गाेकुल थाेकर
दाेलखाली समाजकाे बार्षिक साधरण सभा सम्पन्न, छुसकमा साँस्कृतिक कार्यक्रम गर्ने
दोलखाली समाज दक्षिण काेरियाले आइतबार बार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । सउलकाे दोङदेमुनमा समाजका अध्यक्ष सरोज केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले विगतमा गरेका विभिन्न कार्य र प्राप्त गरेकाे प्रगतिका बारेमा छलफल भएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष सुमन न्यौपानेले आर्थिक विवरण प्रस्तुत गरेका थिए । विवरणमा समाजले अहिलेसम्म विभिन्न कार्यक्रम, सामाजिक सेवा, जिल्लाका विभिन्न ठाउँमा गरेका सहयोग र सहयोग संकलन कार्यमा भएको आर्थिक २ करोड ९८ लाख ९६ हजार २ सय ५४ वनको कारोबर गरेका देखाएको छ । समाजका संरक्षक लालकाजी बस्नेत, उपाध्यक्ष अमृत दाहाल लगायत उपस्थितिहरुले अबको दिन रफुर्सदमा
काेरियामा पहिलाेपटक बृहत रूपमा नेपाली नयाँ बर्ष मनाउने, साथमा भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारी र गायिका श्रेयसी चेम्जोङ
दक्षिण काेरियामा पहिलाेपटक बृहत रूपमा नेपाली नयाँ बर्ष मनाउने भएकाे छ । पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०७६ काे अवसरमा बृहत सांगीतिक कार्यक्रमकाे आयोजना गर्ने भएको हाे । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा बृहत सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने उदेश्यले कार्यक्रमकाे आयोजना गर्न लागेकाे जानकारी समाजकाे अध्यक्ष अमृत राईले दिएकाे हाे । कार्यक्रम यहि अप्रिल २१ तारिख आइतबारको दिन हुनेछ । कार्यक्रममा चर्चित रियालिटी शो भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारी र चर्चित गायिका श्रेयसी चेम्जोङको बेजोड प्रस्तुति रहनेछ जनाकारी दिदै अध्यक्ष राईले भने “यसरि काेरियामा बृहत रूपमा नेपाली नयाँ बर्ष मनाउनफुर्सदमा
दक्षिण कोरियामा रहेका गायक सुनिल लामाको “हिमाली फेदैको गाउँमा” को म्युजिक भिडियो सर्वजनिक
बिगत ३ बर्षदेखि वैदेशिक रोजगारीका क्रममा कोरियामा कार्यरत नव गायक तथा संगीतकार सुनिल लामाको “हिमाली फेदैको गाउँमा” नामक म्युजिक भिडियो युट्युबमा सर्वजनिक भएको छ । गायक सुनिल लामाको हिमाली फेदैको गाउँमा बोलको गीतको भिडियो नेपालबाट सार्वजनिक भएको हाे । काठमाडौंको बानेश्वारमा आयोजित पत्रकार सम्मेलन तथा भिडियो सार्वजनिक कार्यक्रम बिच उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गायक सुनिल लामाकै संगीत रहेको उक्त गीतमा शब्द समिर लामा, बरिष्ट संगीतकार शिला बहादुर मोक्तानको एरेन्ज रहेको गीतमा सुनिता लुङ्बा र योसफको अभिनय देख्न सकिन्छ । थोकर फिल्मस् प्रा.लिको पोष्ट प्रोडक्सनमा बनेको गीतको भिडियोकोफुर्सदमा
उत्तर कोरियाको चलचित्र : प्रोपागान्डा, आलु र जापानी निन्जा
उत्तरको कोरियाको पर्खाल नाघेर एकाध डकुमेन्ट्री मात्रै बाहिर आएका छन् । तिनै वृत्तचित्रले कम्युनिष्ट अधिनायकवादमा दरिद्र जीवनको थोरै भए पनि झल्को देखाएका छन्। उत्तर कोरियाले सिनेमामा देखाउनलाई कथानक चलचित्र पनि उत्पादन गर्छ । तर यी ‘प्रोपागान्डा फिल्म’ बारे थोरै मात्र जानकारी उपलब्ध छ। सन् २००० ताका इटालीको उडिनी फार इस्ट फिल्म फेस्टिभल लगायत केही अन्य कार्यक्रममा मनमोहक ‘ट्राभलिङ फिल्म रोडशो’ प्रदर्शन गरिएको थियो । रोडशोमा देखाइएका ‘हार्डलाइन’ कम्युनिष्ट देशका आठोटा चलचित्रले ती मुद्दामा केही प्रकाश पारेका थिए । अ बेलफ्ल्वार र माइसेल्फ इन द डिस्टेन्ट फ्युचरजस्ता चलचित्रले देशवासीलाई आहार परिवर्तनफुर्सदमा
कहाँबाट ल्याइन्छ हलिउड फिल्महरुमा त्यति धेरै पैसा ?
