गाेकुल थाेकर

 

आफूखुसी संस्कृतिक कार्यक्रमलाई सहयोग नगर्न आग्रह

कोरियाली छुसक र सलनालमा सन २००९ देखि आपसी समझदारीमा पालैपालो सांस्कृतिक कार्यक्रम गर्ने परम्परा तोडेको भन्दै नेपाली सम्पर्क समिती, नेपाल आदिवासी जनजाती महासंघ, तमु धीं, प्रदेश नम्बर ३ एकता समाज र सुदरपश्चिमाञ्चल समाजले संयुक्त विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा कोरियामा रहेका ‘केहि संघ संस्थाहरुले आफुखुशि बिभिन्न बहानामा सिंगो नेपाली समाजलाई नै आतंकित र भाडभैलो हुने गरि सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको खबरले बिगत देखि कार्यक्रम बाडफाड गर्दै आएको संस्थाहरु नेपाली सम्पर्क समिति र नेपाल आदिवासी जनजाति महासंघ कोरियाको गम्भिर ध्यानाकर्षण भएकोछ। बिगतका बर्षहरुमा पनि यसरी बिभिन्न बहानामा कार्यक्रम आयोजना गरिफुर्सदमा


एनआरएनए कोरियाको सचिब पदमा मनोज गाैतमको उम्मेदवारी घोषणा

आउदो सेप्टेम्बर २१ र २२ तारीख हुन गईरहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको साताै अधिवेसनको लागि उदयपुरका मनोज गाैतमले उम्मेदवारी घोषणा गरेका छन। बिगत १० बर्षदेखि कोरियामा विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेर कोरियन सरकारबाट दोभासे मन्यता प्राप्त गरि नेपालीको लागि सहयोगी बन्दैआएका गाैतम फेन्तेकमा स्थानिय कोरियनहरु संगको सहकार्य सेल्टर स्थापना गरेका छन्। दसकाै देखि एनआरएनए कोरियालाई नजिकबाट नियाल्दै आएका गाैतमले ‘जहिले पनि अरुलाई यो भएन उ भएन भन्नुभन्दा आफै नेतृत्वमा गएर सुधारात्मक कार्य गरि साच्चिकै अप्ठ्यारोमा परेका नेपालीहरुलाई एनआरएनए कोरियाले अभिभावकत्व साबित बनाउने संकल्प राखेकोफुर्सदमा


तमु धीं दक्षिण काेरियाले गर्ने चौथो रोधी सांगीतिक सौगात कार्यक्रमको तयारी तीब्र

तमु धीं दक्षिण कोरियाले छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ मा गर्ने चौथो रोधी सांगीतिक सौगात कार्यक्रम तयारी तिब्र रुपमा भैरहेको आयोजकले जनाएका छन् । आइतबार सउलमा भएको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएका हुन् । ‘हामीले सबै कलाकारको डकुमेन्टहरु पठाई सकेको छौं । हामीले ल्याउँछाै भनेकाे सबै कलाकार कोरिया आउनु हुन्छ ।’ तमु धीं दक्षिण कोरियाका अध्यक्ष जीत गुरुङले भने । ‘कार्यक्रम भव्य बनाउने प्रयासमा छौं । यसकाे लागी दक्षिण काेरियामा रहेका सबै नेपालीले अार्थिक, भाैतिक र नैतिक सहयाेग गर्नु हुन्छ भन्ने अाशा लिएका छाै । हाम्राे  कार्यक्रम हुनेफुर्सदमा


तामाङ भाषा नआउँदा

केही दिन अघि युट्युव हेर्दै थिएँ । मनमा तामाङ भाषा सिक्ने कुनै युट्युव च्यानल छ कि भनेर हेरेको । एउटा एनिमेटेड भिडियो रहेछ । एउटा केटा तामाङ लुगामा सजिएर हिड्छ । तामाङ बस्तीमा पुग्छ । गाउँलेले नयाँ तामाङ आएको भनेर कता हो बाबु घर भन्छ । तर उसलाई भाषा आउँदैन । गाउँलेका कुरा उसले बुझ्दैन । तामाङ गाउँका मान्छेले नेपाली भाषामै कुरा गर्छ । बल्ल गाउँलेसँग दोहोरो कुरा गर्छ । गाउँले बज्यैले फ्याट्ट भन्छ तामाङ टोपी लाएछौ तर भाषा त चिल्लै ? यो भिडियो हेरे पछि मलाई लाग्यो यो मेरैफुर्सदमा


आज विश्व आदिवासी दिवस, दक्षिण कोरियामा अगस्ट १८ मा मनाइने

९ अगस्ट अर्थात विश्व आदिवासी दिवस । संयुक्त राष्ट्रसंघले विश्व भरि रहेका आदिवासीको पहिचान र कला संस्कृतिको संरक्षणका लागि यो दिवस मनाउँदै आएको छ । सन् २३ डसेम्बर १९९४ को राष्ट्रसघंको साधारण सभाले यो दिवस तय गरेको हो । युनेस्कोले गरेको एक अध्ययनको आधारमा विश्वको २२ प्रतिशत भुभाग आदिवासी जनजातिले प्रयोग गर्दै आएका छन् । युनेस्कोकै तथ्यांक मान्ने हो भने विश्व भरि कम्तिमा ३७० करोड आदिवासी समुदायका मानिसहरु बसोबास गर्छन् । उनीहरुले ७ हजार भन्दा बढि आदिवासी जनजातिका आफ्नै भाषा छन् । समयसँगै ठूला समुदायको असर आदिवासीका भाषा, धर्म, कला,फुर्सदमा


