गाेकुल थाेकर

 

माओबादी छापामा देखि विश्व रेकर्ड अल्ट्रा धाविकासम्म : मिरा राईको जीवन संघर्ष

अल्ट्रा धाविका मिरा राईको जीवन संघर्षका दिनहरु सुन्दा आफैमा एउटा परि कथा झै लाग्छ । कक्षा सात पास हुने बितिक्कै माओबादी छापाबार वनिन् । शान्ति प्रक्रियामा जाँदा अन्य लडाकु झै क्याम्पमा बसिन् । पछि उमेर नपुगेकैले उनलाई घर फिर्ता गरियो । फेरी पढ्न सुरु गरिन् । गाउँको दैनिकी चल्दै थियो । आज भन्दा ६ वर्ष अगाडी उनले उच्च पहाडी भेगमा दौडिने अल्ट्रा म्याराथ्युन दौडमा भाग लिइन् । त्यस पछि सुरु भयो उनले नै नसोचेको सफलताका दिनहरु । मिराका जीवन संघर्षका बारेमा रमाइलो कुराकानी ।


अल्ट्रा धाविका मिरा राईलाई जनजाति महासंघ कोरियाले सम्मान गर्यो

नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले अल्ट्रा धाविका मिरा राईलाई सम्मान गरेको छ । शनिबार सउलमा भएको कार्यक्रममा राईलाई सम्मान गरिएको हो । ‘राष्ट्रको गौरव र देशकै नाम उचो राख्न सफल ब्यक्तित्वलाई हामीले सम्मान गरेका हौ । नेपाली खेलकुदको माध्यमबाट नेपाल र नेपालीलाई बिश्व सामू चिनाउन आदिवासी चेलीलाई अहिले यहाँ हुनु हुन्छ । त्यसैले हामीले सम्झेका हौ ।’ महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले भने । ‘कार्यक्रमको राम्रो तयारी गर्न सकिएन । भोली नै उहाँहरु नेपाल फर्कदै हुनुहुदो रहेछ ।’ उनले थपे । कार्यक्रममा मिरा राईले दक्षिण कोरियामा रहेका नेपालीको मायाफुर्सदमा


दक्षिण कोरियामा एक विद्यार्थीको मृत्यू : शवलाइ नेपाल पठाउन समस्या

दक्षिण कोरियामा अध्ययनका लागि आएका एक बिद्यार्थीको शुक्रबार बिहान मृत्यू भएको छ । योङगीन सहरमा पर्ने केलभिन युनिभर्सिटीमा अध्ययनरत सुमित पोखरेलको मृत्यू भएको हो । गोरखाका २७ वर्षीय पोखरेल बिहीबार साँझ दोङदेमुनको आफ्नो कोठामा खाना खाए पछि असहज महसुस भएपछि सउल अस्पतालमा भर्ना गरिए पनि उनलाई बचाउन नसकिएको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । ‘अस्पताल ल्याए पनि ज्यान जोगिएन । के कारणले मृत्यू भएको एकिन भएन । पोष्टमार्टम पछि मात्रै थाहा हुन्छ । सोमबार पोष्टमार्टम हुन्छ भनेको छ अस्पतालले ।’ उनले भनिन् । ‘त्यस पछिफुर्सदमा


प्रवासी नेपाली एकता मञ्चको क्षेत्रीय भेलाहरू सम्पन्न  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास संगठन प्रवासी नेपाली एकता मंच दक्षिण कोरियाले आफ्ना क्षेत्रिय एकता भेलाहरु सम्पन्न भएका छन्। ईन्छन(खिम्पो)मा खगेन्द्र बुढामगरको प्रमुख आथित्यतामा एकता भेला सम्पन्न भएको छ । भेलामा केन्द्रिय सदस्यहरु भोला पौडेल, लक्ष्मण पाण्डे, पुरुशोत्तम गौतम, गुन राना उपस्थित थिए भने कार्यक्रम संयोजन जिवन खतिवडा रहेका थिए । त्यस्तै अाेइजम्बुमा दिलीप धिताल, मिना थापा टेक पुन अतिथी रहेका थिए । कार्यक्रमको सभापतित्व श्री श्रेष्ठले गरेका थिए । थेगुमा श्रमदिप चौलागाई , इश्वर कठायत  अतिथी रहेका थिए । इन्छन (खिम्पो) मा एकताबाट १७ सदस्यीय समिति गठन भएको छफुर्सदमा


सउलमा साकेला :फोटो फिचर

किराँत राई यायोक्खाले सउलमा आइतबार साकेला मनाएको छ । नेपालबाट आएकी गायिका बेनुका राई र अन्ट्रा धाविका मिरा राईलाई सम्मान गरिएको थियो भने बेनुकाले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् ।        


