गाेकुल थाेकर

 

एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल

कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १८ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट हरि खनाल अध्यक्षमा चुनिएका छन् । कार्यसमितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष आरती हेल्मो, उपाध्यक्ष हेम पाठक, हर्क बिष्ट र मनोज कुमार सुबेदी रहेका छन् । त्यस्तै महासचिव दीपक थापा मगर, सचिव आवि (दीपक)थापा, कोषाध्यक्ष हरि थापा रहेका छन् । त्यस्तै सदस्य सिर्जना लिम्वु र दिलु गुरुङ रहेका छन् । कोरियाको पुरानो मध्येको एक मानिने एनसीसी कुनै समय कोरियामा रहेका नेपालीको दुःख सुखमा साथ दिने संस्थाको रुपमा रहेको थियो । कोरियामा नेपाली राजदुतावासफुर्सदमा


हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन

दक्षिण कोरियामा रहेका नेपालीहरुले धरानका मेयर हर्क साम्पाङ श्रम अभियानका लागि सहयोग रकम संकलन गरेका छन् । एक करोड १३ लाख ९२ हजार ६ सय ६६ वन जम्मा भएको छ । सोलमा आइतबार पत्रकार सम्मेलन गरेर सहयोग रकम बारे जानकारी दिएका हो । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले आयोजना गरेको सहयोग रकम संकलन अभियानमा यहाँ रहेका एक सय भन्दा बढि नेपाली सहभागि भएका थिए । धरान नगर र नगर प्रमुखले गरेका कामहरुबाट प्रभावित भएर अभियान संचालन गरेको अभियान संयोजक लोचन राईले जानकारी दिए । धरानको खानेपानी समस्यालाई कम गर्न भैरहेकोफुर्सदमा


एनसीसीको अधिवेशन जुन ४ मा हुने

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १८ औं अधिवेशन जुन ४ तारिखमा हुने भएको छ । केही समय पहिले नै हुन पर्ने अधिवशेन विभिन्न कारण भएको थिएन । कोरियाको पुरानो मध्येको एक मानिने एनसीसी कुनै समय कोरियामा रहेका नेपालीको दुःख सुखमा साथ दिने संस्थाको रुपमा रहेको थियो । कोरियामा नेपाली राजदुतावास नहुँदा एनसीसीले नै यहाँ रहेको नेपालीलाई सहयोग गर्ने गरेको जानकारहरु बताउँछन् । दोङदेमुनको निक ट्राभल्सको सभाहलमा हुने अधिवेशन दिउँसो ११ बजे सुरु हुने आयोजकले जानकारी दिएका छन् । कोरियामा रहेका नेपालीलाई कार्यक्रममा सहभागिता जनाउन आयोजकले जानकारी दिएका छन् ।


आदिबासी जनजाति महासंघको अधिवेशन सम्पन्न: अध्यक्षमा विशन राई

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको विशेष अधिवेशन आईतबार सम्पन्न भएको छ । अधिवेशनबाट विशन राई अध्यक्षमा चुनिएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा शुभराज बोम्जन, महिला उपाध्यक्ष प्रेम लक्की शेर्पा, उपाध्यक्षहरु रित गुरूङ, देवेन्द्र कङ्वा लिम्बु रहेका छन् । महासचिवमा दयाराम राना, बुद्धि बहादुर तामाङ छन् भने कोषाध्यक्ष पद खाली छ । त्यस्तै सदस्यहरुमा पासाङ बोम्जन, ज्वाला चौधारी, अमित चौधारी, अन्जन थापा मगर रहेका छन् । आईतबार दिउँसो भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न जातीय र क्षेत्रीय संघ संस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए । गैर आबासीय नेपाली संघका अध्यक्ष दीपकफुर्सदमा


घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११ औं अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनबाट राजकुमार स्याङतानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ, उपाध्यक्ष बुद्धि बहादुर तामाङ, प्रिती लामा, शुभराज भोम्जन र गणेश तामाङ रहेका छन् । महासचिवमा दावा फिन्जो तामाङ, सचिव निर योन्जन, लिला बहादुर तामाङ र सुरेश थोकर निर्वाचित भएका छन् । कोषाध्यक्ष पासाङ बोम्जन (प्रयत्न) र सदस्यमा केशवमान तामाङ चुनिएका छन् । अधिवेशनमा कोरियामा रहेका विभिन्न जातीय र क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेका थियो । गैर आवासीय नेपाली संघ दक्षिणफुर्सदमा


