गाेकुल थाेकर

 

तमू धीं दक्षिण कोरियाले छुसकमा गर्ने रोधी साँस्कृतिक भाग ४ को व्यानर सार्वजनिक

तमु धीं दक्षिण कोरियाले छुसकको दोस्रो दिन अर्थात सेम्पटेम्बर १३ मा आयोजना गर्ने चौंथो रोधीं सांगीतिक सौगातको व्यानर तथा पोस्टर सार्वजनिक गरेको छ । आइतबार तमुधीले आयोजना गरेको वनभोज कार्यक्रममा व्यानर सार्वजनिक गरिएको हो । तमु धीं गर्ने कार्यक्रमको लागि पहिलो चरणको सहमति कलाकारहरूसंग गरिएको तमु धींका अध्यक्ष जीत गुरुङले बताएका छन् । ‘हामीले पहिलो नेपाल आईडल तथा भर्सटायल गायक बुद्ध लामालाई पहिलो पटक कोरिया ल्याउँदैछौ । त्यस्तै अहिलको चर्चित लोकदोहोरी गायक प्रकाश सपुतसँग पनि हाम्रो सहमति भएको छ ।’ उनले भने । ‘अन्य कलाकारमा लोक गायिका बत्ती थापा मगर,फुर्सदमा


प्रबासी नेपाली एकता मञ्च ख्यंगी ख्वाङ्जु क्षेत्रीय कमिटीको एकिकरण भेला सम्पन्न

प्रबासी नेपाली एकता मञ्च ONUF ख्यंगी ख्वाङ्जु क्षेत्रीय कमिटीको आज एकिकरण भेला सम्पन्न भएको छ। भेलामा केन्द्रिय सदस्य खगेन्द्र बुढाको प्रमुख आतिथ्यतामा मिना थापाले अध्यक्षता चुडामणी अधिकारीको सन्चालन गरेका थिए । त्यस्तै भेलामा अथितीहरु प्रस्ताबित केन्द्रिय सदस्यहरु अलिषा सिंह,टेक पुन,एन पि गौतम,लक्ष्मण पाण्डे,पुरुशोत्तम गौतम रहेका थिए । अन्य संघसंस्थामा नेपाल आदिबासी जनजाती महासंघ दक्षिण काेरियाका बरिष्ठ उपाध्यक्ष वाइबी मगर र प्रदेश नम्वर ३ का महासचिब राजेन्द्र दुलाल रहेका थिए । एकिकरण भेलाबाट अध्यक्षमा माधव अर्याल, उपाध्यक्ष अमृत गिरी, सचिब बिस्नु गौतम, सहसचिव छबिराम धमला, कोषाध्यक्ष सोभा गुरुङ रहेका छन् ।फुर्सदमा


धनकुटा सेवा समाजले छुसकको दोश्रो दिन सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने

धनकुटा सेवा समाज दक्षिण काेरियले छुसकको दोश्रो दिन अर्थात सेप्टेम्वर १३ तारिखमा सांस्कृति कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले चलाइरहेकाे सेल्टर र धनकुटा जिल्लाकाे विकट क्षेत्रकाे स्थवास्थ र शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले धनकुटा सेवा समाजले कोरियामा पहिलो पटक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमबाट भएकाे अाम्दानीले जिल्लाकाे कुनै विद्यालय र स्वास्थ्य चाैकीलाइ सकेकाे सहयाेग गर्ने लक्ष्य राखेकाे अायाेजकले बताएका छन् । छिट्टै समाजकाे बैठक बसेर कलाकार छनोट तथा हलको तयारी भइसकेकोले अव छिट्टै पोष्टर सार्वजनिक गरिने धनकुटा सेवा समाजले जानकारी गराएको छ ।


तमु धीं कोरियाले छुसकमा “चौंथो रोधीं सांगीतिक सौगात” आयोजना गर्ने

तमु धीं कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर “चौंथो रोधीं सांगीतिक सौगात” आयोजना गर्ने भएको छ । दिर्घकालिन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ आउँदो सेप्टेम्बर १३ (छुसकको दोश्रो दिन) मा कार्यक्रम गर्ने भएको हो । यही जून १६ मा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र कोरियास्थित छाता संस्था नेपाली सम्पर्क समिति (NCC)ले छुसकका लागि गरेको कार्यक्रम बाँडफाँडपछि तमु धीं कोरियाले अनुमति पाए बमोजिम कार्यक्रमका लागि प्रारम्भिक चरणको बैठक सम्पन्न सँगै मूल आयोजक समिति गठन गरेको छ । जस अन्तर्गत संस्थाका केन्द्रिय अध्यक्षफुर्सदमा


नेपाली सम्पर्क समितिले आउदो छुसकका लागि सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्यो

हरेक बर्ष जस्तै यस बर्षको छुसकका लागि पनि नेपाली सम्पर्क समिति कोरियाले सांस्कृतिक कार्यक्रम बाँडफाड गरेको छ। आइतबार सउलको नेपाल हाउसमा भएको कार्यक्रमबाट ३ संस्थालाई सांस्कृतिक कार्यक्रम आयोजना गर्न दिने निर्णय गरेकोछ। छुसककाे पहिलाे दिन सेप्टेम्बर १२ तारिख सिन्धुपाल्चोक,दाेलखा र रामेछाप सम्पर्क समितिले, सेप्टेम्बर १३ तारिख तमुधिं कोरिया र सुदुर पश्चिम समाजले कार्यक्रम गर्ने भएका छन्। सांस्कृतिक कार्यक्रम गर्न मधेशी काेरिया समाज र भक्तपुर समाजले पनि आबेदन हालेकाे भए पनि अर्को पटक सांस्कृतिक कार्यक्रम आयोजना गर्दा सहयोग आदानप्रदान गर्ने सहमतिमा निबेदन फिर्ता लिएका थिए। नेपाली सम्पर्क समिति कोरियाकी अध्यक्ष अञ्जुफुर्सदमा