गायिका तायाहाङ्मा राई कोरीयामा सम्मानित

गायिका तायाहाङ्गा राई लाई कोरीयामा सम्मान गरेको छ। उदयपुर सेवा समाज र खोटााङ सेवा समाजले हिजो जुन १ तारीक राजधानि सउलको दोङ्देमुन स्थित एक नेपाली रेस्टुरेन्टमा संयुक्तरुपमा कार्यक्रम आयोजना गरि सम्मान गरेको हो। तिमी मेरो.., मायाको गहिराई.. , कोहि छ जस्ता चरचित गितहरु लगाएत गायिका राईले एकसय ५० भन्दा बढि गितहरु मा आवाज दिएकि छिन। नेपाली साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै थप हाैसलादिनको सम्मान गरिएको खोटाङसेवा समाजका अध्यक्ष चित्र घलेले बताए। गायिका राई उदयपुर जिल्ला को भएकोनाताले उदयपुरसेवा समाज ले सम्मान कार्यक्रमको आयोजना राखेको उदयपुर सेवा समाज का अध्यक्षफुर्सदमा


बाजे नाति

आखे (बाजे) तँपाईको पालोमा रमाइलो के गरेर गर्नु हुन्थ्यो ? बुढा यसो गम खान्छन् । फिस्स हास्छन् । सेतै फुलेको कपाल छाम्छन् । चाउरीदै गएको गालामा हासोको लाली देखिन्छ । ती पुराना दिन सम्झन समय लाउँछन् । मानौ उनी कुनै लाइबेरीमा त्यो पुस्तक खोज्दैछन् जहाँ उनको जिन्दगीकाे रमाइलो गरेको च्याप्टर छ । रंगीन जीवनको एक पाटो शब्द मिलाइ मिलाइ लेखिएको छ । उनी त्यही पढेर मलाई सुनाउन चाहान्छन् । कुनै चर्चित लेखकले आफ्नो पुस्तकको च्याप्टर पढेर सुनाए जस्तै । हाम्रो बेलामा रमाइलो गर्ने तरिका तिमीहरुको जस्तो थिएन । रेडियो, टिभी,फुर्सदमा


नरोजेका बाटाहरू

सबैको मनलाई यसरी बहलाउनु मेरो रहर नभएर बाध्यता हो भन्ने कुरा यी समाजका ठेकेदारहरूले किन बुझ्नै चाहँदैनन् ? कसलाई पो रहर लाग्ला र आˆनो अङ्ग प्रदर्शन गर्दै आफ्नो खिल्ली आफैले उडाउनलाई ? आफ्नो लिलाम आफैँले बढाबढ गर्नु मेरो रहर नभएर कर हो भनेर बुझिदिने कसले ? पापी पेटको असहृय ज्वालालाई यी समाजका ठेकेदारहरूले निभाइदिने जिम्मा लिइदिने भए हरेक दिन यसरी आˆनो आत्मालाई बेचेर हिँड्दै पेटको ज्वाला शान्त पार्नुपर्ने आवश्यकता नै पर्ने थिएन होला ? भोकको ज्वाला कति डरलाग्दो हुन्छ भन्ने कुराको ज्ञान मेरो परिवारलाई जस्तो सधैँ अघाउन पाएकाहरूलाई के थाहाफुर्सदमा


ओएनयुएफ सउल एकता भेला जून २३ नेपाल हाउसमा हुने

प्रवासि नेपाली एकता मञ्च(ONUF) दक्षिण कोरियाले जुन २३ आइतबार सउल कमिटिको एकता भेला नेपाल हाउसमा गर्ने एकता मञ्चको संयोजक परशुराम सापकोटाले बताए । एकता मञ्चको १२ वटा क्षेत्रिय कमिटिहरु रहेको र हाल सम्म ४ वटाको एकिकरण सकिएको जनाएको छ । जुन महिना भित्र सबै कमिटिहरुको एकिकरण सक्ने गरि काम भइरहेको समेत सापकोटाले बताए । बिभिन्न क्षेत्रहरुको एकता भेलाहरु गर्ने क्रममा मे २६मा आन्सान, जुन २मा वोइजम्पु, थेगु र इन्छन किम्फो र जुन ९मा फेन्थेक छनानको भैसकेको छ । दक्षिण कोरियाको राजधानी रहेको सउल कमिटिको एकिकरणको बिशेष महत्व रहने कुरालाइ मध्यनजरफुर्सदमा


चुम्लुङ कोरियाद्वारा मृगौला बिरामीलाई आर्थिक सहयोग प्रदान

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले दुवै मृगौला फेल भएकी बिरामी कुमारी योङ्यालाई उपचारार्थ २६लाख १५ हजार वन सहयोग गरेको छ। उक्त सहयोग रकम गत आइतबार मे २६ तारिखका दिन योङ्याकै निवासमा चुम्लुङका अध्यक्ष शुन्दरदिप आङ्देम्बे,वरिष्ठ उपाध्यक्ष अग्नि पंधाक, सदस्यहरु सपना सेलिङ, सन्तोष खेवा र कामना नेम्बाङले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। केही समय अघि चुम्लुङले सपना सेलिङको नेतृत्वमा सहयोग संकलन गरिएको थियो । पाँचथर जिल्ला याङवरक गाउँपालिका ३ निवासी योङ्या ५ वर्ष पहिले कोरिया प्रवेश गरेकी हुन्। हाल उनी इक्सान स्थित वोङ्ग्वाङ युनिभर्सिटी हस्पिटलमा उपचाररत छिन्।


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...