गाेकुल थाेकर
नोभेम्बर १७ मा सउल र किम्हेमा ‘छ माया छपक्कै’ चलचित्र प्रदर्शन हुने
नेपाली चलचित्र घामपानी र गोपी चलचित्र पछि युवा निर्देशक दिपेन्द्र लामाको चलचित्र “छ माया छपक्कै” नेपालमा अक्टोबर ११ देखि प्रदर्शन हुदैछ । सोही चलचित्र दक्षिण कोरियामा नोभेम्बर १७ मा सउल र किम्हे लगाएत शहरमा प्रदर्शन हुने भएको छ । नेपाल तामाङ संघ दक्षिण कोरियाको आयोजनामा सउल र तामाङ सामाज ख्याङसान बुसानको आयोजनामा किम्हेमा चलचित्र प्रदर्शन हुनेछ । चलचित्र प्रदर्शनबाट आएको आम्दानी सउलमा रहेको तामाङ धिमको दीर्घकालिन व्यवस्थापनको लागि खर्चिने संघका अध्यक्ष मेघप्रसाद वाइबा तामाङले बताए । ‘हामीले चलचित्रबाट आएको आम्दानीमा हामीले थप गरेर चलाउँछौ । यो सामाजिक कार्य पनि होफुर्सदमा
किन दक्षिण कोरियामा महिलाहरू ब्रा लगाउन छाडिरहेका छन् ?
दक्षिण कोरियामा महिलाहरू भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्। ब्रा नलगाउन चलाइएको #NoBra अभियान सामाजिक सञ्जालमा व्यापक भएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन्। दक्षिण कोरियामा उनी धेरैका लागि ब्रा नलगाउने अभियानको प्रतीक बनेकी छन्। अनि दक्षिण कोरियाली महिलाहरूले एउटा स्पष्ट सन्देश दिइरहेका छन्: ब्रा लगाउनु वा नलगाउनु “व्यक्तिगत स्वतन्त्रता”को विषय हो। ब्रा नलगाउने अभियान समर्थन जनाइएका केही सन्देश पाएफुर्सदमा
धादिङ समाज कोरियाले कन्सर्टकाे आम्दानीबाट गंगाजमुना गाउँपालिकालाई एम्बुलेन्स दियाे
गत बर्षको छुसकमा धादिङ समाज र काभ्रे सम्पर्क समिती कोरियाले जिल्लाको बिकट गाउँमा एम्बुलेन्स सेवा प्रदान गर्ने उदेश्य स्वरुप “रिदम लाईभ कन्सर्ट & सङ्गीतिक धमाका”बाट अाम्दानीले जिल्लाकाे गंगाजमुना गाउँपालिकालाइ एम्बुलेन्स प्रदान गरेकाे छ । एम्बुलेन्स दशैँ तिहार बिशेस कार्यक्रमकाे अायाेजना गरेर गत शनिबार गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीलार्इ एम्बुलेन्स हस्तातरण गरिएकाे हाे । कार्यक्रममा धादिङ समाज कोरियाका बिभिन्न पदाधिकारीहरु, धादिंग समाज कोरियामा अबद्व सदस्यहरुको परिवार लगायत स्थानिय, समाजसेवी तथा बौद्विक ब्यक्तिहरुको उपस्थिति रहेको थियो । गत बर्षकाे रिदम लाइभ कन्सर्टबाट सोचे जस्तो नाफा गर्न नसकिएता पनि ब्यक्तिगत सहयोग धेरै जुटेकोफुर्सदमा
एनआरएनए कोरियाको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित
गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित भएका छन् । संघको आइतबार भएको सातौं अधिबेशनबाट ७९४ मत ल्याएर उनी बिजयी भएका हुन् । अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्ष सोम तामाङ, सन्जिब राई, यदु लामिछाने निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बिमल सुवेदी, सचिवमा राजकुमार स्याङ्ताङ र मनोज गौतम बिजयी भएका छन्। त्यसैगरी कोषाध्यक्षमा चन्द्र राना ,सह-कोषाध्यक्षमा सन्तोष खड्का निर्बाचित भएका छन् । महिला संयाेजकमा शुभद्रा पालुङ्गवा निर्बिराेध चयन भएका छन्। युवा संयाेजकमा अरूण श्रेष्ठ इपिएस छिङ्गु निर्वाचित भएका छन्। आइसिसी सदस्यमा निवर्तमान अध्यक्ष लक्ष्मी लामाफुर्सदमा
सातौं तिलिचो कप फुटबल प्रतियोगिताको उपाधी ग्रीनसिटी इलामलाई
मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजना गरेको “सातौं तिलिचो कप” फुटबल प्रतियोगिताको उपाधी ग्रीनसिटी इलामले जितेको छ । प्रतियोगितामा मोक्फो एफसी फस्ट रनरअप भएको प्रतियोगितामा २७ टिम सहभागी रहेको थियो । प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा इलाम एफसीका सुरज बुढाथोकी, उत्कृष्ट डिफेन्डरमा इलाम एफसीका विशाल लिम्बु, उत्कृष्ट मिडफिल्डरमा इलाम एफसीका राज थापा, सबैभन्दा बढी गोल गर्ने खेलाडीमा मोक्फो एफसीका जेट्ली राइ र उत्कृष्ट खेलाडीमा मोक्पो एफसीका सबिन विडारी भएका थिए । प्रतियोगितामा जितसगैं प्रथम टिमले ३० लाख वन र दोस्रोले १८ लाख वन पुरस्कारसहित ट्रफी, मेडल रफुर्सदमा
स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !
