गाेकुल थाेकर

 

सोजु

दक्षिण कोरियामा हुनु हुने तँपाईलाई सोजुको स्वाद थाहै होला । नेपालमा हुनुहुन्छ भने पनि कोरियाबाट फर्कने आफन्तले कोसेलीका रुपमा हरियो सानो बोतलको मदिरा ल्याइदिएको पिउनु भएको छ भने सोजु हुन सक्छ । नेपालको आइला र कोरियाको सोजु उस्तै हुन् । कोरियन भाषामा सो भनेको आगो अनि जु को अर्थ नशा दिने पेय पदार्थ अर्थात आगो जस्तै कडा मदिरा । कोरिया, जापान र चीनमा निक्कै चलनमा रहेको सोजु कोरियाको स्थानीय उत्पादन हो । पाँच करोड जनसंख्या भएको दक्षिण कोरियामा एक बर्षमा १० करोड भन्दा बढि सोजु विक्रि हुन्छ । यो विश्वकैफुर्सदमा


सर्वोच्चको आदेश आरक्षणविरुद्ध भएकोले आन्दोलन गर्ने नेपाल आदिवासी जनजाती महासंघको चेतावनी

लोक सेवा आयोगले स्थानीय तहमा गरेको विज्ञापन खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले लिएको निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ । सर्वोच्चको आदेशबाट रुष्ट महासंघले यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । सरकारको सिफारिसमा लोक सेवाले स्थानीय तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ९१६१ कर्मचारी माग गरेपछि समावेशी नभएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्चले सोमबार जारी रिटबारे अन्तरिम आदेश जारी गर्दै विज्ञापन रोक्नु नपर्ने जनाएको छ । योसँगै लोक सेवा विज्ञापनलाई लिएर जारी अन्योलता हटेको छ । तर, लोक सेवाको विज्ञापनलाई लिएरफुर्सदमा


प्रवासी नेपाली एकता मञ्च सउलकाे एकिकरण भेला सम्मपन्न अध्यक्षमा वाइवी मगर निर्वाचित

नेपाल कम्युनिस्ट पार्टीको प्रवास संगठन अन्तर्गत पर्ने “प्रवासी नेपाली एकता मञ्च सउल कमिटिको एकीकरण भेला भएकाे छ । भेलाबाट अध्यक्षमा वाइवी मगर निर्वाचित भएका छन् । याे एकिकरण भेलासंगै कोरियामा नेकपाको एकता पूरा भएको छ । अाइतबार राजधानी सउलकाे नेपाल हाउसमा भएकाे कार्यक्रम नेकपा दक्षिण काेरियाका संयोजक परशुराम सापकोटाको सभापतित्व रहेकाे थियाे भने सचिब दिलिप धितालको सन्चालन गरेका थिए । त्यस्तै स्वागत भाषण पुर्ब ओएनएफका सउल क्षेत्रका अध्यक्ष टिकाराम पन्थीले गरेका थिए । बिशिष्ट अतिथिहरू जनसम्पर्क समितिका महामन्त्री कमल बहादुर थापा (कुमार ), NRNA उपाध्यक्ष जिवन थापा, जनजाति महासंघ प्रतिनिधी,फुर्सदमा


फाेनिज काेरियाले दक्षिण काेरियाका जातीय संस्थाहरूसँग पहिचान संवाद श्रृङ्खला गर्याे

नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) दक्षिण कोरियाले पहिचानको आन्दोलनमा प्रवासमा जातिय संस्थाहरुको भूमिका विषयक ‘पहिचान संवाद श्रृङ्खला’ कार्यक्रम गरेकाे छ । आइताबार सउल दोङदेमुनको दर्शन नमस्ते रेष्टुरेण्टको सभा हलमा यहाँ रहेका बाह्रा जातिय संघ संस्थाहरुको अध्यक्षहरुलाई राखेर खुल्ला संवाद गरेको हो । संवादमा फानिजका सल्लाहकार यम श्रीस् मगरले फोनिजले गरेका काम र फाेनिज काेरिया न्युज पोर्टलबारे संक्षिप्तमा जानकारी गराएका थिए । कार्यक्रममा स्वागत तथा कार्यक्रमबारे फोनिजका सचिव सिमा लामाले छोटकारीमा जानकारी दिएका थिए । संवादमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्टुप शेर्पा, नेपाल मगर संघ दक्षिण कोरियाकाफुर्सदमा