फिल्महरुमा प्रयोग गरिने लाखौँ करोडौँ पैसाका नोट हेर्दा हुबहु लाग्ने भएपनि वास्तवमा ती केबल ‘प्रोप्स’ अर्थात रङ्गमञ्च, नाटक, फिल्म आदिमा प्रयोग हुने वस्तुगत सामग्री मात्र हुन् । विशेषगरी हलिउड फिल्महरुमा हामीले एकदमै धेरै पैसाको प्रयोग हुने गरेको देखेका छौँ । यस्तोमा सीएनएनले एट्लेन्टास्थित आरजेआर प्रोप्स कम्पनीका संस्थापक रिचर्ड रेपापोर्टसँगको कुराकानीपछि यस विषयमा केही रोचक खुलासा गरेको छ । सो कम्पनीले ‘फास्ट एण्ड फ्युरियस’ , ‘द वुल्फ अफ वालस्ट्रिट’ लगायत दर्जनौँ ठूला फिल्म र केन्ड्रिक लम्हार अनि फिफ्टी सेन्ट जस्ता विश्वचर्चित गायकहरुको म्युजिक भिडियोका लागि नक्कली नोट प्रदान गरिसकेको छ ।फुर्सदमा
किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ बुसान शाखाको संयुक्त रूपमा छुसकमा सांगितिक कार्यक्रम गर्ने
किरात राई यायोक्खा बुसान र किरात याक्थुङ चुम्लुङ बुसान शाखाको संयुक्त आयोजनामा आउने छुसकको अवसर पारेर सांगितिक कार्यक्रम गर्ने भएका छन्। राई यायोक्खा र याक्थुङ चुम्लुङ ख्यङ्साङ्नाम्दो बुसानको अाइतबार बसेको संयुक्त बैठकबाट विशेष गरि नेपालमा रहेका अनाथ बालबालिकाहरुको सहयोगार्थको लागि आउने छुसकको पहिलो दिन (September 12) मा नेपालका चर्चित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको साथमा ख्यङ्साङ्नाम्दो बुसान किम्हेमा साङ्गीतिक कार्यक्रम गर्ने भएका हुन्। कार्यक्रम सम्बन्धि अन्य बिस्तृत जानकारी केही समयपछि छिटै नै तय गरिने कुरालाई अवगत गराउँदै कार्यक्रम सब्य र भब्य रुपमा सफल बनाउनका लागि यस क्षेत्रमा रहेका अन्य संघ-संस्था, ब्यबसाही, बुद्दिजिबि,फुर्सदमा
कोरियामा तलब वृद्धि अगाडी घाँस देखाएर गोरु जोताऊने तरिका मात्रै
आज म यो लेख मार्फत ईपिएस प्रक्रिया मार्फत कोरिया आउने कामदारहरुको तलब वृद्धि र पछिल्लो समय तलब वृद्धिसँगै मेरो केहि अनुभवहरु छोटकरीमा सेयेर गरेको छु । शुरुमा म सन् २०१३ मा कोरिया प्रबेश गर्दा न्यूनतम ज्याला प्रतिघण्टा ४८६० कोरियन वन थियो । जसमा २०९ घण्टा काम गर्दा मासिक न्यूनतम पारिश्रमिक १० लाख १५ हजार ७४० कोरियन वन हुन आउथ्यो । त्यसैगरी क्रमस २०१४ मा ७.२% वृद्धि गरी न्यूनतम ज्याला प्रतिघण्टा ५ हजार २१० कोरियन वन, २०१५ मा ७.१% वृद्धि गरी न्यूनतम ज्याला प्रतिघण्टा ५ हजार ५८० कोरियन वन, २०१६ माफुर्सदमा
इपीएस मार्फत कोरिया आएका नेपाली करिब ६० हजार पुगे, पास भएका ९ हजार भन्दा बढी आउनै पाएनन्
रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएका करिब ७० हजार मध्ये झन्डै ६० हजार नेपाली कोरिया आइपुगेका छन् भने ९ भन्दा बढी नेपाली कोरिया आउन पाएनन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया आउन पाए । ९ हजार ४ सय नेपाली भने भाषा पास भएपनि कोरिया आउन पाएनन् । कोरियाले कामदार ल्याउन हरेक वर्ष नेपाल लगायत विभिन्न देशमा भाषा परीक्षा लिने गरेको छ । नेपालबाट हालसम्म छुट्याएको कोटाअनुसार कामदार नलिएको तथ्यांकलेफुर्सदमा
कोरियामा दोस्रो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने
स्थापना भएको छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०७६ साल तथा बुद्ध जयन्तीको अवसरमा २०१९ अप्रिल २८ तारिखमा दोस्रो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता गत वर्ष प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता भएको ठाउँ 웅상체육공원 मा हुनेछ। 부처님은 네팔에서 태어났습니다 (Buddha was Born in Nepal) भन्ने मुल नाराका साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको हो। बुद्ध धर्मप्रती सबैको आस्था रहिरहोस्, बुद्ध धर्मलाई जगेर्ना गरौं र गौतम बुद्ध नेपालमै जन्मेको हो भन्ने सन्देशफुर्सदमा
सनातन साहित्य सङ्गीत साधना समूह “पाँच-स” कोरियाले मार्च २४ मा होली पर्व मनाउने
सनातन साहित्य सङ्गीत साधना समूह “पाँच-स” दक्षिण कोरियाले अाउँदाे अाइतबार मार्च २४ तारिखमा होली पर्व मनाउने भएको छ। रंगहरुको पर्व होली बिशेष गरी नेपाल, भारत, बंगलादेश, पाकिस्तान, साउथ अफ्रिका, मलेसिया विषेश रूपमा मनाइने भए पनि नेपालीहरु भएका विश्वका धेरै ठाउँमा मनाइन्छ । नेपालमा मार्च २० मा परे पनि दक्षिण कोरियामा बिदाको समय र राम्राे मौसम हेर्नु पर्ने भएकोले २४ तारिखमा मनाउन लागेकाे अध्यक्ष भवश्वी बमजनले बताए । ‘हामी समय मिलाएर मनाउँछाै । गत वर्ष मनाएकै हाङ नदिकाे किनारामा मनाउने हाे । रमाइलाेका लागि सउल वरिपरिका साथीहरूलाइ अाउन अाग्रह गर्दछु ।फुर्सदमा