुरा स्पष्ट नभएकाले हामी जानसक्छौँ भनेका थिए,’ इएसपिएनसँग उनले भने, ‘त्यसै बेला मैले निर्णय गरेर ‘फ्लाइट’मै वेटरले दिएको ‘न्यापकिन पेपर’मा हस्ताक्षर गराएको थिएँ।’ ‘किनकीफुर्सदमा


“नेपाल भ्रमण बर्ष २०२०” प्रवर्धन गर्न कोरियाको सउलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०” सचिवालयले बुधबार सउलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । “नेपाल भ्रमण बर्ष २०२०” लाइ प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर गरिएकाे कार्यक्रममा कोरियाका डेमोक्रेटीक पार्टीका तर्फबाट सांसद तथा कोरिया नेपाल संसदीय मित्रता ग्रुपको उपाध्यक्ष ओ योङ्ग हुन प्रमुख आतिथी थिए । कोरियामा रहेर नेपालमा पर्यटन भित्र्याउन सहयोग पुर्याउने सहयोग गर्दै आईरहेका कोरियास्थित पर्यटन ब्यबसायी, कोरियन संचार माध्यमको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमकोफुर्सदमा


घोडा चढेर देशकै अग्लो हिमालमा पुगे किम !

उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशको सबैभन्दा अग्लो हिमालको आरोहण घोडामा चढेर गरेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । सरकारी सञ्चार माध्यममा उनी माउन्ट पाइक्टुमा पुगेका तस्विरहरु सार्वजनिक गरिएका छन् । २,७५० मिटर अग्लो सो चुचुरोमा उनी यसअघि पनि गएको बताइएको छ ।यो स्थान उनका पिता किम जोङ इलको जन्मस्थानको रुपमा समेत चिनिन्छ । उनी त्यहाँ घोडा चढेर जानुलाई देशकै इतिहासमा महत्वपूर्ण कुरा भएको उत्तर कोरियाली सञ्चार माध्यमले जनाएका छन् । उनी सो हिमालमा सन् २०१७ मा पनि गएका थिए ।


दक्षिण कोरियाकी चर्चित गायिका सुल्लीको निधन

दक्षिण कोरियाको चर्चित सांगितिक ब्यान्ड एफएक्सकी पूर्व सदस्य समेत रहेकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ। उनको शब सोमबार घरमै मिलेको थियो। सुल्ली केही समयदेखि साइबर हमलाविरुद्ध आवाज उठाइरहेकी थिइन्। २५ वर्षीया सुल्लीको जन्म १९९४ मा भएको थियो। उनको असली नाम चोइ जिन री हो। प्रहरीका अनुसार सोमबार सुल्लीको शव दक्षिण कोरियाको राजधानी सउलको सियोग्नाम सहरमा रहेको उनको घरमा फेला परेको थियो। सुल्लीका म्यानेजरले उक्त रात सुल्लीसँग सम्पर्क गर्ने कोशिस गरे। तर, सम्पर्क हुन नसेपछि म्यानेजर सुल्लीसँग भेट गर्नका लागि उनको घर पुगे। जहाँ उनी मृत फेला परेकी थिइन्।फुर्सदमा


कोरियामा ‘म्हेनिङ’को शुभकामना आदानप्रदान

कोरियामा रहेका तामाङहरुले अाफ्नाे मौलिक पर्व ‘म्हेनिङ’ पर्वको शुभकामना आदानप्रदान गरेको छ । असाेजमा पर्ने याे चाड तामाङ समुदायकाे झै मान्ने चलन छ । सउलमा नेपाल तामाङ संघले एक कार्यक्रम गर्दै म्हेनिङको शुभकामना आदानप्रदानसँगै छलफल गरेको थियो । छलफलको क्रममा बक्ताहरुले म्हेनिङको बारेमा रहेका विभिन्न पुस्तक, अनुसन्धानमुलक लेख रचना सबैले अध्ययन गरी तामाङ समुदायले विधिगत रुपमा मनाउनुपर्ने बताए । उनीहरुको अनुसर यो हाम्रो मौलिक, पहिचान र पुर्खाको पर्व भएको कारणले अहिले यो पुस्ताका समुदायले पनि मनाउनु पर्ने बताए । सम्भवतः प्रवासी भूमिमा यस पर्व बारे यो पहिलो शुभकामना आदानप्रदान कार्यक्रमफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...