नुवाकोट सांगीतिक सौगतको आयव्याय सार्वजनिक : एक करोड वन मुनाफा

नुवाकोट समाज दक्षिण कोरियाले गत सलनालमा आयोजना गरेको नुवाकोट साङ्गितिक सौगातको आय व्याय सार्बजनिक गरेको छ । शनिवार साँझ समाजको सउलमा भएको बैठकले सो कुराको जानकारी गराएको हो । नुवाकोट समाजले सांगीतिक कार्यक्रमबाट एक करोड वन भन्दा बढी मुनाफा गरेको छ । फेब्रुअरी ५ तारिखमा भएको कार्यक्रमा नेपाल आइडियलको सिजन २ का कलाकारहरुले प्रस्तुति दिएका थिए । जिल्लाको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न गरिएको सांगीतिक कार्यक्रमबाट भएको मुनाफा छिट्टै संस्थाको बैठक बसेर कार्यक्रम तयार गर्ने समाजका अध्यक्ष सन्तोष राईले बताए । ‘हामीले जे जस्तो मुनाफा गरेका छौ । अबफुर्सदमा


डोनाल्ड ट्रम्पको ‘डीएमजे’ क्षेत्रमा आकस्मिक अवतरण, उत्तर कोरियाली नेता किमसँग मिलाए

२० सम्मेलनका लागि जापान पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आकस्मिक रुपमा उत्तर कोरिया र दक्षिण कोरियाको सीमा रहेको निशस्त्रिकरण गरिएको क्षेत्र ‘डीएमजे’ पुगेर उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गरेका छन्। जापान भ्रमणबाट सीधै दक्षिण कोरिया पुगेका ट्रम्पले किमसँग केही बेर वार्ता भएको बताइएको छ। शनिवार ट्रम्पले ट्वीट गर्दै ‘डीएमजे’ क्षेत्रमा घुम्ने बताउँदा उत्तर कोरियाली पक्षले ‘धेरै रोचक’ भनेर प्रतिक्रिया दिएको थियो। लगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दुवै नेताले ‘शान्तिका लागि हात मिलाउने’ बताएका थिए। ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपतिसँगै निशस्त्रिकरण गरिएको ‘डीएमजे’ क्षेत्रको अवलोकनसमेत गरेका थिए। फेब्रुअरीमाफुर्सदमा


कोषाध्यक्ष बानियाँ हुन्डी कारोबारका कारण होइन अवैधानिक भएका कारण नेपाल फिर्ता : एनआरएनए, दक्षिण कोरिया

गैर आवासिय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले एक विज्ञप्ती प्रकाशित गर्दै संस्थाका कोषाध्यक्ष आलोक भनिने लोक बनियाँ हुन्डि कारोवारका कारणले नेपाल फिर्ता नपठाएको जनाएको छ । अध्यक्ष लक्ष्मी गुरुङले हस्तक्षर गरेको विज्ञप्तीमा भनिए अनुसार केही महिना देखि अबैधानिक बसेको र सोही समयमा पक्राउ परेकोले नेपाल पठाएको जनाएको छ । केही समय अघि दक्षिण कोरियामा रहेका बिभिन्न सञ्चार माध्यमले आलोकलाई हुन्डी कारोवार गरेको कारण देश निकाला गरिएको समाचार प्रकाशित भएको थियो । तर विज्ञप्तीमा निर्वाचित पदाधिकारी भएकोले ब्यक्तिगत रुपमा गरेको कामको जिम्मेवारी संस्थाले नलिने पनि उल्लेख छ । पुरा विज्ञप्ती हेर्नकोफुर्सदमा