स्टार रेमिट दर्ता गर्दा १० हजार वनको कुपन पाइने भएको छ । ‘स्टार रेमिट साईन अप अफर :दर्ता गर्ने सबैलाई उपहार ‘ ईभेण्ट मार्फत यो योजना सार्वजनिक गरेको स्टारेमिटले जानाएको छ । पछिल्लो समय कोरियाका नेपालीहरु माझ लोकप्रिय रेमिट स्टार रेमिटको यो योजना अन्तर्गत सेप्टेम्बर १२ देखी सेप्टेम्बर ३० तारिख सम्म दर्ता गर्नेहरुलाई १० हजार बराबरको २ पटक रेमिट्यान्स निशुल्क गरेको हो । स्टारेमिट मार्फत एक पटकमा ३ हजार अमेरिकन डलर पठाउन सकिन्छ भने बर्षमा ३० हजार अमेरिकी डलर पठाउन सकिन्छ । यो योजनामा सहभागी हुनेहरुले ६ हजार अमेरीकी डलरफुर्सदमा
नुवाकोट समाज दक्षिण कोरियाको छैठौँ अधिवेसन सम्पन्न अध्यक्षमा राज दोङ तामाङ
नुवाकोट समाज दक्षिण कोरियाको छैटौं अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ । सउलमा भएको अधिवेशनबाट अध्यक्ष मा राज दोङ तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुन्दर प्रसाद अधिकारी उपाध्यक्षहरु रामकुमार गोतामे,सचिब रमित रेग्मी,सहसचिव टंक राना,कोषाध्यक्षमा अबिनाश तामाङ र सहकोषाध्यक्ष रबिना श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा शिभराम भट्टराई (संगम),बद्री अधिकारी, जयराम ढुंगाना,शिवराज केसी, राजेन्द्र मोक्तान चुनिएका छन् ।
तस्विरमा मंगाेलियन हर्ट लाइभ कन्सर्ट एन्ड सांगीतिक धमका
छुसककाे पहिलाे दिन सेप्टेम्बर १२ तारिखमा भएकाे कन्सर्टकाे केही तस्विरहरू
मनाङ परिवारकाे तिलिचाे कपकाे टाइ िसट सार्वजनिक
मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजना गर्ने “सातौं तिलिचो कप” फुटबल प्रतियोगिताको खेल तालिका अाइतबार सउलमा एक कार्यक्रमकाे अायाेजाना गरि सर्वाजनिक गरेको छ । ‘फुटवल प्रतियाेगितामा २७ टिमले भाग लिएका छन् । फुटबल खेल्नलाइ ३२ टिमले निवेदन दिए पनि समय नपुग्ने भएकाेले हामीले पाँचवटा टिम दर्ता गर्न सकेनाै । फुटवलमा राम्राे क्रेज छ ।’ मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले भने । ‘हामीले खेलकाे सम्पुर्ण तयारी पनि सकेका छाै । खेल समयमै हुन्छ । अाफ्नाे समयमा सबै सहभागी टाेली अनिवार्य रूपमा खेलमैदानमा पुग्न अाग्रहफुर्सदमा
नेपकोरले छुसकको दोस्रो दिन ‘व्रिजेश एन्ड वियोन्ड लाइभ इन सउल’ गर्ने
कोरियन चाड छुसकको अवसरमा नेपकोर ग्रुपले सेप्टेम्बर १३ तारिख अर्थात छुसकको दोस्रो दिन BRIJESH & BEYOND LIVE IN SEOUL डान्स पार्टीको आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा रहेको नेपाली युवाहरुको समूह नेपकोरले लामो सयम देखि मनोरञ्जनात्मक कार्यक्रम गर्दै सामाजिक कार्यहरु गर्दे आएको छ । छुसकको दोस्रो दिन हुने कार्यक्रममा BRIJESH & BEYOND साथमा डिजे J-WOW को साथ रहनेछ । साथै कोरियामै रहेका नेपाली तथा काेरियन DJ काे साथमा मनोरञ्जन दिदै आएको यो ग्रुपले बिगतको केही बर्ष देखि दर्शकको रोजाइ अनुसार नेपाली कलाकारलाई कोरिया ल्याएर कार्यक्रम गर्दै आएको छ ।फुर्सदमा