गाेकुल थाेकर

 

याङसान “फुटसल टुर्नामेन्टको २०१९” सम्पन्न, उपाधि धराने ब्रदर्सले चुम्यो

याङसान नेपाली परिवार द्वारा आयोजित याङसान फुटसल प्रतियोगिता २०१९ को उपाधी धराने ब्रदर्स ख्याङसाङ नामदोले उचालेको छ। आईतवार याङसान स्थित फ्यङसानदोङ छेयुग खोङवन मा भएको टुर्नामेन्टमा मा २३ टिमलाई पछिपार्दै धराने ब्रदर्सले उपाधी चुमेको हो। फाईनल खेलमा २-१ गोल अन्तरमा गोर्खाली देगु एफसी लाई हराउदै धराने ब्रदर्सले उपाधि आफ्नो पोल्टा पारेको आयोजकले जनायो। बिजेता र उपबिजेता ले क्रमश २० लाख र १० लाख वन नगद सहित शिल्ड मेडल र प्रमानपत्र हातपारे। नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुङ (तमु ब्रो) को प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको औपचारिक कार्यक्रम याङसान नेपालीफुर्सदमा


नार्गजुन गुम्बाद्धारा आयोजित एक दिने छुङछनसी भ्रमण सम्पन्न

दक्षिण कोरियामा रहेको नेपालीहरुको पुरानो गुम्बा नार्गजुन गुम्बाले आइतबार एक दिने छुङछनसी क्षेत्रको भ्रमण गरायो । ४० जना नेपालीहरुको टोलीले छुनछनसीको बोटानिक गार्डन, फोरेस्ट म्युजियम, स्काइ वाक र सामवन्सा गुम्बाको भ्रमण गरेको हो । ‘हामी धार्मिक संस्था भए पनि कोरियाको विकास र संरक्षणको समग्र पक्षलाई देखाउनको लागि यो भ्रमणको आयोजना गरेका हौ ।’ नार्गजुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले भने । ‘यस्ता भ्रमणले नेपालीलाई कोरियाको संस्कृति, संस्कार र प्राकृतिक मनोरम स्थलमा कसरी आयआर्जनको व्यवसाय गरेका छनृ भन्ने कुरा सिक्न सक्छन् ।’ उनले थपे । भ्रमणबाट धेरै ज्ञान लिन सकेको समिरफुर्सदमा


अक्षरले जोडेको साइनो

बार्‍ह वर्ष अघि कोरियाली कवि किम ह्योङह्यो अन्नपूर्ण ट्रेकिङका लागि नेपाल आइपुगेका थिए । हिमाली कन्दरा, समाज र संस्कृतिको प्रत्यक्ष अनभूति बटुलेपछि उनले कोरियाली भाषामै निबन्धकृति ‘अन्नपूर्ण यात्रा’ निकाले । यही कृतिबाट आएको रोयल्टीबाट किमले तीन नेपाली लेखकलाई कोरिया बोलाए ।टोलीमा थिए कवि मञ्जुल, दिनेश अधिकारी र प्राध्यापक पद्म देवकोटा । अधिकारी र देवकोटा छिट्टै फर्के, मञ्जुल केही समय बसे । कोरियाली साहित्यकार र चित्रकारहरूको घरघर डुले, अनुभव आदानप्रदान गरे । त्यही बेला दर्जनौं कविता पनि लेख्न भ्याए । दशकअघि लेखेका तिनै कविताको नेपाली र कोरियाली भाषामा सार्वजनिक हुँदै गर्दा बुधबार कवि मञ्जुलभावुक बने । ‘कवि लि देफुर्सदमा


बुसानमा एक नेपाली झुन्डिएको अबस्थामा मृत फेला

दक्षिण कोरियाकाे बुसानमा एक नेपाली झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । नेपाल घर काभ्रे बेथानचोक लप्सीबोट भएका २७ बर्षिय केदार तिमिल्सिना मृत भेटिएका हुन् । उनको शबलाई अहिले स्थानीय अस्पतालमा राखिएको छ । मंगलबार बेलुकी बेथान गाउँबाट कोरिया आएकाहरुको फेसबुक ग्रुपमा उनको बारेमा कुरा भएको बुझिएको छ । घरतिरबाट एक हप्ता भयो सम्पर्क भएन भन्ने कुरा आए पछि गाउँकै एक जना साथीले मृतक तिमिल्सिनासँग कुरा गरेका थिए । उनले आफु सबै ठीक रहेको र घर तिर अलि अलि तनाब भएकोले सम्पर्क नगरेको बताएका थिए । ‘हिजो गाउँकै भाइसँग मफुर्सदमा


