गाेकुल थाेकर

 

विश्व स्काउट ज्याम्बोरी : कोरियालाई इज्जत धान्न हम्मे

सोलको वर्ल्डकप रंगाशालामा शुक्रबार ‘केपप कन्सर्ट’ भएसँगै २५ औं विश्व स्काउट ज्याम्बोरी सकिनेछ । कोरियाली समय बेलुकी ७ बजेबाट दुई घन्टा भन्दा बढी समय गीतसंगीत प्रस्तुत हुनेछन् । नेपाल लगायत विश्वका १ सय ५५ देशका ४० हजार युवा भेला भएको स्काउट ज्याम्बोरीको व्यवस्थापनमा कमजोरी भएपछि कोरियालीहरूको लागि इज्जत धान्न हम्मे परेको छ । राजधानी सोलदेखि २ सय ६० किलोमिटर दक्षिणको छल्लाबुक्दो सेमानगुममा अगष्ट १ मा कोरियाली राष्ट्रपति युन सुक यलले भव्य समारोहका विचमा कार्यक्रमको उद्घाटन गरे । अध्याधिक गर्मी हुने समयमा कार्यक्रम भएपछि गर्मीका कारण धेरै सहभागीहरु विरामी परे । क्याम्प गरिएको ठाउँमाफुर्सदमा


एनआरएन कोरियाको नयाँ कार्यसमितिकोे सपथग्रहण सम्पन्न

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका नयाँ कार्यसमितिले सपथग्रहण गरेका छन् । शनिवार भएको सपथग्रहणसँगै नयाँ कार्यसमितिले पदभार पनि ग्रहण गरेका छन् । जुलाई ३१ मा भएको निर्वाचनमा अध्यक्ष बुद्धि गुरुङ निर्वाचित भएका थिए भने बरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान चुनिएका थिए । उपाध्यक्षमा तारा पुन, हरि प्रसाद भट्टराई, सुनिल कान्दाङ्वा, आरती ह्याल्मो रहेका छन् । त्यस्तै महासचिवमा केशव थापा, सचिवमा पुर्णराम बुढा र कमल भन्डारी रहेका छन् । कोषाध्यक्षमा भक्त गुरुङ छन् भने सहकोषाध्यक्षमा विष्णु बुढाथोकी रहेका छन् । यसै गरी युवा संयोजक युविन श्रेष्ठ‚ महिला संयोजक नीला राई निर्वाचितफुर्सदमा


भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको हो । यसबारे कोरियाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई लिखित जानकारीसमेत दिएको छ । ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकद्वारा आइतबार जारी विज्ञप्तिमा रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको र नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने स्पष्ट पारिएको छ । ‘कोरियामा छिर्ने नेपाली श्रमिकको संख्या ठूलो छ, १६फुर्सदमा


मनमा काम गर्ने हुटहुटी छ । त्यसैले एनआरएनको अध्यक्षमा मेरो उम्मेद्वारी : विपिन गुरुङ

बाग्लुङ गल्कोटका धेरै जापान जाने चलन थियो । तर विपिन गुरुङ कोरिया आए । ‘दाइ यतै थिए । त्यसैले म पनि यतै आएँ ।’ उनले दुई दशक अघिका कुरा सुनाए । नेपालमा उनी खुबै भलिबल खेल्थे । विभिन्न क्लवहरुमा खेल्दै गर्दा नेसनल टिममा छनोटमा पर्ने पक्का जस्तै थियो । तर त्यही बेला कोरिया आउन पर्यो । सन् २००१ मा यता आएका उनी त्यस पछि यतै भए । हेर्दा हेर्र्दै कोरिया फेरियो । कोरियामा रहेको नेपाली सामाज फेरियो । उनी पनि समयसँगै फेरिने भए नै । ‘हिजो जस्तो लाग्छ कोरिया छिरेकोफुर्सदमा


एनआरएनको सदस्यता लिने झन्डै पाँच हजार नेपाली

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नौऔ अधिवेशनका लागि सदस्यता लिनेहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन समितिले शनिवार गरेको अन्तिम नामावलीमा कोरियामा रहेका ४ हजार ८ सय ७७ जनाले सदस्यता लिएका छन् । क्षेत्रगत रुपमा दक्षिण कोरियाको ख्याङ्गीदोबाट १ हजार ६ सय ६१ जनाले सदस्यता लिएका छन् । त्यस्तै सोल क्षेत्रबाट ७ सय ३ जना छन् । ख्याङसान क्षेत्रबाट ९ सय ९ जनाले सदस्यता लिएका छन् । छल्लानाम्दो र छल्लाबुक्दोबाट २ सय ९९ जना छन् । त्यस्तै जेजुबाट २ सय जनाले सदस्ता लिएका छन् भने इन्छन् क्षेत्रबाट १फुर्सदमा


