गाेकुल थाेकर

 

गैर आवासिय नेपाली संघको उपाध्यक्षमा सोम तामाङको उम्मेदवारी घोषणा

गैर आवसिय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको चुनावको समय नजिकिदै जाँदा बिभिन्न पदको लागि उम्मेदवारी घोषणा भैरहेको छ । त्यस्तैमा उपाध्यक्ष पदका लागि लामो समय देखि कोरियामा बसोबास गरिरहेका सोम बहादुर तामाङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । ‘म दक्षिण कोरिया आए देखि नै बिभिन्न संघ, संस्थामा बसेर काम गरिरहेको छु । जहाँ जाँदा पनि इमान्दारी पुर्वक काम गरेको छु । त्यसैले गैर आवासीय नेपाली संघमा पनि मैले सकेको काम गर्नेछु ।’ उनले भने । ‘गैर आवासिय नेपाली संघमा विगतमा जे जसरी चल्न पर्नेथ्यो । त्यसरी चल्न सकेन । संस्थागतफुर्सदमा


सेती महाकाली सांगितिक सौगात भाग-३ को तयारी पूरा

सुदुरपश्चिम समाज दक्षिण कोरियाले छुसक अर्थात सेप्टेम्बर १३ मा आयोजना गर्न लागेको “ सेती महाकाली सांगितिक सौगात भाग -३” को तयारी पूरा भएको छ । आइतबार सउलमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको ब्यानर तथा पोस्टर सार्वजनिक गर्दै समाजले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । सउलमा आयोजित एक कार्यक्रममा समाजका उपाध्यक्ष नविनराज जोशीले कार्यक्रमको उद्देश्य र तयारी बारे जानकारी गराउदै जय पृथ्वीबहादुर सिह, दशरथचन्द र भीम दत्त पन्त जस्ता इतिहास पुरुषहरुको जन्मभूमि सुदुरपश्चिम भाषिक एबं सांस्कृतिक रुपमा एकताको प्रतीक भएको भन्दै सुदूरपश्चिम समाज दक्षिण कोरिया पनि त्यसैलाई आधार मानेर सामाजिकफुर्सदमा


सातौं तिलिचो कप फुटबल प्रतियोगिताकाे लागि टिम दर्ता अह्वान

मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर १२ तारिख दिन सातौं तिलिचो कप अायाेजना गर्ने भएकाे छ । साे फुटबल प्रतियोगितामा भाग लिन चाहने टाेलीले नाम दर्ताको लागि अह्वान गरेको छ । प्रतियोगितामा टिम दर्ता शुल्क ४ लाख वन रहेकाे छ । सहभागी हुन चाहने टाेलीले सेप्टेम्बर ४ तरिखसम्ममा नाम दर्ता गराइ सक्नु पर्ने मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले जानकारी दिए । ‘प्रतियोगितामा प्रथम हुने टाेलीले ३० लाख वन, दोस्रो हुने टाेलीले १८ लाख वन सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । हामीले फुटवल गर्नफुर्सदमा


NRNA दक्षिण कोरियाकाे अध्यक्ष पद उम्मेदवार विपिन गुरूङका प्रतिबद्धताहरु

सेप्टेम्बर २१ र २२ मा हुन गईरहेको NRNA दक्षिण कोरियाको अध्यक्ष पदमा उम्मेदवार विपिन गुरूङका प्रतिबद्धताहरु: १. NRNA दक्षिण कोरियालाई कानुनी रुपमा दर्ता गराउने : गैरआवासीय नेपाली सॅघ दक्षिण कोरियालाई सर्वप्रथम कानुनी रुपमा दर्ता गराउने पहल रहनेछ। धेरै प्रकृया अगाडि बढेको पनि जानकारि गराउँदछु। सॅस्थालाई कानुनी रुपमा कोरिया सरकारमा दर्ता गरेर हाम्रो टिमले विगतमा भन्दा धेरै र भिन्न प्रकारका सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु गर्नेछ। २. कानुनी,आर्थिक र मनोवैज्ञानिक सहयोग गर्ने: कोरियामा रहेका विभिन्न सॅघसॅस्था,एनआरएन का क्षेत्रिय पदाधिकारी,बुद्धिजिवी,सम्पूर्ण श्रमजिवी,विधार्थी,व्यवसायी तथा सम्पुर्ण सञ्चारकर्मीहरु सॅग मिलेर याहाॅ रहेका हामी नेपालीहरुको हकहित,कानुनी समस्या,तनाव तथाफुर्सदमा


किराँत याक्थुङ चुम्लुङ कोरियाको ११औँ महाधिवेशन सम्पन्न अध्यक्षमा मिराक पंधाक

किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ११ औँ महाधिवेशन सम्पन्न भएको छ । दोङ्देमूनको नेपाल हाउसमा सम्पन्न महाधिवेशनले मिराक पंधाक “अग्नि“को अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रवेश फियाक उपाध्यक्षमा क्रमशः सन्तोष खेवा, ज्ञानु फियाक, युबेन तुम्बापो र सपना सेलिङ चयन भएका छन् भने महासचिवमा सागर माङ्मू र सचिवमा विनोद सौदेन चयन भएका छन् । कोषाध्यक्षमा पवित्रा थेबे, सहकोषाध्यक्ष माया पोमू चुनिएका छन् । यसैगरी सदस्यहरुमा सन्दिप खेवा लिम्बू, देवेन्द्र काङ्भा, खेम चोङ्बाङ, सूर्य काङ्भा, कृष्ण तेयुङ, पृतम लिम्बू चयन भएका छन् । अन्य सदस्यहरुमाफुर्सदमा


वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा रुपा गुरुङ, उपाध्यक्षहरुमा कुसला क्षेत्री, मात्रृशोभा राई रहेका छन् । त्यस्तै सचिवमा शुस्मा थापा, सहसचिबमा मञ्जु गुरुङ, कोषाध्यक्षमा पार्वती मोक्तान, सहकोषाध्यक्षमा उर्मिला जोशी निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यहरुमा डोल्मा ओमु ह्योल्मो र बिमला थापा रहेका छन् । औपचारिक कार्यक्रममा दक्षिण कोरियाका लागि कार्यवाहक राजदुत किरण शाक्यले वमन फर वमनले धेरै सामाजिक कार्य गरेको बताए । उनले आफ्नो कोरिया बसाईमा संस्थालाई सहयोग गर्न खोजेको तरफुर्सदमा


अन्नपूर्ण दुधपोखरी समाजले वनभोज गर्ने

अन्नपूर्ण दुधपोखरी समाजले अगस्ट महिनाको ३/४ तारीख मा वनभोज गर्ने भएको छ । काेरियाकाे रमणिय ठाँउ खेङ्गी-दो खाफ्योङ् गुनमा हुने बृहत वनभाेज कार्यक्रममा कोरियाबासी सम्पूर्ण नेपाली दाजूभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ । कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरुलाइ एकै स्थानमा जम्काभेट गराई विभिन्न नेपाली तथा कोरियन स्वादिष्ट परिकारहरुसंग रमाएर,नेपालीहरुको विभिन्न मौलिक पराम्परामा आधारित विभिन्न सांस्कृतिक प्रस्तुतिहरुसंग झुमेर रमाइलो गर्न सकिने समाजले जनाएको छ । विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलेर र रमणीय ठांउहरुको अवलोकन गरेर कोरियाको व्यस्त जीवन बाट थकित मन र शरीरलाई रमाईलो र मनोरञ्जन दिलाउने कार्यक्रमको लक्ष्यसहितफुर्सदमा


तामाङ समाज ख्यङसाङनाम्दो बुसानले दुवै मृगौला फेल भएकी मिना तामाङलाई दुई लाख सहयोग

तामाङ समाज ख्यङसाङनाम्दो बुसानले दुवै मृगौला फेल भएकी मिना तामाङलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । समाजका संस्थापक तथा निबर्तमान अध्यक्ष बिश्वास ब्लोनको अगुवाईमा असार २९ गते आइतबार काठमाण्डौं कुलेश्वरमा बिरामीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । “आफु बाचौं अरु लाई पनि बचाऊँ” भन्ने उदेश्यको साथ तामाङ समाज ख्यङसाङनाम्दो बुसान दक्षिण कोरियाले गत जुन ९ मा मृगौला रोगी सहयोगार्थ नेपाली कथानक चलचित्र ” ए मेरो हजुर ३” प्रदर्शन गरिएको थियो। रोशी गाऊपालिका वडा न. ३ काभ्रे निवासी ५४ बर्षिय मिना तामाङ दुवै मृगौलाले काम नगर्ने भएपछि उपचार भइरहेको छफुर्सदमा


गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकाे अधिवेशन सेप्टेम्बर २१ र २२ मा हुने

गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकाे सातौं अधिवेशन सेप्टेम्बर २१ र २२ तारिखमा हुने भएकाे छ । आइतबार सउलमा पत्रकार सम्मेलन गरि अधिबेशनको मिति घोषणा गर्दै नयाँ सदस्यकाे लागि अावेदन खुल्ला भएकाे जानकारी गराएकाे हो । सम्मेलनमा एनअारएनए दक्षिण काेरियाकी अध्यक्ष लक्ष्मी गुरूङ लामा, बरिष्ठ उपाध्यक्ष विपिन गुरुङ, उपाध्यक्ष अमृत राई, सचिवहरू केशव थापा र विजय गुरूङ लगायतले अधिबेशनमा दक्षिण काेरियामा रहेका नेपालीकाे सकारात्मक सहयाेग हुनेमा विस्वास व्यत्त गरे । अध्यक्ष गुरूङले सातौं अधिवेशन विगतका अधिवेशन भन्दा ऐतिहासिक हुने बताइन् । उनले अधिवेशनमा संघका केन्द्रीय अध्यक्षको उपस्थिति र नेपालफुर्सदमा


ढाकर

जन्मजात भरिया मेरो आप्पा राम्ररी थाहा छ उसलाई हेर्दा गगनचुम्बि र आकर्षक भारी कसरी मिलाउने त्यो ढाकरमा‚ जसरी एउटा चित्रकारले रङग्याउँछ एउटा आकर्षक चित्र । जब यो धर्तीमा आफ्नो बलबुतोले चार धार्नी भार धान्न सक्ने हुनुभयो मेरो आपा त्यही दिनबाट सुरु भयो रे उहाँको यो दैनिकी । हो‚ त्यही बेलाबाट सुरु गर्नुभयो रे गोदार‚ चिसापानी हुदै मैनी बजार खेप्न । दासता र गरीबिको मुक्तिको आशामा खाली पाईताला‚ ढाकर‚ नाम्लो‚ खकन र तोक्माको साथमा हजारौ पटक त्यो गढीको किल्ला छिचोलेको मेरो आप्पालाई सम्झनै छैन न त सम्झना छ कटारी घुर्मीको यात्रामाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...