गाेकुल थाेकर
ताप्लेजुङ्ग सम्पर्क समिति दक्षिण काेरियाकाे दाेस्राे अधिबेसन सम्पन्न
ताप्लेजुङ्ग सम्पर्क समिति दक्षिण काेरियाकाे दाेस्राे अदिबेसन अाइतबार सम्पन्न भएकाे छ। काेरियाकाे सउलकाे नेपाल हाउसमा भएकाे कार्यक्रमकाे प्रमुख अथितिमा एनअारएनए कारियाकी अध्यक्ष लक्ष्मी गुरुङ्ग रहेकी थिइन् । विषेश अथितिहरुमा पुर्ब अञ्चल सराेकार समाजका बरिष्टउपाध्यक्ष भिमराज चेम्जाेङ्ग, नेपाल अादिवासी जनजाति महासंघ काेरियाका अध्यक्ष युगेल शेर्पा समाजसेवी भिम गुरुङ्ग, ध्यान राई रहेका थिए । अधिवेशनबाट अध्यक्षमा हेम्बु ईजम चुनिएका छन् भने बरिष्ठउपाध्यक्षमा शुक्र लिम्बु, उपध्यक्षहरू माया पाेमु, केशब गाैतम, शंकर राई, केशब थेबे, स्मृति माबाे,राज साम्साेहाङ्ग रहेका छन् । त्यस्तै महासचिब सागर माङ्गमु, सचिबमा मनिता तामाङ,सहसचिब ज्ञानु पैडेल, काेषाध्यक्ष शान्तिला पालुवा,सह काेषाध्यक्षफुर्सदमा
सउल नेपाल गुम्बाले मनायो बुद्ध जयन्ती
कोरियाको सउल नेपाल गुम्बाले २५६२ औं बुद्ध जयन्ती मनाएको छ । आइतबार भएको कार्यक्रममा सउल गुम्बा विषेश पूजापाठ र बौद्ध प्रवचन भएको थियो । कार्यक्रमका लागि नेपालबाट आएका बौद्ध तीनचुली ह्योल्मो गुम्बाका प्रमुख लामा दोर्जे लोप्पोन छेवाङ नोर्वु लामा र शिक्ष्येन ञ्यिङमा गोम्पा माहायन बौद्ध बिहारका प्रमुख लामा आचार्य पेमा छिरिङ लामाको साथमा पूजापाठ भएको थियो । पूजापाठपछिको औपचारिक कार्यक्रममा कोरियाका लागि नेपाली राजदुतवासका कार्यबाहक राजदुत किरण शाक्य प्रमुख अतिथिका रहेका थिए । पूजापाठपछि शिक्ष्येन ञ्यिङमा गोम्पा माहायन बौद्ध बिहारका प्रमुख लामा आचार्य पेमा छिरिङ लामाले बुद्ध जन्म, बुद्धका वचन,फुर्सदमा
च्याम्पियन प्रशिक्षक गार्डिओला
इङ्लिश क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओला हाल विश्वकै उत्कृष्ट प्रशिक्षकको रुपमा छन् । बार्सिलोना, बायर्न म्युनिख हुँदै म्यान्चेस्टर युनाइटेडमा प्रशिक्षकको यात्रा गरेका उनले सबै क्लबमा उत्कृष्ट सिजन बिताए । उनले बार्सिलोनामा तीन ला लिगाको उपाधि, दुई कोपा डेल रे, दुई च्याम्पियन्स लिग, तीन स्पेनिस सुपर कप, दुई युईएफए सुपर कप र दुई फिफा वर्ड कप जितेका थिए । सन २००८ देखि २०१२ सम्म बार्सिलोनामा बसेर १४ उपाधि जिताएका उनि सन् २०१३ मा बायर्न म्युनिख गए । उनले बायर्नलाई पनि उपाधिको कमी हुन दिएनन् । बायर्नमा उनले तीन सिजन घरेलुफुर्सदमा
प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया छन्जुको अध्यक्षमा लोकेन्द्र चन्द
मे १२ मा नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाको छन्जु क्षेत्रको एकिकरण भेला सम्पन्न भएको छ। उक्त भेला केन्द्रिय कार्यदलको सदस्य ठगेन्द्र न्यौपानेको अध्यक्षता, केन्द्रिय अध्यक्ष परशुराम सपकोटाको प्रमुख अतिथि तथा चुडमणी अधिकारीको समन्वयमा सम्पन्न भएको थियो। एकिकरण भेलाबाट अध्यक्षमा लोकेन्द्र चन्द, उपाध्यक्षयमा अंकित कार्की, दिपेन्द्र सिंह यसै गरी सचिवमा नरेन गुरुङ, सहसचिवमा जनक क्षेत्री र कोषाध्यक्षमा यादव रायामाझी चयन भएका छन् । यसै गरी कमिटीको सदस्यहरुमा नारायण तिमिल्सिना, अनिल टण्डन, बिपिन भट्ट, तेज लामा, माधव राज थपलिया र यम श्रेष्ठ चयन भएका हुन् । यस्तै सल्लाहकारहरुमाफुर्सदमा
तमू धीं दक्षिण कोरियाको बृहत वनभोज जून २२ र २३ मा हुने
तमू धीं दक्षिण कोरियाको आइतबार बसेको बृहत बैठकले बिभिन्न निर्णयहरु गरेको छ । संस्थाका केन्द्रिय अध्यक्ष जित गुरुङको अध्यक्षतामा भएको छलफलले जुन २२ र २३ तारिखमा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । बैठकमा कार्यक्रम रिं च्हमीं कैं (चेलीबेटि भोज) कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । साथै संस्थाको अर्को कार्यक्रम बृहत वनभोज कार्यक्रमको लागि केन्द्रिय अध्यक्ष जित गुरुङको संयोजकत्वमा थेगू शाखाका अध्यक्ष हर्क गुरुङ र ख्यङ्साङ्नाम्दो शाखाका अध्यक्ष अनिश गुरुङ को ३ सदस्यीय मुल व्यवस्थापन समिति र विभिन्न उपसमितिहरु गठन गरेको छ । हल व्यवस्थापनमा संयोजक जित गुरुङफुर्सदमा
