गाेकुल थाेकर

 

सउलमा वुद्धजयन्तिकाे अवसरमा भएको लालटिन फेस्टिवल तस्बिरमा

दक्षिण कोरियाको राजधानी सउलमा २५६३ औ बुद्धजयन्तीको अबसरमा भएको विश्व शान्ति पदयात्रा लालटिन फेस्टिवल सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको लालटिन फेस्टिबलमा शनिबार शान्ति पद यात्रा भएको थियो भने आइतबार जोगेशा गुम्बामा विश्व भरिका बौद्ध धर्मालम्बीहरुले आफ्नो देशको बौद्ध कला संस्कृति देखाउने विविध प्रदर्शनी गरेका थिए ।  


उत्तर कोरियाले छोटो दूरीको मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको दाबी

उत्तर कोरियाले केही छोटो दूरीका मिसाइल शनिबार परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । सो परीक्षण देशको पूर्वी भागमा रहेको होडोे प्रायदिपमा गरिएको दक्षिण कोरियाका सेना प्रमुखले जनाएका छन् । यदि यो निश्चित हो भने यो परीक्षण प्योङयाङले सन् २०१७को नोभेम्बरमा गरेको इन्टरकन्टिनेन्टल बालिस्टिक मिसाइलको परीक्षण पछिको दोस्रो हो । गएको महिना प्योङयाङले नयाँ ‘ट्याक्टिकल गाइडेड’ हतियार परीक्षण गरिएको जनाएको थियो । त्यो परीक्षण गएको फेब्रुवरी महिनामा भियतनाममा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता असफल भएपछिको पहिलो थियो । सो शिखर वार्तापछि ट्रम्पले किमकाफुर्सदमा


किम्हेमा चलचित्र “ए मेरो हजुर ३” प्रदर्शन हुने

तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसानले जुन ९ आइतबार कोरियाको किम्हे शहरकाे मुन्हावन हलमा नेपाली कथानक चलचित्र “ए मेरो हजुर ३” प्रदर्शन गर्ने भएको छ । “आफु बाचौ र अरुलाई पनि बचाऊँ” भन्ने उदेश्यले रोशी गाऊपालिका वडा नं ३ काभ्रेकी ५४ बर्षिया मिना तामाङलाइ सहयाेग गर्ने लक्ष्य सहित कार्यक्रम लागिएकाे हाे । मिनाकाे दुबै मृगौलाले फेल भएकाे र घरको आर्थिक अवस्था ज्यादै नाजुक रहेकोले बिरामी मिना तामाङको जीवनरक्षा सहयोगार्थ चलचित्र देखाउन लागिएकाे हाे । किम्हे बुसान आसपास रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुलाई मनोरञ्जन दिने उदेश्यले प्रदर्शन गर्न लागेको उक्त चलचित्र नेपालमा चौथोफुर्सदमा


मेस्सीले पूरा गरे ६०० गोल

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबका लागि ६०० गोल पूरा गरेका छन् । बुधबार राति लिभरपुलविरुद्धको खेलमा दुई गोल गरेका उनले बार्सिलोनाका लागि कीर्तिमानी ६०० गोल पूरा गरेका हुन् । मेस्सीले खेलको ८२ औँ मिनेटमा गोल गर्दै नयाँ रेकर्ड बनाएका हुन् । मेस्सीले यसै सिजनमा मात्र फ्रिकिकमा ८ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाका लागि १४ वर्ष अगाडि मे १ मा नै पहिलो गोल गरेका थिए । मेस्सीले बार्सिलोनाबाट ६ सय ८३ खेलमा खेल खेल्दै यो गोल संख्या पूरा गरेका हुन् । उनले यो सिजनमात्र ५३ खेलमा ५० गोलफुर्सदमा


आजका मान्छे किन आक्रोशित र तनावग्रस्त बन्दैछन् ?

अहिले विश्वभरका मानिस झन् धेरै दुःखी र बढी आक्रोशित, चिन्तित अनि तनावग्रस्त रहेको एउटा ग्लोबल सर्भेले देखाएको छ । १४० राष्ट्रहरुबाट १ लाख ५० हजार मानिसहरुको अन्तर्वार्ता गर्दा एक तिहाइ भन्दा धेरै तनावयुक्त रहेको र पाँचमध्ये एकजना दुःखी र आक्रोशित रहेको पाइएको हो । यसरी ‘गेलप ग्लोबल इमोसन’ को वार्षिक रिपोर्टका लागि सबै सहभागी राष्ट्रका नागरिकहरुलाई तिनका सकारात्मक र नकारात्मक भावनाबारे प्रश्न गरिएको थियो । सार्वजनिक सूचीमा सबैभन्दा नकारात्मक देश चाड र नाइजर रहेका छन् भने सबैभन्दा सकारात्मक देश चाहिँ प्याराग्वे रहेको बताइएको छ । त्यस्तै अमेरिकाबाहिरको सबैभन्दा सकारात्मक देशफुर्सदमा


सङ्घीय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशन सम्पन्न अध्यक्षमा ललित बहादुर मगर निर्वाचित