आफै संगठीत हुन सके मात्रै महिलाका माग तथा मुद्दाहरुको सुनुवाई हुन्छ । जुनु गुरुङ, क्षेत्रीय महिला संयोजक, एसिया प्यसिफिक, एनआरएनए

गैरआवासीय नेपाली संघको अभियानमा अहिले महिलाहरुको उपस्थिति र सक्रियता बढिरहेको छ । यो अभियानमा सक्रिय भएर लाग्ने महिलाको नाममा अग्रपंक्तिमा आउने नामहरुमा एउटा नाम हो, जुनु गुरुङ । दक्षिण कोरियामा रहेर वमन फर वमनको सफल नेतृत्व निभाएकी गुरुङ अहिले एनआरएनएको एसिया प्यासिफिक महिला संयोजकको भूमिकामा छिन्। एसिया प्यासिफिकमा रहेका देशका एनआरएनएमा छुट्टा–छुट्टै महिला विभाग गठन गर्दै यही जुलाई ६,७ मा दोस्रो एसिया प्यासिफिक क्षेत्रीय महिला भेला हुँदैछ । महिलाहरुको एसिया प्यासिफिक क्षेत्रीय भेलाले ‘महिला शसक्तीकरण एकता,शिक्षा,स्वास्थ्य, महिला लगनी मुखी बनाउने उदेश्यको सन्देश दिने जनाइएको छ । एसिया प्यासिफिक देशमा रहेकाफुर्सदमा


कोरियामा फेरी एक नेपालीको मृत्यु

कोरियामा फेरी एक नेपालीको मृत्यु भएकाे छ । छल्लानाम्दो ख्वाङ्जुमा कार्यरत बिमान राइकाे बुधबार विहान मृत्यु भएकाे हाे । जुन १८ तारिख दिउसो ३ बजे कम्पनीमा काम गर्ने शिलशिलामा गम्भिर दुर्घटना परेपछि छल्लानाम्दो ख्वाङ्जु कै Chosun University Hospital को सधन उपचार कक्षमा राखी उपचार हुदै आएको थियो। नेपालकाे घर ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वार्ड न.६ का २४ वर्षिय राई चार वर्ष अघि काेरिया अाएका थिए । डाक्टरले बिरामीको अवस्था जटिल भएकाे बताए पछि कम्पनी र अस्पतालको समन्वयमा मृतक राईका बुवा र दाइ हिजो मात्रै कोरिया आइपुगेका थिए। उनीहरूले हिजो बिहान-बेलुकी बिरामिलाईफुर्सदमा


तामाङ समुदायको ‘ह्याङला रिमठिम’ वनभोज जुलाईको २७ र २८ मा हुने

दक्षिण कोरियामा गर्मीको मौसम आइसक्यो । तँपाई यो गर्मीमा के के गर्ने सोचमा हुनुहुन्छ ? समुन्द्र जाने, चिसो पानीमा पौडिने र साथीभाइ भेट्दै रमाइलो गर्ने । यी सबै काम एकै ठाउँमा पनि हुनसक्छ किनभने नेपाल तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसाङनाम्दोले जुलाईको २७ र २८ मा ह्याङ्ला रिमठिम बृहत वनभोज कार्यक्रमको आयोजना गर्दैछ । दक्षिण कोरियाको रमाइलो ठाउँ छुङनाम खुमसान गुन छुवु म्यान सङदान (충남 금산군 추부면 성당)को सथेसान ड्रिम रिसोर्टमा वनभोज कार्यक्रम हुँदैछ । ‘हामीले आयोजना गर्न लागेको यो ठाउँ एकदमै चर्चित कोरियन रिसोर्ट हो । जहाँफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...