गाेकुल थाेकर

 

प्रवासी नेपाली एकता मञ्च सुवन क्षेत्रीय कमिटीको अध्यक्षमा मदन उप्रेती निवार्चित

प्रवसि नेपाली एकता मञ्च (ONUF )को फारान, सुवन क्षेत्रको क्षेत्रीय अधिबेशन अाइतबार फारान भएको छ। अधिवेशनबाट अध्यक्षमा मदन उप्रेती निर्वाचित भएका छन्र । कार्यक्रममा ONUF कोरियाका संयोजक परसुराम सापकोटाको प्रमुख आथित्यमा नेपालबाट अाएका भरतपुर महानगर पालिका वाड न.४ का वडा अध्यक्ष हरि आचार्यले पनि सम्बाेधन गरेका थिए । अन्य वक्ताहरूमा नेपालबाट आएका युवा ब्यबसायी दिपक चपागाइ, OUNF का केन्द्रिय सदस्यहरु एलिसा सिं, चुडामणि अधिकारी, नेत्र चौधरी, बैरागी माइला, एन.पि गौतम,भोला पौडेल, सेबि खगेन्द्र खत्री, रामेछाप सम्पर्क समितिका पुर्ब अध्यक्ष भिम खड्का, नेपाल राष्टिय शिक्षक संगठन पुर्ब प्रतिनिधि भुपाल थापाले पनिफुर्सदमा


तनहुँ सम्पर्क समिति दक्षिण कोरियाले पिकनिक कार्यक्रम आयोजना गर्ने

तनहुँ सम्पर्क समिति द.कोरियाको आयोजना मे चार र पाँच तारिख कोरियाको रमणीय स्थान थेसनरीमा पिकनिक कार्यक्रम २०१९ हुने भएको छ। “आपासी मेलमिलाप,सद्भावना र सहभागिता आजको एकता नै प्रवासीको आवश्यकता”भन्ने मूल उद्घोष संगै दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसाय र ईपिएस प्राणालीमार्फत काेरिया अाएका तनहुँ जिल्लाबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित बनाई कार्यक्रम अायाेजना गरिएकाे अायाेजकले बताए । कार्यक्रममा स्वादिष्ट नेपाली र कोरियन परिकारहरुको साथै विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश हुने अायोजक संस्थाका अध्यक्ष सबिन गुरुङले जानकारी दिए। कोरियामा गर्मी यामको शुरुवात संगै पिकनिकको लागि अनुकुल मौसम हुने र पिकनिक आयोजनाफुर्सदमा


जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिवेशन सम्पन्न, अध्यक्षमा युगेल शेर्पा

नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन आइतबार नेपाल हाउसमा सम्पन्न भएको छ । अधिवेशनबाट युगेल शेर्पा अध्यक्षमा चुनिएका छन् । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष वाइबी मगर, उपाध्यक्ष सोम वाईवा, राजेश चौधरी रहेका छन् । महासचिव गोविन्द राई, सचिव मनोज वाईवा, कोषाध्यक्ष एक वहादुर गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा आङ सोनाम शेर्पा, राजकुमार राई, किशु थापामगर, सगुन भट्टचन, श्रीप्रसाद श्रेष्ठ, मान कुमार चौधरी, डोल्मा ओमु ह्योल्मो र तुलबहादुर मगर छन् । झन्डै तीन घन्टा ढिला सुरु भएको उदघाटन कार्यक्रमलाई एनआरएनए दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गरुङ, नेपाल आदिवासी जनजाति पत्रकारफुर्सदमा


नेपाल मगर संघ दक्षिण कोरियाको अधिबेशन सम्पन्न, अध्यक्षमा सिपी मगर

नेपाल मगर संघ दक्षिण कोरियाको नवौ अधिबेशनबाट  सिपी मगर निर्वाचित भएका छन् । शनिवार सउलमा भएकाे अधिवेशनबाट २१ सदस्यीय मगर संघकाे कार्यसमिति चयन भएका छन् । कार्य समितिमा बरिष्ठ उपाध्याक्ष टेक पुन मगर, उपाध्याक्षहरू दिल पुन मगर (खाम भाषा), तुल चाेचाङ्गि मगर , उमेश थापा मगर र राजकुमार अाले मगर (शाखा क्षेत्र) रहेका छन् । त्यस्तै महासचिव केशर राना मगर, सचिब बाशु थापा मगर, कोषाध्यक्ष लाेक पुन मगर र सह कोषाध्यक्ष तारा पुन मगर  चयन भएका छन् । सदस्यहरूमा  दयाराम राना मगर, हाेम अाले मगर, तुल बहादुर घर्ती मगर, छबिलाल राना मगर, शितल राना मगर, दिलफुर्सदमा


इस्टर्न चाइना एयरकाे यात्रा : सस्तो र सास्तिको अर्काे नाम

आफ्नो कोरीया बसाई अवधि सके पछि नेपाल फर्कने कुरा भयो । साथीभाइले प्लेन टिकटका कुरा गरे । सबैको आफ्नै तर्क थिए । चाइनिज प्लेन टिकट सस्ता थिए । साथीभाइको एक ग्रुप भइयो । चाइना घुम्दै ईस्टेन चाईना एयरलाईन्स चढेर घर जाने । मार्च १५ तारिखको टिकट पाएँ । मेरो यात्रा सुरु भयो ईन्छन अन्तराष्ट्रिय विमान स्थलबाट । सुरुमा थेजिकम लिन् कागज पत्र बनाएँ । ईमिग्रेयसन पास भएँ । डिउटी फ्रीमा गएर हेर्छु त बैंक बन्द भई सकेको । समस्या यहि बाट सुरु भयो । मेरो कोरिया देखि नेपालसम्म इस्टर्न चिनीयाफुर्सदमा