सङ्घीय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशनमा जिल्ला भरि रहेका प्रतेक स्थानिय तहका 3/ 3 जना प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भएको पार्टीको जिल्ला निर्वाचन अध्यक्ष मण्डलका संयोजक दावा छिरी शेर्पाले पत्रकार सम्मेलन गर्दै जनाकारी दिए । उक्त दोलखा जिल्लाको दोस्रो अधिवेशनबाट दोलखा जिल्ला समन्वय समितिमा निर्वाचित पदधिकारीहरुको नामवली यस प्रकार रहेको छ । अध्यक्ष ललित बहादुर मगर,उपाध्यक्ष प्रेम ध्वज तमाङ्ग ,उपाध्यक्ष जितेन थामी,सचिब मंगते शेर्पा मिङमा, सह सचिब कामे शेर्पा,कोषाध्यक्ष विष्णु माया मगर ,सदस्यहरु शेर साङबो शेर्पा, प्रेम बहादुर मगर,मनिष थामी,सम्झना थामी,गणेश बहादुर तमाङ्ग,बल बहादुर श्रेष्ठ,सुर्य बहादुर तमाङ्ग,धुर्व थामी,दिनेश श्रेष्ठ,ङवाफुर्सदमा


धनकुटा सेवा समाजले गायिका श्रेयासी चेमजोङलाइ सम्मान गर्याे

धनकुटा सेवा समाज दक्षिण कोरीयाले गत शनिवारमा दक्षिण कोरीयाको ओनयांग ओन्छनमा रहेकाे नमस्ते हिमालय रेस्टुरेन्टमा “श्रेयसी एकल साँझ” नामक एक साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पूर्वांचल सरोकार समाजका अध्यक्ष अमृत राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधीहरू बाक्लो उपस्थिति रहेको थियो। आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक, आर्थिक एवं साँस्कृतिक कार्यहरुमा सशक्त रुपमा कार्य गर्दै आएको धनकुटा सेवा समाजले यसपाली पनि गायिका श्रेयसी चेम्जोंङले नेपाली सुगम सँगीतमा पूर्याउँदै आउनु भएको योगदानको कदर र सम्मान स्वरुप उक्त कार्यक्रमको आयोजना गरेको हो। नेपाली नयाँ वर्षको अवसर पारी पूर्वांचल सरोकारफुर्सदमा


दक्षिण कोरियामा मजदुर दिवस २०१९ कार्यक्रम सम्पन्न

दक्षिण कोरियामा मजदुर दिवस-२०१९ कार्यक्रम सम्पन्न भएको छ । कोरियन श्रमिक यूनियन(केसिटियू) र प्रवासी श्रमिक यूनियन(एमटियू)को संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा कोरियन मजदुर, प्रवासी मजदुरहरुको उल्लेख्य सहभागिता रहेको थियो । सउलको जोंगागबाट सुरु भएको र्राष्ट्रपति भवन अगाडी समापन गरेको हो । एमटियूले इपिएस खारेज गर्दै डब्लुपिएस प्रणालीकाे माग गर्दै अाएकाे छ । र्यालीमा सहभागीहरूले पनि समान मजदुरको हक, शरणार्थीहरुलाई स्थायी भिसा, समान मानव अधिकारको माग गरेका थिए । केसिटियूको अध्यक्ष किम यों ह्वा र एमटियूको अध्यक्ष उदय राईले पनि अाफ्नाे सम्बोधनमा मजदुरका पक्षमा विभिन्न माग राखेका थिए ।फुर्सदमा


दोस्रो बुद्ध जयन्ति फुट्सल कप २०१९ को उपाधि एभरेष्ट एफसीलाई

  तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान द्वारा आयोजित “दोस्रो बुद्धजयन्ती फुटसल प्रतियोगिता २०१९ सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा प्रमुख अतिथि DANA कोरियाका president Rev. Tankyeong रहेका थिए । कार्यक्रममा आयोजक संस्थाका कार्यबाहक अध्यक्ष सुजित घिसिङको सभापतित्वमा छोटो औपचारीक कार्यक्रमलाई उपाध्यक्ष रण तामाङले स्वागत मन्तव्य राखेका थिए । बिशेष अतिथि नागर्जुङ गुम्बाका लामा प्रमुख उर्गेन लामा र नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघ प्रसाद वाईवाले बुद्ध र बुद्ध जन्मेको देश नेपाल चिनाउने कार्यक्रम आयोजना गरेकोमा आयोजक तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको प्रशंसा गर्दै सहभागी सम्पूर्ण टिमहरुलाई शुभकामना दिनु भएका थिए। याङ्सानफुर्सदमा


मुस्लिम विरोधीहरुकै अगाडि हाँसेर फोटो खिचाएपछि महिला बनिन् भाइरल

गत आइतबार अमेरिकाको वासिङ्टनस्थित एक इस्लामिक सम्मेलनमा सहभागी हुन जाँदै गर्दा २४ वर्षीया साएमा इजमाइल मुसल्मान विरोधी बोर्ड समाएर उभिरहेका आक्रोशित प्रदर्शनकारीहरुका अगाडि पुगिन् । उनी र उनका साथी सो बाटो हिँड्दै गर्दा ती विरोधीहरुले उनीहरु नर्कमा जानेछन् भनि कराउँदै विरोध जनाइरहेका थिए । तर यसको प्रतिक्रियामा साएमाले उनीहरुकै अगाडि शान्तिको चिन्ह देखाएर हाँस्दै फोटो खिचाइन् जसबारे अहिले सामाजिक संजालमा व्यापक चर्चा भइरहेको छ भने इन्स्टाग्राममा हजारौँ मानिसहरु साएमाको समर्थनमा उत्रिरहेका छन् । सो अवस्थामा प्रदर्शनकारीहरुले पक्कै पनि साएमाबाट आक्रामक प्रतिक्रिया अपेक्षा गरेका थिए तर उनको विपरित व्यवहारले उनीहरु आश्चर्यमाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...