तमु धी दक्षिण काेरियाले गर्ने चाैथाे राधी सांगीतिक कार्यक्रमकाे प्राेमाे

तमु धी दक्षिण कोरियाले छुसकको दोस्रो दिन आयोजना गर्ने लागेको चौथो रोधी सांस्कृतिक कार्यक्रमको प्रोमो तयार पारेको छ । कार्यक्रममा नेपालबाट अाउने कलाकारहरू, कार्यक्रम स्थल र अन्य जानकारी समेटिएकाे आयोजकले जनाएका छन् । प्राेमाे


तस्विरमा विश्व आदिवासी जनजाति दिवस


नेपाल बौद्ध परिवार को अधिवेशन सम्पन्न अध्यक्षमा पेमा कुन्साङ लामा चयन

कोरियाको पुरानो संस्था नेपाल बौद्ध परिवार दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार सउलमा भएको अधिवेशनबाट पेमा कुन्साङ लामा अध्यक्षमा चयन भएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा मनोज कुमार लामा, महासचिवमा धण्डुप लामा, सचिव महेन्द्र गुरुङ, कोषाध्यक्ष कुसङ् शेर्पा रहेका छन् । सदस्यहरुमा पेमा लामा, ल्हामु शेर्पा, पासाङ लामा, निमा सङ्गे र सोनी ह्योल्मो रहेका छन् । अधिवेशनबाट बौद्ध परिवारको सल्लाहकारहरु पनि चयन गरिएको छ । सल्लाहकार समितिमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ लामा, नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा, दोङबो ह्योल्मो, प्रकाश लामा, यन्जी शेर्पा, पेमा लामा,फुर्सदमा


२५ औं तामाङ प्रसारण दिवस मनाइयो : तामाङ भाषा नारामा मात्रै होइन, व्यावहारमा पनि लागु गराैं

तामाङ पत्रकार संघ दक्षिण कोरियाले २५ औं प्रसारण दिवस (रजत जयन्ती) मनायो । शनिबार बेलुका शुभकामना तथा नेपाली पत्रकारितामा तामाङ पत्रकारको अवस्था र चुनौती बारे कार्यपत्र प्रस्तुतसँगै मनाएको हो । वि.सं. २०५१ भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण सुरु भएको दिनलाई आधार मानेर तामाङ पत्रकार संघ तामाङ प्रशारण दिवस मान्दै अाएकाे छ । सउलमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघका कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पाले यो वर्ष संयुक्त राष्ट्रसंघले ‘आदिवासी भाषा वर्ष’ मुल नारा तय गरेर २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइरहदा तामाङहरुको सञ्चार क्षेत्रमाफुर्सदमा


छुसकको पहिलो दिन हुने मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगीतिक धमका २०१९ पोस्टर सार्वजनिक

दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले गर्ने मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगीतिक धमका २०१९ को पोस्टर सार्वजानिक गरेको छ । आइतबार सउलमा पत्रकार सम्मेलनमा पोस्टर सार्वजनिक गर्दै कार्यक्रमको तयारीका बारेमा जानकारी गराएको हो । ‘हामीले छुसकको पहिलो दिन अर्थात १२ सेप्टेम्बरमा मंगोलियन हर्टको लाइभ कार्यक्रम गर्न लागेका छौ । यो व्याण्डको २५ बर्ष पुगेको उपलक्ष्यमा हुने कार्यक्रम हो । यसबाट हुने आम्दानीले दुर्गम भेगको शिक्षा र स्वास्थ्य क्षेत्रमा सकेको सहयोग गर्नेछौ ।’ दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले भने । ‘हाम्रो तयरी लगभग पुराफुर्सदमा


गर्मी

यति चर्को घामले तँलाई पोल्दैन ? पोल्थ्यो जब म बाको काँधमा चढेर मामा घर जाँदै हुन्थेँ र बा मलाई गर्मी भयो कि भनेर स्याउला हम्काउँथे पोल्थ्यो म कतै डुल्न निस्किएर आउँदा आमा, घैटोमा राखेको चिसो पानीमा पोहोर पोहारै बनाको चुक र लाउरे दाइले बजारबाट ल्याइदेको चिनी घोलेर सर्वत बनाउँथिन हो मलाई गर्मी लाग्थ्यो । घाम टाउकै माथिबाट जान्छ म वास्तै नगरि काम गरिरहन्छु बग्नै पर्ने होला पसिना बगिरहन्छ आँखामा पसेर पिरो नहुन्जेल वास्तै गर्ने फुर्सत हुँदैन । मान्छेहरुलाई लाग्दो हो जब्बर रहेछ म अरु जस्तै हुँ जब्बर त समय होफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...