गाेकुल थाेकर
दक्षिण काेरियामा फेरी अर्को नेपालीको मृत्यू
दक्षिण कोरिया फेरी अर्को नेपालीको मृत्यू भएको छ । अर्घाखाँची घर भएका २७ बर्षिय मधुसुदन श्रेष्ठको मृत्यू भएको हो । उनी आफ्नो पहिलो कार्य अबधी सकेर पुनः कोरिया आएका थिए । ‘आज काममा नआए पछि साथीभाइले खोजी गर्दा अाफ्नै काेठामा मृत भेटिएका थिए । उनी कार्यरत कम्पनीमा तीन जना नेपाली छन् । नेपालीहरु नै भए किचन सहितको छुट्टा छुट्टै कोठा बस्ने रहेछन् । खाना पनि फरक फरक ठाउँमा नै हुने भएकोले बिदाको समयमा भेट नहुने रहेछ ।’ अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष शुन्दर पन्थीले भने । ‘अहिले स्थानीय अस्पतालमा मृतकलाई राखिएकोफुर्सदमा
आदिबासी जनजाति महासंघले चियापान र छुसकको कार्यक्रम बाँडफाँड गर्यो
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले आइतबार सउलमा दक्षिण कोरियामा रहेका बिभिन्न संघसंस्थाहरुसँग चियापान तथा भेटघाट कार्यक्रम गरेको छ । सोही कार्यक्रममा आउँदो छुसकको लागि सांस्कृतिक कार्यक्रम बाँडफाँड गरेको छ भने महासंघमा मनोनित सल्लाहकारहरुलाई प्रमाण पत्र वितरण गरेको छ । दक्षिण कोरियामा रहेका सबै जातिय संस्थाका अध्यक्षहरु आदिबासी जनजाति महासंघमा पदेन सल्लाहकार रहने चलन रहेको छ । भने नयाँ कार्यसमितिले बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई पनि सल्लाहकारको रुपमा मनोनयन गरेको छ । बरिष्ठ सल्लाहकारमा मल्लिका थकाली रहेकी छिन् भने प्रमुख सल्लाहकारमा चित्रबहादुर मोक्तान रहेका छन् । सोही कार्यक्रममा सेप्टेम्बरमा हुने छुसकमाफुर्सदमा
प्रवासी नेपाली एकता मन्च आन्सान क्षेत्रिय कमिटि भेला सम्पन्न
प्रवासी नेपाली एकता मन्च(ONUF) आन्सान क्षेत्रिय कमिटिको एकीकरण भेला सम्पन्न भएको छ । मे २६ तारिक आईतबार आन्सानको एक रेस्टुरेन्टमा भएको उक्त भेलाले २२ सदस्यीय कमिटी चयन गरिएको हो । सन्तोष सिग्देलको अध्यक्षतामा गठित क्षेत्रिय कमिटिको उपाध्यक्षमा प्रबिण चटाैत र सुभास पुरी रहेको छ भने सचिबमा बिनोद दाहाल, सहसचिब धुर्ब श्रेस्ठ र कोसाध्यक्षमा नारायण खड्का रहेका छन् । त्यसैगरी सदस्यहरुमा अशोक राई, बिक्रम लामा, दिक्पाल लामा, देब मगर, अमृत बिक, कृष्ण घिमिरे, बिष्णु प्रसाद काफ्ले, संजोक चाैहान , अशोक पाैडेल, गोकुल भुसाल, रमेश कार्की युबराज खत्रि प्रबिण आचार्य ,मोहन चाैधरी चन्द्रफुर्सदमा
‘जातीय कुरा’ भन्दा माथी उठाै हामी !!
जातीयतामा आँच पुग्ने शब्द प्रयोग गरिएको भिडियोको फुटेज केही दिन अघि सामाजिक संजालमा छायो । ढाका टोपी लगाउदा कामी दमै जस्तो देखियो भनेर एक जना व्यक्तिले ख्यालख्यालैमा भनेको शब्दलाई लिएर सशक्त दलित एकता समाज दक्षिण कोरियाले प्रेस विज्ञप्ति समेत निकाल्यो । विज्ञप्तिमा किरात राई यायोख्खा बुसान दक्षिण कोरियाले आयोजना गरेको उभौली पर्वको तयारी गर्दागर्दै उक्त समाजका आधिकारिक व्यक्तित्वहरुको समूहले कोरियाकै एक रेष्टुराँमा बसेर विशेषगरी निक नेपाल ट्राभल्सका संचालक ध्यान राईले ढाका टोपी लगाउने क्रममा बोलिएको उक्त शब्दले दलित समुदायको आत्म सम्मानमा आधात पुग्ने गरी प्रयोग गरिएको शब्दप्रति आपत्ति जनाएपछि निकफुर्सदमा
बुसानमा अगस्ट ३ मा डान्स पार्टी हुने
दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय शहर बुसान/ किम्हे शहरमा कोरियालि गर्मि बिदाको अवशरमा कियाचु आबासिय गृह (सेल्टर ) सहयोगको लागि मनोरन्जनात्मक “समर डान्स पार्टी” गर्ने भएको छ । स्थापना कालदेखी नै सामाजिक कार्य सँगै बिबिध मनोरंजनात्मक कार्य गर्दै अाएकाे सेवारो मेडिया प्रालिको आयोजनामा अगस्ट ३ तारिख शनिबारको दिन बेलुकी ७ बजे देखि हुनेछ । कार्यक्रमको सम्पूर्ण जानकारीको लागि केहि दिन पछी सार्बजनिक गरिने सेल्टर संयोजक तथा कियाचु बुसान शाखाका अध्यक्ष किरण कन्दङवाले बताए । डान्स पार्टी धेरैलाइ ठीक हुने समयमा र स्थानमा गर्न लागिएको छाै । किम्हे बुसान लगायतफुर्सदमा