कोरियामा ज्योति म्युजिकल नाइट २०१९ हुने

काेरियाली चाड छुसककाे अवसर पारेर आगामी सेप्टेम्बर १२ तारिख ज्याेति म्युजिकल नाइट १०१९ कार्यक्रमकाे आयाेजना हुने भएकाे छ।कोरियामा अत्याधिक रूचाइएको चर्चित हट गायिका तथा मोडल ज्योति मगरको बिशेष सांगीतिक कार्यक्रम आगामी  छुसकको पहिलाे दिन बेलुकी सिडे बिल्डिंग छङर्याङरी कोरिया हलमा (ज्योति म्युजिकल नाइट २०१९ कोरिया ) आयोजना हुदैछ। साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाको कलाकार जितेन श्रीस मगर,देबेन्द्र काउचा मगर तथा डीजे डिडको समेत प्रस्तुति रहनेछ।कार्यक्रमको आयोजना कलाशिक रिभोलुशन ग्रूपले गरेको हाे । काेरियामा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनीलाइ बिशुद्द मनाेरञ्जन दिनकाे लागि उक्त कार्यक्रम आयाेजनाफुर्सदमा


छुसककाे दाेस्राे दिन कालीप्रसाद, आसिफ र मिस्टर डीकाे साथ रात्री म्युजिकल डान्स पार्टी हुने

छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ मा राइजिङ स्टार ग्रुपले रात्री म्युजिकल डान्स पार्टी गर्ने भएको छ । सो कार्यक्रमका लागि चर्चित संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा, नायक तथा टेलीभिजन प्रस्तोता आसिफ शाह र मिस्टर डी नेपालबाट कोरिया आउने छन् । कालीप्रसाद नेपाल आइडियलका जर्ज हुन भने आसिफ कार्यक्रम प्रस्तोता पनि हुन् । ‘हामी बिदाको समयलाई एक दम रमाइलो गर्ने गरि यो पस्तुति राख्न लागेका हौ । कोरियामा भएका म्युजिकल डान्सपार्टीहरु मध्ये उत्कृष्ठ हुनेछ ।’ रात्री म्युजिकल डान्स पार्टीका अायाेजक सन्तोष कुमार राईले भने । ‘कालीप्रसाद बास्कोटाले गाएका र संगीतफुर्सदमा


गैर आवासिय नेपाली संघको सचिवमा सन्तोष कुमार राईको उम्मेदवारी घोषणा

गैर आवसिय नेपाली संघ एनआरएन दक्षिण कोरियाको सचिबमा सन्तोष कुमार राईले उम्मेदवारी घोषणा गरेका छन् । उनि अहिले एनआरएनए दक्षिण कोरियाका युवा संयोजक हुन् । नुवाकोट समाज, किराँत राई यायोख्खा, राईजिङ स्टार ग्रुप जस्ता दक्षिण कोरियामा सक्रिय संघ संस्थामा क्रियाशिल राईले संस्थाको सकारात्मक परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘मैले दक्षिण कोरियामा बसेर बिभिन्न जिम्मेवरीको काम गरेको छु । अहिले पनि एनआरएन दक्षिण कोरियाको युवा संयोजक हुँ । त्यसैले साथीभाइसँगको सहकार्य गर्दै संस्थालाई सकेको सहयोग गर्छु भनेर लागेको हुँ ।’ उनले भने । ‘हामी सबै मिलेर काम गरे राम्राेफुर्सदमा


तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको दोस्रो अधिवेशन सेप्टेम्बर ८ मा हुने

तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको दोस्रो अधिबेशन सेप्टेम्बर ८ आइतबारको हुने भएको छ। तामाङ कला, संस्कार, संस्कृती, मौलिक पर्वको संरक्षण गर्दै विभिन्न सामाजिक कार्य गरिरहेको समाजको डेढ बर्ष अघि गठन भएको हो । केही समय अघि अध्यक्ष नेपाल गएको र अन्य पदाधिकारीहरू पनि खाली भएकोले समय अगावै अधिवेशन गर्न लागिएको हो । स्थापना भएको छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानले विभिन्न सामाजिकसेवा, आर्थिक सहयोग, मनोरञ्जनात्मक तथा खेलकुद कार्यक्रमहरु गर्दै आइरहेको छ। अधिवेशन ऐतिहासिकरुपमा सफल पार्न विभिन्न क्षेत्रीय, जातिय संघ-संस्थाका प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार, ब्यवासाही, विधार्थी, खेलाडीफुर्सदमा


गैर अावासीय नेपाली संघ कोरिया उपाध्यक्षमा सन्जिब राईको उम्मेद्वारी घोषणा

न्युं भिजन ग्रुप दक्षिण कोरियाको अध्यक्ष सन्जिब कुमार राईले गैर आवासीय नेपाली संघ (एनआरएनए )कोरियाको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । उनी उदयपुर सेवा समाज, एनअारएनए किम्हे लगाएतका संस्थामा बसेर बिगत ७ बर्ष देखी दक्षिण काेरियामा सामाजिक कार्यमा  गरिरहेका छन । अाइतबार किम्हे बुसानमा भएको भेलाले राईलाई ख्याङ्सन (किम्हे-बुसान,मासान,मिर्याङ,उल्सान) लगाएत दक्षिणी भेगको साझा प्रतीनिधिको रुपमा सर्बसम्मतले उपाध्यक्षमा पठाउने निर्णय गरेका राईले बताए । ‘मलाइ याे भेगका साथीभाइले सर्वसम्मत रूपमा पठाउनु भएकाे छ । हामी सउल क्षेत्रका साथीभाइसँग मिलेर काम गर्छाै ।’ उनले भने । ‘मैले दक्षिण काेरियामा रहेकाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...