आदिबासी जनजाति महासंघ वुशान शाखाको अधिवेशन सम्पन्न अध्यक्षमा मिलन सोजे राई निर्वाचित
नेपाल आदिबासी जनजाति महासंघ, ख्याङसानाम्दो बुसान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलुकी भएको अधिवेशनबाट अध्यक्षमा मिलन सोजे राई निर्वाचित भएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा खगेन्द्र पालुङ्वा लिम्बू, उपाध्यक्षहरुमा दिप थापामगर, रण तामाङ र परी गुरुङ रहेका छन् । महासचिवमा राम तामाङ, सचिबहरुमा सन्जोग कन्दङ्वा र सन्त तामाङ निर्वाचित भएका छन् । कार्यसमितिको कोषाध्यक्षमा राज तामाङ रहेका छन् भने सदस्यमा विक्रम गुरुङ निर्वाचित भएका छन् । वाँकी पदाधिकारी कार्यसमितिकाे बैठकले मनाेनयन गर्नेछ । नव निर्वाचित कार्यसमितिले संस्थाको विधानमा रहेर बुसान क्षेत्रमा रहेका जातिय संस्थाहरुलाई समेट्दै हाम्रा हक,फुर्सदमा
उत्तर कोरियाको समुद्री जहाज अमेरिकी नियन्त्रणमा
अमेरिकाले उत्तर कोरियाको मालबाहक समुद्री जहाजलाई नियन्त्रणमा लिएको छ । अमेरिकाले यो जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको आरोप समेत लगाएको छ । अमेरिकाको न्यायिक विभागका अनुसार सो जहाज कोइला लिएर हिंडिरहेको थियो । उत्तर कोरिया कोइलाको ठूलो निर्यातक राष्ट्रको रुपमा चिनिन्छ । यही जहाजलाई सन् २०१८मा पनि इण्डोनेसियामा नियन्त्रणमा लिइएको हो । अहिलेको पछिल्लो घटनाले दुई देशबीच थप तनाव हुने अवस्था सिर्जना भएको छ । गएको फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भियतनाममा भएको वार्ता असफल भएको थियो । यही बीचमा पाँच दिनकोफुर्सदमा
ताप्लेजुङ सम्पर्क समितिको अधिवेशन मे १२ मा हुने
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको दोस्रो अधिबेशन मे १२ मा हुने भएको छ । सउलको नेपाल हाउसमा हुने अधिबेशनबाट संस्थाको आगामी नीति र योजनामा छलफल हुनेछ भने नयाँ कार्यसमिति निर्वाचित हुनेछन् । हाम्रो ताप्लेजुङ, प्यारो ताप्लेजुङ, प्रवासीभुमीमा ताप्लेजुङवासीको एकता जिल्लाको शिक्षा र विकासमा प्रतिवद्धता भन्ने नाराका साथ कार्यक्रम हुन गैरहेकोले ताप्लेजुङ जिल्लाबासीलाई कार्यक्रममा उपस्थित हुन सम्पर्क समितिले आग्रह गरेको छ ।
गुल्मी सम्पर्क समितिले जुन २ तारिख सातौ रेसुङगा भलिवल कपको आयोजना गर्ने
गुल्मी सम्पर्क समिति दक्षिण काेरियाले आउदो जुन २ तारिखका दिन सातौ रेसुङगा भलिवल कपको आयोजना गर्ने भएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान भन्ने मूल नाराका साथ कोरियामा रहेका विभिन्न भलिवल टिमहरु बिच मैत्रिपूर्ण भलिवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुनेलाई १३ लाख कोरियन वन सहित ट्रफि, प्रमाण पत्र, द्धितिय हुनेलाई १० लाख कोरियन वन सहित ट्रफि, प्रमाण पत्र र तृतिय पुरस्कार २ टिमलाई ३ लाख ५० हजार वन प्रदान गरिने समितिका अध्यक्ष चन्द्र रानालेफुर्सदमा
चौथो स्याङ्जा कप २०१९ को उपाधि बाग्लुङ् समाजको पोल्टामा
नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा आयोजित सिजनको पहिलो मैत्रीपूर्ण भलिबल प्रतियोगिता चौथो स्याङ्जा कप २०१९ को उपाधि बाग्लुङ समाज कोरियाले जितेको छ । अनुशासन र स्वास्थ्यको लागि खेल, मनोरञ्जनका साथ प्रवासमा नेपालीको मेल भन्ने मूल नाराका साथ आइतबार भएको प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो । जसमा पोल ए बाट क्वार्टरफाईनलमा पर्वत समाज लाई सेमीफाईनलमा सिहुंसि आन्सान दक्षिण कोरियालाई पराजित गरि बाग्लुङ समाज दक्षिण कोरियाले फाईनलको यात्रा तय गरेको थियो भने पोल बी बाट प्रिक्वार्टरफाईनलमा थर्ड आईज थेसु लाई क्वाटरफाईनलमा म्याग्दी मोनालाई सेमीफाईनलमा विश्वकर्माफुर्सदमा