मे २६ मा “१४ औं आप्रवासी सांस्कृतिक महोत्सव”, निशुल्क स्वास्थ्य शिविर पनि
सउल । प्रत्येक बर्ष झै यो बर्ष पनि “आप्रवासी सांस्कृतिक महोत्सव” को अयोजना हुने भएको छ । छान्दोङ्सा गुम्बाले कोरियाको बसन्त ऋतुको समय पारेर मे २६ तरिख आइतबारका दिन उक्त महोत्सव गर्न लागेको हो । कार्यक्रम इन्छन खाङ्ह्वा स्थित छन्दोङ्सा गुम्बामा हुनेछ । “१४ औं आप्रवासी सांस्कृतिक महोत्सव” कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर पनि हुने जानकारी आयोजकले दिएको छ । जहाँ, उपस्थित सबैले आर्थोपेडिक, घरेलु आयुर्वेदिक औषधी उपाचार, युरोलोजी, आँखा सम्बन्धि समस्य, पैतालको मालिश लगायतको उपचार तथा परामर्श लिन पाउनेछ । साथै परम्परागत विवाह समारोह, फोटो बनाउने, बुफे शैलीमा खानाको परिकारफुर्सदमा
एनआरएनए महिला फोरमद्धारा नुवाकोटमा स्वस्थ्य शिबिरलाइ आर्थिक सहयोग प्रदान
गैर आवसीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय बैठकमा घोषणा गरेको आर्थिक सहयोग प्रदान गरिएको छ । गत डिसेम्बरमा भएको बैठकले नुवाकोटमा स्वास्थ्य शिबिरका लागि एसिया भित्र रहेका महिला फोरमले आर्थिक सहयोग गर्ने घोषणा गरिएको थियो । सहयोग घोषणा गरे अनुसार गैर आवासीय नेपाली महिला फाेरम हङकङले २ लाख, मकाऊले ५० हजार र जापानले ५० हजार सहयाेग गरेकाे हाे । एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुङले क्षेत्रीय बैठकलाइ ५० हजार सहयाेग गरेकी हुन् । ‘यो हाम्रै गाउँ घरको बिपन्न समुदायको लागि गरिने स्वस्थ्य शिबिरका लागि हो । त्यसैले एसिया क्षेत्रफुर्सदमा
तमू धी बुसान शाखाले चलचित्र पुरानो बुलेट प्रदर्शन गर्ने
ख्याङसाङनाम्दो तमू धी बुसान शाखाले नेपाली कथानक चलचित्र पुरानो बुलेट मे २६ अाइतबार किम्हेमा प्रदर्शन गर्ने भएकोे छ । सेल्टर स्थापना सह्योगार्थ चलचित्र प्रदर्शन गर्न लागेको शाखा अध्यक्ष अनिश गुरुङले बताए। किम्हे एरियामा काम छोडेर बस्ने धेरै तर सेल्टर पर्याप्त नभएको ले हामिले सेल्टर स्थापना गर्न खोजेका हाै ।” सेल्टर बनाउनसके धेरै कामछाडेर बसेका नेपालीहरु लाभान्वित हुन्थे ।” अध्यक्ष गुरुङले भने। पुरानो बुलेटमा बहुचर्चित कलाकारहरु अनुप बिक्रम शाही, बर्षा सिवाकोटी, माला सुब्बा जस्ता कलाकारहरुको अभिनय रहेको छ भने नेपालमा पनि रूचाईएको चलचित्र हो । किम्हे, बुसान, मासन, उल्सान, जिन्यङ्, याङ्साना,फुर्सदमा
दुबै हात नभए पनि खुट्टाले प्लेन चलाउने जेसीका कक्स
एरिजोनाकी जेसीका कक्स हातबिना जन्मिएकी थिइन् । त्यसैले अहिले उनका लागि विमान अवतरण गर्नु अगाडि दाहिने खुट्टा योकमा राख्नु र बायाँ थ्रोटलमा राख्नु प्राकृतिक भइसकेको छ । उनी भन्छिन्, “अरुले विमान उडाउँदा जे काम हातले गर्छन् त्यसलाई मैले खुट्टाले प्रतिस्थापन गरिरहेको छु ।” यसरी तीन दशकपछि पनि उनको यस्तो शारीरिक समस्याको रहस्य खुलेको छैन । उनी भन्छिन्, “मेरी आमाको गर्भावस्था साधारण थियो । तर म जन्मिएको दिन डाक्टरले अचानक मेरो हात छैन भनेपछि मेरी आमालाई धेरै ठूलो झट्का लागेको थियो ।” यसबाहेक उनको शारीरिक र मानसिक विकासमा कहिल्यै कुनै अवरोधफुर्सदमा
विराजको नेतृत्वमा नेपाली फुटबल टिमको घोषणा, विमल र भरत टिम बाहिर
जुन २ र ६ मा हुने मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि विराज महर्जनको कप्तानीमा नेपाली फुटबल टिमको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार बेलुकी २३ सदस्यीय टिमको टुंगो लगाएका हुन् । आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । नेपाली टीममा पहिलो पटक अभिषेक रिजालले स्थान बनाएका छन् । विंगर मिडफिल्डर अभिषेक मनाङ मर्स्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका १९ वर्षीय खेलाडी हुन् ।फुर्सदमा