दक्षिण कोरियामा भीषण डढेलो, देशमा सङ्कटकाल घोषणा

ठूलो डढेलो फैलिएपछि दक्षिण कोरियामा राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ। बिहीवार सुरु भएको डढेलोमा परेर कम्तीमा एक व्यक्तिको ज्यान गएको छ भने प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ। उत्तर कोरियाको सीमा नजिकै रहेको पूर्वोत्तर पहाडी भेगमा फैलिएको आगो निभाउन कर्मचारीहरूसँगै हजारौँ सैनिक परिचालित भएका छन्। मुख्य आगो नियन्त्रणमा आइसकेको भए पनि अरू स्थानमा डढेलो बाँकी रहेको अधिकारीहरूले बताएका छन्। बिहीवार राति सोलबाट पूर्वोत्तर खाङ्वान प्रान्तमा बिजुलीको ट्रान्स्फर्मरबाट निस्किएको झिल्कोबाट डढेलो सुरु भएको बताइन्छ। तीव्र गतिमा चलेको हावाका कारण आगो छिट्टै पहाडी भेग र नजिकै रहेका केही सहरमाफुर्सदमा


नेपाल आदिबासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष महाधिबेशन अप्रिल ७ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन अप्रिल ७ तारिख आइतबार नेपाल हाउसमा हुने भएको छ । अहिलेको कार्यसमितिका अधिकांश पदाधिकारीहरु नेपाल गएकोले अधिबेशन गर्न लागेको महासंघले जनाएको छ । ‘हाम्रो कार्यकाल अझै बाँकी नै छ । अध्यक्ष लगाएतका धेरै साथीहरु नेपाल जानु भयो । उहाँहरु फर्केर आउनु हुन्न । त्यसैले हामीले समय अगाबै विशेष महाधिबेशन गर्न लागेका छौ ।’ महासंघको कार्यवाहक अध्यक्ष मल्लिका थकालीले भनिन् । ‘यो अधिवेशनबाट चुस्त दुरुस्त कार्य गर्न सक्ने टिम आउने उनले आशा गरिन् ।’ नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियामा रहेका बिभिन्न जातियफुर्सदमा


जब हजुरआमाले नै जन्माउनु पर्‍यो आफ्नो नातिनी

अमेरिकी प्रदेश नेब्रस्काको एउटा अनौठो घटनामा ६१ वर्षीय महिलाले आफ्नो छोराको सन्तानलाई जन्म दिएकी छन् । यसरी सरोगेसीमार्फत नातिनी जन्माउन पाएकामा उनले अत्याधिक खुसी व्यक्त गरेकी हुन् । सीसेली एल्ज नामक ती महिलाले आफ्नो समलिङ्गी छोरा, म्याथ्यु र तिनका पति एलिओटकी छोरीलाई गत हप्ता जन्म दिएकी हुन् । छोरा म्याथ्युले परिवार सुरु गर्न चाहेको बताएपछि आफूले नै यस्तो प्रस्ताव गरेको सिसेलीले बताएकी हुन् । उनी भन्छिन्, “अवस्य पनि पहिले त मेरो कुरा सुनेर उनीहरु हासे ।” उनका अनुसार सुरुवातमा सबैले यसलाई मजाक र ठट्टाका रुपमा लिएका थिए र व्यवहारिक नभएकोफुर्सदमा


ख्वाङ्जुमा पनि चलचित्र दिदी बिहिनी प्रदर्शन हुने

नेपालको रमणिय, पर्यटकिय क्षेत्र मुस्ताङ धार्मिक स्थल मुक्तिनाथको सेरोफेरोमा छायांकन गरिएको नेपाली चलचित्र ’दिदी बहिनी’ छन्लानामदो ख्वाङजु मा अप्रिल १४ आइताबर प्रर्दशन हुन लागेको छ । नेपाल आदिवासी जनजाती महासंघ क्षत्रिय कमिटी ख्वाङजु द्वारा नेपाली सेल्टर ख्वाङजु (आवास गृह) को संचालको लागि आर्थिक सहयोग गर्ने उदेश्य ले चलचित्र प्रदर्शन गर्न लागेको हो । चलचित्र प्रदर्शनीमा ख्वाङजु लगायत वरपर रहेका संघ, संस्था सामाज सेवी र सम्पूर्ण सहयोगी मन का धनी नेपाली दाजूभाइ तथा दिदीबहिनीहरू उपस्थित भई सहयोग गर्न आयोजकले आग्रह गरेको छ । चलचित्र प्रदर्शन हुने स्थान 광산구 하남3번로 133-8 하남근로자फुर्सदमा


कोरियन भाषा परिक्षाको लागि ९२ हजार युवाले परिक्षाको आबेदन

कोरिया जान चाहने युवाको संख्या यस वर्ष पनि घटेन । भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या यो वर्ष ९२ हजार नाघेको छ । १० हजारको कोटामा ९२ हजारभन्दा बढी युवाले परिक्षा दिने छन् । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । भाषा परीक्षा ०७६ जेठ २५ र २६ गते हुनेछ । नतिजा असार १३ गते प्रकाशित हुनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजानेफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...