मजदुर मैत्री एनआरएनका लागि मजदुर नै अध्यक्ष : सञ्जिव कुमार राई

उदयपुरमा जन्मिएका सञ्जिव कुमार राईका ठूला सपना थिएनन् । त्रिभुवन विश्वविद्यालयबाट जुलोजीमा मास्टर गर्दै गर्दा उनले धेरै खर्च नगरि राम्रो आम्दानी हुने कोरियाली भाषा र कोरियाका बारेमा सुने । घरैमा बसेर उनले भाषा परिक्षा दिए र पास गरे । त्यस्तैमा उनको मास्टर डिग्रीको पढाई पनि सकियो । औपचारिक पढाई सकिएको केही समय पछि नै उनी ईपिएस मार्फत कोरिया उडे । सन् २०१३ मा कोरिया आएका उनले पहिलो कार्यअवधि सकाए । नेपाल गए । दोस्रो पटक कोरिया आए पछि उनले विभिन्न संभावनाका ढोका चहारे । उनलाई यहाँको नियम अनुसार दक्ष कामदारकोफुर्सदमा


नेपालबाट आएका करातेका खेलाडीले बुसानमा ८ स्वर्ण सहित ९ पदक जिते ः खेलाडीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

दक्षिण कोरियाको वुसान शहरमा जुन २९ देखि जुलाई ३ सम्म भएको १५आंै कोरिया खुल्ला अन्तर्राष्ट्रिय वादोकाई कराते प्रतियोगितामा नेपालबाट आएका खेलाडीले ८ स्वर्ण सहित ९ पदक जितेका छन् । सोल देखि ३ सय ४० किलोमिटर टाढा पर्ने बुसानमा भएको खेलमा नेपाल, कोरिया, हङकङ, सिंगापुर लगाएत ११ देशका खेलाडीले भाग लिएका थिए । नेपालबाट आएका खेलाडीले विभिन्न देशका प्रतिनिधिसँग प्रतिस्पर्धा गरेका थिए । भेटे«ेन तर्फ नेपालका ४५ बर्षिय चित्र श्रेष्ठले सिंगापुरका खेलाडीलाई हराएर स्वर्ण जितेका थिए । त्यस्तै जुमान सिंह गुरुङले ७५ किलो तौल समूहमा स्वर्ण जितेका हुन भने रिगन घलेलेफुर्सदमा


प्रथम उल्सान कप फुटबल प्रतियोगिता २०२३ को उपाधि नाम्जी फुटबल क्लब बिजयी

बिश्व ब्यापी महामारी कोरोना कोभिड भाइरस रोगको प्रकोपबाट ग्रसित लामो समयको अन्तरालपछि उल्सान फुटबल क्लब र हिमालय फुटबल क्लबको संयूक्त रुपमा आयोजना गरिएको प्रथम उल्सान कप फुटबल प्रतियोगिताको उपाधि नाम्जी फुटबल क्लबले चुम्न सफल भएको छ । दक्षिण कोरियाको दक्षिणी भेगम़ा अवस्थित अति सुन्दर उल्सान शहरम़ा सम्पन्न भएको फाइनल खेलमा नाम्जी फुटबल क्लबको तर्फबाट रमेश गुरुङ्ग र सन्तोष शेर्माको १/१ गोलको मदतले गुनसान फुटबल क्लबलाई शुन्यको बिरुद्ध दुई गोलले पछि पार्दै नाम्जी फुटबल क्लब प्रथम उल्सान कपको बिजेता बन्न सफल भएको थियो । कर्मभूमिमा रहेर एकताको भावना र आत्मा सम्मानकोफुर्सदमा


एनआरएनए जेजुको अधिवेशन सम्पन्न : अध्यक्षमा गोकुल शर्मा

गैर वासासिय नेपाली संघ जेजु शाखाको आइतबार अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गोकुल शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यक्रममा प्रमुख अतिथी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरिया अध्यक्ष दिपक पुन, बिशिष्ट अतिथी ICC सदस्य डा. विमल सुवेदी, अतिथीहरू एनआरएनए युवा संयोजक अमित थपलिया, नेपाल आदीवासी जनजाति महासंघ जेजुदो शाखा अध्यक्ष गजिन हाङस्रोङ, किराँत याक्थुङ चुम्लुङ जेजुदो शाखा अध्यक्ष नविन थोक्लेन लिम्बू, नेपाल तामाङ घेदुङ संघ जेजुदो शाखा प्रतिनिधि सानुमाया तामाङ, एनआरएनए जेजुदो प्रान्त संस्थापक अध्यक्ष कोमल प्याकुरेल, NRNA जेजुदो प्रान्त निर्वतमान अध्यक्षफुर्सदमा


पूर्वाञ्चल सरोकार समाजको तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा गजेन्द्र शेर्मा 

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गजेन्द्र शेर्माको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । पूर्वाञ्चलका १६ ओटा क्षेत्रीय र जातीय संस्थाको छाता संगठनको रुपमा रहेको समाजका अन्य पदाधिकारीमा बरिस्ठ उपाध्यक्ष चित्र कुमार घले, उपाध्यक्ष बिनोद बास्तोला रहेका छन् । त्यस्तै महासचिव केदार निरौला, सचिब कुबेर न्यौपाने र अबिरल बुढाथोकी चुनिएका छन् । कार्यसमितिको कोषाध्यक्ष दीपा राई, सह कोषाध्यक्ष सपना सेलिङ र सदस्य डम्बर केदेम निर्वाचित भएका छन् । अधिवेशनमा कोरियामा रहेको विभिन्न जातीय र क्षेत्रीय संस्थाको प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । गैरफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...