घोप्टो आकाश मुनी उतानो धर्ती माथिको रङ्गमञ्चमा अभिनय गरिरहेको (म) न नायक हूँ न कलाकार न गायक हूँ न रचनाकार न कवीकार न गजलकार बस्! समयको हुण्डरी भित्र घुलमिल भई घाटको दूरी घटाई रहेछु। (कवि इतर आवाज साहित्य समाज कोरियाका अभियान्ता हुनुहुन्छ।)


नेपाल तामाङ संघ बार्षिक साधारणसभा जुलाइ ७ मा हुने

नेपाल तामाङ संघ दक्षिण कोरियाको वार्षिक साधारणसभा जुलाइ ७ तारिखमा हुने भएको छ । संघकाे नवाै कार्यसमिति गठन भएकाे एक वर्ष पुगेकाे गरेका कामकाे समिक्षा गर्दै नयाँ याेजना सहित अघि वढ्नका लागि कार्यक्रम गर्न लागिएकाे संघका अध्यक्ष मेघप्रसाद वाइबाले बताएका छन् । संघले तामाङ जातिको पहिचान संरक्षण गर्दै विश्वभरी रहेका तामाङ समुदायलाइ आफ्नो भाषा, साहित्य, भेषभुषा, लिपी, संस्कार र संस्कृतीको संरक्षण र सम्वर्द्धनमा केन्द्रित कार्यक्रमहरू गर्दै अाइरहेको छ । संघको नयाँ कार्यदिशा सहित विविध विषयमा छलफलमार्फत नेपाल तामाङ संघ दक्षिण कोरियाले कार्यविधि बनाएर सशक्त रूपमा अघि बढ्ने संघका महासचिब गोकुलफुर्सदमा


दक्षिण काेरियाकाे किम्हेमा “ए मेरो हजुर ३” हेर्नलाइ दर्शक झुम्मिए

आइतबार दक्षिण काेरियाकाे किम्हेमा मुन्ह्वावन हलमा चलचित्र “ए मेरो हजुर ३” हेर्नका लागि दर्शककाे झुम्मिएका छन् । तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाको आयोजनामा भएको उक्त चलचित्रले अहिलेसम्मकै धेरै दर्शक अाएका हुन् । दुबै मृगौला फेल भएर उपचार गराइ रहेकी काभ्रे मिना तामाङको उपचार सहयोगार्थ प्रदर्शन भएको चलचित्र “ए मेरो हजुर ३ ” हेर्ने दर्शकहरुको भिड हलको क्षमता भन्दा बढी भएपछी आयोजकलाई सिटको व्यबस्थापनमा निकै कठीन भएको थियो । चलचित्र प्रदर्शन गर्नु अघि छोटो अनौपचारिक कार्यक्रम गर्दै यसै चलचित्र “ए मेरो हजुर ३” बाट नेपाली चलचित्र क्षेत्रमा सह-निर्माता सरोज सुब्बा सेराङ्लाईफुर्सदमा


एक महिना अघि फोक्सो प्रत्यारोपण गरेका कुँवर मृत्युु

ईपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया आएका अमृत कुँवरको सोमबार निधन भएको छ । ६ महिना पहिले कम्पनी बेहोस भएपछि उनको उपचारको भइरहेको थियो । सउलको आन्याङ हान्रिम शिक्षण मुटु अस्पतालको सघन उपचार कक्षमा विगत ६ महिनादेखी उपचारार्थ कुँवरको फोक्सोमा फ्लु भएर फोक्सोले काम गर्न छाडेको थियो । एक महिना पहिले फोक्सोको सफल प्रत्यारोपण गरिए पछि उनी बोल्ने हाँस्ने सक्ने भएका थिए । शुक्रबार देखि फेरि फोक्सोमा संक्रमण देखिएको थियो । केही समय पहिले अमृत कुँवर बचाऊ अभियानवाट रकम संकलन गरिएको थियो । साथै फोक्सो प्रत्यारोपणका लागी नेपालीहरु मिलेर रक्तदान गरेकाफुर्सदमा


छुसकमा तीन नम्वर प्रदेशका तीन जिल्ला मिलेर सांगीतिक कार्यक्रम गर्ने

कोरियाको लामो बिदाको छुसककाे मौकामा दक्षिण कोरियामा रहेका ३ नं. प्रदेश अन्तरगतका तीन जिल्लाले मिलेर सांगीतिक कार्यक्रम गर्ने भएको छ । आइतबार सउलमा बसेको ३ नं. प्रदेश एकता समाज दक्षिणका छलफलले सो निर्णय गरेको हो । ‘दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्ला मिलेर कार्यक्रम गर्न लागेका हौ । हामीले कार्यक्रमबाट आउने फाइदा आफ्नो आफ्नो जिल्लाकाे शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उदेश्य छ ।’ दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले भने । ‘हामी छुसकको दोस्रो दिन कार्यक्रम गर्ने योजनामा छौ । एनसीसीकाे कार्यक्रम बाँडफाँड गरे पछि कन्फर्म हुन्छ । कुनफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...