आसान नेपाली समाजको चौथो अधिवेशन सम्पन्न : अध्यक्षमा दिप गुरुङ

एक अर्कालाई सहयोग गरौ, नेपाली हुनुमा गर्ब गराैं भन्ने मूल नाराको साथमा छनान आसान नेपाली समाजको चौथो अधिबेसन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनबाट दिप गुरुङको नेतृत्वमा ९ जनाको कार्यसमिति चयन भएको छ । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष सन्तोष कार्की, उपाध्यक्ष सर्मिला योल्मो, सचिब चक्र महतरा, सहसचिब भिम बहादुर खत्री, कोषाध्यक्ष दिक्षा गुरुङ, सदस्य प्रकाश जिरेल, रन्जु लामा, मनिता मगर र मिलन एवई राई निर्बिरोध चयन भएका छन् । कार्यसमितिले संरक्षक तथा सल्लाहकार छनान माइग्रेन्ट सेन्टर गीता राई तथा आसान माइग्रेन्ट सेन्टरकी उमा गुरुङ रहेका छिन् । कार्यक्रममा समाजको संस्थापकफुर्सदमा


नेपाल मगर संघको अधिवेशन सम्पन्न : अध्यक्षमा तुल घर्तिमगर

नेपाल मगर संघ दक्षिण कोरियाको ११ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट तुल घर्तिमगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । शनिबार बेलुकी भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा तारा पुन मगर, उपाध्यक्ष धनबहादुर मगर, अन्जन थापामगर, प्रेम पुन मगर, शाखा क्षेत्रबाट छवि राना मगर चुनिएका छन् । महासचिवमा केशर रानामगर, सचिवहरुमा पीएम मगर, सोम बुढामगर, विष्णु पुन मगर रहेका छन् । कोषाध्यक्ष दिल बलामीमगर रहेका छन् । सदस्यहरुमा केवी सारुमगर, संगम रानामगर, मनिषा खोजीमगर, मनिषा थापामगर, अमृत आलेमगर, सुमन्त मगर, अनिल थापामगर, होमबहादुर थापामगर र विरेन्द्र राहुन मगर रहेकाफुर्सदमा


जेजुदोमा दुतावासको घुम्ति सेवा सम्पन्न

जेजुमा नेपाली दुतावास दक्षिण कोरियाको घुम्ति सेवा सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ जेजु शाखाले आइतबार गरेको घुम्ति सेवाबाट जेजुमा रहेका ९६ जना नेपाली लाभान्वित भएका छन् । ८५ जनाले पासपोर्ट बनाउने, ९ जनाको ड्राईभिङ लाईसेन्स र २ ले अन्य सेवा लिएका थिए । राजधानी सोल आउन खर्चिलो र धेरै समय लाग्ने भएकोले जेजुमा रहेका नेपाली दुतावासको घुम्ति सेवाबाट लाभान्बित भएको गैर आवासीय नेपाली संघ जेजु शाखाकी कार्यवाहक अध्यक्ष सुनिता ब्लोनले बताईन । ‘हामीले यहाँ सेवा लिन चाहने साथीभाइलाइ पहिले नै बुकिङ गर्न भनेका थियाैं । ६८ जनालेफुर्सदमा


किराँत राई यायोक्खाले उभौली मनायो

किराँत राई यायोक्खाले यलेदोङ ५०८३ उभौली साकेला अाइतबार मनाएको छ । सुवनको ह्वासाङ फोट्र्रेसमा भएको कार्यक्रममा दक्षिण कोरियाका विभिन्न भागमा रहेका रहेका नेपाली जम्मा भएका थिए । नेपाली दुतावास दक्षिण कोरियाको नियोग उपप्रमुख पुष्पराज भट्टराई प्रमुख अतिथी रहेका कार्यक्रमको सभापतित्व किराँत राई यायोक्खाका अध्यक्ष पदम राईले गरेका थिए । उभौलीमा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित भएका थिए । ढोल र झ्याम्टाको तालमा कोरियाको गर्मीलाई वास्ता नगरि युवायुवती नाचेका थिए । एमटियूका अध्यक्ष उदय राई र समाजसेवी गीता राईलाई यायोक्खाले दक्षिण कोरियामा रहेका नेपालीलाई लामो समय देखि सामाजिक सेवा गरेकोलेफुर्सदमा


सम्बन्ध सुधारका लागि जापानी प्रधानमन्त्री १२ बर्ष पछि सोलमा

कोरियाली राष्ट्रपति युन सुक यल ५२ दिन अघि टोकियोमा पुगेका थिए । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई सुधारका लागि ठ्याक्कै १२ बर्ष पछि कोरियाली राष्ट्रपतिले जापानको भ्रमण गरेका हुन् । सन् १९१० देखि १९४५ सम्म जापानले कोरियालाई आफ्नो उपनिवेशन बनाए देखि नै कोरिया र जापानको सम्बन्ध राम्रो छैन । ठ्याक्कै १२ बर्ष पछि नै जापानी प्रधानमन्त्री फूमियो किशिदा दक्षिण कोरियाको दुई दिने भ्रमणमा आइतबार सोल आइपुगेका छन् । एसियाको दोस्रो र चोथौ आर्थिक हैसियत भएको देशको सम्वन्ध सुधारका लागि यो भ्रमण गरेका हुन् । कोरियामा जापानसँगको अहिलेका राष्ट्रपतिको कार्यशैलीलाई धेरै जनतालेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...